+
+

Kathmandu vs Sporting Ilam

२०८० मंसिर ८, शुक्रबार
Kathmandu Rayzrs FC
Kathmandu Rayzrs FC
Rajib Lopchan(51)
1 - 0 Full Time
Sporting Ilam De Mechi FC
Sporting Ilam De Mechi FC
दशरथ रंगशाला, त्रिपुरेश्वर
लाइभ अपडेट लाइन-अप
Full Time
Full Time
90+5'
फ्री किक

फ्री किक

काठमाडौंका अन्जन राईले फ्रिकिक प्रहार नगरी पास दिए ।

90+3'
substitute

खेलाडी परिवर्तन

काठमाडौंका मौसम सुब्बाको स्थानमा खमिर गिल्सन मैदान प्रवेश गरेका छन् । मौसम सुब्बा यसअघि दिपेश गुरुङको स्थानमा मैदान प्रवेश गरेका थिए ।

90'
Commentry

दोस्रो हाफको अन्त्यमा ६ मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।

89'
substitute

खेलाडी परिवर्तन

काठमाडौंको अमित तामाङको स्थानमा अन्जन राई मैदान प्रवेश गरेका छन् । काठमाडौंले पहिलो सिजन उपाधि जित्दाका टिममा रहेका अन्जन राई मात्र दोस्रो सिजन पनि काठमाडौंमा छन् ।

88'
corner

कर्नर किक

इलामका अमथले कर्नर पास इब्राहिमलाई दिए । इब्राहिमको प्रहार पोष्ट भन्दा बाहिर गयो ।

86'
substitute

खेलाडी परिवर्तन

इलामले खेलाडी परिवर्तन गरेको छ । दिपेश घलेको स्थानमा भरत खवास मैदान प्रवेश गरेका छन् । भरत पहिलो सिजनमा एफसी चितवनको मार्की प्लेअर थिए ।

85'
Commentry

खेलको अन्तिम पाँच मिनेट बाँकी । के इलामले बराबरी गोल फर्काउला त ? स्मरण रहोस् काठमाडौं रेजर्सले पहिलो सिजनमा पनि उद्घाटन खेलमा ललितपुर सिटीलाई १-० ले पराजित गरेको थियो ।

82'
substitute

खेलाडी परिवर्तन

हिसुबको स्थानमा गणेश हमाल मैदान प्रवेश गरेका छन् । कप्तानको आर्मब्याण्ड कुलदिप कार्कीलाई ।

82'
Commentry

  • काठमाडौंका मार्की तथा कप्तान हिसुब थपलिया घाइते भएका छन् । उनलाई स्ट्रेचरमा मैदान बाहिर ल्याइएको छ ।

81'
Commentry

इलामका अमथले पेनाल्टी बक्स बाहिरबाट हानेको प्रहार पोष्ट नजिकैबाट बाहिरियो ।

78'
substitute

खेलाडी परिवर्तन

इलामले तीन खेलाडी परिवर्तन गरेको छ । विराज महर्जनको स्थानमा विमल पाण्डे, सौरभ लिम्बुको स्थानमा आशिष चापागाईँ र नविन लामाको स्थानमा सन्तोष खत्री मैदान प्रवेश गरेका छन् ।

77'
फ्री किक

फ्री किक

इलामका इब्राहिमले करिब २५ यार्ड टाढाबाट हानेको फ्रिकिक पोष्ट नजिकबाट बाहिरियो ।

74'
corner

कर्नर किक

इलामका इब्राहिमको कर्नर सामान्य रह्यो ।

Commentry

  • सुपर लिगको यो सिजनका पहिलो गोलकर्ता राजीव ।

71'
Commentry

इलामका गोलकिपर विकेश कुथु बिट भइसकेको अवस्थामा डिफेण्डर जितेन्द्र कार्कीले बल क्लियर गर्दै संकट टारे ।

68'
Commentry

एक गोलले पछि परेपछि इलामले आक्रमक खेल प्रस्तुत गरेको छ । इलाम बराबरी गोल फर्काउने प्रयासमा छ ।

