+
+

FC Chitwan vs Lalitpur City FC

२०८१ चैत २८, बिहीबार
FC Chitwan
FC Chitwan
Victor Mansaray(74)
1 - 2 Full Time
Lalitpur City FC
Lalitpur City FC
Imoh Ezekiel(3),Mani Kumar Lama(80)
Dasharath Stadium, Kathmandu
लाइभ अपडेट लाइन-अप
Commentry
एनएसएलको आजको लाइभ अपडेटबाट म गोविन्दराज नेपाल बिदा माग्न चाहन्छु । हाम्रो साइटमा आईपीएलको पनि बल बाइ बल अपडेट जारी छ, ट्याब स्वीच गरेर हेर्न सक्नुहुनेछ । नमस्कार, शुभ रात्री
Commentry
प्लेअर अफ दि म्याच : मणि कुमार लामा (ललितपुर सिटी)
Commentry
मणि लामाको एक गोल र एक असिस्टमा चितवनको अपराजित यात्रालाई ब्रेक लगाउँदै ललितपुर शीर्ष स्थानमा उक्लेको छ । ललितपुरले ४ खेलबाट ८ अंक जोडेको छ । समान खेलबाट ७ अंकसहित चितवन दोस्रो स्थानमा झरेको छ ।
Full Time
Full Time
90+9'
पहेंलो कार्ड

पहेंलो कार्ड

ललितपुरका प्रशिक्षक ग्रेसनलाई पहेँलो कार्ड ।

90+6'
corner

कर्नर किक

चितवनलाई कर्नर ।

90'
Commentry

दोस्रो हाफको अन्तिममा ८ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

substitute खेलाडी परिवर्तन 90'

87'
Commentry

चितवनका खेलाडी विपक्षीको पेनाल्टी बक्समा लडेपछि फलको अपिल गर्दै । तर रेफ्रीले दिएनन् ।

substitute खेलाडी परिवर्तन 86'

84'
corner

कर्नर किक

चितवनलाई कर्नर ।

substitute खेलाडी परिवर्तन 84'

80'
Goal
Lalitpur City FC - Mani Kumar Lama
GOAL !

Goal!! ललितपुरले फेरि अग्रता लिएको छ । मणि कुमार लामाले गोल गरेका छन् । मणिले फ्रिकिकबाट सिधै गोल गरेका हुन् ।

79'
फ्री किक

फ्री किक

ललितपुरलाई विपक्षीको बक्स बाहिर फ्रिकिक ।

Commentry
चितवनले बराबरी गोल फर्काएपछि रोमाञ्चक बनेको छ ।
74'
Goal
FC Chitwan - Victor Mansaray
GOAL !

Goal!! चितवनले बराबरी गोल फर्काएको छ । भिक्टोर मानसारेले चितवनका लागि गोल गरेका छन् । कप्तान अन्जन विष्टको पासमा शिशिर लेखीले हानेको प्रहार ललितपुरका किपर समितले क्लियर गर्न नसकेपछि रिबाउण्डमा मानसारेले गोल गरे ।

74'
corner

कर्नर किक

चितवनलाई कर्नर ।

Commentry
खेलमा अब २० मिनेट भन्दा कम समय बाँकी छ । यसअघि तीन खेलमा अपराजित चितवन बराबरी गोल फर्काउने प्रयासमै छ । ललितपुरले यस खेल जिते चितवनलाई नै पछि पार्दै शीर्ष स्थानमा उक्लनेछ ।
70'
Commentry

चितवनका रोहन राना मगरको सट  । उनले बक्स बाहिर बाट हानेको प्रहार फ्रेममा रहेन ।

67'
Commentry

चितवका नोदिरको लङ सट । तर टार्गेटमा रहन सकेन ।  चितवन बराबरी गोल फर्काउनका लागि लगातार प्रयास गरिरहेको छ ।

64'
Commentry

चितवनका छिरिङ गुरुङ अघि बढेर आफै सट हान्दै । उनले बक्स बाहिरबाट हानेको सट फ्रेममा पर्न सकेन ।

substitute खेलाडी परिवर्तन 63'

Commentry

substitute खेलाडी परिवर्तन 53'

