+
+

Ilam Vs Pokhara [LIVE]

LIVE
२०८० मंसिर २०, बुधबार
Sporting Ilam De Mechi FC
Sporting Ilam De Mechi FC
0 - 1 Full Time
Pokhara Thunders
Pokhara Thunders
Sanjib Bista(47)
Dashrath rangasala
लाइभ अपडेट लाइन-अप
Commentry
इलामलाई हराउँदै दोस्रो जित निकालेको पोखरा ४ खेलबाट ८ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ । पोखराले धनगढी एफसीलाई एक अंकले पछि पारेको छ । पहिलो खेलमा एपसी चितवनलाई पराजित गरेको पोखराले त्यसपछि ललितपुर सिटी र झापा एफसीसँग बराबरी खेलेको थियो । उता इलामको भने यो तेस्रो हार हो । ४ खेलमा एक खेल मात्र जितेको इलामको ३ अंक छ र छैटौं स्थानमै छ ।
Commentry
खेल सकिएपछि दुई टिमका खेलाडीहरुबीच घम्साघम्सी । पोखराका कप्तान दिनेश राजवंशीलाई पहेँलो कार्ड । इलामका फोडे कामारसँग विवाद गर्दा दिनेशलाई रेफ्रीले कार्ड देखाएका हुन् ।
Full Time
Full Time
90+6'
फ्री किक

फ्री किक

बल अगाडि बढाउने क्रममा आयुष घलानलाई इलामका सन्तोष खत्रीले लडाएपछि पोखरालाई फ्रिकिक । अन्जल महर्जनले फस्ट बार नजिकै फ्रिकिक हानेका थिए । तर बाहिर गयो ।

90+3'
पहेंलो कार्ड

पहेंलो कार्ड

पोखराको जोए आइडुलाई पहेँलो कार्ड देखाइएको छ ।

90+3'
substitute

खेलाडी परिवर्तन

इलामका लागि खेलाडी परिवर्तन । सुरज बस्नेतको स्थानमा दिपेश घले मैदान प्रवेश गरेका छन् । के इलामले अन्तिममा गोल हान्ला त?

90'
Commentry

खेलको अन्त्यमा ६ मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।

90'
पहेंलो कार्ड

पहेंलो कार्ड

पहेँलो कार्ड । इलामका सन्तोष खत्रीलाई पहेँलो कार्ड ।

89'
corner

कर्नर किक

पोखराका मोसेसले हानेको बल इलामका खेलाडीलाई लागेर बाहिर गएपछि पोखराले कर्नर पाएको छ । सुरज ज्यु ठकुरीले हानेको फ्रिकिक इलामका खेलाडीले क्लियर गरे ।

88'
Commentry

पोखराका स्टेफेन कोजोको पासमा सुरज ज्यु ठकुरीले करिब ३५ यार्डबाट  हानेको प्रहार क्रस बार भन्दा माथिबाट बाहिरियो ।

substitute खेलाडी परिवर्तन 86'

85'
corner

कर्नर किक

इलामलाई कर्नर ।

80'
Commentry

पोखराका खेलाडीले क्लियर गर्न नसकेको बल इलामका फोडे कामाराले अगाडि बढाउँदै पेनाल्टी बक्समा पुर्‍याए । त्यसपछि उनले दिनेश राजवंशीलाई छक्काउादै प्रहार गरेको बल पोखराका गोलकिपर प्रिसोले सहजै बचाए ।

77'
corner

कर्नर किक

पोखरालाई कर्नर । मोसेसले हानेको लङ सट विमल पाण्डेलाई लागेर बाहिरिएपछि पोखराले कर्नर पाएको हो । आयुष घलानले हानेको कर्नर इलामका खेलाडीले सहजै क्लियर गरिदिए ।

76'
Commentry

पोखराका मोसे बल भेट्न इलामको पोष्टतर्फ कुद्धै थिए । तर इलामका गोलकिपर विकेश कुथु पोष्ट भन्दा धेरै बाहिर आएर बल क्लियर गे ।

substitute खेलाडी परिवर्तन 74'