65'
corner

कर्नर किक

इलामका अमथले क्रस हानेको बल काठमाडौंका खेलाडीलाई लागेर बाहिर गयो । त्यसमा प्राप्त कर्नरमा अमथले टिममेटलाई पास दिए ।

63'
फ्री किक

फ्री किक

इलामका नविन लामाले करिब २५ यार्ड टाढाबाट हानेको फ्रिकिक प्रहार पोष्ट नजिकबाट बाहिरियो ।

58'
फ्री किक

फ्री किक

इलामले फ्रिकिक पाएको छ । अमथ एनडले हानेको फ्रिकिकको बलले लागेर काठमाडौंका खेलाडी अमित तामाङ मैदानमा ढलेका छन् ।

56'
Commentry

काठमाडौंका सोखरुख सामान्य घाइते भएका छन् ।

55'
Commentry

इलामका सौरभ लिम्बुले बक्स नजिकै पुर्‍याएको बल काठमाडौंका आन्द्रेस नियाले क्लियर गरे ।

51'
Goal
Kathmandu Rayzrs FC - Rajib Lopchan
GOAL !

  • कोमिलोभको कर्नरमा जुनिएर एनकुनगएले हेड गरेका थिए । बल पेनाल्टी बक्स भित्र हुलमुलमा जुनिएरले नै दिएको पासमा वैकल्पिक खेलाडी राजीव लोप्चनले सिक्स यार्ड बक्सबाट गोल गरे ।

50'
corner

कर्नर किक

काठमाडौंले कर्नर पाएको छ ।

49'
पहेंलो कार्ड

पहेंलो कार्ड

इलामका दिपेश घलेले काठमाडौंका कोमिलोभ तोजिदिनोभलाई फउल गरेका छन् । उनले पहेँलो कार्ड पाए ।

46'
substitute

खेलाडी परिवर्तन

काठमाडौं रेजर्सले खेलाडी परिवर्तन गरेको छ । दिपेश गुरुङको स्थानमा मौसम सुब्बा र प्रशान्त अवस्थीको स्थानमा राजीव लोप्चन मैदान प्रवेश गरेका छन् ।

Second Half Time
Second Half Kick Off
Half Time
Half Time
45'
Commentry

पहिलो हाफमा २ मिनेट समय थपिएको छ ।

४२'
फ्री किक

फ्री किक

काठमाडौैका तोमिलोभको फ्रिकिक फितलो रह्यो ।

41'
पहेंलो कार्ड

पहेंलो कार्ड

काठमाडौैका कोमिलोभ तोजिदिनोभले पहेँलो कार्ड पाएका छन् ।

40'
Commentry

मैदानमा दुई टिमका खेलाडीबीच सामान्य हात हालाहाल भएको छ ।

32'
Commentry

जितेन्द्र कार्कीले कर्नर नजिकैबाट राम्रो पास निकालेका थिए । तर डी बक्समा इलामका खेलाडीले बल भेट्टाउन सकेनन् ।

30'
Commentry

नेपाल सुपर लिगको उद्घाटन खेल चलिरहेको छ । अहिलेसम्म दुबै टिमबाट गोल हुन सकेको छैन ।

28'
फ्री किक

फ्री किक

बाया कर्नरबाट इलामका नविन लामाले प्रहार गरेको फ्रिकिक अब्दोल्जले हेडर गरेका थिए । तर पोस्टको दिशा लिन सकेन ।

26'
फ्री किक

फ्री किक

इलामका नविन लामाले प्रहार गरेको फ्रिकिक डिफेन्डरले क्लियर गरे ।

12'
Commentry
इलामका अब्दुलोज बा को प्रहार काठमाडौंका गोलकिपर अभिषेक बरालले सहजै बचाए ।
12'
Commentry
काठमाडौं रेजर्सले गोलको राम्रो अवसर बनाएको थियो, तर सदुपयोग गर्न सकेन
Commentry
इलामको विदेशी खेलाडीमा इब्राहिम डीजिटे, अब्दोउज बा, फोड कमारा, अमाथ एनड पहिलो रोजाईँमा खेलेका छन् ।
Commentry
काठमाडौं रेजर्सको विदेशी खेलाडीमा कोमिलोभ तोजिदिनोभ, एम सोखरुख, एनकुनगुए जुनियर, किनगुए ओलभिर र आन्द्रेस निया पहिलो रोजाईँमा खेलेका छन् ।
Commentry
दोस्रो सिजनको एनएसएलमा एक टिमले एकै खेलमा ५ विदेशी खेलाडी पहिलो रोजाईँमा खेलाउन पाउनेछन् ।
'
फ्री किक

