+

ICC T20 World Cup Asia & East Asia-Pacific Qualifier २०८२ कात्तिक ६, बिहीबार - २०८२ कात्तिक १८, मंगलबार, ओमान

ICC T20 World Cup Asia & East Asia-Pacific Qualifier २०८२ कात्तिक ६, बिहीबार - २०८२ कात्तिक १८, मंगलबार

सन् २०२६ मा भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकपका लागि एसिया र इस्ट एसिया-पेसिफिकबाट ३ टोली छानिने गरी यो छनोट प्रतियोगिता सञ्चालन हुनेछ । ओमानमा हुने यस छनोटमा ९ टोली सहभागी हुनेछन् जसमध्ये शीर्ष ३ टोली विश्वकपमा छनोट हुनेछन् ।