+

Hongkong Quadrangular Series २०८१ चैत २७, बुधबार - २०८२ वैशाख १, आइतबार, हङकङ

Hongkong Quadrangular Series २०८१ चैत २७, बुधबार - २०८२ वैशाख १, आइतबार

हङकङ क्रिकेट संघको आयोजनामा हङकङ क्वाड्रागुलर सिरिज अप्रिल ९ देखि १३ सम्म हङकङमा आयोजना हुनेछ । सिरिजमा आयोजक हङकङसहित नेपाल, कतार र नामिबियाले प्रतिस्पर्धा गर्नेछन् ।