+
Home Sports Cricket ब्रान्डन म्याकमुलेन

ब्रान्डन म्याकमुलेन
स्कटल्याण्ड, अलराउण्डर

Full Name: ब्रान्डन म्याकमुलेन
Nationality: स्कटल्याण्ड
Position: अलराउण्डर

स्कटयान्डका २५ वर्षीय ब्याटिङ अलराउन्डर म्याकमुलनले राष्ट्रिय टोलीबाट ‌ओपनिङ गर्ने गर्छन् । दाँयाहाते ब्याटिङ गर्ने उनी मध्यम गतिको बल पनि फाल्न सक्छन् ।

सन् २०२३ मा टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका उनले १६ खेल खेल्दा ६ अर्धशतक सहित ३८ को ‌‌‍औ‍सतले ४९७ रन बनाएका छन् । १४८.८० को स्ट्राइक रेट भएका उनीबाट विस्फोटक ‌ओपनिङको अपेक्षा गरिन्छ । उनले २ विकेट पनि लिएका छन् । इन्टरनेशल लिग टी२०मा अबुधाबी नाइट राइडर्स तथा ग्लोबल टी२० लिगमा सर्रे जागुअर्सको टोलीमा पनि उनी समावेश छन् ।

Read Full