+
डा. अनिल भट्टराई
डा. अनिल भट्टराई
सहप्राध्यापक तथा कार्डियोभास्कुलर सर्जन

डा. भट्टराई महाराजगन्जस्थित त्रिवि मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत छन् । उनी सो अस्पतालका कार्डियो थोरासिक भास्कुलर सर्जरी विभागीका प्रमुख हुन् । ‘सेभ द र्हाट फाउन्डेशन’ का अध्यक्ष समेत रहेका उनले  कार्डियोभास्कुलर सर्जरीमा एमएस, आइएमसिएस र पीएचडी गरेका छन् ।  उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ३६०२ हो ।

मान्छे जति धनी हुँदै गए, उत्तिनै रोगी पनि

मान्छे जति धनी हुँदै गए, उत्तिनै रोगी पनि

२०–२५ वर्षको अन्तराललाई मात्रै हेर्ने हो भने पनि नेपालीहरूमा सम्पन्नता धेरै आएको देखिन्छ । घर, बाटोघाटको अवस्था फेरिएको छ । गाउँमा बस्ने धेरैजना शहरमा बस्न थालेका छन् । सवारी...

हृदयघात जस्तै एक्कासी मृत्यु गराउन सक्ने ‘एरिथमिया’ रोग के हो ?

हृदयघात जस्तै एक्कासी मृत्यु गराउन सक्ने ‘एरिथमिया’ रोग के हो ?

हामी सबैको मृत्यु हुने भनेको मुटुको चाल बन्दै भएर नै हो । हृदय गति बन्द नहुँदासम्म मान्छेको मृत्यु भएको मानिदैन । मस्तिष्क मृत्यु भन्ने अर्को पाटो छ तर पूर्णरुपमा...

६ गल्ती, जसले बढाउँछ मुटुरोगको जोखिम

६ गल्ती, जसले बढाउँछ मुटुरोगको जोखिम

पछिल्लो समय मुटुका बिरामीको संख्या बढ्दो छ। उमेर पाको भएको अवस्थामा मात्र नभई  कम उमेरमै  पनि मुटुको समस्या देखिने क्रम पनि बढिरहेको छ। यसरी संख्या दिनानुदिन बढ्नुको कारण हाम्रा...

अण्डाको पहेंलो भाग खानै हुन्न ?

अण्डाको पहेंलो भाग खानै हुन्न ?

कुखुरा पहिले भयो कि अण्डा ? यो प्रश्न जति जेलिएको छ उत्ति नै विरोधाभास छ- ‘अण्डा खानु हुन्छ कि हुँदैन’ भन्ने सवाल पनि । पोषणविद् भन्छन्, ‘अण्डा प्रोटिनको राम्रो...

ट्रेन्डिङ ताजा अपडेट

मोटरसाइकल पछाडि बस्ने बढी असुरक्षित, हेलमेट लगाउनु किन जरुरी ?

नेपाली उद्योगको औषधि विक्री २० प्रतिशतले वृद्धि, गत आर्थिक वर्षको ‘सेल्स’ ३५.२ अर्ब

शरीरमा के–के हुन्छ जब हामी मस्त निद्रामा हुन्छौँ ?

नेपाली श्रमिकको स्वास्थ्यमा सघाउन युएईसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह

ठूला अस्पतालको भीड घटाउन जीपी डाक्टरलाई ‘गेटकिपर’का रुपमा प्रयोग गर्नुपर्छ

कान नसुन्नेका लागि ‘कक्लियर इम्प्लान्ट’ राख्ने अप्रेसन अब वीर अस्पतालमै

डोल्पाकी ती सानी छोरीको निःशब्द आग्रह, ‘डाक्टर मलाई बचाउनु ल’