Nepal WT vs Myanmar WT

Nepal WT

Myanmar WT

Full Time
कर्नर किक
नेपाललाई लगातार कर्नर ।
कर्नर किक
नेपाललाई फेरि कर्नर ।
कर्नर किक
नेपाललाई कर्नर ।

सावित्राको पासमा सपसताले बक्स बाहिरबाट हानेको प्रहार म्यानमारकी खेलाडीले रोकिन् ।
अफ साइड
म्यानमारका खेलाडी अफसाइड भएका छन् ।

दोस्रो हाफको अन्त्यमा ५ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।
फ्री किक
नेपाललाई डिफेन्सिभ एरियामा फ्रिकिक ।
फ्री किक
नेपाललाई डिफेन्सिभ एरियामा फ्रिकिक ।

सविताको भलि प्रहार फ्रेममा पर्न सकेन ।
कर्नर किक
म्यानमारलाई कर्नर । कर्नरमा आएको बलमा खिन मो मो तुनले हेड गरेकी थिइन् । तर उनको प्रहार पोष्ट नजिकबाट बाहिरियो ।
कर्नर किक
म्यानमारलाई अर्को कर्नर ।
कर्नर किक
म्यानमारलाई फेरि कर्नर ।
खेलाडी परिवर्तन
80'


कर्नर किक
म्यानमारलाई कर्नर ।
कर्नर किक
नेपाललाई कर्नर । यो राम्रो अवसर हुन सक्छ ।
खेलाडी परिवर्तन
76'


फ्री किक
नेपाललाई फ्रिकिक ।

रेनुका नगरकोटील भाग्य परिक्षण गर्दै । उनले करिब २५ यार्ड टाढा बाट हानेको लङ सट सिधै म्यानमारको किपरको हातमा ।

प्रीति राईको फ्रिकिकमा रश्मिले बक्सबाट हेड हानेको बल म्यानमारकी किपरले बचाइन् ।
फ्री किक
नेपाललाई अट्याकिङ एरियामा फ्रिकिक ।
अफ साइड
नेपाली खेलाडी रश्मी अफसाइड भएका छन् ।
फ्री किक
म्यानमारलाई अट्याकिङ एरियामा फ्रिकिक ।

खेलाडी परिवर्तन
60'


खेलाडी परिवर्तन
60'


पहेंलो कार्ड
सावित्रालाई फल गरेपछि म्यानमारको खिम मो तान्ड्ढार तुनलाई पहेँलो कार्ड देखाइएको छ ।

सावित्रा भण्डारी म्यानमारको गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा । विपक्षी किपर अघि बढेर बल क्लियर गरिन् ।
कर्नर किक
नेपाललाई कर्नर ।
फ्री किक
नेपालले डिफेन्सिभ एरिायमा फ्रिकिक पाएको छ ।
खेलाडी परिवर्तन
HT'


खेलाडी परिवर्तन
HT'


Second Half Kick Off

Half Time

नेपाललाई डिफेन्सिभ एरियामा फ्रिकिक ।

पहिलो हाफमा ३ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।
फ्री किक
नेपाललाई फ्रिकिक ।
Goal!! नेपालले दोस्रो पटक बराबरी गोल फर्काएको छ । यस पटक सावित्राले सानदार गोल गरिन् । प्रीति राईले दिएको पासमा पेनाल्टी बक्सबाट बल अघि बढाउादै बक्स भित्र पुर्याएर सावित्राले सानदार फिनसिङ गरेकी हुन् ।

रेनुका नगरकोटे समस्यामा देखिएकी छन् ।

सावित्राले सिधै पोष्टमा फ्रिकिक प्रहार गरेकी थिइन् । तर बल सिधै म्यानमारको किपरको हातमा पुग्यो ।
फ्री किक
रश्मि घिसिङलाई फल गरेपछि नेपालले बक्सको ठिक बाहिर फ्रिकिक पाएको छ । साविधा फ्रिकिक हान्ने तयारीमा ।
फ्री किक
नेपाललाई मैदानको मध्यभाग नजिक फ्रिकिक । गीता रानाले सिधै विपक्षीको पोष्टमा प्रहार गरेकी थिइन् । तर कुनै खतरा भएन ।
Goal!! म्यानमारले फेरि अग्रता लिएको छ । स्वे वि तुनको पासमा मे लुले चेस्ले बल कन्ट्रोल गरेकी थिइन् । त्यसपछि बल दुई नेपाली डिफेन्सको बिचमा थियो । गीता राना मगर बलको नजिक थिइन् तर उनले बल क्लियर गर्न नसकेपछि मे लु ले अगाडि बढेर बल प्रहार गर्दै गोल गरिन् । अगाडि बढेकी गोलकिपर अन्जनाले बल रोक्ने कुनै अवसर पाइनन् ।

नेपालका लागि गीता रानाले सिधै पोष्टमा फ्रिकिक प्रहार गरेकी थिइन् । म्यानमारकी किपरले सहजै बचाइन् ।
पहेंलो कार्ड
प्रीति राईलाई फल गरेपछि म्यानमारका म्याट नोए खिनलाई पहेँलो कार्ड । नेपाललाई अट्याकिङ एरियामा फ्रिकिक ।
फ्री किक
नेपाललाई डिफेन्सिभ एरियामा फ्रिकिक ।
Goal!! नेपालले बराबरी गोल फर्काएको छ । सविता राना मगरले बराबरी गोल गरेकी हुन् । सावित्रा भण्डारीले बायाँ भागबाट अगाडि बढाउँदै सिक्स यार्ड बक्समा बल पुर्याएर चलाखीपूर्ण रुपमा सवितालाई पास दिएकी थिइन् । त्यसमा सविताले ट्याप इन गर्दै राम्रो फिनसिङ गरिन् ।

Goal!! म्यानमारले अग्रता लिएको छ । म्याट नोए खिनले करिब २५ यार्डबाट फ्रिकिकमा सिधै गोल गरेकी हुन् । नेपाली गोलकिपर अन्जन राना मगरले भलि आएको बललाई जज गर्नै सकेनन् ।
फ्री किक
म्यानमारलाई अट्याकिङ एरियामा फ्रिकिक ।
अफ साइड
पहिलो मिनेटमै नेपाली खेलाडी अफसाइड भएका छन् ।

Kick Start





