+
+

Jhapa FC vs FC Chitwan

२०८१ चैत २४, आइतबार
Jhapa FC
Jhapa FC
Alhaji Gero(90+4)
1 - 1 Full Time
FC Chitwan
FC Chitwan
Torric Jebrin(28)
Match ended in 1-1 draw
Dasharath Stadium, Kathmandu
लाइभ अपडेट लाइन-अप लाइभ भिडियो
Commentry
एनएसएलको आजको लाइभ अपडेटबाट म गोविन्दराज नेपाल बिदा माग्न चाहन्छु । हाम्रो साइटमा आईपीएलको पनि बल बाइ बल अपडेट जारी छ, ट्याब स्वीच गरेर हेर्न सक्नुहुनेछ । नमस्कार, शुभ रात्री
Commentry
प्लेअर अफ दि म्याच : टोरिक जेबरिन (एफसी चितवन)
Commentry
झापाले इन्जुरी टाइममा पेनाल्टीमा गोल गर्दै चितवनसँग अंक खोसेको छ ।दुवै टोलीले अपराजित यात्रा कायम राखेका छन् । तर क्लिनसिट राख्न सकेनन् । दुवै टिमले जारी लिगमा पहिलो पटक गोल व्यहोरेका हुन् । चितवन ३ खेलबाट ७ अंकसहित शीर्ष स्थानमै छ ।  लगातार तीन बराबरी खेलेको झापाको खातामा ३ अंक छ ।
Full Time
Full Time
90+8'
Commentry

झापालाई अवसर । तर लाजारले बक्स भित्रबाट हानेको प्रहार फ्रेममा पर्न सकेन ।

substitute खेलाडी परिवर्तन 90+7'

90+4'
Goal
Jhapa FC - Alhaji Gero
GOAL !

Goal!! झापाका अल्हाजी गेरोले पेनाल्टीमा गोल गरेका छन् । जारी एनएसएलमा झापाको यो पहिलो गोल हो।  खेल १-१ को बराबरीमा पुगेको छ । चितवन जित नजिक पुगेको थियो तर पेनाल्टी कन्सिड गर्दा बराबरी भएको छ ।

Commentry
झापालाई खेल बराबरी गर्ने अवसर छ । अल्हारी गेरो पेनाल्टी हान्ने तयारीङ्गा छन् ।
90+2'
penalty

पेनाल्टी

Penalty!! झापाले पेनाल्टी पाएको छ । चितवनका निरज चौधरीले आरोन थापालाई बबक्स भित्र लडाएपछि झापाले पेनाल्टी पाएको हो ।

Commentry
अन्जन विष्ट रिप्लेस भएपछि चितवनको आर्मब्याण्ड टोरिक जेबरिनले लगाएका छन् ।
90'
Commentry

दोस्रो हाफको अन्त्यमा ७ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

substitute खेलाडी परिवर्तन 90'

88'
Commentry

Hit the bar. झापा अभागी बनेको छ । लाजार अर्सिकले हानेको फ्रिकिक क्रस बारमा लागेर फर्केको छ ।

87'
फ्री किक

फ्री किक

झापालाई बक्स बाहिर फ्रिकिक । यो गोल गर्ने राम्रो अवसर हुन सक्छ ।

substitute खेलाडी परिवर्तन 85'

84'
Commentry

झापाका किपर एन्जले बक्स बाहिर आएर बल बचाएका छन् ।

82'
Commentry

झापाका अविनाशले बक्सको ठिक बाहिरबाट हानेको प्रहार पोष्ट छेउबाट बाहिरिएको छ ।

82'
corner

कर्नर किक

झापालाई कर्नर ।

substitute खेलाडी परिवर्तन 76'

substitute खेलाडी परिवर्तन 76'

substitute खेलाडी परिवर्तन 76'

73'
corner

कर्नर किक

झापालाई कर्नर ।

'
corner

कर्नर किक

झापालई फेरि कर्नर ।

68'
corner

कर्नर किक

झापालई कर्नर ।

66'
corner

कर्नर किक

चितवनलाई फेरि कर्नर ।

66'
corner

कर्नर किक

चितवनलाई कर्नर ।

substitute खेलाडी परिवर्तन 65'

substitute खेलाडी परिवर्तन 65'

Aron Thapa Midfielder
58'
Commentry

चितवनको लागि खतरा टरेको छ । बक्समा हुलमुलमा चितवनका जोनी क्याम्पबेलले बल क्लियर गर्ने क्रममा आफ्नै पोष्टकोमा लागेर फर्किएपछि किपर अमलले बचाएका छन् ।

54'
corner

कर्नर किक

चितवनलाई कर्नर ।

52'
Commentry

झापाका गोलकिपर एन्जल श्रेष्ठ केही समस्यामा देखिएका छन् । उनलाई मैदानमै नर्मल ट्रिटमेन्ट दिइएको छ । एन्जल खेल्न रेडी भएका छन् ।

