+
+

Kathmandu Rayzrs FC vs Dhangadhi FC

२०८१ चैत २९, शुक्रबार
Kathmandu Rayzrs FC
Kathmandu Rayzrs FC
Amadou Diop(22)
1 - 3 Full Time
Dhangadhi FC
Dhangadhi FC
Ahmad Hijazi(35),Ahmad Hijazi(41),Ahmad Hijazi(45+2)
Dhangadhi won by 3-1
Dasharath Stadium, Kathmandu
लाइभ अपडेट लाइन-अप
Commentry
एनएसएलको आजको लाइभ अपडेटबाट म गोविन्दराज नेपाल बिदा माग्न चाहन्छु । हाम्रो साइटमा आईपीएलको पनि बल बाइ बल अपडेट जारी छ, ट्याब स्वीच गरेर हेर्न सक्नुहुनेछ । नमस्कार, शुभ रात्री
Commentry
प्लेअर अफ दि म्याच : अहमद हिजाजी (धनगढी एफसी)
Commentry
अहमद हिजाजीले दश मिनेट अन्तरमा सानदार ह्याट्रिक गरेपछि धनगढी एफसीले काठमाडौं रेजर्समाथि ३-१ को पुनरागमन जित हात पारेको छ । यो जितपछि धनगढी शीर्ष स्थानमा उक्लेको छ  र प्लेअफ सम्भावना बलियो बनाएको छ । दोस्रो हारपछि काठमाडौंको प्लेअफ यात्रा भने कठिन बनेको छ । ५ खेलबाट काठमाडौंको ५ अंक मात्र छ ।
Full Time
Full Time
90+8'
corner

कर्नर किक

काठमाडौंलाई कर्नर ।

90+5'
corner

कर्नर किक

काठमाडौंलाई कर्नर ।

substitute खेलाडी परिवर्तन 90+1'

90'
Commentry

दोस्रो हाफमा ११ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

88'
फ्री किक

फ्री किक

धनगढीलाई अट्याकिङ एरियामा फ्रिकिक ।

86'
रातो कार्ड

रातो कार्ड

red card!! दुई खेलाडीलाई रातो कार्ड । काठमाडौंका भिनसेन्ट कोजिएलो र धनगढीका रनदिप पौडेललाई रातो कार्ड देखाइएको छ । हाल हालाहालको स्थितीपछि रेफ्री प्रज्वल क्षेत्रीले कोजिएलोलाई सिधा रातो कार्ड र रणदिपलाई दोहोरो पहेँलो कार्ड देखाउँदै रातो कार्ड देखाएका हुन् । दोस्रो हाफमा मैदान प्रवेश गरेका रनदिपले दुई मिनेटअघि मात्रै पहिलो पहेँलो कार्ड सामना गरेका थिए ।

84'
पहेंलो कार्ड

पहेंलो कार्ड

धनगढीका विवेक पौडेललाई पहेँलो कार्ड ।

82'
पहेंलो कार्ड

पहेंलो कार्ड

धनगढीका रनदिप पौडेललाई पहेँलो कार्ड ।

Commentry
धनगढी एफसीबाट खेल्ने लेवनानका अहमद हिजाजी एनएसएलमा ओभरहल हाइएस्ट गोल स्कोरर बनेका छन् । दोस्रो संस्करणमा ४ गोल गरेका उनले समग्रमा ९ गोल गरिसकेका छन् । पहिलो संस्करणमा मेसुक ओलोमोउले ८ गोल गरेका थिए । यस्तै आफिज ओलवालेले पहिलो र दोस्रो सिजनमा ४-४ गोल गरी ८ गोल गरेका थिए ।
76'
corner

कर्नर किक

काठमाडौंलाई कर्नर ।

substitute खेलाडी परिवर्तन 69'

substitute खेलाडी परिवर्तन 69'

66'
फ्री किक

फ्री किक

धनगढीलाई फ्रिकिक ।

substitute खेलाडी परिवर्तन 62'