70'
Commentry

बल क्लियर गर्ने क्रममा लडेका पोखराका मोसेस सामान्य घाइते भएका छन् । उनलाई मैदानमै मेडिकल टिमले ट्रिटमेन्ट गरेका छन् । उनी ठिक हुँदै मैदान बाहिर बएर फेरि भित्र गइसकेका छन् ।

69'
corner

कर्नर किक

इलामलाई फ्रिकिक । नविन लामाले हानेको फ्रिकिक पोखराका खेलाडीले क्लियर गरे ।

67'
फ्री किक

फ्री किक

इलामलाई फ्रिकिक । पोखराका सन्जवि विष्टले सौरभ लिम्बुलाई लडाएपछि इलामलाई फ्रिकिक । अमाथले दायाँ भागबाट हानेको फ्रिकिकमा बक्समा रहेका बिमल पाण्डेले हेड गरेका थिए । तर उनको फ्रिक हेडरले पोष्टको दिशा लिन सकेन । पोष्ट भन्दा बाहिर गयो ।

64'
फ्री किक

फ्री किक

मैदानको मध्यभाग नजिकै इलामलाई फ्रिकिक । विराज महर्जनले फ्रिकिक प्रहार गरेका छन् । तर बक्समा रहेका पोखराका खेलाडीले बल क्लियर गरे ।

substitute खेलाडी परिवर्तन 63'

60'
Commentry

इलामका खेलाडी इब्राहिम र ओमार पोखराको बक्समा बल तालमेल मिलाउँदै थिए । तर इब्राहिमको क्रसमा ओमारले बल प्रहार नगरी टिममेट पास दिए । पोखराका खेलाडीले क्लियर गरे ।

53'
फ्री किक

फ्री किक

पोखराका पदम भट्टराईले ओमारलाई लडाएपछि इलामलाई फ्रिकिक । नविन लामाले फ्रिकिक पास दिएका छन् ।

Commentry
पहिलो हाफमा गोलको अवसर बनाउन नसकेको पोखरा दोस्रो हाफमा सुरुदेखि नै आक्रमक देखिएको छ र गोल पनि गरेको छ ।
47'
Goal
Pokhara Thunders - Sanjib Bista
GOAL !

  • पोखराले दोस्रो हाफको सुरुमै अग्रता लिएको छ । आयुष घलानले प्रहार गरेको कर्नर बक्समा रहेका इलामले खेलाडीले क्लियर गर्न नसकेपछि बल सन्जिवको खुट्टामा पुग्यो । उनले त्यसमा वान टचमै गोल गरे ।

46'
Commentry

ohh what a chance for pokhara. पोखरा अभागी बनेको छ । पोखराका मोसेसले बक्सबाट हानेको प्रहार गोलकिपर विकेश कुथु बिट भइसकेको अवस्थामा फस्ट बारमा लागेर फर्कियो । बल गोल लाइनमा बाउन्स हुँदै फर्किएको थियो ।

46'
Commentry

पोखराका मार्की आयुष घलान दोस्रो हाफमा मैदान प्रवेश गरेका छन् । उनले दिपेश आले मगरलाई रिप्लेस गरे ।

Second Half Time
Second Half Kick Off
Commentry
  इलाम र पोखराबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । एकपक्षिय जस्तै बनेको खेलमा इलामले लगातार आक्रमण गरेपनि गोल गर्न सकेन । इलामले गोल गर्ने केही राम्रो अवसर सदुपयोग गर्न सकेन । पोखराले भने पहिलो हाफमा पोष्टमा कुनै आक्रमण गर्न सकेन । दोस्रो हाफमा गोल देख्न पाइला त?
Half Time
Half Time
45'
Commentry

