माछामासु नखानेलाई पनि किन हुन्छ कोलेस्टेरोल ? (भिडियो)
नेपाल सरकार, विश्व स्वास्थ्य सङ्गठन र नेपाल हेल्थ रिसर्च काउन्सिलले २०१९ मा गरेको अध्ययनमा संलग्न ९८ प्रतिशत नेपालीलाई कोलेस्टेरोल उच्च भएपनि त्यसबारे थाहा नै थिएन । अर्थात् कोलेस्टेरोलको समस्या...