+
+

Pokhara Thunders vs Kathmandu Rayzrs FC

२०८१ चैत २३, शनिबार
Pokhara Thunders
Pokhara Thunders
Stephen Samir Binong(25),Sudil Rai(58)
2 - 0 Full Time
Kathmandu Rayzrs FC
Kathmandu Rayzrs FC
Pokhara win by 2-0
Dasharath Stadium, Kathmandu
लाइभ अपडेट लाइन-अप
Commentry
सुपर स्याटरडेको पहिलो खेल सकिएको छ । आजै साँझ ६ बजे साविक विजेता ललितपुर सिटी र साविक विजेता धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । हामी उक्त खेलको पनि लाइभ अपडेट लिएर उपस्थित हुनेछौँ । अहिलेका लागि भने एनएसएलको लाइभ अपडेटबाट म गोविन्दराज नेपाल बिदा माग्न चाहन्छु । हाम्रो साइटमा आईपीएलको पनि बल बाइ बल अपडेट जारी छ । आइपीएलमा पनि आज डबल हेडर छ । ट्याब स्वीच गरेर हेर्न सक्नुहुनेछ । धन्यवाद ।
Commentry
प्लेअर अफ दिन म्याच : स्टेफेन समिर विनोङ (पोखरा थण्डर्स)
Commentry
लगातार दुई हारपछि पोखरा थण्डर्सले एनएसएल २०२५ मा पहिलो जित हात पारेको छ । ३ खेलबाट पोखराले ३ अंक जोडेको छ । यो जितपछि पोखरालाई राहत भएको छ ।  पहिलो संस्करणको विजेता काठमाडौं रेजर्स भने लगातार तीन खेलमा पनि जितविहिन छ । तीन खेलमा २ अंक रहेको काठमाडौंलाई भने अब दबाब थपिएको छ ।
Full Time
Full Time

substitute खेलाडी परिवर्तन 90+2'

substitute खेलाडी परिवर्तन 90+2'

90+2'
Commentry

काठमाडौंलाई अट्याकिङ एरियामा फ्रिकिक ।

90'
Commentry

दोस्रो हाफको अन्तिममा ६ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

89'
Commentry

काठमाडौंका जिलेस्पीजंगले बाया भागबाट हानेको प्रहार बारमा लागेर फर्केको छ । फेरि अभागी काठमाडौं ।

89'
corner

कर्नर किक

काठमाडौंलाई कर्नर ।

85'
corner

कर्नर किक

काठमाडौंलाई कर्नर ।

substitute खेलाडी परिवर्तन 85'

85'
Commentry

काठमाडौंका बुया टुरेको हेडर बारमा लागेर फर्केको छ । काठमाडौं अभागी ।

Commentry
नवयुग मैदान प्रवेश गरेपछि पोखराका आयुष घलानले कप्तानको आर्मब्याण्ड नियमित कप्तान नवयुगलाई दिएका छन् ।

substitute खेलाडी परिवर्तन 84'

84'
Commentry

काठमाडौंका दिनेश हेन्जनले बक्स बाहिरबाट हानेको प्रहार बाहिरियो ।

81'
offside

अफ साइड

काठमाडौंका खेलाडी अफसाइड ।

substitute खेलाडी परिवर्तन 76'

substitute खेलाडी परिवर्तन 76'

76'
corner

कर्नर किक

पोखरालाई कर्नर ।

74'
फ्री किक

फ्री किक

काठमाडौंलाई बक्स बाहिर फ्रिकिक ।

71'
corner

कर्नर किक

पोखरालाई कर्नर ।

70'
corner

कर्नर किक

काठमाडौंलाई अर्को कर्नर ।

69'
corner

कर्नर किक

काठमाडौंलाई कर्नर ।

64'
corner

कर्नर किक

काठमाडौंका बेकरी मानेले हानेको फ्रिकिक पोखराका खेलाडीलाई लाग्दै बाहिर गएको छ । काठमाडौंलाई कर्नर ।

63'
फ्री किक

फ्री किक

काठमाडौंलाई बक्स बाहिर फ्रिकिक । राम्रो स्थानमा फ्रिकिक पाएको छ ।

58'
Goal
Pokhara Thunders - Sudil Rai
GOAL !

