
अंग्रेजका बायाँ हाते अलराउन्डर
इंग्ल्याण्ड, अलराउण्डर

इंग्ल्याण्डका दाँयाहाते ब्याटिङ अलराउण्डर क्रिट्लेले इंग्ल्याण्डको सिनियर टिमबाट नखेलेको भएपनि उनीसँग अनुभव भने धेरै छ ।
उनले फर्स्ट क्लास क्रिकेटमा १०८ खेलमा ५ हजारभन्दा धेरै रन बनाएका छन् भने १९० विकेट पनि लिएका छन् । त्यसैगरी टी२० क्रिकेटमा उनले १४१ खेलमा १९७३ रन बनाउँदा १२० विकेट पनि लिएका छन् ।
उनले भाइटालिटी ब्लास्ट, द हन्ड्रेड र बिगब्यासजस्ता विश्वचर्चित लिग खेलेका छन् ।
Read Fullप्लेयर्स टु वाच

दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन

ललित राजवंशी
बलर

रोहितकुमार पौडेल
ब्याट्समेन

सन्दीप जोरा
ब्याट्समेन