+
+

Butwal Vs Kathmandu

२०८० मंसिर २३, शनिबार
Butwal Lumbini FC
Butwal Lumbini FC
Stephen Samir Binong(29),Arik Bista(61)
2 - 1 Full Time
Kathmandu Rayzrs FC
Kathmandu Rayzrs FC
Rajib Lopchan(90+6)
Dashrath rangasala
लाइभ अपडेट लाइन-अप
Commentry
साविक विजेता काठमाडौं रेजर्सको अपराजित यात्रालाई ब्रेक गर्दै बुटवल लुम्बिनी तेस्रो स्थानमा उक्लेको छ । बुटवलले ५ खेल खेल्दा २ जित १ बराबरी र २ हारको नतिजापछि ७ अंक जोडेको छ । पहिलो स्थानको धनगढी र दोस्रो स्थानको ललितपुर भन्दा बुटवल एक अंकले मात्र पछि छ । पहिलो हार बेहवरेको काठमाडौं भने ४ खेलबाट ५ अंकसहित पाँचौ स्थानमा झरेको छ । काठमाडौंलै इन्जुरी टाइममा एक गोल फर्काएपनि हार टार्न सकेन ।
Full Time
Full Time
90+9'
Commentry

बुटवलका प्रकाश बुढाथोकीले गोल गरेपनि अफसाइड भयो ।

90+7'
पहेंलो कार्ड

पहेंलो कार्ड

काठमाडौंका अफिसियललाई पहेँलो कार्ड ।

90+6'
Goal
Kathmandu Rayzrs FC - Rajib Lopchan
GOAL !

  • काठमाडौंले एक गोल पर्काएको छ । केनगुए ओलिभरले दिएको क्रसमा एनकुनगुए जुनियरको हेडर पास दिएका थिए । त्यसमा राजिव लोप्चनले लेफ्ट फुटमार्फत गोल गरेका हुन् ।

90+5'
corner

कर्नर किक

काठमाडौंलाई कर्नर ।

90+3'
substitute

खेलाडी परिवर्तन

काठमाडौंका सुशिल कुमार यादवको स्थानमा पेम्बा डि लामा मौैान प्रवेश गरेका छन् ।

90+2'
substitute

खेलाडी परिवर्तन

बुटवलले दुई खेलाडी परिवर्तन गरेको छ । जिलेस्पी जंग कार्कीको स्थानमा प्रकाश बुढाथोकी र सर्ज सोङको स्थानमा असिम भुसाल मैदान प्रवेश गरेका छन् ।

90'
Commentry

खेलको अन्त्यमा ७ मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।

85'
substitute

खेलाडी परिवर्तन

काठमाडौंले दुई खेलाडी परिवर्तन गरेको छ ।  आन्द्रेस नियाको स्थानमा अमिन रावल  र कुलदिप कार्कीको स्थानमा महेन्द्र कार्की  मैदान प्रवेश गरेका छन् । काठमाडौंको कप्तानी आर्मब्यान्ड अन्जन राईलाई ।

Commentry

84'
substitute

खेलाडी परिवर्तन

बुटवलले खेलाडी परिवर्तन गरेको छ । आशिष लामाको स्थानमा चन्दन दास मैदान प्रवेश गरेका छन् ।

83'
corner

कर्नर किक

काठमाडौंले कर्नर पाएको छ ।

79'
फ्री किक

फ्री किक

काठमाडौंलाई फ्रिकिक । शोखरुखले करिब ३० यार्डबाट हानेको बुटवलका किपर मोहमोदोउले पन्च गर्दै बचाए ।

76'
corner

कर्नर किक

बुटवलाई कर्नर । जिलेस्पी जंग कार्कीले हानेको क्रस काठमाडौंका खेलाडीले रोक्ने क्रममा बाहिर गएपछि बु६वलले कर्नर पाएको हो । बायाँ भागबाट आशिष लामाको कर्नर अर्को छउमा पुग्यो ।

69'
substitute

खेलाडी परिवर्तन

काठमाडौंले दुई खेलाडी परिवर्तन गरेको छ । मार्की हिसुब थपलियाको स्थानमा राजिव लोप्चन र गणेश हमालको स्थानमा खमिर गिल्सन मैदान प्रवेश गरेका छन् ।

65'
Commentry

अब खेलको २५ मिनेट बाँकी छ । के साविक विजेता काठमाडौंले दुई गोल फर्काउला त?