47'
Commentry

झापाका अविनाशको लङ सट । तर बल सिधै चितवनका किपरको अमलको हातमा ।

Second Half Time
Second Half Kick Off
Commentry
टोरिक जेबरिनको गोलबाट चितवनले पहिलो हाफमा अग्रता लिएको छ । दोस्रो हाफमा झापाले गोल फर्काउला वा चितवनले गोल थप्ला?
Half Time
Half Time
45+3'
Commentry

झापाका लाजारको फ्रिकिक चितवनका अभिषेक लिम्बुले क्लियर गरे । रिबाउण्डमा रोशन पहारीले हानेको लङ सट फ्रेममा पर्न सकेन ।

45+2'
फ्री किक

फ्री किक

झापालाई अट्याकिङ एरियामा फ्रिकिक ।

45'
Commentry

पहिलो हाफमा ३ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

45'
फ्री किक

फ्री किक

चितवनलाई मध्यभागमा फ्रिकिक ।

45'
फ्री किक

फ्री किक

झापालाई मध्यभागमा फ्रिकिक ।

44'
पहेंलो कार्ड

पहेंलो कार्ड

चितवनका टोरिक जेबरिनलाई पहेँलो कार्ड ।

43'
offside

अफ साइड

झापाका रितिक खड्का अफसाइड ।

42'
फ्री किक

फ्री किक

चितवनलाई अट्याकिङ एरियामा फ्रिकिक ।

39'
corner

कर्नर किक

चितवनलाई कर्नर ।

38'
Commentry

झापाका अल्हारी गेरोको हेडर फ्रेममा पर्न सकेन । उनले क्रसमा पाएको बलमा बक्सबाट हानेको हेडर बाहिरियो ।

Commentry
झापा विरुद्ध अग्रता लिएपछि खुशी मनाउँदै चितवनका खेलाडी ।
30'
corner

कर्नर किक

झापालाई कर्नर ।

28'
Goal
FC Chitwan - Torric Jebrin
GOAL !

GOAL!! चितवनले गोल गरेको छ । घानाका खेलाडी टोरिक जेबरिनले गोल गर्दै चितवनलाई अग्रता दिलाए । झापाले यस सिजन पहिलो गोल व्यहोरेको छ । जेबरिनको यो लगातार दोस्रो गोल हो । सुमित श्रेष्ठले बायाबाट दिएको पासमा कप्तान अन्जनले हानेको बल झापाका छिरिङ लामालाई डिफ्लेक्ट भएपछि बक्समा शिशिर लेखीले बल भेट्टाए । शिशिरले दिएको पासमा जेबरिनले बाया खुट्टाले उत्कृष्ट फिनिसिङ गरे ।

Commentry
झाापका अल्हारी गेरो र चितवनका नोदिरबीच केही भनाभन भएको छ । रेफ्रीले बोलाएर दुवैलाई सजग गराएका छन् ।
22'
फ्री किक

फ्री किक

चितवनलाई मध्यभागमा फ्रिकिक ।

21'
फ्री किक

फ्री किक

चितवनलाई अट्याकिङ एरियामा फ्रिकिक ।

19'
Commentry

झापाका लाजार अर्सिकले हानेको फ्रिकिक आकाशियो ।

18'
पहेंलो कार्ड

पहेंलो कार्ड

झापाका गेरोलाई फल गरेपछि चितवनका नोदिरलाई पहेँलो कार्ड ।

18'
फ्री किक

फ्री किक

झापालाई अट्याकिङ एरियामा फ्रिकिक ।

14'
corner

कर्नर किक

झापालाई कर्नर ।

11'
Commentry

झापाका अल्हारी गेरोले बक्सको दायाँ भागबाट हानेको प्रहार चितवनका गोलकिपर अमल नाइटले बचाएका छन् ।

8'
Commentry

Miss!! चितवनका शिशिर लेखीले राम्रो अवसर मिस गरेका छन् । टोरिक जेबरिनले दिएको पासमा शिशिरले बक्स बाहिरबाट हानेको प्रहार पोष्टमा लागेर फर्कँदा अग्रता लिने अवसर गुमेको छ ।

5'
Commentry

Save! चितवनका भिक्टोर मानसारेले बक्स बाहिरबाट हानेको प्रहार झापाका किपर एन्जलले डाइभ गर्दै उत्कृष्ट बचाउ गरेका छन् ।

1'
Commentry

चितवनका दुई खेलाडी टोरिक जेबरिन र छिरिङ गुरुङ बल हेड गर्ने क्रममा टाउको ठोक्किएपछि लडेका छन् ।

