+
+

Three Star vs Machhindra FC

२०८१ माघ २७, आइतबार
Three Star Club
Three Star Club
0 - 0 Full Time
Machhindra FC
Machhindra FC
Three Star won on PSO 4-2
Pokhara Rangashala
लाइभ अपडेट लाइन-अप
Commentry
२४औं संस्करणको आहारारा पोखरा गोल्डकपको दोस्रो क्वाटरफाइनलको लाइभ अपडेटबाट म गोविन्दराज नेपालसहित अनलाइनखबर युनिट आजलाई बिदा माग्दछौँ । भोली हुने चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी एफसीबीचको तेस्रो क्वाटरफाइनल खेलको लाइभ अपडेट लिएर उपस्थित हुनेछौँ । धन्यवाद।
Commentry
प्लेअर अफ दि म्याच : दिपेश घले (थ्री स्टार)
Commentry
वैकल्पिक गोलकिपर सरिन जिसीको एक पेनाल्टी बचाएपछि थ्री स्टारले मछिन्द्रलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै २४औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अब थ्री स्टारले थण्डरबोल्ट नर्थ युनाइटेड र ब्ल्याक बुल्स एसपीबीच हुने अन्तिम क्वाटरफाइनलको विजेतासँग खेल्नेछ । पेनाल्टीमा थ्री स्टारका चारै खेलाडीले गोल गरे भने मछिन्द्रका दुई खेलाडीले मात्र गोल गरे ।
Commentry
मछिन्द्र आदित्य शाक्य : save. nice save by sarin (थ्री स्टार ४- २ मछिन्द्र) । पेनाल्टी सुटआउटमा थ्री स्टार विजयी हुँदै सेमिफाइनल पुगेको छ ।
Commentry
थ्री स्टार लक्षमण रुचाल : गोल (थ्री स्टार ४-२ मछिन्द्र)
Commentry
मछिन्द्र सनिश श्रेष्ठ : गोल (थ्री स्टार ३-२ मछिन्द्र)
Commentry
थ्री स्टार विराज महर्जन : गोल (थ्री स्टार ३-१ मछिन्द्र)
Commentry
मछिन्द्र दिवाकर चौधरी : गोल (थ्री स्टार २-१ मछिन्द्र)
Commentry
थ्री स्टार फोडे फोफाना : गोल (थ्री स्टार २-० मछिन्द्र)
Commentry
मछिन्द्र विशाल घलान : ohhh !! miss. बारमा लागेर फर्केको छ । (थ्री स्टार १-० मछिन्द्र)
Commentry
पहिलो पेनाल्टी थ्री स्टार । दिपेश घले : गोल ।
Commentry
मैदानकाे दक्षिणी भागकाे पाेस्टमा पेनाल्टी सुटआउट हुँदैछ । टस भएको छ । रेफ्री गोलपोष्ट निरिक्षण गर्दैछन् । दुवै टोलीका किपरहरु तयारी अवस्थामा छन् । थ्री स्टारले पहिलो पेनाल्टी हान्नेछ ।
Commentry
३० मिनेटको अतिरिक्त समयमा दुवैतर्फबाट गोल हुन सकेन । १२० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको छ । अब खेलको निर्णय पेनाल्टीसुटआउटबाट हुनेछ । कसले जित्ला ? अनुमान लगाउँदै गर्नुहोस् । हामी केही बेरमा ट्राई बेकर लिएर उपस्थित हुनेछौँ ।
Full Time
Full Time

substitute खेलाडी परिवर्तन 120+3'

Sarin GC Goalkeeper
Abhishek Baral Goalkeeper
Commentry
गोलकिपर परिवर्तन गर्ने तयारीमा थ्री स्टार । पेनाल्टीसुटआउटका लागि रणनिति हुन सक्छ ।
120'
corner

कर्नर किक

मछिन्द्रलाई कर्नर ।

119'
फ्री किक

फ्री किक

मछिन्द्रलाई अट्याकिङ एरियाका फ्रिकिक । के मछिन्द्रले बक्स बाहिर पाएको यो फ्रिकिक सदुपयोग गर्ला? ओमालाजा करिम तयार छन् । तर उनको प्रहार थ्रीस्टारका खेलाडीलाई लाग्दै फर्किएको छ ।

