कोलेस्टेरोल बढ्ने १० कारण, कसरी नियन्त्रणमा राख्ने ?
कोलेस्टेरोल मुख्यतया दुई किसिमका हुन्छन् । शरीरमा राम्रो काम गर्ने ‘एचडीएल कोलेस्टेरोल’ र शरीरमा नराम्रो प्रभाव पार्न सक्ने नराम्रो ‘एलडीएल कोलेस्टेरोल’। कोलेस्टेरोल बढ्यो भने मुटुको स्वास्थ्यको जोखिम बढ्छ र...