
रिजन ढकाल
नेपाल, बलर

बागमती प्रदेशका तीव्र गतिका बलर रिजन ढकालले गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै नेपालको टोलीमा स्थान बनाएका थिए । बायाँ हाते बलर हुँदा रिजनलाई नेपालले टोलीमा स्थान बनाउन थप सहज भएको थियो ।
उनले पछिल्लो समय घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका छन् । उनले प्रधानमन्त्री कपमा ९ खेलमा १५ विकेट लिएका थिए ।
त्यही प्रदर्शनका आधारमा राष्ट्रिय टिममा स्थान बनाएका रिजनलले सिनियर टिमबाट डेब्यु समेत गरिसकेका छन् । एनपीएलमा क्याटेगोरी ए मा रहेका रिजनललाई चितवनलले अन्बन्ध गरेको थियो । उनले चितवनका लागि राम्रो प्रदर्शन गरिरहेका छन् ।
Read Fullप्लेयर्स टु वाच

दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन

ललित राजवंशी
बलर

रोहितकुमार पौडेल
ब्याट्समेन

सन्दीप जोरा
ब्याट्समेन