सामाजिक सञ्जालमा नकारात्मक सामग्री हेर्दा मानसिक स्वास्थ्यमा पार्ने असर
सामाजिक सञ्जाल अहिले हाम्रो जीवनको एक महत्त्वपूर्ण हिस्सा बनेको छ । सूचना, मनोरञ्जन, ज्ञान आर्जन र साथीहरूसँग सम्पर्क कायम राख्ने सजिलो माध्यम बनेको छ सामाजिक सञ्जाल । तर सामाजिक...