Dhangadhi FC vs Lalitpur FC

Dhangadhi FC

Lalitpur City FC



Full Time
फ्री किक
ललितपुरका लागि डिफेन्सिभ एरियामा फ्रिकिक । गोलकिपर बाल्टु आफै फ्रिकिक प्रहार गर्न अघि बढेका छन् ।
कर्नर किक
ललितपुरलाई फेरि कर्नर ।
खेलाडी परिवर्तन
90+7'


खेलाडी परिवर्तन
90+7'



ललितपुरका मणि लामाको फ्रिकिक । धनगढीका किपरको उत्कृष्ट बचाउ । ललितपुरलाई कर्नर ।
फ्री किक
ललितपुरलाई अट्याकिङ एरियामा फ्रिकिक ।

दोस्रो हाफको अन्तिममा ९ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।
फ्री किक
धनगढीलाई अट्याकिङ एरियामा फ्रिकिक ।

ललितपुरका लागि इमोह इजेकेलले हानेको फ्रिकिक आकाशियो ।
फ्री किक
ललितपुरलाई अट्याकिङ एरियामा फ्रिकिक ।
खेलाडी परिवर्तन
85'



धनगढीका अहमद हिजाजीको पावरफुल सट ललितपुरका किपर बाल्टुसले बचाउ गरेका छन् ।
कर्नर किक
धनगढीलाई कर्नर ।
फ्री किक
ललितपुरलाई अट्याकिङ एरियामा फ्रिकिक ।
फ्री किक
ललितपुरलाई मैदानको मध्यभाग नजिक फ्रिकिक ।

पहेंलो कार्ड
ललितपुरका सन्तोष खत्रीलाई पहेँलो कार्ड ।
फ्री किक
धनगढीलाई फ्रिकिक ।

धनगढीका किपर वालिदको राम्रो बचाउ । ललितपुरका पापा इबोउ केबेको क्रममा केरेभेन्सले बक्स भित्रबाट हानेको हेडरलाई वालिदले उत्कृष्ट बचाउ गरे ।


खेलाडी परिवर्तन
64'


खेलाडी परिवर्तन
64'



धनगढीका बार्बोजाले काउन्टरमा एक्लै बल अघि बढाएका थिए । तर उनले विपक्षीको पोष्टसम्म बल पुर्याउन सकेनन् । उनलाई ललितपुरका सनिशले इन्टरसेप गरे ।
कर्नर किक
ललितपुरलाई कर्नर ।

धनगढीका मार्की कृतिशरत्नको लङ सट । तर फ्रेममा पर्न सकेन ।
फ्री किक
धनगढीलाई अट्याकिङ एरियामा फ्रिकिक ।
फ्री किक
धनगढीलाई अट्याकिङ एरियामा फ्रिकिक ।

मुभ बनाउँदै ललितपुर । सनिशले दिएको क्रसमा आदित्य शाक्यले दिएको क्रस डिफ्लेक्ट भएपछि मणि लामाले हानेको प्रहार पोष्ट नजिकबाट बाहिरिएको छ ।
Second Half Kick Off



Half Time
कर्नर किक
ललितपुरलाई कर्नर ।
फ्री किक
ललितपुरलाई अट्याकिङ एरियामा फ्रिकिक ।

पहिलो हाफको अन्त्यमा ५ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।
पहेंलो कार्ड
हात हालहालपछि ललितपुरका सनिश श्रेष्ठ र पापा इबोउ केबे तथा धनगढीका मोहमद एल जाउएनीलाई पहेँलो कार्ड । यस्तै धनगढीका कोच हुवा मानुएल मार्टिनेजलाई पनि पहेँलो कार्ड देखाइएको छ ।

पहेंलो कार्ड
धनगढीका सर्जियो बार्बोजालाई पहेँलो कार्ड ।

फ्रिकिक हान्न जर्ज प्रिन्स र बार्बोजा तयार छन् । जर्जप्रिन्सको फ्रिकिक । सिक्स यार्ड बक्सबाट काइसेडोले वान टच प्रहार गरेका थिए तर बल बार माथिबा६ बाहिर गयो ।
फ्री किक
धनगढीलाई अट्याकिङ एरियामा फ्रिकिक ।



कर्नर किक
ललितपुरलाई कर्नर ।
फ्री किक
ललितपुरलाई अट्याकिङ एरियामा फ्रिकिक ।

ललितपुरका पापा इबोउको क्रसमा केर्भेन्सले बक्सबाट हानेको बल सिधै किपरको हातमा ।
अफ साइड
गोल!! तर अफसाइड । ललितपुरका यमोह इजेकेलले गोल गरेपछि असिस्ट्यान्ट रेफ्रीले अफसाइड इशारा गर्दै झण्डा उठाएका छन् ।
पहेंलो कार्ड
ललितपुरका इमोह इजेकेललाई पहेँलो कार्ड ।

धनगढीका किपर वालिद विरोउले दिएको लामो पासमा हिजाजीले बक्सको एजबाट हानेको प्रहार सेकेण्ड बार नजिकबाट बाहिरिएको छ ।
फ्री किक
ललितपुरलाई अट्याकिङ एरियामा फ्रिकिक ।
पहेंलो कार्ड
धनगढीका अहमद हिजाजी र ललितपुरका मणि लामालाई पहेँलो कार्ड ।

ललितपुरलाई अवसर । तर ललितपुरका मणि लामाले हानेको फ्रिकिक आदित्यले हेड गरेका थिए । तर किपर अघि बढेको बेला धनगढीका जोर्ग काइसेडोले क्लियर गरेका छन् । यहाँ धनगढीको लागि खतरा टरेको छ ।
फ्री किक
ललितपुरलाई फ्रिकिक ।
फ्री किक
धनगढीलाई अट्याकिङ एरियामा फ्रिकिक ।
Kick Start