पहिलो हाफमा  दुई मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।

45'
Commentry

इलामका नविन लामाको पासमा ओमारले हानेको प्रहार सिधै पोखराको किपर प्रिसोको हातमा ।

44'
Commentry

पोखराका दिपेश आलेले सुरज ज्यु ठकुरीको पासमा बायाँ भागबाट हानेको लङ सट पोष्टको फ्रेममा पर्न सकेन ।

42'
corner

कर्नर किक

इलामलाई कर्नर । नविन लामाले हानेको कर्नर पोखराका खेलाडीले क्लियर गरे । रिबाउन्डमा सन्तोष खत्रीको पासमा आशिष गुरुङले बक्सबाट हेडर गरेका थिए । तर क्रस बार भन्दा माथिबाट बाहिरियो ।

40'
फ्री किक

फ्री किक

इलामलाई फ्रिकिक  । पोखराका स्टेफेन कोजो अनरले इब्राहिमलाई लडाएपछि इलामलाई बायाँ भागमा फ्रिकिक प्राप्त । तर विराजले फ्रिकिक नहानी सहकर्मीलाई पास दिए ।

38'
Commentry

इलामका सन्तोष कार्कीले बक्स बाहिर पाएको बल सिधै पोष्टमा प्रहार गरेका थिए । तर फ्रेममा पर्न सकेन ।

36'
फ्री किक

फ्री किक

पोखरालाई फ्रिकिक । सुरज ज्यु ठकुरी हान्न तयार । तर उनको प्रहार बक्समा रहेका इलामका सुरज बस्नेतले क्लियर गरे ।

Commentry
३५ मिनेटको खेल सकिँदा इलामले एकपक्षिय रुपमा आक्रमण गरिरहेको छ । पोखराले पोष्टमा एउटा पनि अटेम्प्ट गर्न सकेको छैन ।
34'
Commentry

इलामलाई कर्नर ।

32'
corner

कर्नर किक

इलामलाई अर्को कर्नर । दायाँ साइडको कर्नरबाट नविन लामाले ओमारलाई पास दिएका थिए । त्यसमा उनले हानेको प्रहार अर्को छेउमा पुग्यो ।

30'
corner

कर्नर किक

इलामलाई कर्नर ।

30'
Commentry

ohh !! chance for illam . फोडे कामारले बक्स भित्रबाट हानेको प्रहार पोखराका किपर प्रिसोलाई लाग्दै सेकेण्ड बार नजिकबाट बाहिरियो ।

28'
corner

कर्नर किक

इलामलाई कर्नर । अमाथले हानेको कर्नर बक्स भन्दा पर पुग्यो । बक्समा रहेका इलामका खेलाडीले भेट्न सकेनन् ।

26'
Commentry

पोखराका दिपेश आलेले इब्राहिमलाई लडाएपछि इलामले फ्रिकिक पाएको छ । नविन लामाले हानेको फ्रिकिक बक्समा रहेका पोखराका कप्तान दिनेश राजवंशीले क्लियर गरे ।

23'
फ्री किक

फ्री किक

इलामका तीन खेलाडी फ्रिकिक हान्न तयार थिए । तर अन्त्यमा इब्राहिमले हानेको फ्रिकिक सिधै पोखराका किपर प्रिसोको हातमा । प्रिसोलाई बल बचाउन कुनै कठिनाई भएन ।

22'
फ्री किक

फ्री किक

पोखराका जोए आडुले इलामका अमाथलाई लडाएपछि इलामले फ्रिकिक पाएको छ ।

20'
Commentry

पोखराका लागि दिपेश बले मगरको क्रममा बक्समा रहेका मोसेसे हेडर गर्ने प्रयास गरेका थिए तर बल भेट्ट सकेनन् ।

Commentry
पोखराका मुख्य प्रशिक्षक नविन न्यौपाने अघिल्लो खेलमा रातो कार्ड पाएकोले आज टचलाइनमा छैनन् । उनको अनुपस्थितीमा सहायक प्रशिक्षक राजेन्द्र तामाङले टचलाइन सम्हालिरहेका छन् ।
13'
Commentry

