+
Home Sports Cricket अकिब इलियास

अकिब इलियास
ओमान, ब्याट्समेन

Full Name: अकिब इलियास
Nationality: ओमान
Position: ब्याट्समेन

ओमानका हालको कप्तान रहेका ३२ वर्षीय आकिबले अलराउण्डरको रूपमा खेल्ने गर्छन् । एसोसियटका उत्कृष्टमध्येका एक उनी नेपालमा परिचित खेलाडी हुन् ।

दाँयाहाते ब्याटिङ गर्ने आकिबले ओमानका लागि टी२०आईमा ५६ खेलमा १३३० रन बनाएका छन् भने स्पीन बलिङमार्फत ४७ विकेट पनि लिएका छन् ।

त्यसैगरी सबैखाले टी२०मा ६० खेलमा १५०७ रन बनाएका छन् भने ५२ विकेट लिएका छन् ।

उनले कीर्तिपुरमा नेपालसँगै भएको एकदिवसीय खेलमा शतक प्रहार गरेका थिए भने त्यसलगत्तै अमेरिकासँग पनि शतक हानेका थिए ।

Read Full