118'
corner

कर्नर किक

मछिन्द्रलाई कर्नर ।

substitute खेलाडी परिवर्तन 116'

Commentry
भेट्रान विराज महर्जन मैदान प्रवेशको तयारीमा । कमल श्रेष्ठ केही समस्यामा छन् र उनकै स्थानमा विराज मैदान प्रवेश गर्दैछन् ।
110'
फ्री किक

फ्री किक

थ्री स्टारलाई डिफेन्सिभ एरियामा फ्रिकिक ।

109'
corner

कर्नर किक

थ्री स्टारलाई कर्नर ।

107'
फ्री किक

फ्री किक

मछिन्द्रलाई अट्याकिङ एरियामा फ्रिकिक ।ओमालाजा करिमको फ्रिकिक थ्री स्टारका खेलाडीले क्लियर गरेका छन् ।

Second Half Time
Extra Time Second Half Kick Off
Half Time
Extra Time Half Time
105+2'
corner

कर्नर किक

थ्री स्टारलाई कर्नर ।

105+1'
Commentry

badlack agin!! थ्री स्टारका फोडे फोफानाले हानेको प्रहार पोष्टमा लागेर फर्केको छ ।

105'
Commentry

अतिरिक्त सममयको पहिलो हाफमा १ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

101'
फ्री किक

फ्री किक

थ्री स्टारलाई अट्याकिङ एरियामा फ्रिकिक ।

97'
corner

कर्नर किक

मछिन्द्रलाई कर्नर । तर विशाल घलानको कर्नरलाई थ्री स्टारमा रहेका मछिन्द्रका खेलाडीले सदुपयोग गर्न सकेनन् ।

97'
फ्री किक

फ्री किक

मछिन्द्रलाई अट्याकिङ एरियामा फ्रिकिक ।

93'
Commentry

थ्री स्टारलाई राम्रो अवसर हुन सक्थ्यो । तर लक्ष्मण रुचालको प्रहार टार्गेटमा पर्न सकेन । उनको प्रहार पोष्ट नजिकबाट बाहिर गयो ।

92'
फ्री किक

फ्री किक

थ्री स्टारलाई डिफेन्सिभ एरियामा फ्रिकिक ।

Commentry
अतिरिक्त समयको खेल सुरु भएको छ ।
Kick Off
Extra Time Kick Start
Commentry
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको छ । अब ३० मिनेटको अतिरिक्त समयम थप गरिनेछ । त्यसमा पनि दुवै तर्फबाट गोल नभए वा बराबरी भए खेल पेनाल्टीसुटआउटमा जानेछ ।
Full Time
Regular Full Time
90+1'
फ्री किक

फ्री किक

मछिन्द्रलाई मैदानको मध्यभागमा फ्रिकिक ।

90'
Commentry

दोस्रो हाफको अन्त्यमा ३ मिनेट इन्जुरी टाइम थप गरिएको छ । यो समयमा गोल नभए खेल अतिरिक्त समयमा जानेछ ।

90'
फ्री किक

फ्री किक

मछिन्द्रलाई डिफेन्सिभ एरियामा फ्रिकिक ।

86'
फ्री किक

फ्री किक

थ्री स्टारलाई अट्याकिङ एरियामा फ्रिकिक ।

85'
Commentry

मछिन्द्रका छिरिङ गुरुङले बक्स बाहिरबाट ठूलो सट हान्ने प्रयास गरेका थिए तर बल थ्री स्टारका खेलाडीले ब्लक गरेका छन् ।

Commentry
खेलको निर्धारित समयको अब १० मिनेट मात्र बाँकी रहँदा दुवै टोलीले गोल गर्न सकेका छैनन् । ९० मिनेटभित्रै नतिजा आउला वा खेल अतिरिक्त समयमा जालारु
78'
Commentry

सनिशले कर्नर छिटो चलाउँदै सौरभ लिम्बुलाई पास दिए । उनले हानेको प्रहार थ्री स्टारका खेलाडीले क्लियर गरे ।

