किन महिलामा यौनइच्छा कम हुन्छ ? यसो भन्छन् विशेषज्ञ
महिलाहरू शारीरिक सामिप्यतालाई लिएर पुरुषको जस्तो खुलेर कुरा गर्दैनन् । उनीहरू पुरुषको जति यौन चाहना भए पनि पार्टनरसमक्ष राख्दैनन् । किनकी महिला लजालु स्वभावका हुन्छन् । जुन स्वभाविक हो...
महिलाहरू शारीरिक सामिप्यतालाई लिएर पुरुषको जस्तो खुलेर कुरा गर्दैनन् । उनीहरू पुरुषको जति यौन चाहना भए पनि पार्टनरसमक्ष राख्दैनन् । किनकी महिला लजालु स्वभावका हुन्छन् । जुन स्वभाविक हो...
चिसो मौसमले प्रत्यक्ष रूपमा महिनावारी पीडा बढाउँदैन। यसका लागि केही कारक जिम्मेवार छन्। ती कारकले महिनावारी चक्रको प्रणालीलाई केही हदसम्म प्रभावित पार्छ। जसले गर्दा महिनावारी हुँदा दुखाइ अत्याधिक बढाउन...
गर्भावस्थामा महिलाको शरीर निकै संवेदनशील हुन्छ । गर्भ रहेपछि शारीरिक र मानसिक अवस्थामा पनि परिवर्तन भइरहन्छ । त्यसैले हरेक काम गर्दा विचार गर्नुपर्छ । थोरै तलमाथि भएमा पनि स्वास्थ्य...
सुत्केरी हुने समय नजिकिंदै जाँदा खुसीसँगै चिन्ता पनि थपिंदै जान्छ । घरमा प्रसव पीडा सुरु भयो अस्पताल छिटो लैजानुपर्ने हतारोमा अस्पतालमा आवश्यक पर्ने धेरै सामानहरु बिर्सन सकिन्छ । यस्तोमा...
गर्भावस्थाको सातौं महिना अर्थात् तेस्रो त्रैमासिकमा प्रवेश गर्नु भनेको महिलाका लागि सफलता हो । किनकि यो महिनासम्म आइपुग्दा उनले गर्भावस्थामा आउने आधा उतारचढाव पार गरिसकेकी हुन्छिन् । यो अवधिसम्म...
सामान्यतया कुनै गर्भनिरोधक साधनको प्रयोग विना शारीरिक सम्बन्ध भएको एक साताभित्र नै गर्भ रहेको वा नरहेको भनेर टुंगो गर्न सकिन्छ । तर कहिलेकाहीं अण्डा र शुक्रकीट निषेचन हुने प्रक्रिया...
कहिलेकाहीं महिलाले योनीमा अचानक पीडा महसुस गर्छन् । कुनैबेला लामो समयसम्म एकै अवस्थामा बस्दा वा यौन सम्पर्क गरेपछि योनीको दुखाइको अनुभव हुनसक्छ । जुन स्वभाविक हो । तर कतिपय...
धेरैजसो दम्पती निःसन्तानपनको समस्याबाट गुज्रिरहेका छन् । वर्षौंसम्म प्रयास गर्दा पनि सफल नभएका दम्पतीमा निःसन्तानपन एक रहस्य बनेर बसेको हुनसक्छ । किनकि यो समस्यामा खुलेर छलफल नै हुँदैन ।...
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को तथ्याङ्क अनुसार विश्वभर करिब १३ प्रतिशत महिला सुत्केरी भएको एक वर्षभित्रै ‘पोस्पार्टम साइक्याट्रिस्ट डिसअर्डर’ देखिन्छ । यो ‘डिसअर्डर’ हुने दर विकसित मुलुकमा उच्च छ ।...
गर्भावस्था महिलाले शारीरिक र भावनात्मक परिवर्तन भोग्छन् । यी परिवर्तन हुँदा आमा र पेटमा हुर्किंदै गएको शिशुको विकासका लागि पोषण सबैभन्दा आवश्यक तत्व हो । किनकि, गर्भावस्थामा आमाले सेवन...
गर्भावस्था र प्रसूति आफैंमा प्राकृतिक अवस्था भएपनि कहिलेकाहीं यसमा जटिलता आउन सक्छ । गर्भावस्थाको जटिलतालाई बुझाउन शरीरले केही लक्षण वा संकेत दिन्छ । तल्लो पेट दुख्ने गर्भावस्थामा पेट हल्का...
डा. सुरेश विश्वकर्मा कन्सल्टेन्ट न्युरोसर्जन
१ लेखडा. ज्योत्सना शर्मा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
१ लेखडा. सचिनकुमार यादव प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
९ लेखडा. बासुदेव कार्की सिनियर कन्सल्टेन्ट साइक्यार्टिस्ट
४ लेखगृष्मा पनेरु मनोपरामर्शदाता
६ लेखडा. उत्कर्ष कार्की बालबालिका तथा किशोरकिशोरी मनोचिकित्सक
५ लेखडा. उज्ज्वल चालिसे क्यान्सर रोग विशेषज्ञ
२ लेखडा. भाष्करराज पन्त अर्थोपेडिक तथा जोर्नी प्रत्यारोपण सर्जन
० लेख