+
+

Three Star Vs Jawalakhel Youth Club

२०८० माघ १७, बुधबार
Three Star Club
Three Star Club
Dipesh Ghale(78)
1 - 0 Regular Full Time
Jawalakhel Youth Club
Jawalakhel Youth Club
Pokhara Rangashala
लाइभ अपडेट लाइन-अप
Commentry
पोखरामा भएको ललितपुरे डर्बी सेमिफाइनलमा जावलाखेल युथ क्लबलाई १-० ले हराउादै थ्री स्टार क्लब २३औं आहारारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । थ्री स्टारका लागि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका दिपेश घलेले निर्णायक गोल गरे । थ्री स्टारले अब उपाधिका लागि त्रिभुवन आर्मी एफसी र चर्च ब्वाइज युनाइटेडबीचको विजेतासँग खेल्नेछ ।
Full Time
Regular Full Time
90+4'
corner

कर्नर किक

थ्री स्टारले कर्नर पाएको छ ।

Commentry
थ्री स्टारले निर्धारित सममभित्रै गोल गर्दै अग्रता लिएको छ । के जावलाखेलले इन्जुरी टाइममा गोल फर्काउला त?
90'
Commentry

खेलको अन्तिममा ५ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

88'
corner

कर्नर किक

जावलाखेलले कर्नर पाएकाे थियाे । हिसुब थपलियाले प्रहार गरेकाे बल गाेल रक्षकले नियन्त्रणमा लिए ।

substitute खेलाडी परिवर्तन 87'

85'
corner

कर्नर किक

जावलाखेलले कर्नर पाएकाे छ । हिसुब थपलियाले प्रहार गरेकाे बल क्लियर भएकाे छ ।

substitute खेलाडी परिवर्तन 80'

78'
Goal
Three Star Club - Dipesh Ghale
GOAL !

goallllll !!!!   दाेस्राे हाफमा मैदान प्रवेश गरेका दीपेश घलेकाे गाेलसँगै थ्रीस्टारले अग्रता लिएकाे छ । घलेले टिममेट दीपेश आलेकाे असिस्टमा गाेल गरेका हुन् ।

75'
Commentry

missss !!! जावलाखेलले एउटा अवसर गुमाएकाे छ । हिसुब थपलियाले प्रहार गरेकाे बल विपक्षी गाेलरक्षकसँग ठाेक्किँदै आएकाे रिबाउन्ड बल प्रदीप बुढाथाेकीले प्रहार गरेका थिए । तर उनले बललाई सहि दिशा दिन सकेनन् ।

73'
फ्री किक

फ्री किक

थ्रीस्टारले डिफेन्सिभ एरियामा फ्रिकिक पाएकाे थियाे । कप्तान याेगेश गुरुङले प्रहार गरेकाे लामाे सट विपक्षीले क्लियर गरे ।

72'
offside

अफ साइड

थ्रीस्टारका खेलाडी अफसाइड भएका छन् ।

70'
Commentry

जावलाखेलका प्रदीप बुढाथाेकीकाे पासमा समिराज थाेकरले हेडिङ गरेका थिए । बल टार्गेटमा पर्न सकेन ।

substitute खेलाडी परिवर्तन 66'

substitute खेलाडी परिवर्तन 66'

Dipesh Ghale Midfielder
Aditya Shakya Midfielder
64'
फ्री किक

फ्री किक

जावलाखेलका विशाल तामाङले प्रहार गरेकाे बल विपक्षीले क्लियर गरेका छन् ।

63'
फ्री किक

फ्री किक

जावलाखेलले पाएकाे फ्रिकिक पेमा तामाङले प्रहार गरेका थिए । तर विपक्षीले सहजै क्लियर गरे ।

61'
फ्री किक

फ्री किक

पेनाल्टी बक्स नजिकै थ्रीस्टारले फ्रिकिक पाएकाे छ । आशिष चापागाईंले प्रहार गरेकाे फ्रिकिक क्लियर भएकाे छ ।

60'
फ्री किक

फ्री किक

जावलाखेलले फ्रिकिक पाएकाे छ । कप्तान विशाल तामाङले हानेकाे बल सिधै किपरकाे हातमा ।

58'
offside

अफ साइड

थ्रीस्टारका खेलाडीलाई अफसाइड दिइएकाे छ ।  

56'
Commentry

जावलाखेलका विशाल तामाङले पेनाल्टी बक्समा क्रस बल प्रहार गरेका थिए । तर त्यहाँ हिसुब थपलियाले नियन्त्रण गर्न सकेनन् ।

substitute खेलाडी परिवर्तन 52'

