+
+

APF FC vs Machhindra FC

२०८१ माघ २३, बुधबार
APF Football Club
APF Football Club
0 - 2 Full Time
Machhindra FC
Machhindra FC
Aditya Shakya(74),Stephane Kamaha(81)
Pokhara Rangashala
लाइभ अपडेट लाइन-अप
Commentry
२४औं संस्करणको दोस्रो खेलको लाइभ अपडेटबाट म गोविन्दराज नेपालसहित अनलाइनखबर युनिट आजलाई बिदा माग्दछौँ । भोली हुने एनआरटी र चर्च ब्वाइज युनाइटेडबीचको तेस्रो प्रि क्वाटरफाइनल खेलको लाइभ अपडेट लिएर उपस्थित हुनेछौँ । धन्यवाद।
Commentry
मछिन्द्रका गोलकर्ता स्टेफेन कामाहा प्लेअर अफ दि म्याच घोषित भएका छन् ।
Commentry
दोस्रो हाफमा वैकल्पिक खेलाडी आदित्य शाक्य र विदेशी खेलाडी स्टेफेन कामाहाको गोल मदतमा एपीएफलाई पराजित गर्दै मछिन्द्रले २०७८ मा आहारार पोखरा गोल्डकपको सेमिफाइनलमा एपीएफ विरुद्ध व्यहोरेको हारको बदला समेत लिएको छ ।
Commentry
२४औं आहारारा पोखरा गोल्डकपको दोस्रो प्रि क्वाटरफाइनलमा मछिन्द्र एफसीले एपीएफ एफसीलाई २-० ले पराजित गरेको छ । यस जितपछि मछिन्द्र क्वाटरफाइनल प्रवेश गरेको छ । मछिन्द्रले अब सेमिफाइनल प्रवेश गर्न थ्री स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछन् ।
Full Time
Full Time

substitute खेलाडी परिवर्तन 90+2'

90+1'
offside

अफ साइड

एपीएफका खेलाडी अफसाइड ।

90'
Commentry

दोस्रो हाफको अन्त्यमा ६ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

89'
Commentry

एपीएफका खेलाडीहरु मुभ बनाउँदै  । विपक्षीको बक्समा बल पुर्‍याएपनि मछिन्द्रका किपर विशाल श्रेष्ठले अघि बढेर बल बचाएका छन् ।

88'
फ्री किक

फ्री किक

एपीएफलाई फ्रिकिक ।

substitute खेलाडी परिवर्तन 87'

Samiraj Thokar Midfielder
Aayush Ghalan Midfielder
86'
corner

कर्नर किक

मछिन्द्रलाई कर्नर ।

substitute खेलाडी परिवर्तन 85'

substitute खेलाडी परिवर्तन 85'

84'
corner

कर्नर किक

एपीएफलाई कर्नर ।

83'
फ्री किक

फ्री किक

एपीएफलाई फ्रिकिक ।

81'
Goal
Machhindra FC - Stephane Kamaha
GOAL !

मछिन्द्रले अर्को गोल पनि गरेको छ । अग्रता दोब्बर । स्टेफन कामाहाले गोल गरेका हुन् । देवेन्द्र तामाङले हानेको फ्रिकिकमा कामाहले हेड मार्फत गोल गरे । एपीएफका किपर बल रोक्न अघि बढेपनि उनले कुनै अवसर नै पाएनन् ।

78'
offside

अफ साइड

अपसाइड । मछिन्द्रलाई अर्को मौका थियो तर आयुष घलान अफसाइड भए ।

74'
Goal
Machhindra FC - Aditya Shakya
GOAL !

Goall!! मछिन्द्रले अग्रता लिएको छ । आदित्य शाक्यको सानदार गोल । आयुष घलानले मैदानको सेन्टर भागबाट उपलब्ध गराएको पासलाई आदित्यले सदुपयोग गर्दै विपक्षीको पेनाल्टी बक्समा पुर्‍याएर एपीएफका दुई खेलाडीलाई छलाउँदै बक्स भित्रबाट उत्कृष्ट फिनिसिङ गरे । दोस्रो हाफमा मैदान प्रवेश गरेका आदित्यले आफूलाई प्रमाणित गरेका छन् ।

substitute खेलाडी परिवर्तन '

substitute खेलाडी परिवर्तन 73'

71'
Commentry

एपीएफले राम्रो अवसर गुमाएको छ ।

Commentry
एपीएफ पनि दुई खेलाडी परिवर्तन गर्ने तयारीमा छ ।
Commentry
मछिन्द्रले दोस्रो हाफमा ३ खेलाडी परिवर्तन गरिसकेको छ । के विमल घर्तीमगरले गोल गर्लान्?

