जाडोमा बूढापाकालाई के-कस्तो स्वास्थ्य समस्या हुन्छ ?
जाडो मौसममा चिसोले बालबालिका र वृद्धवृद्धालाई सबैभन्दा बढी असर गर्छ । त्यसैले बालबालिकासँगै वृद्धवृद्धाको पनि विशेष हेरचाह गर्नुपर्ने हुन्छ । जाडोमा चिसो हावाले वृद्धवृद्धालाई बिरामी बनाउँछ र धेरै समस्या...