61'
Goal
Butwal Lumbini FC - Arik Bista
GOAL !

  • goal!! बुटवल लुम्बिनीले दोस्रो गोल गरेको छ । जिलेस्पी जंग कार्कीले बायाँ साइडबाल दिएको क्रसममा कप्तान एरिक विष्टले फस्ट टचमै प्रहार गरेको बल गोलमा परिणत भयो । एरिकले एजबाट हानेको लेफ्ट फुटेट सट काठमाडौंका किपर अभिषेक बरालले बचाउन डाइभ गरेपनि सफल भएनन् ।

59'
Commentry

काठमाडौंका गणेश हमालले बक्सबाहिरबाट पोष्टतर्फ हानेको बल बुटवलका किपर मोहमोदोउले बचाए ।

56'
फ्री किक

फ्री किक

काठमाडौंले बक्स बाहिर फ्रिकिक पाएको छ । तोजिदिनोभ कोमिवनले फ्रिकि गणेश हमाललाई पास दिएका थिए । तर गणेशले भेट्न सकेनन् र बल बाहिर गयो ।

55'
substitute

खेलाडी परिवर्तन

बुटवलले दुई खेलाडी परिवर्तन गरेको छ । सरोज तामाङको स्थानमा गौरव श्रेष्ठ र मणि कुमार लामाको स्थानमा जन्मे जय धामी मैदान प्रवेश गरेका छन् ।

51'
फ्री किक

फ्री किक

काठमाडौंलाई फ्रिकिक । कोमिवनको भलिबल फ्रिकिक बक्समा रहेका शोखरुखले भेट्टाभएका थिए । तर उनको हेडर बारमाथिबाट बाहिरियो ।

48'
Commentry

काठमाडौंका कोमिवनले हानेको प्रहार पोष्ट नजिकबाट बाहिरियो ।

Second Half Time
Second Half Kick Off
Commentry
पहिलो हाफमा स्टेफन समिर विनोङले आफ्नै पूर्व क्लब काठमाडौं रेजर्सविरुद्ध गोल गर्दै बु६वल लुम्बिनीलाई अग्रता दिलाएका छन् । दोस्रो हाफमा काठमाडौंले बराबरी गोल पर्काउला त ?
Half Time
Half Time
45+3'
Commentry

काठमाडौंका गणेश हमालले दायाँ भागबाट दिएको पासमा बक्समा रहेका आन्द्रेस नियाले बल कन्ट्रोल गर्दै प्रहार गरेका थिए । तर उनको प्रहार पोष्ट नजिकबाट बाहिरिँदा काठमाडौंले पहिलो हाफको अन्तिममा अग्रता लिने अवसर गुमायो ।

45'
Commentry

पहिलो हाफमाको अन्त्त्यमा ३ मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।

45'
फ्री किक

फ्री किक

  • ohh!! बुटवलका कप्तान एरिक विष्टले हानेको क्रस बारमा लागेर फर्कियो । काठमाडौंका किपर अभिषेक बरालले पन्च गरेर प्रयास गरेका थिए तर बल भेटेनन् ।

44'
फ्री किक

फ्री किक

बुटवलले बक्स नजिकै बाहिर फ्रिकिक पाएको छ । काठमाडौंका एनकुनगुए जुनियरले स्टेफन विनोङलाई लडाएपछि बुटवलले फ्रिकिक पाएको हो ।

39'
corner

कर्नर किक

काठमाडौंका कोमिवनले हानेको कर्नर बुटवलका खेलाडीले क्लियर गर्ने क्रममा बाहिर गएपछि फेरि कर्नर पायो । त्यसमा कोमिवनले नै हानेको कर्नर बुटवलका खेलाडीले क्लियर गरे ।

38'
फ्री किक

फ्री किक

काठमाडौंका शोखरुखले हानेको फ्रिकिक बुटवलका गोलकिपर मोहमोदोउले पूर्ण रुपमा बचाउन सकेनन् । उनले बचाउने क्रममा बल बारमाथिबाट बाहिरियो । काठमाडौंले कर्नर पाएको छ ।

37'
पहेंलो कार्ड

पहेंलो कार्ड

काठमाडौंका कोमिवनलाई फल गरेपछि बुटवलका मणि कुमार लामालाई पहेँलो कार्ड देखाइएको छ ।

35'
Commentry

काठमाडौंका मार्की हिसुब थपलियाले शोखरुखको पासमा पेनाल्टी बक्सबाट हानेको प्रहार बारमाथिबा६ बाहिरियो ।

Commentry

  • स्टेफेनले पहिलो सिजनको एनएस काठमाडौं रेजर्सबाटै खेल्दै उपाधि जितेका थिए । यस सिजन उनले पूर्व टिम विरुद्ध गोल गरेका हुन् ।

29'
Goal
Butwal Lumbini FC - Stephen Samir Binong
GOAL !

  • बुटवलले गोल गरेको छ । सरोज तामाङले हानेको फ्रिकिक काठमाडौंका गोलकिपर अभिषेक बरालले पन्च गरेका थिए  ।तर उनले पूर्ण रुपमा क्लियर गर्न नसकेको बल बुटवल जिलेस्पी जंग कार्कीले हानेको प्रहारमा स्टेफेन विनोङले सिक्स यार्डबाट बल प्रहार गरेका थिए । उनको प्रहार काठमाडौंका कप्तान कुलदिप कार्कीको खुट्टामा लागेर फर्कियो । त्यसैमा पाएको बलमा स्टेफनले गोल गरेका हुन् ।

28'
फ्री किक

फ्री किक

काठमाडौंका सुशिल कुमार यादवले सर्ज सोङलाई लडाएपछि बुटवलले मध्य भाग नजिक फ्रिकिक पाएको छ ।

26'
offside

अफ साइड

काठमाडौंले गोल गरेपनि अफसाइड भएको छ । हिसुबको फ्रिकिकमा किनगुएर ओलिभरको हानेको हेडर बुटवलका खेलाडीलाई लागेर पर्केपछि काठमाडौंका शोखरुखले हेड मार्फत गोल गरेपनि मान्यता पाएन ।

25'
फ्री किक

फ्री किक

काठमाडौंलाई फ्रिकिक ।

24'
Commentry

एनकेनगुए जुनियरको क्रसमा काठमाडौंका हिसुब थपलियाले बक्समा राम्रो अवसर पाएका थिए । तर उनले बल प्रहार गर्न पाएनन् ।

13'
Commentry

काठमाडौंका कप्तान कुदलिप कार्कीले क्लियर गर्न नसकेको बल बुटवलका स्टेफन विनवङले प्राप्त गरेपछि उनले बक्सबाहिरबाट हानेको प्रहनर पोष्ट नजिकबाट बाहिरियो ।

10'
Commentry

काठमाडौंका कप्तान कुलदिप कार्कीको लामो पासमा केनगुए जुनियरले बक्सबाट हेड गरेका थिए । तर पोष्टको दिशा लिन सकेन ।

7'
Commentry

बुटवलका कप्तान एरिक विष्टले आशिष लामाले दिएको पासमा हानेको लङ सट फस्ट बार नजिकैबाट बाहिरियो ।

4'
corner

कर्नर किक

काठमाडौंका शोखरुखको पासमा गणेश हमालले हानेको प्रहार बुटवलका खेलाडी लाग्दै बाहिरिएपछि काठमाडौंलाई कर्नर । कोमिवनले कर्नर किक शोखरुखलाई पास दिएका थिए । शोखरुखले फेरि कोमिवनलाई पास दिएका थिए तर उनको प्रहार आकाशियो ।

3'
फ्री किक

फ्री किक

बुटवलका मणि कुमार लामाले हिसुब थपलियालाई लडाएपछि काठमाडौंलाई फ्रिकिक ।

1'
corner

कर्नर किक

बुटवलले सुरुमै कर्नर पाएको छ । कप्तान एरिकको कर्नरमा  जिलेस्पी जंगले हानेको हेडर क्रस बार माथिबाट बाहिरिएको छ ।

Kick Off
Kick Start
Commentry
  • बुटवल लुम्बिनी मरुन कलरको जर्सीमा छ, काठमाडौं रेजर्सले सेतो जर्सी लगाएर खेल्दैछ ।
Commentry
बुटवल ४ खेलबाट ४ अंकसहित छैटौं स्थानमा छ । बुटवल सामु काठमाडौंलाई हराएर तेस्रो स्थानमा उक्लने अवसर छ ।
Commentry
काठमाडौं र बुटवल दुवैलाई आजको खेल जितेर अंक तालिकामा सुधार गर्ने अवसर छ । अपराजित काठमाडौं ३ खेलबाट ५ अंकसहित चौथो स्थानमा छ । बुटवललाई हराएमा काठमाडौंले शीर्ष दुईमा रहेको पोखरा थण्डर्स र ललितपुर सिटी  समान ८ अंक जोड्नेछ । आजै भएको पहिलो खेलमा स्पोर्टिङ इलामसँग २-२ को बराबरी खेल्दै धनगढी शीर्ष स्थानमा उक्लेको थियो ।
Commentry
नमस्कार स्वागत छ । नेपाल सुपर लिग २०२३ अन्तर्गत १९औं खेलमा बुटवल लुम्बिनी र काठमाडौं रेजर्सबीचको खेल हुँदैछ । हामी खेलको लाइभ अपडेट लिएर उपस्थित भइसकेका छौँ ।

Upcoming match

Top Scorer

Nepal Super League
Imoh Ezekiel Lalitpur City FC
Matches 5
Score 6
Moses Gyabaah Twum Pokhara Thunders
Matches 5
Score 5
william opoku Asiedu Birgunj United
Matches 4
Score 5
Ahmad Hijazi Dhangadhi FC
Matches 4
Score 4
Stephen Samir Binong Pokhara Thunders
Matches 3
Score 3
Papa Ibou Kebe Lalitpur City FC
Matches 3
Score 3
Afeez Olawale Dhangadhi FC
Matches 3
Score 3
Nkgngue Junior Kathmandu Rayzrs
Matches 3
Score 3
Rafiq Aminu FC Chitwan
Matches 2
Score 3
Arik Bista Butwal Lumbini FC
Matches 2
Score 2

Recent Results

२०८० मंसिर ८, शुक्रबार
1 - 0
२०८० मंसिर ९, शनिबार
1 - 0
FCC
LFC
2 - 0
२०८० मंसिर १०, आइतबार
1 - 2
DFC
२०८० मंसिर ११, सोमबार
JFC
0 - 1

Players to watch

Ananta Tamang Defender
Lalitpur City FC
Mani Kumar Lama Midfielder
Butwal Lumbini FC
Butwal Lumbini FC
Mani Lama Midfielder
APF
Anjal Shrestha Goalkeeper
Kathmandu Rayzrs
Lalitpur City FC
Imoh Ezekiel Forward
Lalitpur City FC
Manish Dangi Midfielder
Machhindra FC
Samir Tamang Forward
CBU
Arik Bista Midfielder
Butwal Lumbini FC