Commentry
ललितपुरका नियमित किपर जेफ्री बाल्टुसलाई हाफटाइममा परिवर्तन गरिएको छ । उनको स्थानमा नेपाली गोलकिपर समित श्रेष्ठ यस सिजन पहिलो पटक खेल्दैछन् । बाल्टुस पहिलो हाफमै मैदानमा संघर्ष गरिरहेका थिए ।
47'
corner

कर्नर किक

ललितपुरका सनिशको क्लियरेन्स । चितवनलाई कर्नर ।

Second Half Time
Second Half Kick Off

substitute खेलाडी परिवर्तन HT'

Commentry
इमोह इजेकेलले सुरुमै गरेको गोलमा ललितपुरले पहिलो हाफमा एक गोलको अग्रता लिएको छ । पहिलो हाफका चितवनका भिक्टोर मानसारेले केही अवसर पाएपनि फिनिसिङ गर्न सकेनन् ।  जारी लिगमा अपराजित चितवनले दोस्रो हाफमा गोल फर्काउला?
Half Time
Half Time

substitute खेलाडी परिवर्तन 48'

Jaya Gurung Midfielder
Torric Jebrin Midfielder
45'
Commentry

पहिलो हाफमा ४ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

43'
Commentry

भिक्टोर मानसराेको अर्को खराब सट । सुमित श्रेष्ठको लामो क्रसमा बक्समा रहेका भिक्टोरले हानेको प्रहार फितलो रह्यो ।

43'
Commentry

चितवनका भिक्टोर मानसराेको प्रहार ललितपुरका डिफेन्डरले क्लियर गरेका छन् ।

38'
Commentry

चितवनका भिक्टोर मानसारेको प्रहार फ्रेममा रहन सकेन ।

Commentry
सुरुमै गोल व्यहोरेपछि चितवन बराबरी गोल फर्काउन संघर्ष गरिरहेको छ ।  
33'
Commentry

ललितपुरका आदित्य शाक्यले बक्स बाहिरबाट हानेको प्रहार बारमाथिबाट बाहिरियो ।

28'
Commentry

चितवनका टोरिक जेबरिनको प्रहार । तर फ्रेममा पर्न सकेन । भिक्टोर मानसारेको पासमा उनले हानेको प्रहार आकाशियो ।

27'
फ्री किक

फ्री किक

ललितपुरलाई अट्याकिङ एरियामा फ्रिकिक ।

23'
Commentry

ललितपुरका मणिको फ्रिकिक । तर यस पटक चितवनका खेलाडीलाई लाग्दै बल फर्कियो ।

22'
फ्री किक

फ्री किक

ललितपुरलाई फ्रिकिक ।

20'
पहेंलो कार्ड

पहेंलो कार्ड

चितवनका सुमित श्रेष्ठलाई पहेँलो कार्ड ।

12'
Commentry

ललितपुरका सन्तोष कार्कीको सट । सन्तोषको बक्स बाहिरबाट हानेको प्रहार यस पटक चितवनका किर अमलले रोके ।

Commentry
यस सिजन उत्कृष्ट सुरुवात गरेको चितवन पहिलो पटक एक गोलले पछि परेको छ । सुरुवाती दुई खेल क्लिनसिट राख्दै जित हात पारेको चितवनले पछिल्लो खेलमा झापा विरुद्ध अग्रता जोगाउन नसक्दा १-१ को बराबरी खेलेको थियो ।
3'
Goal
Lalitpur City FC - Imoh Ezekiel
GOAL !

Goal!! साविक विजेता ललितपुरले सुरुमै अग्रता लिएको छ । इमोह इजेकेलले गोल गरेका छन् । मणि कुमार लामाको फ्रिकिकमा इमोहले हेड मार्फत गोल गरे ।

2'
फ्री किक

फ्री किक

ललितपुरलाई फ्रिकिक ।

2'
Commentry

ललितपुरका पापा इबो केबेले बक्स भित्रबाट हानेको फ्रि प्रहार चितवनका किपर अमल नाइटले बचाए । केबेले बल सिधा प्रहार गर्द किपरको हातमा पुग्यो ।