substitute खेलाडी परिवर्तन 67'

substitute खेलाडी परिवर्तन 67'

Aditya Shakya Midfielder
Manish Dangi Midfielder
Commentry
मछिन्द्रका फरवार्ड विमल घर्ती मगर मैदान प्रवेश गर्ने तयारीमा छन् ।
63'
फ्री किक

फ्री किक

एपीएफलाई आफ्नो भागमा फ्रिकिक ।

63'
फ्री किक

फ्री किक

मछिन्द्रलाई सेन्टर भागमा फ्रिकिक ।

61'
Commentry

मछिन्द्रका सनिश श्रेष्ठले हानेको कर्नर एपीएफका खेलाडीले क्लियर गरे ।

60'
Commentry

मछिन्द्रका आन्द्रे निया केही समस्यामा हुँदा कर्नर हान्न ढिलाई भएको छ ।

59'
corner

कर्नर किक

मछिन्द्रलाई कर्नर ।

57'
फ्री किक

फ्री किक

एपीएफलाई फ्रिकिक । मणिको प्रहार सिधै मछिन्द्रका किपर विशाल श्रेष्ठको हातमा । विशाललाई बल बचाउन कुनै कठिनाई भएन ।

55'
फ्री किक

फ्री किक

एपीएफलाई आफ्नै भागमा फ्रिकिको ।

54'
Commentry

एपीएफका मणि लामाले फ्रिकिक सिधै पोष्टमा प्रहार गरेका थिए । तर उनको प्रहार बार भन्दा थोरै माथिबाट बाहिरियो ।

53'
पहेंलो कार्ड

पहेंलो कार्ड

एपीएफका प्रदिप लामालाई फल गरेपछि मछिन्द्रका आन्द्रे निायलाई पहेँलो कार्ड । एपीएफले फ्रिकिक पाएको छ ।

51'
Commentry

मछिन्द्र मुभ बनाउँदै । आयुष घलानको पासमा सनिश श्रेष्ठले दायाँ भागबाट हानेको हानेको क्रस सिधै एपीएफका किपर एन्जलको हातमा । उनले सहजै क्लियर गरे ।

49'
Commentry

एपीएफका मणि लामाले हानेको फ्रिकिक प्रहार मछिन्द्रका खेलाडीले क्लियर गरे ।

49'
फ्री किक

फ्री किक

एपीएफलाई फ्रिकिक ।

Commentry
खेलको दोस्रो हाफ सुरु भएको छ । मछिन्द्रले हाफ टाइममा एक खेलाडी परिवर्तन गरेको छ । दयानन्द सिंहको स्थानमा अनिल खड्का मैदान प्रवेश गरेका छन् ।
Second Half Time
Second Half Kick Off

substitute खेलाडी परिवर्तन '

Anil Khadka Midfielder
Commentry
२४‍औं संस्करणको आहाराराको प्रिक्वार्टरफ्वाइनलका खेल जारी रहँदा दर्शकको संख्या एकदमै न्यून छ । क्वार्टरफाइनलपछि खेल प्रतिस्पर्धात्मक बन्दै जाने र दर्शक पनि बढ्ने अपेक्षा गरिएको छ ।
Commentry
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । पहिलो हाफमा दुवै टोलीले गोल गर्ने धेरै अवसर बनाउन सकेनन् । एपीएफका गोलकिपर एन्जल श्रेष्ठले केही राम्रा बचाउ गरे । दोस्रो हाफमा कुन टिमले गोल गर्दा । हामीसँगै रहनुहोला केही बेरमा दोस्रो हाफको लाइभ अपडेट लिएर उपस्थित हुनेछौँ ।
Half Time
Half Time
45+7'
Commentry

मछिन्द्रका दयानन्दले हानेको कर्नर क्लियर भएको छ ।

45+7'
Commentry

मछिन्द्रका दयानन्दले हानेको कर्नर क्लियर भएको छ ।

45+7'
corner

कर्नर किक

मछिन्द्रलाई कर्नर ।

45+4'
Commentry

मछिन्द्रका सनिश श्रेष्ठको फ्रिकिकले एपीएफको वाल पार गर्न सकेन ।

45+3'
Commentry

एपीएफका दिपेश धिमाललाई पहेँलो कार्ड । मछिन्द्रका विशाल घलानलाई फल गरेपछि दिपेशले कार्ड पाएका हुन् । मछिन्द्रलाई फ्रिकिकको अवसर ।

45'
Commentry

पहिलो हाफको अन्त्यमा ५ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

43'
फ्री किक

फ्री किक

एपीएफलाई आफ्नै भागमा फ्रिकिक ।

42'
Commentry

मछिन्द्रका दयानन्द सिंहले हानेको कर्नर सिधै एपीएफका किपर एन्जलको हातमा । एन्जले सहजै बचाउ गरे ।

