
सुदूरपश्चिम रोएल्स Sudurpaschim Royals

दीपेन्द्र सिंह ऐरी

जगत टमाटा
धेरै रन लिएका | |||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
खेलाडी | रन |
धेरै विकेट लिएका | |||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
खेलाडी | विकेट | ||||||||||||||||
१९ | |||||||||||||||||
१३ | |||||||||||||||||
९ | |||||||||||||||||
९ | |||||||||||||||||
८ | |||||||||||||||||
७ | |||||||||||||||||
६ | |||||||||||||||||
४ |
प्लेयर अफ दि म्याच | |||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
खेलाडी | |||||||||||||||||
२ | |||||||||||||||||
१ | |||||||||||||||||
१ | |||||||||||||||||
१ | |||||||||||||||||
१ |

सुदूरपश्चिम रोएल्स

जनकपुर बोल्ट्स
L
सुदूरपश्चिम रोएल्स

जनकपुर बोल्ट्स
W
सुदूरपश्चिम रोएल्स

कर्णाली याक्स
W
पोखरा एभेन्जर्स

सुदूरपश्चिम रोएल्स
W
जनकपुर बोल्ट्स

सुदूरपश्चिम रोएल्स
W
सुदूरपश्चिम रोएल्स

चितवन राइनोज
L
लुम्बिनी लायन्स

सुदूरपश्चिम रोएल्स
W
काठमान्डु गुर्खाज

सुदूरपश्चिम रोएल्स
W
सुदूरपश्चिम रोएल्स

विराटनगर किंग्स
W


















सुदूरपश्चिम रोएल्स
सिंगो सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने टोली हो सुदूरपश्चिम रोएल्स । सूदरपश्चिम रोएल्समा धेरै स्थानीय कुराहरू जोडिएको छ ।
मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी, मुख्य प्रशिक्षक जगत टमाटा, टिम मालिक स्वतन्त्र प्रताप शाहदेखि ब्राण्ड एम्बासडर दीपक विष्ट, गीत बनाउने र गाउने चक्र बम, अनिता चलाउने र टंक तिमल्सिनालगायत सबै सुदूरपश्चिमकै छन् ।
त्यतिमात्र होइन सुदूरपश्चिम रोएल्समा सुदूरपश्चिम क्षेत्रकै ६ खेलाडी छन् । आइकोनिकसहित ७ खेलाडी आफ्नै क्षेत्रका छन् । दीपेन्द्रसहित, विनोद भण्डारी, नरेश बुढाएर, नरेन साउद, खडग बोहरा र भोजराज भट्ट सुदूरपश्चिम क्षेत्रका हुन् ।
यस्तै बलर अविनाश बोहरा पनि सुदूरपश्चिम नजिकै कर्णाली प्रदेशका हुन् । यसबाहेक आरिफ शेख पर्सा, अर्जनु कुमाल गुल्मी, इशान पाण्डे र अमित श्रेष्ठ काठमाडौंका खेलाडी हुन् । दीपेन्द्र र आरिफ हाल नेपाली राष्ट्रिय टिममा छन् ।
यसैगरी अविनाश बोहरा, विनोद भण्डारी, इशान पाण्डे, नरेनश बुढाएरले सिनियर टिमबाट खेलिसके । अर्जुन, खडग र नरेनले उमेर समूहबाट खेलेका छन् । अर्जुन र नरेन नोभेम्बर २९ देखि हुने एसीसी यू-१९ एसिया कप खेल्ने टिममा समावेश छन् ।
नेपालकै सफल प्रशिक्षक नेपाललाई ओडिआई मानयता दिलाउने अनी टी२० विश्वकप र यू१९ विश्वकपमा समेत सहभागी भइसकका जगत टमाटाले सुदूरपश्चिमको प्रशिक्षण सम्हाल्नेछन् ।
सुदूरपश्चिमको विदेशी खेलाडीहरु पनि एसोसिएटका उत्कृष्ट अलराउण्डर छन् । नेपालमा परिचित युएईका रोहन मुस्ताफा, नेपाल आएर खेलिसकका स्कटल्याण्डका ब्याटिङ अलराउण्डर ब्राण्डन म्याकमुलेन छन् ।
यसबाहेक इंग्लयाण्डको भाइटालिटी ब्लास्ट खेलेका सैफ अली जैब र चेन्नई सुपर किंग्सबाट आईपीएल खेलेका न्युजिल्याण्डका बलर स्कट कुगेलेइन सुदूरपश्चिम टिममा छन् ।
सुदूरपश्चिम रोएल्सको टिम :
ओनर : एम्पायर स्पोर्ट्स (स्वतन्त्रप्रताप शाह)
मार्की प्लेअर : दीपेन्द्र सिंह ऐरी
अन्य खेलाडी : आरिफ शेख, अविनाश बोहरा, विनोद भण्डारी, नरेश बुढाएर, इशान पाण्डे, अर्जुन कुमाल, अमित श्रेष्ठ, नरेन साउद, खडक बोहरा, भोज राज भट्ट
विदेशी खेलाडी : ब्राण्डन म्याकमुलेन, सैफ अली जैब, स्कट कुगेलेइन, रोहन मुस्ताफा
