+
+

Chitwan Vs Butwal [LIVE]

LIVE
२०८० मंसिर २१, बिहीबार
FC Chitwan
FC Chitwan
Utsab Rai(48)
1 - 1 Full Time
Butwal Lumbini FC
Butwal Lumbini FC
Stephen Samir Binong(90+1)
Dashrath rangasala
लाइभ अपडेट लाइन-अप
Commentry
इन्जुरी टाइममा गरेको गोलमा बुटवल लुम्बिनीले एफसी चितवनसँग १-१ को बराबरी खेल्दै अंक खोसेको छ । बराबरीपछि चितवन ४ खेलबाट ५ अंकसहित पाँचौ स्थानमै छ । बुटवलको ४ खेलबाट ४ अंक भएको छ र छैटौं स्थानमा उक्लेको छ ।
Full Time
Full Time
90+5'
फ्री किक

फ्री किक

बुटवललाई फ्रिकिक । मणि कुमार लामाले बायाँ भागबाट हानेको फ्रिकिक बक्समा रहेका चितवनका इभानोभिचले हेडमार्फत क्लियर गरे ।

90+1'
Goal
Butwal Lumbini FC - Stephen Samir Binong
GOAL !

बुटवलले बराबरी गोल फर्काएको छ । मणि कुमार लामाले मध्य भाग नजिकबाट लङ पास दिएका थिए । बक्समा रहेका चितवनका खेलाडी बल क्लियर रग्ने क्रममा अलमलिएपछि बुटवलका स्टेफेन विनोङले भलिल प्रहार गर्दै गोल गरे । चितवनका किपर विशाले रोक्ने कुनै अवसर पाएनन् ।

90'
Commentry

खेलको अन्त्यमा ५ मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।

90'
offside

अफ साइड

बुटवलको खेलाडी परिवर्तन । पासाङ लामाको स्थानमा अशोक थापा मैदान प्रवेश ।

90'
Commentry

ohh!! बुटवलका सर्ज सोङले बायाँ भागबाट हानेको प्रहार सेकेण्ड बार नजिकबाट बाहिरियो ।

88'
फ्री किक

फ्री किक

चितवनका एक्वाहले फ्रिकिक हानेका थिए । तर नवयुगले बल लिने क्रममा अफसाइड भए ।

88'
पहेंलो कार्ड

पहेंलो कार्ड

बुटवलका अर्नेस्ट तम्पीलाई पहेँलो कार्ड देखाइएको छ ।

substitute खेलाडी परिवर्तन 85'

Utsab Rai Midfielder
85'
corner

कर्नर किक

चितवनलाई कर्नर । टोरिक जेबरिनको कर्नर किक सट पास दिए ।

83'
Commentry

बुटवलका स्टेफेन विनोङले सिक्स यार्ड बक्स नजिकबाट फस्ट बार च्यापेर हानेको प्रहार बाहिर गयो ।

80'
फ्री किक

फ्री किक

बुटवलका मणि कुमार लामाले फ्रिकिक प्रहार गरेका थिए । तर उनको प्रहार चितवनका लागि खतरा भएन । चितवनका गोलकिपर विशाल श्रेष्ठले पन्च गर्दै बचाए ।

substitute खेलाडी परिवर्तन 80'

79'
corner

कर्नर किक

बुटवलले कर्नर पाएको छ । मणि लामाले हानेको कर्नर चिनवका खेलाडीले क्लियर गर्ने प्रयास गरेका थिए । तर बल बुटवलका स्टेफेनले पाए र उनले हान्ने प्रयास गरेपनि सफल भएन ।

78'
Commentry

ohh!! बुटवलका कप्तान एरिक विष्टलेजिलस्पी जंगको पासमा  बक्सको एजबाट हानेको प्रहार क्रस बार भन्दा थोरैमाथिबाट बाहिरियो ।

78'
Commentry

चितवनका विमल घर्ती मगरको पासमा टोरिक जेबरिनले हानेको प्रहार बुटवलका गोलकिपर मोहमोदोउले बचाए ।

77'
फ्री किक

फ्री किक

चितवनका अक्वाहले फ्रिकिक सिधै बक्समा प्रहार गरेका थिए । तर बुटवलका किपर मोहमोदोउले बचाए ।

76'
पहेंलो कार्ड

पहेंलो कार्ड

चितवनका रफिक अमिनुलाई लडाएपछि बुटवलका गौरव श्रेष्ठलाई पहेँलो कार्ड । चितवनले फ्रिकिक पाएको छ ।

65'
corner

कर्नर किक

बुटवललाई कर्नर । कप्तान एरिकले हानेको कर्नर चितवनका खेलाडीले क्लियर गरे ।

64'
substitute

खेलाडी परिवर्तन

बुटवलले दुई खेलाडी परिवर्तन गरेको छ ।  आशिष लामाको स्थानमा सर्ज सोङ र चन्दन दासको स्थानमा निराजन धामी मैदान प्रवेश गरेका छन् ।