41'
corner

कर्नर किक

मछिन्द्रलाई कर्नर । मछिन्द्रका सनिशले हानेको प्रहार एपीएफका किपर एन्जल श्रेष्ठले उत्कृष्ट बचाउ गरे । एन्जनको हातमा लागेर बल बाहिर गएपछि मछिन्द्रलाई कर्नर ।

40'
Commentry

मछिन्द्रका मनिष डाँगी केही समस्यामा देखिएका छन् । उनलाई सामान्य ट्रिटमेन्ट दिँइदैछ ।

38'
Commentry

एपीएफलाई यहाँ अवसर हुन सक्छ । तर युवराज खड्काले बायाँ भागबाट दिएको क्रसमा प्रदिप लामाले बक्स भित्रबाट हानेको प्रहार फितलो रह्यो । मछिन्द्रका किपर विशाले सहजै बल क्लियर गरे ।

35'
फ्री किक

फ्री किक

मछिन्द्रले फ्रिकिक पाएको छ ।

34'
offside

अफ साइड

एपीएफका खेलाडी अफसाइड भएका छन् ।

23'
Commentry

एपीएफका मणि लामाले हानेको फ्रिकिक मछिन्द्रका खेलाडीले क्लियर गरेका छन् ।

32'
Commentry

एपीएफका विपन केही समस्यामा देखिएका छन् । सामान्य उपचारपछि उनी बाहिर आएका छन् ।

31'
फ्री किक

फ्री किक

एपीएफलाई फ्रिकिक । मछिन्द्रका विशाल घलानले एपीएफका विपन श्रेष्ठलाई फल गरेपछि एपीएफले फ्रिकिक पाएको छ ।

28'
corner

कर्नर किक

एपीएफलाई कर्नर ।

23'
फ्री किक

फ्री किक

एपीएफलाई फ्रिकिक ।

20'
फ्री किक

फ्री किक

मछिन्द्रलाई फ्रिकिक ।

18'
Commentry

मछिन्द्रका दयानन्दले हानेको कर्नर एपीएफका किपर एन्जले पन्च गर्दै बचाउने प्रयास गरेका थिए । अनमार्क रहेका मछिन्द्रका आन्द्रे नियाले फ्लाइङ कि हान्ने प्रयास गरेका थिए तर बल मैदान बाहिर गयो ।

18'
corner

कर्नर किक

मछिन्द्रलाई कर्नर ।

17'
फ्री किक

फ्री किक

मछिन्द्रलाई फ्रिकिक । देवेन्द्र तामाङले हानेको प्रहार एपीएफका खेलाडीले क्लियर गरे ।

16'
Commentry

मछिन्द्रका लागि विशाल घलानको पास आयुष घलालनलाई । तर बल निकै टाढा थियो । तैपनि आयुषले बल पोष्टतर्फ तानेका थिए । एपीएफका किपर एन्जलले सहजै बल क्याच समाए ।

16'
Commentry

ओमालाजा ठिक भएर मैदान भित्र गएका छन् ।

15'
Commentry

मछिन्द्रका ओमालाजा करिम केही समस्यामा देखिएका छन् । उनलाई मैदानमै सामान्य ट्रिटमेन्ट दिइएको छ । मैदान बाहिर आएका छन् ।

10'
फ्री किक

फ्री किक

एपीएफले सेन्टर भागमा फ्रिकिक पाएको छ ।

5'
फ्री किक

फ्री किक

मछिन्द्रले आफ्नै भागमा फ्रिकिक पाएको छ । देवेन्द्रले सटिक रुपमा ओमालाल करिमलाई पास दिए ।

3'
Commentry

एपीएफका सनिश श्रेष्ठले दायाँ भागबाट बल अगाडि बढाउँदै विपक्षीको पोष्टसम्म पुर्‍याएका थिए । तर फिनिसिङ राम्रो हुन सकेन । उनले क्रस गरेको बल मैदान भन्दा बाहिर गयो ।

2'
Commentry

मछिन्द्रका ओमालाजा करिमले सिधै एपीएफको पोष्टमा फ्रिकिक प्रहार गरेका थिए । एपीएफका किपर एन्जल श्रेष्ठले पन्च गर्दै बचाए ।

