+
+

Myanmar WT vs Lebanon WT

२०८१ फागुन ५, सोमबार
Myanmar WT
Myanmar WT
Win Theingi Tum(57),Shwe Yee Tun(72),San Thaw Thaw(75)
3 - 1 Full Time
Lebanon WT
Lebanon WT
Laila Iskandar(60)
Myanmar win by 3-1
Dasharath Stadium, Kathmandu
लाइभ अपडेट लाइन-अप
Commentry
इन्टरनेशनल वुमन्स च्याम्पियनसिपमा म्यानमारले पहिलो खेल जित्दै ३ अंक जोडेको छ । अब घरेलु टोली नेपाल र कीर्गिस्तानबीच आजै साँझ ६ बजे दोस्रो खेल हुनेछ । उक्त खेलको लाइभ अपडेट लिएर उपस्थित हुनेछौँ । यस खेलको अपटेडबाट भने बिदा माग्दछु । धन्यवाद ।
Commentry
प्लेअर अफ दि म्याच :
Full Time
Full Time
90+3'
corner

कर्नर किक

लेबनानलाई कर्नर ।

90+1'
फ्री किक

फ्री किक

म्यानमारलाई अट्याकिङ एरियामा फ्रिकिक ।

90'
Commentry

दोस्रो हाफको अन्त्यमा ५ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

89'
फ्री किक

फ्री किक

म्यानमारलाई डिफेण्डिङ एरियामा फ्रिकिक ।

substitute खेलाडी परिवर्तन 82'

substitute खेलाडी परिवर्तन 82'

Paula Karam Midfielder
Natalie Matar Midfielder

substitute खेलाडी परिवर्तन 82'

substitute खेलाडी परिवर्तन 80'

75'
Goal
Myanmar WT - San Thaw Thaw
GOAL !

Goal! म्यानमारले अर्को गोल गरेको छ । सान थव थवले गोल गरेकी हुन् । म्यानमारले ३-१ को अग्रता बनाएको छ ।

72'
Goal
Myanmar WT - Shwe Yee Tun
GOAL !

Goal!! म्यानमारले फेरि अग्रता लिएको छ । स्वे यी तुनले यु पेर खिनेले दायाँ भागबाट दिएको क्रसमा हेड मार्फत गोल गरेकी हुन् । उनी हाफ टाइमपछि मैदान प्रवेश गरेकी थिइन् ।

substitute खेलाडी परिवर्तन 70'

substitute खेलाडी परिवर्तन 68'

substitute खेलाडी परिवर्तन 68'

Cynthia Salha Midfielder
Zahwa Arabi Midfielder

substitute खेलाडी परिवर्तन 62'

60'
Goal
Lebanon WT - Laila Iskandar
GOAL !

Goal!! लेबनानले बराबरी गोल फर्काएको छ । लाएला इस्कानडरले गोल गरेकी हुन् । लाएलाले मैदानको मध्यभागबाट आएको पासलाई सदुपयोग गर्दै गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा बिट गर्दै गोल गरेकी हुन् ।

57'
Goal
Myanmar WT - Win Theingi Tum
GOAL !

Goal!! अन्तत: म्यानमारले अग्रता लिएको छ । कप्तान विन थेइङ्गगी तुनले एजबाट उत्कृष्ट गोल गर्दै अग्रता दिलाइन् । मे हेट मोन माइन्टले दिएको पासलाई सदुपयोग गर्दै विनले गोल गरेकी हुन् ।

49'
Commentry

म्यानमारले अर्को अवसर गुमाएको छ । कप्तान विन थिनले क्रसमा प्राप्त बललाई पोष्टमा प्रहार गर्न सकेनन् ।

47'
फ्री किक

फ्री किक

लेबनानलाई डिफेण्डिङ एरियामा फ्रिकिक ।

Second Half Time
Second Half Kick Off

substitute खेलाडी परिवर्तन HT'

Sandar Lin Midfielder

substitute खेलाडी परिवर्तन HT'

Shwe Yee Tun Midfielder
Lin Myint Mo Midfielder
Commentry
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । म्यानमारले पहिलो हाफमा गोल गर्ने धेरै अवसर बनाएपनि सदुपयोग गर्न सकेन । लेबनानी गोलकिपर मार्सेलले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरिन् । कप्तान विन थेइङ्गी तुन, खिन मो मो तुन र लिन मोको अट्याकलाई लेबनानको डिफेण्स लाइन पार गर्न सकेन ।  पहिलो हाफमा लेबनानले पनि एउटा राम्रो गोल गर्ने अवसर गुमायो । लाएलाले खाली पोष्टमा गोल गर्न सकिनन् ।
Half Time
Half Time
45+1'
corner

कर्नर किक

म्यानमारलाई कर्नर ।

45'
Commentry

पहिलो हाफमा २ मिनेट इन्जुरी टाइम थपिएको छ ।

44'
offside

अफ साइड

म्यानमारको खेलाडी अफसाइड ।

43'
Commentry

म्यानमारले अर्को अवसर गुमाएको छ ।  खिन मो मो तुनले बक्स भित्रबाट हानेको प्रहार बारमाथिबाट बाहिरियो ।