63'
corner

कर्नर किक

बुटवललाई कर्नर । आशिष लामाले बल अघि बढाएका बेला एकराज बल बाहिर फाले पछि बुटवललाई कर्नर । कप्तान एरिक विष्टको कर्नरमा स्टेफेनले बक्सबाट हानेको प्रहार पोष्ट नजिकबाट बाहिरियो ।

61'
corner

कर्नर किक

चितवनलाई कर्नर । तर रोशन राना मगरले हानेको कर्नर बुटवलका खेलाडीले क्लियर गरे ।

59'
corner

कर्नर किक

चितवनका रोशन राना मगरले हानेको कर्नर बुटवलका खेलाडीले क्लियर गरिदिए ।

57'
corner

कर्नर किक

चितवनलाई कर्नर । चितवनका टोरिक जेबरिनले हानेको प्रहार बुटवलका खेलाडीले क्लियर गर्ने क्रममा बाहिर गएपछि कर्नर पाएको हो । टोरिकले जेबरिनले नै हानेको कर्नर बुटवलका खेलाडीले क्लियर गरे । रिबाउन्डमा उत्सव राईले हानेको बल बुटवलका खेलाडीला२ लागेर बाहिरिएपछि फेरि कर्नर पाएको छ ।

54'
पहेंलो कार्ड

पहेंलो कार्ड

बुटवलका स्टेफेन विनोङलाई पहेँलो कार्ड । स्टेफेनले चितवनका किपर विशाल श्रेष्ठसँग वान भर्सेस वानमा बक्स बाहिरबाट बल प्रहार गर्ने प्रयास गरेका थिए । विशाल बल क्लियर गर्न अघि बढेका थिए ।  तर स्टेफेनले  विशाल श्रेष्ठलाई फल गरेपछि पहेँलो कार्ड पाएका हुन् ।

53'
Commentry

बुटवलका स्टेफेन विनोङले बाया भागबाट हानेको बल सिधै चितवनका किपर विशाल श्रेष्ठको हातमा ।

48'
Goal
FC Chitwan - Utsab Rai
GOAL !

Goal !! चितवनका उत्सव राईले करिब ३५ यार्डबाट हानेको भलिल प्रहार सिधै गोल भएको छ । बुटवलका किपर मोहमोदोउले रिलज गरेको बल उत्सवले पाएका थिए र उनले ;सिधै पोष्टमा प्रहार गरेको बल गोल भएको हो । मोहमोदको हातमा बल लागेपनि उनले बचाउने अवसर नै पाएनन् ।

47'
Commentry

चितवनका रफिक अमिनुको क्रसमा बक्समा अनमार्क  रहेका एकराज बुढाथोकीले पोष्टमा प्रहार गर्न सकेनन् । उनको प्रहार फितलो रह्यो ।

Second Half Time
Second Half Kick Off
Commentry
चितवन र बुटवलबीचको पहिलो हाफको खेल निरस रह्यो । दुवै टोलीले पोष्टमा खासै अटेम्प्ट गर्न सकेनन् । चितवनले गोलका दुई अवसर बनाएको थियो । तर विमल घर्ती मगर वान भर्सेस वानमा चुके भने रफिक अमिनुले राम्रो फिनिसिङ गर्न सकेनन् ।
Half Time
Half Time
45+1'
फ्री किक

फ्री किक

बुटवलका मणी लामाले मध्य भाग नजिकैबाट हानेको फ्रिकिक सिधै चितवनका किपर विशाल श्रेष्ठको हातमा । विशाले सहजै बल क्याच गरे ।

45'
Commentry

पहिलो हाफमा दुई  मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।

45'
Commentry

चितवनका रोशन राना मगरले टोरिक जेबरिनको पासमा बायाँ भागबाट फस्ट बारमा सट प्रहार गरेका थिए । तर पोष्टको फ्रेममा पर्न सकेन ।

42'
Commentry

ohh !! । चितवनलाई राम्रो अवसर थियो । अक्वाहले विमल घर्ती मगरका लागि बक्स भित्र बल उपलब्ध गराएका थिए । तर विमलले बुटवलका  गोलकिपर मोहमोदोउसँग वान भर्सेस वानको अवस्थामा हानेको भलि प्रहार क्रस बार भन्दा माथिबाट बाहिरियो ।

40'
Commentry

चितवनलाई राम्रो अवसर ।  मार्को इभानोभिचले दिएको पास उत्सव राईले फ्लिक गरेका थिए  । रफिक अमिनुले बल कन्ट्रो गर्दै बक्स भित्रबाट हानेको प्रहार क्रस बार भन्दा माथिबाट बाहिरियो ।

39'
Commentry

बुटवलका स्टेफेन विनोङले बक्सबाट चितवनका मार्को इभानोभिचलाई छलाउँदै प्रहार गरेका थिए । तर इभानोभिचले ब्लक गरिदिए ।

34'
फ्री किक

फ्री किक

चितवनले फ्रिकिक पाएको छ । अक्वाहले हानेको फ्रिकिक बक्समा रहेका बुटवलका थिएरी बिकले क्लियर गरे ।

