FC Chitwan vs Pokhara Thunders

FC Chitwan

Pokhara Thunders



Full Time
Goal!! चितवनले दोस्रो गोल गरेको छ । भिक्टोर मानसारेले दिएको पासमा निरजले पेनाल्टी बक्स भित्रबाट वान टच प्रहार गर्दै गोल गरेका हुन् ।

खेलाडी परिवर्तन
90+1'


खेलाडी परिवर्तन
90+1'



दोस्रो हाफको अन्त्यमा ६ मिनेट थप गरिएको छ ।
फ्री किक
पोखरालाई एट्याकिङ एरियामा फ्रिकिक ।

चितवनका नोदिरले करिब ३० यार्ड टाढा बाट हानेको फ्रिकिक फ्रेममा पर्न सकेन ।
फ्री किक
चितवनलाई अट्याकिङ एरियामा फ्रिकिक ।
कर्नर किक
पोखरालाई कर्नर ।

चितवनलाई अवसर । तर मानसारेको प्रहार बारमाथिबाट बाहिरियो ।
खेलाडी परिवर्तन
85'



खेलाडी परिवर्तन
84'


कर्नर किक
चितवनलाई कर्नर ।
अफ साइड
पोखराका खेलाडी अफसाइड ।

खेलाडी परिवर्तन
72'


खेलाडी परिवर्तन
72'


पहेंलो कार्ड
चितवनका टोरिक जेबरिनलाई पहेँलो कार्ड ।
कर्नर किक
चितवनलाई कर्नर ।
खेलाडी परिवर्तन
68'



चितवनलाई राम्रो अवसर । छिरिङ गुरुङले दायाँ भागबाट दिएको क्रसमा भिक्टोर मानसारेले बक्स भित्रबाट हानेको फ्रि प्रहार पोखराका किपर प्रिसोले बचाए । राम्रो अवसर गुमेको छ ।

पोखराका समिर तामाङको लङ पासमा स्टेफेन विनोङले बक्सबाट हानेको प्रहार फ्रेममा पर्न सकेन ।

चितवनका कप्तान अन्जन विष्टले बाया भागबाट सुमितका लागि लङ पास दिएका थिए । तर सुमितले बल सम्म पुग्न सकेनन् ।

पोखराका जोए आइडुको पावरफुल लङ सट । उनले ३६ यार्ड टाढाबाट हानेको प्रहार बार भन्दा थोरै माथिबाट बाहिरियो ।

चितवनका टोरिक जेबरिनले बक्स बाहिरबाट हानेको फ्रिकिक बारमाथिबाट बाहिरियो ।
फ्री किक
चितवनले अट्याकिङ एरियामा फ्रिकिक पाएको छ ।

चितवनका टोरिक जेबरिनको कर्नरमा भिक्टोर मानसारेले बक्सबाट हानेको हेडर पोष्ट भन्दा बाहिर गयो ।
कर्नर किक
चितवनलाई कर्नर ।
कर्नर किक
चितवनलाई कर्नर ।
खेलाडी परिवर्तन
HT'


खेलाडी परिवर्तन
HT'


Second Half Kick Off

Half Time
फ्री किक
चितवनलाई अट्याकिङ एरियामा फ्रिकिक ।
कर्नर किक
पोखराले कर्नर पाएको छ ।

पहिलो हाफमा ५ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।
कर्नर किक
पोखराले कर्नर पाएको छ ।

चितवनका टोरिक जेबरिनको कर्नरमा नोदिरले बायाँ भागबाट हानेको प्रहार साइड नेटिङ भएको छ ।

चितवनका शिशिर लेखीको पावरफुल सट पोखरका किपर प्रिसोले रोकेका छन् । चितवनलाई कर्नर ।
फ्री किक
चितवनलाई अट्याकिङ एरियामा फ्रिकिक ।
कर्नर किक
पोखरालाई कर्नर ।
फ्री किक
चितवनलाई अट्याकिङ एरियामा फ्रिकिक ।
अफ साइड
चितवनका अन्जन विष्ट अफसाइड ।

पोखराले अट्याकिङ एरियामा फ्रिकिक पाएको छ ।
Goal!! चितवनले अग्रता लिएको छ । नोदिरबेक माभलोनोभले गोल गरेका हुन् । भिक्टोरमा मानसराले दिएको पासमा उनले बक्स नजिकबाट हानेको प्रहार सिधै गोल भएको हो । पोखराका किपर प्रिसोले डाइभ हानेपनि बल रोक्न सकेनन् ।

चितवनका शिशिर लेखीले हानेको कर्नर धेरै टाढा पुग्यो । कुनै खतरा भएन ।
कर्नर किक
चितवनलाई कर्नर ।

चितवनका भिक्टोर मानसारे अफसाइड भएका छन् ।

पोखराका जोए आइडुले बक्स बाहिरबाट हानेको प्रहार चितवनका खेलाडीलाई लाग्दै बाहिरिएको छ । पोखरालाई कर्नर ।
फ्री किक
पोखरालाई अट्याकिङ एरियामा फ्रिकिक ।


Kick Start