78'
corner

कर्नर किक

मछिन्द्रका सनिश श्रेष्ठको फ्रिकिक थ्री स्टारका खेलाडीले क्लियर गर्दा बाहिर गएपछि मछिन्द्रलाई कर्नर ।

77'
फ्री किक

फ्री किक

मछिन्द्रलाई अट्याकिङ एरियामा फ्रिकिक ।

76'
offside

अफ साइड

मछिन्द्रका खेलाडी अफसाइड ।

73'
फ्री किक

फ्री किक

मछिन्द्रलाई डिफेन्सिभ एरियामा फ्रिकिक ।

substitute खेलाडी परिवर्तन 72'

Saurav Limbu Midfielder
Aayush Ghalan Midfielder

substitute खेलाडी परिवर्तन 72'

substitute खेलाडी परिवर्तन 69'

67'
Commentry

थ्री स्टारका दिपेश आले मगरले बक्स बाहिरबाट हानेको प्रहार फ्रेममा पर्न सकेन । बार भन्दा धेरै माथिबाट बाहिरियो ।

Commentry
दोस्रो हाफको २० मिनेट सकिँदा दुवै टोलीले खासै गोलका  अवसर बनाउन सकेका छैनन् ।
64'
फ्री किक

फ्री किक

थ्री स्टारलाई अट्याकिङ एरियामा फ्रिकिक । दिपेश आलेको प्रहार पोष्ट भन्दा बाहिर गयो । विपक्षीको बक्समा थ्री स्टारका कुनै खेलाडी पुग्न सकेनन् ।

substitute खेलाडी परिवर्तन 62'

Aditya Shakya Midfielder
Manish Dangi Midfielder
55'
फ्री किक

फ्री किक

थ्री स्टारलाई अट्याकिङ एरियामा फ्रिकिक ।

54'
फ्री किक

फ्री किक

थ्री स्टारलाई डिफेन्सिभ एरियामा फ्रिकिक ।

53'
Commentry

मछिन्द्रका मनिष डाँगीले थ्री स्टारका खेलाडीलाई छलाउँदै भलि प्रहार गरेका थिए । तर प्रेममा पर्न सकेन ।

51'
Commentry

मछिन्द्रका विमल घर्तीमगरले हानेको कर्नर थ्री स्टारका खेलाडीले क्लियर गरे ।

51'
corner

कर्नर किक

मछिन्द्रलाई कर्नर ।

49'
offside

अफ साइड

थ्री स्टारका खेलाडी अफसाइड ।

48'
corner

कर्नर किक

थ्री स्टारलाई कर्नर ।

47'
Commentry

थ्री स्टारलाई मध्यभागमा फ्रिकिक ।

Commentry
खेलको दोस्रो हाफ सुरु भएको छ । कसले पहिले गोल गर्ला?
Second Half Time
Second Half Kick Off
Commentry
पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । बल पोष्टमा लागेर फर्कँदा थ्री स्टार एउटा राम्रो अवसरमा अभागी बनेको थियो । मछिन्द्रले पनि केही राम्रो अवसर बनाएपनि फिनिसिङ हुन सकेन । दोस्रो हाफमा कुन टिमले गोल गर्ला? केही बेरको ब्रेकपछि हामी फेरि लाइभ अपडेट लिएर उपस्थित हुनेछौँ ।
Half Time
Half Time
45+4'
Commentry

मछिन्द्रलाई फ्रिकिक । ओमालाजा करिम फ्रिकिक हान्ने तयारीमा । पहिलो हाफको यो अन्तिम सट हुन सक्छ । तर करिमको प्रहार सिधै थ्री स्टारका गोलकिपर अभिषेकको हातमा । उनले सहजै बचाउ गरे ।

45+2'
Commentry

थ्री स्टारका दिपेश घले समस्यामा देखिएका छन् । उनलाई मैदानमै मेडिकल ट्रिटमेन्ट दिइएको छ ।

45'
Commentry

पहिलो हाफमा ३ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

substitute खेलाडी परिवर्तन 44'