फ्री किक

Commentry
काठमाडौं रेजर्स र स्पोर्टिङ इलामबीचको उद्घाटन खेल सुरु भएको छ ।
'
offside

अफ साइड

Kick Off
Kick Start
Commentry
काठमाडौं रेजर्स : काठमाडौं रेजर्स साविक विजेता टिम हो भने स्पोर्टिङ इलाम एफसी नयाँ टोली हो । पहिलो सिजन काठमाडौंलाई च्याम्पियन बनाएका गोलकिपर विकेश कुथु यस पटक इलामका कप्तान तथा मार्की छन् ।
Commentry
उपप्रधानमन्त्री खड्काले रेफ्रीलाई बल हस्तान्तरण गरेका छन् ।
Commentry
प्रतियोगिताको उद्घाटनका लागि उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का आएका छन् ।
Commentry
इलाम एफसी काठमाडौं रेजर्स र स्पोर्टिङ इलाम एफसीका खेलाडी मैदान प्रवेश गर्दै छन् ।
Commentry
मनोरञ्जनात्मक कार्यक्रम सकिएजस्तो छ । मैदानमा खेलाडीहरु वार्म अप गर्दै छन् ।
Commentry
सुशान्त केसीले आफ्ना केही चर्चित गीतहरु प्रस्तुत गरे । दर्शकहरुले उनीसँगै गाउँदै रमाइलो गरेका छन् ।
Commentry
गायक वाङ्देन शेर्पाले गीत प्रस्तुत गरिरहेका छन् ।
Commentry
प्रिज्मा  र प्रिन्सीले नृत्य प्रस्तुत गरेका छन् ।
Commentry
मार्चपास लगत्तै नेपाली राष्ट्रिय गान प्रस्तुत गरियो ।
Commentry
सहभागी सबै ९ टिमले मार्च पास गरेका छन् ।
Commentry
नमस्कार । नेपाल सुपर लिगको लाइभ अपडेटमा स्वागत छ

Upcoming match

Top Scorer

Nepal Super League
Imoh Ezekiel Lalitpur City FC
Matches 5
Score 6
Moses Gyabaah Twum Pokhara Thunders
Matches 5
Score 5
william opoku Asiedu Birgunj United
Matches 4
Score 5
Ahmad Hijazi Dhangadhi FC
Matches 4
Score 4
Stephen Samir Binong Pokhara Thunders
Matches 3
Score 3
Papa Ibou Kebe Lalitpur City FC
Matches 3
Score 3
Afeez Olawale Dhangadhi FC
Matches 3
Score 3
Nkgngue Junior Kathmandu Rayzrs
Matches 3
Score 3
Rafiq Aminu FC Chitwan
Matches 2
Score 3
Arik Bista Butwal Lumbini FC
Matches 2
Score 2

Recent Results

२०८० मंसिर ८, शुक्रबार
1 - 0
२०८० मंसिर ९, शनिबार
1 - 0
FCC
LFC
2 - 0
२०८० मंसिर १०, आइतबार
1 - 2
DFC
२०८० मंसिर ११, सोमबार
JFC
0 - 1

Players to watch

Ananta Tamang Defender
Lalitpur City FC
Mani Kumar Lama Midfielder
Butwal Lumbini FC
Butwal Lumbini FC
Mani Lama Midfielder
APF
Anjal Shrestha Goalkeeper
Kathmandu Rayzrs
Lalitpur City FC
Imoh Ezekiel Forward
Lalitpur City FC
Manish Dangi Midfielder
Machhindra FC
Samir Tamang Forward
CBU
Arik Bista Midfielder
Butwal Lumbini FC