52'
फ्री किक

फ्री किक

थ्रीस्टारले पेनाल्टी बक्स क्षेत्र नजिकै फ्रिकिक पाएर पनि सदुपयाेग गर्न सकेन । बल बाहिरिएकाे छ ।

49'
फ्री किक

फ्री किक

जावलाखेलले फ्रिकिक पाएकाे छ । सुदीप गुरुङले प्रहार गरेकाे फ्रिकिक सिधै विपक्षी किपरकाे हातमा ।

Second Half Time
Second Half Kick Off
Commentry
पहिलाे हाफ गाेलरहित बराबरीमा सकिएकाे छ । दाेस्राे हाफमा के हाेला नतिजा ? Any Guess ??
Half Time
Half Time
45+2'
फ्री किक

फ्री किक

पेनाल्टी बक्स क्षेत्र नजिकै थ्रीस्टारले फ्रिकिक पाएकाे छ । आदित्य शाक्यले प्रहार गरेकाे फ्रिकिक क्लियर भएकाे छ ।

45'
Commentry

पहिलाे हाफमा २ मिनेट इन्जुरी टाइम थपिएकाे छ ।

44'
corner

कर्नर किक

थ्रीस्टारले कर्नर पाएकाे छ ।  राेशन रानामगरले प्रहार गरेकाे कर्नर सिधै विपक्षी गाेल रक्षककाे हातमा पुगेकाे छ ।

41'
फ्री किक

फ्री किक

थ्रीस्टारले डिफेन्सिभ एरियामा फ्रिकिक पाएकाे छ ।

39'
corner

कर्नर किक

फेरि पनि थ्रीस्टारले कर्नर पाएकाे थियाे । दीपेशलेले प्रहार गरेकाे सर्ट कर्नर सट क्लियर भएकाे छ ।

39'
corner

कर्नर किक

थ्रीस्टारले कर्नर पाएकाे छ । दीपशे आलेकाे कर्नर विपक्षीले हेडमार्फत क्लियर गरे ।

38'
Commentry

जावलाखेलका कप्तान विशाल तामाङकाे पासमा सुनिल खड्काले बल प्रहार गरेका थिए । तर बल पाेस्टमाथिबाट बाहिरिएकाे छ ।

36'
Commentry

जावलाखेलका हिसुब थपलियाकाे क्रसमा सुनिल खड्काले बललाई पाेस्टकाे दिशा दिएका थिए । तर उनकाे प्रहार एकदमै फितलाे रह्याे । विपक्षी गाेलरक्षकले सहजै बचाए ।

34'
Commentry

थ्रीस्टारले फेरि अवसर गुमाएकाे छ । दीपेश आलेमगरकाे क्रसमा आशिष चापागाईंले रिसिभ गरेका थिए । तर उनले पाएकाे अवसर सदुपयाेग गर्न सकेनन् ।बल पाेस्ट नजिकैबाट बाहिरियाे ।

33'
offside

अफ साइड

थ्रीस्टारका खेलाडीलाई अफसाइड दिइएकाे छ ।

33'
corner

कर्नर किक

जावलाखेलले कर्नर पाएकाे छ ।

31'
Commentry

टिममेटकाे पेनाल्टी बक्स क्रसलाई रिसिभ गरेर बल प्रहार गरे पनि थ्रीस्टारका आशिष चाैलागाईंले टार्गेट दिन सकेनन् ।

29'
Commentry

जावलाखेलका सुनिल खड्काले हानेकाे शक्तिशाली प्रहार विपक्षी गाेलपाेस्ट नजिकैबाट बाहिरिएकाे छ ।

26'
पहेंलो कार्ड

पहेंलो कार्ड

थ्रीस्टारका एन्जन महर्जनलाई पहे‌लाे कार्ड देखाइएकाे छ ।

25'
Commentry

clearrr !!! जावलाखेलका हिसुब थपलियाले प्रहार गरेकाे कर्नर विपक्षी गाेल रक्षकले पञ्च गरेका थिए ।

24'
corner

कर्नर किक

जावलाखेलले कर्नर पाएकाे छ ।

23'
Commentry

जावलाखेलका सुनिल खड्काले प्रहार गरेकाे बल विपक्षी पाेस्टमाथिबाट बाहिरिएकाे छ ।

19'
corner

कर्नर किक

थ्रीस्टारले कर्नर पाएकाे छ । राेशन रानामगरले सर्ट कर्नर पास दिएका छन् । तर बल क्लियर भएकाे छ ।