43'
फ्री किक

फ्री किक

थ्री स्टारलाई फ्रिकिक । कमल श्रेष्ठले हानेको फ्रिकिक सिधै मछिन्द्रका किपर विशाल श्रेष्ठको हातमा ।

43'
पहेंलो कार्ड

पहेंलो कार्ड

मछिन्द्रका छिरिङ गुरुङलाई पहेँलो कार्ड ।

40'
फ्री किक

फ्री किक

थ्री स्टारलाई डिफेन्सिभ एरियामा फ्रिकिक ।

36'
Commentry

मछिन्द्रको अट्याक । आयुष घलानको पासमा मनिष डाँगिले विपक्षीको बक्समा बल पुर्‍याएर प्रहार गरेका थिए । तर थ्री स्टारका किपर अभिषेकले सहजै बचाए ।

30'
Commentry

विमल घर्तीको कर्नर स्६ेफान कामाहले भेट्रेन प्रयास गरेका थिए तर सफल भएनन् ।

30'
corner

कर्नर किक

मछिन्द्रलाई कर्नर ।

29'
Commentry

मछिन्द्रका ओमालाजा करिमले हानेको फ्रिकिक थ्री स्टारका खेलाडीले क्लियर गरेका छन् ।

28'
फ्री किक

फ्री किक

मछिन्द्रलाई फ्रिकिक ।

26'
पहेंलो कार्ड

पहेंलो कार्ड

थ्री स्टारका आशिष चापागाईँलाई डाइभ हानेकोले पहेँलो कार्ड देखाइएको छ ।

25'
corner

कर्नर किक

थ्री स्टारलाई अर्को कर्नर । थ्री स्टारका कमल श्रेष्ठले हानेको कर्नर मछिन्द्रका खेलाडीले क्लियर गर्ने क्रममा बाहिर गएपछि थ्री स्टारले कर्नर पाएको हो ।

24'
Commentry

विशालको उत्कृष्ट सेभ । थ्री स्टारका कमल श्रेष्ठको कर्नरमा फोडेले हानेको प्रहार विशालले फिंगरटि सेभ गरे । थ्री स्टारलाई फेरी कर्नर ।

23'
corner

कर्नर किक

थ्री स्टारलाई कर्नर ।

22'
Commentry

मछिन्द्रका किपर विशाल श्रेष्ठ अघि बढिसकेको अवस्थामा थ्री स्टा आक्रमणमा थियो । तर मछिन्द्रका सनिश श्रेष्ठले राम्रो बचाउ गरे ।

19'
Commentry

Badlauck!! थ्रीस्टारका दिपेश घलेले दायाँ भागबाट हानेको क्रस मछिन्द्रको पोष्टमा लागेर फर्किएको छ । थ्रीस्टार अभागी देखिएको छ ।

17'
Commentry

मछिन्द्रका आयुष घलानलाई विदेशी खेलाडी टिममेट आन्द्रे नियाले हेडबट गरेका छन् । मछिन्द्रका आफ्नै दुई खेलाडी आयुष घलान र आन्द्रे नियाबीच केही भनाभन भएको छ । दुवै खेलाडी सन्तुष्ट छैनन् ।

16'
offside

अफ साइड

मछिन्द्रका खेलाडी अफसाइड ।

15'
Commentry

आन्द्रे नियाको फ्रिकिकमा विमलको ब्याक हेडर थियो तर थ्रीस्टारका किपर अभिषेक बरालले सहजै बचाए ।

14'
फ्री किक

फ्री किक

मछिन्द्रलाई मैदानको मध्यभागमा फ्रिकिक ।

12'
Commentry

मछिन्द्रका लागि यहाँ राम्रो अवसर थियो गोल गर्ने । तर स्६ेफेन कामाहले विपक्षीको बक्समा बल पुर्‍याएपनि कन्ट्रोल गर्न नस्कदा बल मैदान बाहिर गयो ।