Goal! पोखराले दोस्रो गोल गरेको छ । कप्तान आयुष घलानको क्रसमा सुदिल राईले गोल गरे । सुदिलले हानेको बल काठमाडौंका अलिजोनलाई लाग्दै गोल भएको हो । पोखराले अग्रता दोब्बर पारेको छ । दबाब काठमाडौंलाई ।

51'
फ्री किक

फ्री किक

काठमाडौंलाई अट्याकिङ एरियामा फ्रिकिक ।

50'
offside

अफ साइड

काठमाडौका खेलाडी अफसाइड ।

Second Half Time
Second Half Kick Off

substitute खेलाडी परिवर्तन HT'

substitute खेलाडी परिवर्तन HT'

Commentry
पहिलो हाफ पोखराको पक्षमा रह्यो । पोखराले एक गोलको अग्रता बनाएको छ । तर पोखराले पेनाल्टीमा गोल गर्न सकेन । पोखराका स्टेफेन विनोङले गोल गरेपनि पेनाल्टीमा चुके । उनको प्रहार काठमाडौंका किपर अभिषेकले बचाए । विनोङले अन्य अवसर पनि गुमाए । यस्तै काठमाडौंले पनि पहिलो हाफमा गोल गर्ने अवसर सदुपयोग गर्न सकेन ।
Half Time
Half Time
45+3'
Commentry

काठमाडौंलाई अवसर । तर बुया टुरेको प्रहार पोखराका पदम भट्टराईले क्लियर गरेका छन् ।

45+2'
फ्री किक

फ्री किक

काठमाडौंलाई अट्याकिङ एरियामा फ्रिकिक ।

45'
Commentry

पहिलो हाफमा ३ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

41'
Commentry

काठमाडौंका बेकरी मानेको फ्रिकिक फितलो रह्यो । उनको ग्राउण्ड सट सिधै पोखराको किपर प्रिसोको हातमा छ ।

40'
पहेंलो कार्ड

पहेंलो कार्ड

कोजिएलोलाई फल गरेपछि पोखराका जोए आइडुलाई पहेँलो कार्ड ।

40'
फ्री किक

फ्री किक

काठमाडौंलाई फ्रिकिक ।

39'
Commentry

पोखरालाई राम्रो अवसर । तर कप्तान आयुषको पासमा स्टेफेन विनोङको हेडर पोष्ट भन्दा बाहिर गयो ।

39'
Commentry

जिलेस्पीको अर्को हेडर बाहिरियो । भिनसेन्ट कोजिएलोले बायाँ भागबाट हानेको फ्रिकिकमा जिलेस्पीले हानेको हेडर पोष्टमाथिबाट बाहिरियो ।

38'
फ्री किक

फ्री किक

काठमाडौंलाई अट्याकिङ एरियामा फ्रिकिक ।

36'
पहेंलो कार्ड

पहेंलो कार्ड

काठमाडौंका कमल श्रेष्ठलाई पहेँलो कार्ड ।

35'
फ्री किक

फ्री किक

काठमाडौंलाई अट्याकिङ एरियामा फ्रिकिक ।

33'
Commentry

Penalty save!! . काठमाडौंका किपर अभिषेकले पोखराका स्टेफेन समिर विनोङको पेनाल्टी रोकेका छन् । पोखराले अग्रता दोब्बर पार्ने अवसर गुमायो । जारी एनएसएलमा पेनाल्टी बचाउने अभिषेक पहिलो किपर बनेका छन् ।

32'
penalty

पेनाल्टी

Penalty!! पोखराले पेनाल्टी पाएको छ । अग्रता बढाउने अवसर छ । काठमाडौंका कप्तान कुलिदपले स्टेफेन विनोङलाई बक्समा फल गरेपछि पोखराले पेनाल्टी पाएको हो ।

31'
Commentry

काठमाडौंका कोजिएलोले हानेको कर्नर खतरा भएन ।

31'
corner

कर्नर किक

काठमाडौंलाई कर्नर ।

30'
Commentry

काठमाडौंका अमदोउ डिओपको क्रसमा जिलेस्पीको हेडर आकाशियो ।

27'
Commentry

काठमाडौंका मार्की रोहन कार्की भाग्य परिक्षण गर्दै  ।उनले बक्स बाहिरबाट हानेको प्रहार फ्रेममा पर्न सकेन ।

25'
Goal
Pokhara Thunders - Stephen Samir Binong
GOAL !