आइकोनिक प्लेअर : बसन्त खत्री
मुख्य प्रशिक्षक : जगत टमाटा
मेन्टर : ब्राड हज
ब्राण्ड एम्बासडर : दीपक विष्ट (ओलम्पियन)बलियो पक्ष : हेभी ब्याटिङ लाइनअप र मिडर अर्डर
सुदूरपश्चिम टिमले अक्सनमा आफ्नै क्षेत्रका खेलाडीहरु धेरै रोजेको थियो । जसमा पेपरमा सुदूरपश्चिमको ब्याटर धेरै थिए । त्यसमा विदेशी अलराउण्डरहरु थपिँदा सुदूरपश्चिमको हेभी ब्याटिङ लाइनअप छ । त्यसमा पनि मिडल अर्डरमा अझ बलियो देखिन्छ ।
चार विदेशी खेलाडीमध्ये तीनजना ब्याटिङ अलराउण्डर छन् भने एक जना बलिङ अलराउण्डर छन् । मार्की दीपेन्द्रसिंह ऐरी पनि अलराउण्डर हुन् ।
यसबाहेक नेपालका आरिफ शेख, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडक बोहरा, अमित श्रेष्ठ पनि ब्याटर हुन् । क्यानडाबाट एनपीएल खेल्न आएका राष्ट्रिय टिमका पूर्व खेलाडी नरेश बुढाएर पनि ब्याटर हुन् ।ब्याटिङमा सुदूरपश्चिमको विकल्प धेरै छ । टिममा रहेका मध्ये ११ जना ब्याटिङ गर्न सक्छन् ।
अर्जनु, अमित, नरेश, इशान चार जना ओपनिङमा विकल्प छ । यसमा राम्रो जोडी छान्न सकिनेछ । विनोद भण्डारी पनि आवश्यकता अनुसार ओपनिङ गर्न सक्छन् ।
मिडल अर्डरमा आवश्यकता अनुसार खेलाडी खेलाउन सकिन्छ । अर्जुन, अमित, नरेश, इशान यी चार मध्ये दुई जनाले ओपनिङ गर्दा मार्की दीपेन्द्रसँगै आरिफ, विनोद, रोहन मुस्तफा, ब्राण्डन म्याकमुलेन मिडल अर्डरमा हुनेछन् । यस्तै अलराउण्ड सैफ अली जैबलाई लोअर अर्डरमा खेलाउन सकिन्छ । यसले गर्दा सुदूरको ८ नम्बरसम्म ब्याटिङ विकल्प रहन्छ ।
आवश्यकता अनुसार सुदूरपश्चिमले विभिन्न पोजिसनमा यी खेलाडी खेलाउन सक्नेछन् ।
कमजोर पक्ष : बलिङ
ब्याटिङमा गहिराई भएपनि बलिङमा भने सुदूरपश्चिम कमजोर देखिन्छ । टिममा अविनाश बोहरा र स्कट कुगेलेइन मात्र प्रोपर बलरको रुपमा छन् । विशेगरी टिममा बलरको संख्या नै थोरै छ ।
अक्सनबाट लिएका अविनाश बोहरासँगै नरेन साउद र भोजराज भट्ट मात्र बलरको रुपमा छन् । डेथ ओभर विशेषज्ञ मानिने अविनाश पेस बलिङ गर्छन् ।
अविनाश बोहरा
यस्तै युवा बलरहरू नरेन र भोजराज स्पीनर हुन् भने उनीहरुसँग ठुलो खेल खेलेको अनुभव पनि छैन । यसबाहेक विदेशी खेलाडीमा स्कटल्याण्डका कुगेलेइन मात्र बलर हुन् । तर उनीसँग ठूलो खेलको अनुभव छैन ।
स्पीन बलिङमा सुदूरपश्चिम अलराउण्डरमा भर पर्नुपर्ने हुन्छ । मार्की दीपेन्द्र सिंह ऐरी र रोहन मुस्तफा अनी सैफ अली जैबले स्पीनमा साथ दिनुपर्नेछ । दीपेन्द्र र मुस्तफाले राष्ट्रिय टिमका लागि पनि राम्रो खेलेकोले अपेक्षा भने राख्न सकिन्छ ।
यस्तै पेस बलिङमा अविनाश र स्कट कुगलेइनलाई आरिफ शेखले पार्ट-टाइम सघाउन सक्छन् ।
सुदूरपश्चिमका खेलहरू :
समाचार


सुदूरपश्चिम रोएल्स

जनकपुर बोल्ट्स
WON
कर्णाली याक्स

जनकपुर बोल्ट्स
WON
चितवन राइनोज

कर्णाली याक्स
WON
सुदूरपश्चिम रोएल्स
WON
जनकपुर बोल्ट्स
अंक तालिका
# | Team | W | D | L | Pts |
---|---|---|---|---|---|
1 |
![]()
सुदूरपश्चिम रोएल्स
|
6 | 0 | 1 | 12 |
2 |
![]()
जनकपुर बोल्ट्स
|
5 | 0 | 2 | 10 |
3 |
![]()
चितवन राइनोज
|
4 | 0 | 3 | 8 |
4 |
![]()
कर्णाली याक्स
|
4 | 0 | 3 | 8 |
5 |
![]()
काठमान्डु गुर्खाज
|
4 | 0 | 3 | 8 |
6 |
![]()
पोखरा एभेन्जर्स
|
2 | 0 | 5 | 4 |
7 |
![]()
विराटनगर किंग्स
|
2 | 0 | 5 | 4 |
8 |
![]()
लुम्बिनी लायन्स
|
1 | 0 | 6 | 2 |
MOST RUNS
MOST WICKETS
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल



