+
+

Chitwan Vs Lalitpur [LIVE]

LIVE
२०८० मंसिर २४, आइतबार
FC Chitwan
FC Chitwan
Rafiq Aminu(89) Utsab Rai(90)
1 - 3 Full Time
Lalitpur City FC
Lalitpur City FC
Papa Ibou Kebe(19),Bibek Poudel(57),Papa Ibou Kebe(90+2)
Dashrath rangasala
लाइभ अपडेट लाइन-अप
Commentry
पापा इबोउ केबेको दुई गोलमा ललितपुर सिटीले एफसी चितवनलाई ३-१ ले पराजित गरेको छ । यस जितपछि ललितपुर ५ खेलबाट ९ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ । साथै ललितपुरले अपराजित यात्रा पनि कायम राखेको छ । उता चितवनले भने दोस्रो हार बेहोरेको छ  । ५ खेलबाट ५ अंक रहेको चितवन छैटौं स्थानमा झरेको छ ।
Full Time
Full Time
90+6'
substitute

खेलाडी परिवर्तन

ललितपुरको खेलाडी परिवर्तन । सनिश श्रेष्ठको स्थानमा अनिल महर्जन मैदान प्रवेश गरेका छन् ।

90+4'
Commentry

ohh!!! ललितपुरका पापाको प्रहार पनि बारमा लागेर फर्किएको छ ।

90+4'
Commentry

ohh!! चितवनका रफिक अमिनुले हानेको प्रहार क्रस बारमा लागेर फर्किएको छ । चितवनले गोल अन्तर घटाउने अवसर गुमायो ।

90+2'
Goal
Lalitpur City FC - Papa Ibou Kebe
GOAL !

  • goal!!! ललितपुरले तेस्रो गोल गरेको छ । पापा केबेले पेनाल्टीमा गोल गर्दै ललितपुरलाई ३-१ को अग्रता दिलाए । पापा एकै खेलमा दुई गोल गर्ने पहिलो खेलाडी बने । यस्तै ललितपुर एकै खेलमा तीन गोल गर्ने पहिलो टिम बनेको छ ।

90'
Commentry

खेलको अन्त्तयमा ७ मिनेट थप गरिएको छ ।

90'
रातो कार्ड

रातो कार्ड

चितवनका उत्सव राईलाई रातो कार्ड । ललितपुरका आदित्य शाक्यलाई उत्सव राईले फल गरेपछि उनले दोस्रो पहेँलो कार्ड पाउँदै  रातो कार्ड पाएका हुन् ।

90'
penalty

पेनाल्टी

ललितपुरलाई पेनाल्टी । चितवनका उत्सव राईले आदिश्य शाक्यलाई पेनाल्टी बक्समा फल गरेपछि ललितपुरले पेनाल्टी पाएको छ ।

89'
Goal
FC Chitwan - Rafiq Aminu
GOAL !

  • goal!! चितवनले एक गोल फर्काएको छ । नवयुग श्रेष्ठको पासमा रफिकले बायाँ खुट्टाले गोल गरे ।

89'
फ्री किक

फ्री किक

ललितपुरलाई फ्रिकिक । ओमालाजा करिमले फ्रिकिक हानेका थिए ।तर खतरा भएन ।

88'
पहेंलो कार्ड

पहेंलो कार्ड

ललितपुरका आदित्य शाक्यलाई फल गरेपछि चितवनका उत्सव राईलाई पहेँलो कार्ड देखाइएको छ ।

85'
substitute

खेलाडी परिवर्तन

ललितपुरको खेलाडी परिवर्तन । निखिल कदमको स्थानमा रोशन पहारी मैदान प्रवेश गरेका छन् ।

83'
corner

कर्नर किक

चितवनलाई कर्नर । टोरिक जेबरिनको फ्रिकिकमा रफिक अमिनुले बक्सबाट हेड हानेका थिए तर ललितपुरका खेलाडीको खुट्टामा लागेर फर्कियो ।

81'
Commentry

ललितपुरका इमोह इजेकेलको प्रहार चितवनका युसुफलाई लागेर पर्कियो ।

79'
corner

कर्नर किक

चितवनलाई कर्नर । अक्वाहले हानेको कर्नर ललितपुरका खेलाडीले ब्लक गरे ।

78'
substitute

खेलाडी परिवर्तन

ललितपुरको खेलाडी परिवर्तन । दिनेश हेन्जनको स्थानमा आदित्य शाक्य मैदान प्रवेश गरेका छन् ।

73'
Commentry

चितवनका टोरिक जेबरिनले एक्लै बल अगाडि बढाउँदै बक्स भित्र पुर्‍याएर प्रहार गरेका थिए । तर ललितपुरका ओमालाजा करिमले रोक्ने क्रममा बाहिरियो । चितवनलाई कर्नर ।

71'
corner

कर्नर किक

चितवनलाई कर्नर । चितवनका विमल घर्ती मगरले हानेको प्रहार ललितपुरका किपर जेफ्रीले बचाउने क्रममा बाहिर गएपछि चितवनले कर्नर पाएको हो ।

69'
Commentry

ललितपुरलाई अवसर थियो । दिनेश हेन्जनले बायाँ भागबाट दिएको क्रसमा इमोह इजेकेलले बक्स भित्रबाट बलला२ पोष्टको दिशा दिन सकेनन् ।

67'
Commentry

चितवनका टोरिक जेबरिनले बक्सको एजबाट हानेको प्रहार पोष्ट भन्दा माथि बाट बाहिरियो ।

64'
फ्री किक

फ्री किक

चितवनलाई फ्रिकिक । अक्वाहले हानेको फ्रिकिक क्रस बार भन्दा थोरै माथिबाट बाहिरियो ।

63'
फ्री किक

फ्री किक

चितवनलाई फ्रिकिक ।

59'
substitute

खेलाडी परिवर्तन

चितवनको खेलाडी परिवर्तन । रोशन राना मगरको स्थानमा नवयुग श्रेष्ठ मैदान प्रवेश गरेका छन् ।

57'
Goal
Lalitpur City FC - Bibek Poudel
GOAL !

  • goal!!ललितपुरले अग्रता दोब्बर पारेको छ । दिनेश हेन्जनले बायाँ भागबाट क्रस गरेको बल चितवनका डिफेण्डरले हेडर गरेका थिए । तर बक्स बाहिर रहेका विवेक पौडेलले उत्कृष्ट गोल गर्दै ललितपुरलाई २-० को अग्रता दिलाए ।

57'
फ्री किक

फ्री किक

ललितपुरलाई फ्रिकिक ।

Commentry
49'
Commentry

ललितपुरका दिनेश हेज्जनको पासमा इमोह इजेकेलको हेडर चितवनका गोलकिपर विशाल श्रेष्ठले बचाएका छन् ।

48'
Commentry

चिनवनका रफिक अमिनुको पासमा उत्सव राईले बक्स बाहिरबाट हानेको प्रहार ललितपुरका खेलाडीलाई लाग्दै पोष्ट नजिकबाट बाहिरियो । चितवनलाई कर्नर ।

Second Half Time
Second Half Kick Off
Commentry
पापा इबोउको गोलमा ललितपुरले पहिलो हाफमा चितवन विरुद्ध एक गोलको अग्रता बनाएको छ । के चितवनले दोस्रो हाफमा गोल फर्काउला त?
Half Time
Half Time
45+3'
फ्री किक

फ्री किक

चितवनलाई फ्रिकिक ।

45'
corner

कर्नर किक

ललितपुरलाई कर्नर

45+2'
Commentry

ohh !! ललितपुरका इमोह इजेकेलले दायाँ भागबाट प्रहार प्रहार चितवनका युसुफलाइ लाग्दै क्रस बारमा लागेर बाहिर गएको छ । ललितपुरलाई कर्नर ।

45'
Commentry

पहिलो हाफमा ४ मिनेटको इन्जुुरी टाइम थप गरिएको छ ।

43'
corner

कर्नर किक

ललितपुरका निखिलले हानेको कर्नर चितवनका खेलाडीले क्लियर गरे ।

42'
फ्री किक

फ्री किक

ललितपुरका इमोहले हानेको फ्रिकिक चितवनका खेलाडीलाई लाग्दै बाहिर गएको छ । ललितपुरले कर्नर पाएको छ ।

40'
पहेंलो कार्ड

पहेंलो कार्ड

  • ललितपुरका इमोहलाई फल गरेपछि चितवनका युसुफ अमुबारिकलाई पहेँलो कार्ड । ललितपुरले बक्स बाहिर फ्रिकिक पाएको छ ।

39'
Commentry

ललितपुरका इमोह इजेकेलले बक्स बाहिरबाट लामो प्रहार गर्दै भाग्य परिक्षण गरेका थिए । तर उनको प्रहार पोष्टको फ्रेममा पर्न सकेन ।

36'
corner

कर्नर किक

  • चितवनलाई कर्नर । टोरिक जेबरिनले हानेको ललितपुरका खेलाडीले क्लियर गरे ।

31'
Commentry

चितवनका रफिक अमिनुले बक्स भिबाट हानेको ललितपुरका किपर जेफ्रीले पन्च गर्दै बचाए ।

30'
corner

कर्नर किक

चितवनलका लागि कर्नर । उत्सव राईले हानेको कर्नर ललितपुरका खेलाडीले बचाए ।

29'
Commentry

चितवनका विमल घर्ती मगरले हानेको प्रहार ललितपुरका गोलकिपर जेफ्री बाल्टुसले बचाए । उनले बचाउने क्रममा बल बाहिर गएपछि चितवनलाई कर्नर ।

28'
फ्री किक

फ्री किक

ललितपुरका सनिश श्रेष्ठले टफरिक जेबरिनलाई लडाएपछि चितवनलाई फ्रिकिक । टोरिकले नै हानेको फ्रिकिक ललितपुरका खेलाडीले क्लियर गरिदिए ।

25'
Commentry

चितवनका टोरिक जेबरिनले करिब २५ यार्डबाट बल प्रहार गर्दै भाग्य परिक्षण गरेका थिए । तर बल पोष्टको फ्रेममा परेन ।

24'
corner

कर्नर किक

ललितपुरलाई कर्नर । निखिल कदमले हानेको कर्नर किक चितवनका किपर विशाल श्रेष्ठले पन्च गर्दै बचाए ।

19'
Goal
Lalitpur City FC - Papa Ibou Kebe
GOAL !

  • goal!! ललितपुरले अग्रता लिएको छ । गोलमा फरवार्ड लाइनको राम्रो कम्बिनेसन देखियो । इमोह एजेकेलले बायाँ भागबाट दिनेश हेन्जनलाई क्रस दिएका थिए ।  दिनेश हेन्जनले बायाँ भागबाट दिएको क्रसममा पापा इबोउले सिक्स यार्ड बक्सबाट वान टचमा गोल गरे ।

18'
corner

कर्नर किक

ललितपुरलाई कर्नर ।

18'
Commentry

ohh!! ललितपुरले मौका पाएको थियो । इमोह इजेकेलको पासमा पापा इबोउले हानेको प्रहार चितवनका किपर विशाल श्रेष्ठले बचाए । विशालले बचाउने क्रममा बल बाहिर गएपछि ललितपुरलाई कर्नर ।

15'
Commentry

ललितपुरका इमोहले दायाँ भागबाट बक्सका क्रम दिएका थिए । तर उनको क्रस टिममेटले भेट्न सकेनन् ।

13'
Commentry

ललितपुरका दिनेश हेन्जनले बक्स भित्रबाट हानेको प्रहार चितवनका गोलकिपर विशाल श्रेष्ठले पन्च गरे । बचाउने क्रममा बल बाहिर गएपछि ललितपुरलाई कर्नर प्राप्त भएको छ ।

12'
फ्री किक

फ्री किक

ललितपुरका कप्तान अनन्त तामाङले हानेको फ्रिकिक चितवनका खेलाडी क्लियर गरे ।

10'
फ्री किक

फ्री किक

चितवनका उत्सव राईले सनिश श्रेष्ठलाई फल गरेपछि ललितपुरलाई मैदानको मध्य भाग नजिकै  फ्रिकिक ।

5'
फ्री किक

फ्री किक

चितवनलाई फ्रिकिक । टोरिक जेबरिनले हानेको फ्रिकिक ललितपुरका खेलाडीले क्लियर गरिदिए ।

Commentry
अपराजित ललितपुरलाई आजको खेल जित्दै शीर्ष स्थानमा पुग्ने अवसर छ । ४ खेलबाट ६ अंकसहित ललितपुर चौथो स्थानमा छ । यस्तै चितवन ४ खेलबाट ५ अंकसहित पाँचौ स्थानमा छ ।
Kick Off
Kick Start
Commentry
  • ललितपुर सिटी सेतो जर्सी लगाएर खेल्दैछ भने चितवन निलो जर्सी लगाएर खेल्नेछ ।
 
Commentry
नमस्कार स्वागत छ । नेपाल सुपर लिग २०२३ अन्तर्गत २०औं खेलमा आज एफसी चितवन र ललितपुर सिटीबीच खेल हुँदैछ । हामी लाइभ अपडेट लिएर उपस्थित भइसकेका छौँ ।

Upcoming match

Top Scorer

Nepal Super League
Imoh Ezekiel Lalitpur City FC
Matches 5
Score 6
Moses Gyabaah Twum Pokhara Thunders
Matches 5
Score 5
william opoku Asiedu Birgunj United
Matches 4
Score 5
Ahmad Hijazi Dhangadhi FC
Matches 4
Score 4
Stephen Samir Binong Pokhara Thunders
Matches 3
Score 3
Papa Ibou Kebe Lalitpur City FC
Matches 3
Score 3
Afeez Olawale Dhangadhi FC
Matches 3
Score 3
Nkgngue Junior Kathmandu Rayzrs
Matches 3
Score 3
Rafiq Aminu FC Chitwan
Matches 2
Score 3
Arik Bista Butwal Lumbini FC
Matches 2
Score 2

Recent Results

२०८० मंसिर ८, शुक्रबार
1 - 0
२०८० मंसिर ९, शनिबार
1 - 0
FCC
LFC
2 - 0
२०८० मंसिर १०, आइतबार
1 - 2
DFC
२०८० मंसिर ११, सोमबार
JFC
0 - 1

Players to watch

Ananta Tamang Defender
Lalitpur City FC
Mani Kumar Lama Midfielder
Butwal Lumbini FC
Butwal Lumbini FC
Mani Lama Midfielder
APF
Anjal Shrestha Goalkeeper
Kathmandu Rayzrs
Lalitpur City FC
Imoh Ezekiel Forward
Lalitpur City FC
Manish Dangi Midfielder
Machhindra FC
Samir Tamang Forward
CBU
Arik Bista Midfielder
Butwal Lumbini FC