59'
corner

कर्नर किक

धनगढीलाई कर्नर ।

57'
Commentry

Save!! धनगढीका हिजाजीको प्रहारमा काठमाडौंका किपर अभिषेक बरालले उत्कृष्ट बचाउ गरेका छन् । बार्बोजाको पासमा हिजाजीले पेनाल्टी बक्सबाट हानेको पावरफुल सट अभिषेकले बचाएका हुन् । धनगढीलाई कर्नर ।

56'
फ्री किक

फ्री किक

धनगढीलाई हट्याकिङ एरियामा फ्रिकिक ।

52'
Commentry

काठमाडौंका भिनसेन्ट कोजिएलोले हानेको फ्रिकिक क्रसबारको थोरै माथिबाट बाहिरियो ।

51'
फ्री किक

फ्री किक

काठमाडौंलाई पेनाल्टी बक्स बाहिर फ्रिकिक । राम्रो स्थानमा फ्रिकिक पाएको छ । गोल अन्तर छोट्याउने अवसर छ ।

50'
Commentry

धनगढीका हिजाजी एक्लै बल अघि बढाउँदै । तर काठमाडौंका तीन डिफेण्डरले घेरिएपछि उनले बल पोष्टतर्फ लान सकेनन् टिममेटलाई पास दिए ।

Second Half Time
Second Half Kick Off
Commentry
गोल गरेपछि खुशी मनाउँदै हिजाी ।

substitute खेलाडी परिवर्तन HT'

Half Time
Half Time
45+4'
corner

कर्नर किक

काठमाडौंलाई कर्नर ।

45+2'
Goal
Dhangadhi FC - Ahmad Hijazi
GOAL !

Hattrick for HIJAJI!! फेरि पनि हिजाजीले गोल गरेका छन् । उनको ह्याट्रिक भएको छ । बार्बोजाले दायाँ भागबाट दिएको पासमा हिजाजीजे ट्याप इन गर्दै गोल गरे । जारी लिगमा ह्याट्रिक गर्ने हिजाजी पहिलो खेलाडी बनेका छन् । उनको ५ गोल भएको छ । सुरुमै अग्रता लिएको काठमाडौं ३-१ ले पछि परेको छ ।

Commentry
हिजाजीले जारी लिगमा एकै खेलमा दुई गोल गरेको यो दोस्रो पटक हो । उनले बुटवल लुम्बिनी विरुद्ध पहिलो खेलमा पनि २ गोल गरेका थिए । उनी ४ गोलसहित सर्वाधिक गोल गर्नेमा शीर्ष स्थानमा उक्लेका छन् ।
45'
Commentry

पहिलो हाफमा ४ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

41'
Goal
Dhangadhi FC - Ahmad Hijazi
GOAL !

Goal!! फेरि हिजाजीको गोल । धनगढीले पहिलो पटक खेलमा अग्रता लिएको छ । बार्बोजाको थ्रु बलमा कृतिश रत्न छुन्जुले दाया भागबाट बल अघि बढाउँदै पेनाल्टी बक्समा पुर्‍याए बायाँ भागमा रहेका हिजाजीलाई पास दिएका थिए । अनमार्क रहेका हिजाजीले उत्कृष्ट फिनिसिङ गरे । मार्की खेलाडी कृतिशले उत्कृष्ट प्रदर्शन गर्दै काठमाडौंका तीन डिफेन्डरलाई बिट गरेका थिए ।

37'
पहेंलो कार्ड

पहेंलो कार्ड

धनगढीकमा जोर्ग काइसेडोलाई पहेँलो कार्ड ।

substitute खेलाडी परिवर्तन 36'

35'
Goal
Dhangadhi FC - Ahmad Hijazi
GOAL !

