फोक्सोमा मात्र होइन, मस्तिष्कमा पनि हुनसक्छ क्षयरोग
क्षयरोग एउटा ब्याक्टेरियल संक्रमण हो । जसले संक्रमण फैलिंदै गए पछि शरीरको कुनै पनि भागलाई बाँकी राख्दैन। अर्थात, कुनै पनि भागलाई नष्ट पार्ने क्षमता क्षयरोग गराउने ब्याक्टेरिया माईकोब्याक्टेरियममा हुन्छ...