Kick Off
Kick Start
Commentry
आजको खेल फिफा रेफ्री श्याम दनुवारले खेलाउनेछन् । माधव खत्री र सहदेव श्रेष्ठ असिस्ट्यान्ट रेफ्रीमा छन् भने फोर्थ अफिसियलमा उमेश बिडारी छन् ।
Commentry
आज राजधानीमा दिउँसो केही वर्षा भएको थियो । मौसम अली चिसो छ । तर दशरथ रंगशालमा दुई अपराजित टोली मैदान तताउन तयार छन् ।
Commentry
एफसी चितवनको पहिलो रोजाईँ : अमल नाइट (गोलकिपर), अन्जन विष्ट (कप्तान), छिरिङ गुरुङ, जोनाथान क्याम्पबेल, अभिषेक लिम्बु, सुमित श्रेष्ठ, रोशन राना मगर, शिशिर लेखी, टोरिक जेबरिन, नोदिर माभलालोभ, भिक्टोर मानसारे
Commentry
ललितपुर सिटीको पहिलो रोजाईँ :  जेफ्री बाल्टुस (गोलकिपर), अनन्त तामाङ (कप्तान), सनिश श्रेष्ठ, पापे डिएकेट, योगेश गुरुङ, मणि कुमार लामा, सन्तोष खत्री, आदित्य शाक्य, इमोह इजेकेले, पापा इबोउ केबे, केर्भेन्स बेलफोर्ट
Commentry
दुवै टोलीले आज आफ्नो बलियो टोली नै पहिलो रोजाईँमा खेलाउँदैछन् । चितवन अन्जन विष्टको कप्तानीमा खेल्दैछ भने ललितपुरको कप्तानमा अनन्त तामाङ छन् । ललितपुरका जोनाथान कान्टिलाना आज पनि बेन्चमै छन् ।
Commentry
यस्तो छ अफिसियल लाइनअफ :
Commentry
एफसी चितवन र ललितपुर सिटी दुवै टोली आफ्नो चौथो खेल खेल्दैछन् । दुवै टोली अपराजित छन् र अपराजिय यात्रालाई कायम राख्न चाहन्छन् । जारी लिगमा दुई खेल जितेको एक मात्र टोली चितवन ३ खेलबाट ७ अंकसहित शीर्ष स्थानमा छ भने साविक विजेता ललितपुर ३ खेलबाट ५ अंकसहित तेस्रो स्थानमा छ ।
Commentry
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । हामी यस खेल र खेलाडीको बारेमा सम्पुर्ण अपडेट दिँदै जानेछौँ ।
Commentry
नमस्कार नेपाल सुपर लिग (एनएसएल) २०२५ को लाइभ अपडेटमा स्वागत छ । एनएसएलको १३औं खेलमा आज एफसी चितवन र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलको लाइभ अपडेट लिएर म गोविन्दराज नेपाल उपस्थित भइसकेको छु ।

Upcoming match

२०८२ वैशाख ३, बुधबार
LFC
18:00
JFC
२०८२ वैशाख ४, बिहीबार
DFC
18:00
FCC

Top Scorer

Nepal Super League 2025
Ahmad Hijazi Dhangadhi FC
Matches 2
Score 5
Amadou Diop Kathmandu Rayzrs
Matches 4
Score 4
Jonathan Cantillana Lalitpur City FC
Matches 2
Score 3
Stephen Samir Binong Pokhara Thunders
Matches 3
Score 2
Torric Jebrin FC Chitwan
Matches 2
Score 2
Imoh Ezekiel Lalitpur City FC
Matches 2
Score 2
Mani Kumar Lama Lalitpur City FC
Matches 1
Score 1
Kritish Ratna Chhunju Dhangadhi FC
Matches 1
Score 1
Santosh Khatri Lalitpur City FC
Matches 1
Score 1
Ananta Tamang Lalitpur City FC
Matches 1
Score 1

Recent Results

२०८१ चैत १६, शनिबार
LFC
2 - 2
२०८१ चैत १७, आइतबार
0 - 0
JFC
२०८१ चैत १८, सोमबार
FCC
2 - 0
२०८१ चैत १९, मंगलबार
1 - 4
DFC
२०८१ चैत २०, बुधबार
LFC
3 - 2

Players to watch

Ananta Tamang Defender
Lalitpur City FC
Mani Kumar Lama Midfielder
Butwal Lumbini FC
Butwal Lumbini FC
Mani Lama Midfielder
APF
Anjal Shrestha Goalkeeper
Kathmandu Rayzrs
Lalitpur City FC
Imoh Ezekiel Forward
Lalitpur City FC
Manish Dangi Midfielder
Machhindra FC
Samir Tamang Forward
CBU
Aayush Ghalan Midfielder
Pokhara Thunders