+
Home Sports Cricket रामोन सिमण्ड्स

रामोन सिमण्ड्स
वेष्ट इण्डिज, बलर

Full Name: रामोन सिमण्ड्स
Nationality: वेष्ट इण्डिज
Position: बलर

वेस्ट इन्डिजका बायाँ हाते पेस बलर सिमण्ड्सले युवा उमेरमा नै वेस्ट इन्डिज क्रिकेटमा आफ्नो पहिचान बनाइसकेका छन् । विशेषगरी उनले आईसीसी यू-१९ क्रिकेट विश्वकपमा वेस्ट इन्डिज यू–१९ टिमका लागि उत्कृष्ट प्रदर्शन देखाएका थिए ।

बाँयाहाते बलर सिमण्ड्सले ११ टी२० खेल खेल्दा १७ विकेट लिएका छन् । उनले सीपीएल क्रिकेट खेलेका छन् भने इन्टरनेशनल लिगका लागि टिममा परेपनि मौका भने पाएनन् ।

दबाबको स्थितिमा पनि उत्कृष्ट बलिङ गर्ने सक्षमता र आफ्नो धारिलो बलिङले टप अर्डर ब्याट्सम्यानलाई पनि चुनौती दिन सक्ने क्षमताले उनी टिमका लागि महत्वपूर्ण खेलाडी हुनेछन् ।

Read Full