17'
फ्री किक

फ्री किक

थ्रीस्टारले फ्रिकिक पाएकाे छ । जीवन गुरुङले प्रहार गरेकाे फ्रिकिक क्लियर भएकाे छ ।

16'
offside

अफ साइड

थ्रीस्टारका आशिष चापागाईं अफसाइड भएका छन् ।

Commentry

15'
corner

कर्नर किक

थ्रीस्टारले कर्नर पाएकाे छ ।

14'
Commentry

थ्रीस्टारका खेलाडीले विपक्षी पाेस्टमा प्रहार गरेकाे बल गाेललाइन्स क्लिरियन्स भएकाे छ ।

13'
पहेंलो कार्ड

पहेंलो कार्ड

जावलाखेलका शिशिर लेखीलाई पहेंलाे कार्ड देखाइएकाे छ ।

10'
Commentry

again miss !!! थ्रीस्टारका माैसम सुब्बाकाे पासमा दिपेश आले मगरले हानेकाे प्रहार पाेस्टभन्दा माथिबाट बाहिरिएकाे छ ।

8'
Commentry

थ्रीस्टारले एउटा अवसर गुमाएकाे छ । आशिष चापागाईंले पेनाल्टी क्षेत्रमा गाेल प्रहार गर्न खाेजेका थिए । तर उनकाे बल विपक्षी डिफेन्डरले क्लियर गरिदिएका छन् ।

7'
पहेंलो कार्ड

पहेंलो कार्ड

थ्रीस्टारका दीपेश आलेमगरलाई पहेंलाे कार्ड देखाइएकाे छ ।

6'
Commentry

थ्रीस्टारका माैसम सुब्बाले दायाँभागबाट हानेकाे लामाे प्रहार सिधैं विपक्षी गाेल रक्षककाे हातमा पुगेकाे छ ।

2'
Commentry

थ्रीस्टारका गाेल रक्षक अभिषेक बरालले बल क्लियर गर्न खाेज्दा हिसुब थपलियाले बल नियन्त्रणमा लिएका थिए । तर बल  पाेस्ट बाहिर बाहिरिन पुगेकाे छ ।