Kick Off
Kick Start
Commentry
झापा निलो र चितवन सेतो जर्सी लगाएर खेल्दैछ ।
Commentry
आजको खेल फिफा रेफ्री कविन व्यन्जनकारले खेलाउँदैछन् । माधव खत्री र सहदेव श्रेष्ठ असिस्ट्यान्ट रेफ्रीमा छन् भने श्याम दनुवार फोर्थ अफिसियलमा छन् ।  
Commentry
दुवै टिमका खेलाडीहरु मैदान प्रवेश गरेका छन् ।
Commentry
झापा एफसी र एफसी चितवनबीचको खेलको प्रिभ्यू पढ्न यहाँ क्लिक गर्नुहोला।  
Commentry
झापाको टिममा आज चार परिवर्तन भएको छ । पहिलो रोजाईमा खेल्दै आएका दुई विदेशी खेलाडी आज बेन्चमा छन् । गोलकिपर नेमान्जा लेमासिससहित मुखमद इसाएभ र नेपाली खेलाडीहरु आर्यन राई र सृजन दानी आज बेन्चमा छन् । गोलकिपर नेमान्जाको स्थानमा आज नेपाली किपर एन्जल श्रेष्ठ खेल्दैछन् । यस्तै प्रविन बस्नेत, अविनाश स्याङ्गतान र रोशन पहारी पनि पहिलो रोजाईमा खेल्दैछन् । चितवनको टिममा कुनै परिवर्तन छैन । चितवनको पहिलो रोजाईँ: झापाको पहिलो रोजाईँ 
Commentry
झापाको कप्तानी लकेन लिम्बुले गर्दैछन् । झापाकै पूर्व खेलाडी अन्जन विष्टले यस पटक चितवनकै कप्तानी गरिरहेका छन् । अन्जन सँगै सुमित श्रेष्ठका लागि पूर्ण क्लब विरुद्ध खेल हुनेछ । यस्तै दुवै टिममा नेपाली कोच छन्  ।झापाको प्रशिक्षक प्रवेश कटुवाल र चितवनको प्रशिक्षक नविन न्यौपाने छन् ।
Commentry
खेलको लाइन अफ यस्तो छ ।
Commentry
झापा र चितवन दुवै आफ्नो तेस्रो खेल खेल्दैछन् । दुवै टोली लिगमा अपराजित छन् र क्लिनसिट राखेका छन् । तर चितवनले यसअघिका दुई खेल जित्दै शतप्रतिशत नतिजा निकाल्का झापाले दुवै खेल बराबरी खेलेको छ । झापाले दुवै खेल गोलरहित बराबरी खेलेको थियो ।
Commentry
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । हामी यस खेल र खेलाडीको बारेमा सम्पुर्ण अपडेट दिँदै जानेछौँ ।
Commentry
नमस्कार नेपाल सुपर लिग (एनएसएल) २०२५ को नवौँ दिनको लाइभ अपडेटमा स्वागत छ । एनएसएलको दशौँ खेलमा आज झापा एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलको लाइभ अपडेट लिए। म गोविन्दराज नेपाल उपस्थित भइसकेको छु ।

Upcoming match

Top Scorer

Nepal Super League 2025
Ahmad Hijazi Dhangadhi FC
Matches 2
Score 5
Amadou Diop Kathmandu Rayzrs
Matches 4
Score 4
Stephen Samir Binong Pokhara Thunders
Matches 4
Score 3
Joe Aidoo Pokhara Thunders
Matches 2
Score 3
Imoh Ezekiel Lalitpur City FC
Matches 3
Score 3
Jonathan Cantillana Lalitpur City FC
Matches 3
Score 3
Papa Ibou Kebe Lalitpur City FC
Matches 2
Score 2
Torric Jebrin FC Chitwan
Matches 2
Score 2
George Prince Karki Dhangadhi FC
Matches 6
Score 2
Nodirbek Mavlonov FC Chitwan
Matches 2
Score 2

Recent Results

२०८१ चैत १६, शनिबार
LFC
2 - 2
२०८१ चैत १७, आइतबार
0 - 0
JFC
२०८१ चैत १८, सोमबार
FCC
2 - 0
२०८१ चैत १९, मंगलबार
1 - 4
DFC
२०८१ चैत २०, बुधबार
LFC
3 - 2

Players to watch

Mani Kumar Lama Midfielder
Butwal Lumbini FC
Butwal Lumbini FC
Ananta Tamang Defender
Lalitpur City FC
Samir Tamang Forward
CBU
Anjal Shrestha Goalkeeper
Kathmandu Rayzrs
Lalitpur City FC
Mani Lama Midfielder
APF
Imoh Ezekiel Forward
Lalitpur City FC
Manish Dangi Midfielder
Machhindra FC
Arik Bista Midfielder
Butwal Lumbini FC