Goal! पोखराले पहिलो गोल गरेको छ । स्टेफेन समिर विनोङले गोल गरेका हुन् । साइददोस्तोनले दिएको पासमा स्टेफेन समिरले बक्सभित्रबाट हेड मार्फत गोल गरे । काठमाडौंका किपर अभिषेकले बल रोक्ने कुनै अवसर नै पाएनन् ।

24'
corner

कर्नर किक

काठमाडौंलाई कर्नर ।

23'
corner

कर्नर किक

पोखराका लागि कप्तान आयुषले हानेको कर्नर खतरनाक हुन सकेन ।

23'
Commentry

Save. काठमाडौंका लागि किपर अभिषेक बरालले राम्रो बचाउ गरे । पोखराका कप्तान आयुषको पासमा मार्की खेलाडी समिरले बल अघि बढाउँदै प्रहार गरेका थिए । तर अभिषेकको बचाउमा काठमाडौंलाई राहत भएको छ । पोखरालाई कर्नर ।

21'
Commentry

काठमाडौंका कोजिएलोको लामो फ्रिकिकमा अलिजोनले बक्सबाट हानेको हेडर बाहिरियो ।

21'
फ्री किक

फ्री किक

काठमाडौंलाई अट्याकिङ एरियामा फ्रिकिक ।

18'
फ्री किक

फ्री किक

काठमाडौंलाई मध्यभागमा फ्रिकिक ।

17'
Commentry

काठमाडौंका कोजिएलोको कर्नरमा बुया टुरेको हेडर सफल नभएपछि जिलेस्पीले हेड हानेका थिए । तर बल बारमाथिबाट बाहिरियो ।

16'
corner

कर्नर किक

काठमाडौंलाई कर्नर।

9'
पहेंलो कार्ड

पहेंलो कार्ड

काठमाडौंका अलिजोनलाई पहेँलो कार्ड ।

9'
फ्री किक

फ्री किक

पोखरालाई अट्याकिङ एरियामा फ्रिकिक ।

7'
Commentry

पोखराको दुई सानदार बचाउ । काठमाडौंले गोल गर्ने राम्रो अवसर गुमाएको छ । भिनसेन्ट कोजिएलोले बक्समा पुर्‍याएको बल आफैँ प्रहार नगरी बुया टुरेलाई पास दिएका थिए । तर टुरेको प्रहार सटिक रहेन । कसिपर प्रिसो बिट विलियम बिएस्सीले बचाए । त्यसपछि रिबाउण्डमा अमादोउ डिओपले प्रहार गरेको कल पनि पोखराका बिएस्सीले बचाए ।

6'
फ्री किक

फ्री किक

पोखरालाई डिफेन्सिभ एरियामा फ्रिकिक ।

5'
corner

कर्नर किक

काठमाडौंलाई कर्नर ।

3'
corner

कर्नर किक

काठमाडौंलाई कर्नर ।

2'
Commentry

पोखराका सुदिल राईको लङ सट । उनले बक्सबाट हानेको प्रहार बारमा लागेर बाहिरियो । पोखरा सुरुमै अभागी बन्यो ।