42'
corner

कर्नर किक

लेबनानलाई कर्नर ।

40'
corner

कर्नर किक

म्यानमारलाई कर्नर ।

39'
Commentry

म्यानमारलाई राम्रो अवसर थियो गोल गर्ने । तर लेबनानले उत्कृष्ट बचाउ गर्‍यो ।  लिन मोले दायाँ भागबाट हानेको क्रस लेबनानी गोलकिपर मार्सेेलले बचाउने प्रयास गरेकी थिइन् । पूर्ण रुपमा क्लियर नभएको बल पोष्टमा लागेर आएको थियो । त्यसमा लुजसअ अताल्लाहले गोललाइनबाटै बचाउ गरेपछि म्यानमार अग्रता लिनबाट बन्चित भयो ।

36'
फ्री किक

फ्री किक

म्यानमारले फ्रिकिक पाएको छ ।  फ्यु फ्यु विनले दायाँ भागबाट हानेको फ्रिकिक लेबनानी गोलकिपर मार्सेलले बचाए ।

34'
Commentry

ohh what a miss!! लेबनानले गोल गर्ने उत्कृष्ट अवसर गुमाएको छ । लाएला इस्कानदारले म्यानमार दुई डिफेण्डर र गोलकिपरसहित तीन जनालाई बिट गर्दै पेनाल्टी बक्स भित्रबाट खाली पोष्टमा गरेको प्रहार पोष्टमा लागेर फर्किएको छ । लेबनानले पहिलो पटक राम्रो अट्याक गर्दा अभागी बनेको छ ।

30'
Commentry

लेबनानले म्यानमारको पोष्ट नजिक बल पुर्‍याएको छ । तर लाएलाले बल प्रहार गर्न सकेनन् ।

Commentry
पहिलो आधा घण्टाको खेलमा म्यानमार अधिकांश समय आक्रमण गरेपनि गोल गर्न सकेको छैन । अहिलेसम्म म्यानमार अट्याक गर्ने र लेबनानले डिफेण्ड गर्ने काम भइरहेको छ ।
24'
corner

कर्नर किक

म्यानमारलाई कर्नर ।

23'
corner

कर्नर किक

म्यानमारलाई कर्नर ।

22'
Commentry

म्यानमारले राम्रो अवसर गुमाएको छ । कप्तान विन तेइङ्गी तुनले बक्स भित्रबाट हानेको प्रहार पोष्टमा लागेर फर्कियो । रिबाउण्डमा लिन एमयिन्ट मो ले हानेको प्रहार  लेबनानी गोलकिपर मार्सेलले बचाइन् ।

20'
Commentry

म्यानमारलाई यहाँ राम्रो अवसर । तर नव हट हट वाइले बक्स भित्र पाएको अवसर सद्पयोग गर्न सकिनन् । उनको प्रहार लेबनानको गोलकिपर मार्सेल स्काइकीले बचाइन् ।

'
corner

कर्नर किक

म्यानमारलाई कर्नर ।

15'
corner

कर्नर किक

म्यानमारलाई कर्नर ।

13'
Commentry

म्यानमारकी खिन मो यो तुनले बक्स भित्रबाट हानेको प्रहार बारमा लागेर फर्किएको छ । गोल गर्ने राम्रो अवसरबाट म्यानमार बन्चित । लेबनानको संकट टरेको छ ।

9'
Commentry

बक्स बाहिरबाट म्यानमारकी विन तुनको लङ सट । तर उनको प्रहार फ्रेममा पर्न सकेन ।

8'
corner

कर्नर किक

म्यानमारलाई कर्नर ।

Kick Off
Kick Start
Commentry
नेपाली रेफ्री अन्जना राईले आजको खेल खेलाउँदैछिन् ।
Commentry
दुवै टोलीका खेलाडी मैदान प्रवेश गरेका छन्  । म्यानमार सेतो र लेबनान रातो जर्सी लगाएर खेल्दैछ ।
Commentry
फिफा वरियतामा म्यानमार ५५औं र लेबनान १३४औं स्थानमा छ । दुवै टोलीको पहिलो रोजाईँ यस्तो छ ।
Commentry
नमस्कार । इन्टरनेशनल वुमन्स च्याम्पियनसिप फुटबलको लाइभ अपडेटमा स्वागत छ । चार राष्ट्र सहभागि च्याम्पियनसिपमा आज पहिलो खेल म्यानमार र लेबनानबीच हुँदैछ । उक्त खेलको लाइभ अपडेट लिएर म गोविन्दराज नेपाल उपस्थित भइसकेको छ ।

Upcoming match

Top Scorer

INTERNATIONAL WOMENS CHAMPIONSHIP 2025
Matches 3
Score 3
Matches 3
Score 2
Matches 2
Score 2
Matches 1
Score 1
Matches 1
Score 1
Matches 2
Score 1
Matches 1
Score 1
Matches 1
Score 1
Matches 1
Score 1
Matches 2
Score 1

Recent Results

२०८१ फागुन ५, सोमबार
MM
3 - 1
LB
NP
1 - 0
KG
२०८१ फागुन ८, बिहीबार
KG
0 - 5
MM
LB
0 - 1
NP
२०८१ फागुन ११, आइतबार
KG
0 - 2
LB

Players to watch

Ananta Tamang Defender
Lalitpur City FC
Mani Kumar Lama Midfielder
Butwal Lumbini FC
Butwal Lumbini FC
Mani Lama Midfielder
APF
Anjal Shrestha Goalkeeper
Kathmandu Rayzrs
Lalitpur City FC
Imoh Ezekiel Forward
Lalitpur City FC
Manish Dangi Midfielder
Machhindra FC
Samir Tamang Forward
CBU
Aayush Ghalan Midfielder
Pokhara Thunders