1'
फ्री किक

फ्री किक

मछिन्द्रले सुरुमै फ्रिकिक पाएको छ ।

Kick Off
Kick Start
Commentry
फिफा धुनसँगै दुवै टोलीका खेलाडीहरु मैदान प्रवेश गरेका छन् । एपीएफ रातो र मछिन्द्र सेतो जर्सी लगाएर खेल्दैछन् ।
Commentry
एपीएफमा राष्ट्रिय टिमका मणि लामा मात्र छन् । तर घरेलु फुटबलमा लामो समय क्लबमा सँगै खेलेका खेलाडीहरु रहेकोले एपीएफको टोलीको सन्तुलन राम्रो छ । युवा गोलकिपर एन्जल महर्जनले पोष्टमा राम्रो प्रदर्शन गर्दै आएका छन् । यस्तै कप्तान युवराज खड्का देखि बुद्धिमान राई, प्रदिप लामा, हरि कार्की, दिपेश धिमाल,  सविन गुरुङ जस्ता खेलाडीहरु लामो समय सँगै खेल्दै आएका छन् ।
Commentry
गोलकिपर विशाल श्रेष्ठको कप्तानीमा रहेको दुई पटकको लिग विजेता मछिन्द्रमा राष्ट्रिय टिमका सनिश श्रेष्ठ, मनिष डाँगी, आयुष घलान देखि राष्ट्रिय टिमबाट खेलिसकेका देवेन्द्र तामाङ, छिरिङ गुरुङ पनि छन् भने घरेलु फुटबलमा लगातार खेलिरहेका ओमालाजा करिम र आन्द्रे निया पनि छन् । यस्तै कुनै समयमा चर्चित खेलाडी विमल घर्ती मगर पनि मछिन्द्रको जर्सीमा देखिनेछन् । तर विमल पहिलो रोजाईँमा भने छैनन् ।
Commentry
पछिल्लो दुई साता एपीएफ र मछिन्द्र प्रतिस्पर्धा गर्न लागेको यो दोस्रो पटक हो । केही दिनअघि काठमाडौंमा पहिलो सभापित कप फुटबलमा पनि यी दुई टोली पहिलो खेलमै भिडेका थिए । जहाँ सनिश श्रेष्ठको एक मात्र गोलमा मछिन्द्रले एपीएफलाई पराजित गरेको थियो । मछिन्द्र त्यो लय कायम राख्न चाहन्छ भने एपीएफसामु त्यसको बदला लिने अवसर छ ।
Commentry
एपीएफ र मछिन्द्र आहारारा पोखरा गोल्डकपमा प्रतिस्पर्धा गर्न लागेको यो दोस्रो पटक हो । यसअघि २०७८ मा यी दुई टोली भेट हुँदा एपीएफ विजयी भएको थियो र उक्त संस्करणमा एपीएफ नै च्याम्पियन बनेको थियो । मछिन्द्र भने घरेलु फुटबलका चर्चित नामहरु समेटेर आएपनि अहिलेसम्म आहारारा पोखरा गोल्डकप जित्न सकेको छैन ।
Commentry
नमस्कार । मोफसलकै प्रतिष्ठित आहारारा पोखरा गोल्डकपको २४औं संस्करणको अनलाइन लाइभ अपडेटको दोस्रो दिनमा स्वागत छ । प्रतियोगिताको दोस्रो प्रिक्वाटरफाइनल खेलमा आज  विभागीय टोली एपीएफ एफसी र मछिन्द्र एफसीबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलको लाइभ अपडेट लिएर म गोविन्दराज नेपाल उपस्थित भइसकेको छु ।

Upcoming match

Top Scorer

AAHA RARA Pokhara Gold Cup 
2025
Matches 3
Score 3
Matches 2
Score 2
Matches 3
Score 2
Aditya Shakya Lalitpur City FC
Matches 2
Score 1
Ram Chandra Wajee Dhangadhi FC
Matches 1
Score 1
Nabin Lama Lalitpur City FC
Matches 1
Score 1
Ujjwol Rai Jhapa FC
Matches 1
Score 1
Shisir Chaudhary FC Chitwan
Matches 1
Score 1
Matches 1
Score 1
Matches 1
Score 1

Recent Results

२०८१ माघ २२, मंगलबार
SCP
0 - 1
NPC
२०८१ माघ २३, बुधबार
APF
0 - 2
MFC
२०८१ माघ २४, बिहीबार
NRT
1 - 1
CBU
२०८१ माघ २५, शुक्रबार
TNU
3 - 1
SFC
२०८१ माघ २६, शनिबार
0 - 2
NPC

Players to watch

Butwal Lumbini FC
Mani Kumar Lama Midfielder
Butwal Lumbini FC
Ananta Tamang Defender
Lalitpur City FC
Anjal Shrestha Goalkeeper
Kathmandu Rayzrs
Samir Tamang Forward
CBU
Lalitpur City FC
Mani Lama Midfielder
APF
Imoh Ezekiel Forward
Lalitpur City FC
Manish Dangi Midfielder
Machhindra FC
Arik Bista Midfielder
Butwal Lumbini FC