Kick Off
Kick Start
Commentry
आजको खेल फिफा रेफ्री श्याम दनुवारले सञ्चालन गर्दैछन् । माधव केसी र प्रकाश भुजेल असिस्ट्यान्ट रेफ्रीमा छन् भने सुमन श्रेष्ठ फोर्च अफिसियलमा छन् ।
Commentry
दुवै टोलीका खेलाडीहरु मैदान प्रवेश गरेका छन् । पोखरा निलो र काठमाडौं रातो जर्सी लगाएर खेल्दैछ ।
Commentry
एनएसएल ३.० को ७ खेल सकिँदा अहिलेसम्मको अंकतालिका यस्तो छ ।
Commentry
खेलको लाइनअफ सार्वजनिक भएको छ ।
Commentry
काठमाडौंलै पहिलो खेलमा ललितपुर सिटीसँग २-२ को बराबरी खेल्दा दोस्रो खेलमा झापा एफसीसँग गोलरहित बराबरी खेलेको थियो । उता पोखरा पहिलो खेलमा एफसी चितवनसँग २-० ले पराजित भएको थियो भने दोस्रो खेलमा ललितपुर सिटीसँग ३-२ ले पराजित भएको थियो ।
Commentry
पोखराले आज पनि कप्तान नवयुगलाई बेन्चमै राखेको छ र आयुष घलानले कप्तानी गर्दैछन् । यस्तै काठमाडौंको कप्तानी कुलदिप कार्कीले गर्दैछन् ।
Commentry
दुवै टोली आज पहिलो जितको खोजीमा छन् । काठमाडौँले जित हात पारेमा ५  अंक पुग्नेछ । पोखरालाई आज जित अत्यावश्यक छ । आजको खेलमा पराजित भए पोखरामाथि अझ धेरै दबाब थपिनेछ ।
Commentry
काठमाडौं र पोखरा दुवै आफ्नो तेस्रो खेल खेल्दैछन् । दुई दुई खेलमा जितविहिन छ । काठमाडौंले दुवै खेलमा बराबरी खेलेको थियो । दुई खेलबाट २ अंकसहित काठमाडौं चौथो स्थानमा छ भने यसअघिका दुवै खेलमा पराजित हुँदा पोखरा अंकविहिन हुँदै पूछारमा छ । ७ टिममध्ये अहिलेसम्म पोखराले मात्र अंक जोड्न सकेको छैन ।  त्यसैले दुवै टोली पहिलो जितको खोजीमा छ ।
Commentry
एनएसएलको यो पहिलो डे म्याच हो । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा दिउँसो साढे २ बजे सुरु हुनेछ । हामी यस खेल र खेलाडीको बारेमा सम्पुर्ण अपडेट दिँदै जानेछौँ ।
Commentry
नमस्कार, नेपाल सुपर लिग (एनएसएल) २०२५ को आठौं दिनको लाइभ अपडेटमा स्वागत छ । आज सुपर स्याटरडे एनएसएलमा दुई खेल हुँदैछ । आजको पहिलो अर्थात एनएसएलको आठौं खेलमा पोखरा थण्डर्स र काठमाडौं रेजर्स प्रतिस्पर्धा हुँदैछ । उक्त खेलको लाइभ अपडेट लिए। म गोविन्दराज नेपाल उपस्थित भइसकेको छु ।

Upcoming match

२०८२ वैशाख १३, शनिबार
LFC
18:00

Top Scorer

Nepal Super League 2025
Ahmad Hijazi Dhangadhi FC
Matches 2
Score 5
Amadou Diop Kathmandu Rayzrs
Matches 4
Score 4
Stephen Samir Binong Pokhara Thunders
Matches 4
Score 3
Joe Aidoo Pokhara Thunders
Matches 2
Score 3
Jonathan Cantillana Lalitpur City FC
Matches 2
Score 3
Torric Jebrin FC Chitwan
Matches 2
Score 2
Imoh Ezekiel Lalitpur City FC
Matches 2
Score 2
George Prince Karki Dhangadhi FC
Matches 6
Score 2
Nodirbek Mavlonov FC Chitwan
Matches 2
Score 2
Jaya Gurung FC Chitwan
Matches 6
Score 1

Recent Results

२०८१ चैत १६, शनिबार
LFC
2 - 2
२०८१ चैत १७, आइतबार
0 - 0
JFC
२०८१ चैत १८, सोमबार
FCC
2 - 0
२०८१ चैत १९, मंगलबार
1 - 4
DFC
२०८१ चैत २०, बुधबार
LFC
3 - 2

Players to watch

Mani Kumar Lama Midfielder
Butwal Lumbini FC
Butwal Lumbini FC
Ananta Tamang Defender
Lalitpur City FC
Anjal Shrestha Goalkeeper
Kathmandu Rayzrs
Samir Tamang Forward
CBU
Lalitpur City FC
Mani Lama Midfielder
APF
Manish Dangi Midfielder
Machhindra FC
Imoh Ezekiel Forward
Lalitpur City FC
Arik Bista Midfielder
Butwal Lumbini FC