
टम मूर्स
इंग्ल्याण्ड, विकेट किपर

इंग्ल्याण्डका विकेटकिपर ब्याटर टम मुर्सले बाँयाहाते ब्याटिङ गर्छन् । उनले टी२० मा १४७ खेल खेल्दै २३११ रन बनाएका छन् । १३१ को स्ट्राइक रेटमा ब्याटिङ गर्ने उनी ठुलो शट खेल्न सक्षम खेलाडी हुन् ।
उनले इंग्ल्यान्डको अन्डर१९ टोलीबाट खेलिसकेका छन् भने भाइटालिटी ब्लास्ट, द हन्ड्रेड, पीएसएल, बङ्गलादेश र श्रीलंका प्रिमियर लिगजस्ता फ्रेन्चाइज लिगहरू खेलेका छन् ।
उनी लेगसाइडमा ठुलो शट खेल्नका लागि परिचित छन् भने बलरहरूलाई निरन्तर रूपमा अट्याक गर्न सक्षम छन् ।
Read Fullप्लेयर्स टु वाच

दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन

ललित राजवंशी
बलर

रोहितकुमार पौडेल
ब्याट्समेन

सन्दीप जोरा
ब्याट्समेन