30'
Commentry

पहिलो आधा घण्टा सकिँदा खेल सुस्त रुपमा अघि बढिरहेको छ । दुवै टोलीले मैदानको बिच भागमै धेरै बल खेलाइरहेका छन् । गोलको मुभ बनाउन सकेका छैनन् ।

27'
corner

कर्नर किक

चितवनलाई कर्नर । टोरिक जेबरिनको कर्नर किक रोशन राना मगरलाई पास दिए । रोशनले उत्सव राईलाई पास दिएका थिए । उत्सवले फेरि जेबरिनलाई पास दिए । उनले बक्सबाट हानेको प्रहार बुटवलका खेलाडीले ब्लक गरे ।

23'
Commentry

चितवनका विमल घर्ती मगरले आफ्नो भाग्य परिक्षण गर्दै लङ सट हानेका थिए । तर पोष्टको फ्रेममा पर्न सकेन ।

Commentry

चितवनका रफिक अमिनु बल छलाउँदै ।

20'
Commentry

बुटवलका स्टेफेन विनोङले बक्स भित्रबाट दुई खेलाडीलाई छक्काउँदै हानेको प्रहार चितवनका किपर विशाल श्रेष्ठले सहजै बचाए ।

19'
Commentry

चितवनका अक्वाहले हानेको फ्रिकिक सिधै बुटवलका किपर मोहमोदोउको हातमा  । उनलाई बचाउन कुनै कठिन भएन ।

18'
फ्री किक

फ्री किक

बुटवलका चन्दन दासले रोशन राना मगरलाई लडाएपछि चितवनलाई फ्रिकिक ।

14'
corner

कर्नर किक

चितवनलाई पहिलो कर्नर । टोरिक जेबरिनले हानेको कर्नर बुटवलका गोलकिपर मोहमोदोउले जम्प गर्दै पन्च गरेर बचाए ।

13'
Commentry

आज चिसो-चिसो मौसम छ । मैदानमा दुवै टोलीले गोलका लागि मुभ बनाउन सकेका छैनन् ।

3'
Commentry

दुवै टोलीले आफ्ना पछिल्ला खेलमा जित हात पारेका थिए । चितवनले वीरगंज युनाइटेड र बुटवलले स्पोर्टिङ इलामलाई पराजित गरेका थिए । कुन टोलीले आज त्यो लय कायम राख्ला त ?

Kick Off
Kick Start
Commentry
चितवन ३ खेलबाट ४ अंकसहित पाँचौ स्थानमा छ । समान खेलबाट ३ अंक रहेको बुटवल लुम्बिनी सातौं स्थानमा छ । दुवै टोलीलाई आजको खेलमा जित निकाल्दै अंक तालिकामा सुधार गर्ने अवसर छ ।
Commentry
  • एफसी बुटवल लुम्बिनी सेतो जर्सी लगाएर मैदान उत्रिएको छ ।
Commentry
  • एफसी चितवन निलो जर्सी लगाएर खेल्दैछ ।
Commentry
खेलका लागि दुवै टोली मैदान प्रवेश गर्दैछन् ।
Commentry
नमस्कार स्वागत छ । नेपाल सुपर लिग २०२३ अन्तर्गत १६औं खेलमा आज एफसी चितवन र एफसी बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ । हामी खेलको लाइभ अपडेट लिएर उपस्थित भइसकेका छौँ ।

Upcoming match

Top Scorer

Nepal Super League
Imoh Ezekiel Lalitpur City FC
Matches 5
Score 6
Moses Gyabaah Twum Pokhara Thunders
Matches 5
Score 5
william opoku Asiedu Birgunj United
Matches 4
Score 5
Ahmad Hijazi Dhangadhi FC
Matches 4
Score 4
Stephen Samir Binong Pokhara Thunders
Matches 3
Score 3
Papa Ibou Kebe Lalitpur City FC
Matches 3
Score 3
Afeez Olawale Dhangadhi FC
Matches 3
Score 3
Nkgngue Junior Kathmandu Rayzrs
Matches 3
Score 3
Rafiq Aminu FC Chitwan
Matches 2
Score 3
Arik Bista Butwal Lumbini FC
Matches 2
Score 2

Recent Results

२०८० मंसिर ८, शुक्रबार
1 - 0
२०८० मंसिर ९, शनिबार
1 - 0
FCC
LFC
2 - 0
२०८० मंसिर १०, आइतबार
1 - 2
DFC
२०८० मंसिर ११, सोमबार
JFC
0 - 1

Players to watch

Ananta Tamang Defender
Lalitpur City FC
Mani Kumar Lama Midfielder
Butwal Lumbini FC
Butwal Lumbini FC
Mani Lama Midfielder
APF
Anjal Shrestha Goalkeeper
Kathmandu Rayzrs
Lalitpur City FC
Imoh Ezekiel Forward
Lalitpur City FC
Manish Dangi Midfielder
Machhindra FC
Samir Tamang Forward
CBU
Arik Bista Midfielder
Butwal Lumbini FC