इलामको लागि अर्को अवसर थियो । फोडे कामारले दायाँ भागबाट बक्समा बल क्रस गरेका थिए । तर त्यहाँ रहेका इब्राहिमले बल भेट्न सकेनन् ।

11'
Commentry

मैदानमा समर्थक प्रवेश गरेपछि खेल एकछिन रोकियो । विदेशी लिगहरुमा जस्तै खेलाडीको समर्थक मैदान प्रवेश छन् ।

Commentry
इलाको फरवार्ड लाइनमा आज तीन विदेशी खेलाडी छन् भने भरत खवास बेन्चमा छन् । इलाम सुरुदेखि नै आक्रमक देखिएको छ । के आज पनि अर्ली गोल होला त ?
7'
corner

कर्नर किक

इलामका लागि कर्नर । अमाथले हानेको कर्नर पोखराका मोसेसले क्लियर गरिदिए ।

6'
Commentry

  • ohhh !! what a chance for illam. इलामले गोल गर्ने राम्रो अवसर गुमाएको छ । इब्राहिमको क्रसमा ओमारले सिक्स यार्ड बक्सबाट हानेको हेडर क्रस बारको थोरै माथिबाट बाहिरियो ।

3'
Commentry

इलामका ओमार थिओमले बक्स बाहिरबाट हानेको लामो सट पोष्टको फ्रेममा पर्न सकेन ।

Kick Off
Kick Start
Commentry
पोखराका मार्की आयुष घलान आज बेन्चमा छन् ।
Commentry
पोखरा ३ खेलबाट ५ अंकसहित तेस्रो स्थानमा छ । आजको खेल जितेमा पोखरा शीर्ष स्थानमा उक्लनेछ । इलाम ३ खेलबाट ३ अंकसहित छैटौं स्थानमा छ ।
Commentry
  • पोखरा थण्डर्स निलो जर्सीमा मैदान उत्रिएको छ ।
Commentry
  • इलाम मरुन जर्सी लगाएर खेल्दैछ ।
Commentry
नमस्कार स्वागत छ । नेपाल सुपर लिग २०२३ अन्तर्गत १५औं खेलमा आज स्पोर्टिङ इलाम एफसी र पोखरा थण्डर्सबीच प्रतिस्पर्धा हुँदैछ । हामी लाइभ अपडेट लिएर उपस्थित भएका छौँ ।

Upcoming match

Top Scorer

Nepal Super League
Imoh Ezekiel Lalitpur City FC
Matches 5
Score 6
Moses Gyabaah Twum Pokhara Thunders
Matches 5
Score 5
william opoku Asiedu Birgunj United
Matches 4
Score 5
Ahmad Hijazi Dhangadhi FC
Matches 4
Score 4
Stephen Samir Binong Pokhara Thunders
Matches 3
Score 3
Papa Ibou Kebe Lalitpur City FC
Matches 3
Score 3
Afeez Olawale Dhangadhi FC
Matches 3
Score 3
Nkgngue Junior Kathmandu Rayzrs
Matches 3
Score 3
Rafiq Aminu FC Chitwan
Matches 2
Score 3
Arik Bista Butwal Lumbini FC
Matches 2
Score 2

Recent Results

२०८० मंसिर ८, शुक्रबार
1 - 0
२०८० मंसिर ९, शनिबार
1 - 0
FCC
LFC
2 - 0
२०८० मंसिर १०, आइतबार
1 - 2
DFC
२०८० मंसिर ११, सोमबार
JFC
0 - 1

Players to watch

Ananta Tamang Defender
Lalitpur City FC
Mani Kumar Lama Midfielder
Butwal Lumbini FC
Butwal Lumbini FC
Mani Lama Midfielder
APF
Anjal Shrestha Goalkeeper
Kathmandu Rayzrs
Lalitpur City FC
Imoh Ezekiel Forward
Lalitpur City FC
Manish Dangi Midfielder
Machhindra FC
Samir Tamang Forward
CBU
Arik Bista Midfielder
Butwal Lumbini FC