Kick Off
Kick Start
14'
Commentry

Commentry
  • केहीबेरमा खेल सुरु हुँदैछ । थ्रीस्टार क्लबका खेलाडीहरु  हरियाे सेताे  र जावलाखेलका खेलाडी राताे जर्सीमा मैदान प्रवेश गरेका छन् । आजकाे खेलकाे मुख्य रेफ्री नवीन्द्र महर्जन छन् भने माधव खत्री र शुक्र तामाङले उनलाई सघाउनेछन् ।
Commentry
  • जावलाखेल कप्तानी विशाद तामाङले सम्हालेका छन् । जावलाखेलबाट राष्ट्रिय टिममा परेर डेब्यु गर्न बाँकी गोलकिपर अनिश देउलासहित राष्ट्रिय टिमका हिसुब थपलिया र छिरिङ लामा, राष्ट्रिय टिमबाट खेलिसकेका सुदिप गुरुङलगायत पहिलाे राेजाइँमा खेल्दैछन् ।
Commentry
आजकाे खेलमा थ्री स्टारको कप्तानी योगेश गुरुङले गर्दैछन् भने क्लबकै पूर्व कप्तान विक्रम लामा थ्री स्टारको प्रशिक्षकको भूमिकामा छन् । विराज महर्जन भने बेन्चमै छन् । आमन्त्रित क्बल भुटानकाे पाराे क्लबसँग भएकाे क्वार्टरफाइनलखेलमा उनी अन्तिम समयमा मैदान प्रवेश गरेका थिए । थ्री स्टारबाट योगेशसहित आशिष चापागाईँ, आदित्य शाक्य, दिपेश आले मगर, अभिषेक बराल लगायत खेलाडी पहिलो रोजाईँमा खेल्दैछन् ।
Commentry
विशाल तामाङको कप्तानीमा रहेको जावलाखेलमा राष्ट्रिय टिमका हिसुब थपलिया, छिरिङ लामा छन् भने राष्ट्रिय टिमबाट खेलिसकेका सुदीप गुरुङ र राष्ट्रिय टिममा परेर डेब्यु गर्न बाँकी गोलकिपर अनिश देउला छन् । प्रशिक्षकमा नरेश थापा छन् ।
Commentry
जावलाखेलले यो चौथो सहभागिता हो भने एक दशकपछि आहारारमा पुनरागमन गरेको हो । २०६८ मा पहिलो सहभागतामै फाइनल पुगेको जावालखेल मनाङसँग पराजित हुँदै उपविजेता बनेको थियो । २०६९ मा पनि सेमिफाइनलसम्म पुगेकोलजावालखेल थ्रीस्टारसँग पराजित भएको थियो ।
Commentry
थ्री स्टारमा राष्ट्रिय टिमबाट खेलिसकेको योगेश गुरुङले कप्तानी सम्हाल्दैछन् । क्लबका पूर्व कप्तान विक्रम लामा थ्री स्टारको प्रशिक्षकमा छन् । यस्तै थ्री स्टारबाट योगेशसहित आशिष चापागाईँ, आदित्य शाक्य, दिपेश आले मगर, अभिषेक बराल लगायत खेलाडी खेल्दैछन् ।
Commentry
थ्रीस्टारले आहाराराकाे ५ पटक उपाधि जित्दा ३ पटक मनाङमर्स्याङ्दी, एक पटक आयाेजक सहारा र एक पटक विभागीय टाेली नेपाल आर्मीलाई पराजित गरेकाे थियाे । थ्रीस्टारले २०६३, २०६७, २०६९, २०७१ र २०७५ मा उपाधि जितेकाे थियाे ।
Commentry
थ्री स्टारले अहिलेसम्म ५ पटक आहाराराको उपाधि जितेको छ । नेपला पुलिस र मनाङ (६) पछि धेरै उपाधि जित्नेमा थ्री स्टार छ । जावलाखेल भने २०६८ सालमा पहिलो सहभागितामै फाइनल पुगेको थियो । तर मनाङ मर्स्याङ्दीसँग पराजित हुादै उपविजेता बनेको थियो ।
Commentry
पहिलो सेमिफाइनल दुई ललितपुर क्लबबीच हुँदैछ । थ्री स्टारले क्वाटरफाइनलमा भुटानी लिग च्याम्पियन पारो एफसीलाई २-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । त्यसअघि उद्घाटन खेलमै थ्री स्टारले आयोजक सहारा क्लबलाई २-१ ले पराजित गरेको थियो ।  जावलाखेलले भने सर्वाधिक ६ पटकको विजेता मनाङ मर्स्याङ्दीलाई सडन डेथमा ७-६ ले पराजित गर्दै सेमिफाइनल पुगेको थियो । जावलाखेलले पहिलो खेलमा मछिन्द्र एफसीलाई १-० ले हराएको थियो ।
Commentry
नमस्कार स्वागत छ । २३औं आहारारा पोखरा गोल्डकपमा आजदेखि सेमिफाइनल खेल सुरु हुँदैछ । पहिलो सेमिफाइनलमा थ्री स्टार र जावलाखेल युथ क्लबबीच आज प्रतिस्पर्धा हुँदैछ । हामी खेलको लाइभ अपडेट लिएर उपस्थित भइसकेका छौँ ।

Upcoming match

Top Scorer

Aaha RARA Pokhara gold cup 

Gillespye Jung Karki Kathmandu Rayzrs
Matches 2
Score 2
Dinesh Hemjan Kathmandu Rayzrs
Matches 2
Score 2
Matches 2
Score 2
Ashish Chapagain Kathmandu Rayzrs
Matches 1
Score 2
Matches 1
Score 2
Samir Tamang Pokhara Thunders
Matches 2
Score 2
Matches 1
Score 1
Bharat Khawas TAFC

Matches 1
Score 1
Dipesh Ghale Lalitpur City FC
Matches 3
Score 1
Matches 1
Score 1

Recent Results

२०८० माघ ९, मंगलबार
SCP
1 - 2
TSC
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ११, बिहीबार
MFC
0 - 1
JYC
२०८० माघ १२, शुक्रबार
NPC
2 - 0
APF
२०८० माघ १३, शनिबार
0 - 2
TSC

Players to watch

Ananta Tamang Defender
Lalitpur City FC
Mani Kumar Lama Midfielder
Butwal Lumbini FC
Butwal Lumbini FC
Mani Lama Midfielder
APF
Anjal Shrestha Goalkeeper
Kathmandu Rayzrs
Lalitpur City FC
Imoh Ezekiel Forward
Lalitpur City FC
Manish Dangi Midfielder
Machhindra FC
Samir Tamang Forward
CBU
Arik Bista Midfielder
Butwal Lumbini FC