Lalitpur City vs Kathmandu Rayzrs

Lalitpur City FC

Kathmandu Rayzrs FC



Full Time
कर्नर किक
ललितपुरलाई कर्नर ।
Goal!! काठमाडौले इन्जुरी टाइममा बराबरी गोल फर्काएको छ । पेनाल्टी हान्न कोजिएलो आफैँ आएका थिए र उनले कुनै गल्ती नगरी आफूलाई गरेको पलको बदला लिए ।
पेनाल्टी
penalty!! काठमाडौंले पेनाल्टी पाएको छ ।ललितपुरका योगेश गुरुङले काठमाडौंका भिनसेन्ट कोजिएलोलाई पेनाल्टी बक्समा लडाएपछि काठमाडौंले पेनाल्टी पाएको हो । यहाँ बराबरी गर्ने अवसर छ ।

खेलको दोस्रो हाफमा ७ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।
खेलाडी परिवर्तन
87'


पहेंलो कार्ड
बल चलाउन ढिलाई गरेपछि ललितपुरका किपर बाल्टुलाई पहेँलो कार्ड देखाइएको छ ।


ohh!! काठमाडौंले बराबरी गर्ने राम्रो अवसर गुमाएको छ ।जिलेस्पीजंगले पेनाल्टी बक्समा पाएको बल भली प्रहार गरेका थिए । तर बल पोष्ट भन्दा केही माथिबाट बाहिरियो ।
कर्नर किक
काठमाडौंले कर्नर पाएको छ ।
खेलाडी परिवर्तन
80'


खेलाडी परिवर्तन
78'


खेलाडी परिवर्तन
78'


कर्नर किक
ललितपुरले कर्नर पाएको छ ।
Goal!! काठमाडौंले गोल फर्काएको छ । विदेशी खेलाडी अमादोउ डिओपले गोल गर्दै काठमाडौंलाई खेलमा फर्काएका छन् । जिलेस्पीजंगले बायाँ साइडबाट दिएको पासलमा विपक्षी खेलाडीलाई छलाउँदै डिओपले गोल गरेका हुन् । अब खेल रोमाञ्चक बन्नेछ । काठमाडौंले अर्को गोल पनि फर्काउला?
फ्री किक
काठमाडौंलाई अट्याकिङ एरियामा फ्रिकिक ।

काठमाडौंका कोजिएलोले हानेको फ्रिकिक ललितपुरका खेलाडीले बचाए । काठमाडौंका खेलाडीहरु ह्याण्डको अपिल गरिरहेका थिए तर रेफ्री उमेश बिडारीले नकारिदिए ।
फ्री किक
काठमाडौंलाई बक्स नजिकै फ्रिकिक । राम्रो स्थानमा फ्रिकिक पाएको छ । के काठमाडौंले गोल गर्ला?
खेलाडी परिवर्तन
64'



ohh!! finger tip save by abhishek. ललितपुरका पापा केबेले योगेश गुरुङको क्रसमा दायाँ भागबाट हानेको प्रहारमा काठमाडौंका गोलकिपर अभिषेक बरालले बचाएका छन् ।
कर्नर किक
काठमाडौंले कर्नर पाएको छ । काठमाडौंका जिलेस्पीजंग कार्कीले बक्सबाट हानेको प्रहार ललितपुरका खेलाडीलाई लाग्दै बाहिरिएको थियो ।

काठमाडौंका लागि राम्रो अवसर । तर सदुपयोग हुन सकेन । जिलेस्पी जंगले बायाँ साइडबाट क्रस उपलब्ध गराएका थिए तर बक्समा रहेका बुया टुरेले बल भेट्न सकेनन् ।

Second Half Kick Off

Half Time

पहिलो हाफमा ४ मिनेट इन्जुरी टाइम थपिएको छ ।
फ्री किक
काठमाडौंलाई अट्याकिङ एरियामा फ्रिकिक ।
फ्री किक
काठमाडौंलाई अट्याकिङ एरियामा फ्रिकिक । रोहन कार्कीले सिधै पोष्टतर्फ प्रहार गरेका थिए तर बल फ्रेममा पर्न सकेन ।

खेलाडी परिवर्तन
34'


कर्नर किक
ललितपुरलाई कर्नर ।
कर्नर किक
काठमाडौंलाई अर्को कर्नर । यस पटक राम्रो अवसर थियो । तर काठमाडौंले गोल गर्न सकेन । ललितपुरका गोलकिपर बाल्टुसले बचाए । बेकरी माने हेड गर्ने प्रयासमा थिए । अलिजोसँग ठोक्किदा उनले हेड गर्न सकेनन् । दिनेश हेन्जन पनि बल हान्ने प्रयास गरेका थिए तर सफल भएनन् ।
कर्नर किक
काठमाडौंलाई कर्नर ।

खेलाडी परिवर्तन
26'


पहेंलो कार्ड
काठमाडौंका मोहम्मद बुया टुरेलाई पहेँलो कार्ड । यस सिजनको यो पहिलो पहेँलो कार्ड हो ।
फ्री किक
काठमाडौंलाई अट्याकिङ एरियामा फ्रिकिक ।

Goal!! ललितपुरले फेरि गोल गरेको छ ।आदित्य शाक्यले गोल गर्दै ललितपुरको अग्रता दोब्बर पारेको छ । सनिश श्रेष्ठ र पापा इबोउ केबेले वान टु पास खेल्दै इमोहलाई पेनाल्टी बक्समा बल उपलब्ध गराएका थिए । इमोहको सुरुवाती प्रहार काठमाडौंका गोलकिपर अभिषेक बरालले रोकेका थिए । तर बल पूर्ण रुपमा क्लियर हुन सकेन र अनमार्क रहेका आदित्यले सहलै गोल गरे ।
Goal!! ललितपुरले अग्रता लिएको छ । एनएसएल ३.0 को पहिलो गोल ललितपुरका जोनाथान कान्टिलानाको नाममा । उनले जिरो एंगलबाट हानेको बल सिधै गोलमा परिणत भएको हो ।


पहिलो मिनेटमै ललितपुरका मणि लामाको लङ सट । तर उनको प्रहार आकाशियो ।
Kick Start