6'
Commentry

मनिषा डाँगीलाई अवसर । थ्री स्टारका डिफेण्डरहरुले क्लियर नगरेको बल अघि बढाउादै बक्समा पुर्‍याएका मनिषले प्रहार गरेका थिए । तर बल पोष्ट भन्दा बाहिर गयो ।

4'
फ्री किक

फ्री किक

थ्रीस्टारलाई फ्रिकिक ।

2'
Commentry

मछिन्द्रका विशाल घलानको कर्नरमा विमल घर्ती मगरले मिलाएको हेडरमा आन्द्रे नियाले पनि हेड गरेका थिए । तर बल बारमाथिबाट बाहिर गयो ।

1'
corner

कर्नर किक

मछिन्द्रलाई कर्नर ।

Kick Off
Kick Start
Commentry
फिफा धुनसँगै दुवै टोलीका खेलाडीहरु मैदान प्रवेश गरेका छन् । मछिन्द्र सेतो र थ्रीस्टार निलो जर्सी लगाएर खेल्दैछ ।
Commentry
थ्रीस्टार र मछिन्द्रबीचको म्याच प्रिभ्यू पढ्न यहाँ क्लिक गर्नुहोस्
Commentry
थ्रीस्टार यस सिजन पहिलो पटक नकआउट गोल्डकप खेल्दैछ । नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी (६) पछि ५ पटक आहारारा पोखरा गोल्डकपको उपाधि जितेको टोली हो थ्रीस्टार । थ्रीस्टारको कप्तान विराज महर्जन रहेपनि उनी बेन्चमा रहेकोले डिफेण्डर योगेश गुरुङले टिमको कप्तानी गर्दैछन् ।
Commentry
मछिन्द्रले पहिलो खेलबाट आज दुई खेलाडी परिवर्तन गरेको छ । देवेन्द्र तामाङ र दयानन्द सिंह आज बेन्चमा छन् भने विमल घर्ती मगर र दिवाकर चौधरी पहिलो रोजाईँमा खेल्दैछन् । मछिन्द्रको कप्ताद्दी गोलकिपर विशाल श्रेष्ठले गर्नेछन् ।
Commentry
मछिन्द्र पहिलो खेलमा विभागीय टोली एपीएफ एफसीलाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो भने थ्रीस्टार बाई पाएर सिधै क्वाटरफाइनल खेल्न लागेको हो ।
Commentry
नमस्कार । मोफसलकै प्रतिष्ठित आहारारा पोखरा गोल्डकपको २४औं संस्करणको अनलाइन लाइभ अपडेटको छैटौा दिनमा स्वागत छ । आज प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा थ्रीस्टार क्लब र मछिन्द्र एफसीबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलको लाइभ अपडेट लिएर म गोविन्दराज नेपाल उपस्थित भइसकेको छु ।

Upcoming match

Top Scorer

AAHA RARA Pokhara Gold Cup 
2025
Matches 3
Score 3
Matches 2
Score 2
Matches 3
Score 2
Aditya Shakya Lalitpur City FC
Matches 2
Score 1
Matches 1
Score 1
Nabin Lama Lalitpur City FC
Matches 1
Score 1
Ujjwol Rai Jhapa FC
Matches 1
Score 1
Matches 1
Score 1
Matches 1
Score 1
Matches 1
Score 1

Recent Results

२०८१ माघ २२, मंगलबार
SCP
0 - 1
NPC
२०८१ माघ २३, बुधबार
APF
0 - 2
MFC
२०८१ माघ २४, बिहीबार
NRT
1 - 1
CBU
२०८१ माघ २५, शुक्रबार
TNU
3 - 1
SFC
२०८१ माघ २६, शनिबार
0 - 2
NPC

Players to watch

Ananta Tamang Defender
Lalitpur City FC
Mani Kumar Lama Midfielder
Butwal Lumbini FC
Butwal Lumbini FC
Mani Lama Midfielder
APF
Anjal Shrestha Goalkeeper
Kathmandu Rayzrs
Lalitpur City FC
Imoh Ezekiel Forward
Lalitpur City FC
Manish Dangi Midfielder
Machhindra FC
Samir Tamang Forward
CBU
Aayush Ghalan Midfielder
Pokhara Thunders