महिनावारीको दुखाइ कम गर्न पेनकिलर खानु कति उचित ?
महिनावारीले मुड स्विङ, दुखाइ र अत्याधिक रक्तस्रावजस्ता विभिन्न प्रकारका समस्या ल्याउँछ। कतिपय महिलालाई महिनावारीको समयमा सहनै नसक्ने पीडा हुन्छ । महिनावारीको समयमा हुने पीडा अर्थात् पेट दुख्ने समस्यालाई चिकित्सकीय...