Goal!! हिजाजीले धनगढीका लागि बराबरी गोल फर्काएका छन् । यस पटक भने उनले कुनै गल्ती गरेनन् । एल जाउएनीले दायाँ भागबाट दिएको क्रसममा हिजाजीले उत्कृष्ट फिनसिङ गरे ।

Commentry
33'
Commentry

Miss: धनगढीका अहमद हिजाजीले बराबरी गर्ने मौका गुमाए । मोहमद अल जाउएनीले बक्सबाट मिलाएको पासमा सिक्स यार्ड बक्स नजिक रहेका हिजाजीले बललाई टच समेत गर्न सकेनन् ।

32'
Commentry

Save!! धनगढीका किपर वालिदको उत्कृष्ट सेभ । काठमाडौंका बुया टुरेको ब्याक पासमा भिनसेन्ट कोजिएललवे बक्सबाट हानेको प्रहार वालिदले वान ह्यान्डले फ्लाइङ सेभ गरे ।

30'
फ्री किक

फ्री किक

काठमाडौंलाई अट्याकिङ एरियामा फेरि फ्रिकिक ।

29'
फ्री किक

फ्री किक

काठमाडौंलाई अट्याकिङ एरियामा फ्रिकिक ।

22'
Goal
Kathmandu Rayzrs FC - Amadou Diop
GOAL !

Goal!! काठमाडौंले अग्रता लिएको छ । अमादोउ डिओपले गोल गरे । बुया टुरेले मिलाएको पासमा बक्समा रहेको डिओपले सहजै गोल गरे । जारी लिगमा उनको यो तेस्रो गोल हो ।

Commentry
दशरथ रंगशालमा हल्का वर्षा हुन थालेको छ । राजधानीमा हिजो र बज परेको पानीले गर्दा मौसम केही चिसो छ ।
17'
फ्री किक

फ्री किक

काठमाडौंलाई मध्यभागमा फ्रिकिक ।

13'
Commentry

काठमाडौंका जिलेस्पीको पास । तर अलिजोनको हेडर फ्रेममा पर्न सकेन । उनको हेडर फितलो रह्यो ।

12'
फ्री किक

फ्री किक

काठमाडौंलाई अट्याकिङ एरियामा फ्रिकिक ।

11'
Commentry

काठमाडौंका डिओप एक्लै बल अघि बढाउँदै थिए तर धनगढीका किपर वालिदले बक्सबाट बाहिर आएर डिओपलाई बल प्रहार गर्न दिएनन् ।

10'
Commentry

काठमाडौंका कमल श्रेष्ठले दायाँ भागबाट क्रस गरेका छन् तर पेनाल्टी बक्समा पुगेका डिओपले बल ट्याप इन गर्न सकेनन् ।

9'
फ्री किक

फ्री किक

काठमाडौंलाई डिफेन्सिभ एरियामा फ्रिकिक ।

7'
Commentry

काठमाडौंका जिलेस्पी जंग कार्कीले पेनाल्टी बक्सको बायाँ भागबाट गरेको क्रस सिधै धनगढीका किपर वालिदको हातमा ।

5'
corner

कर्नर किक

काठमाडौंलाई कर्नर ।

4'
corner

कर्नर किक

काठमाडौंलाई कर्नर । बुया टुरले बाया भागबा६ क्रस गरेको बल धनगढीका कप्तान देवेन्द्रले क्लियर गर्ने क्रममा बाहिर गयो ।

2'
corner

कर्नर किक

धनगढीलाई कर्नर । कृतिशले दायाँ भागबाट एक्लै बल अघि बढाउँदै विपक्षीको पेनाल्टी बक्समा पुगेर क्रस गरेका थिए । तर बल काठमाडौंका खेलाडीले रोक्ने क्रममा बाहिर गयो ।

Kick Off
Kick Start
Commentry
आजको खेल फिफा रेफ्री प्रज्वल क्षेत्रीले खेलाउनेछन् । किसन कनैया यादव र हरिश कार्की असिस्ट्यान्ट रेफ्रीमा छन् भने फोर्थ अफिसयलमा उमेश बिडारी छन् ।
Commentry
धनगढीको पहिलो रोजाई : वालिद, देवेन्द्र, काइसेडो, एल जाउएनी, अमृत, बार्बोजा, हिजाजी, पासाङ, कृतिश, दिपेश, विवेक
Commentry
काठमाडौंको पहिलो रोजाई : अभिषेक, कुलदिप, कमल, अलिजोन, माने, दिवाकर, दिपेश, भिनसेन्ट, डिओप, टुरे, जिलेस्पी
Commentry
दुवै टिमका खेलाडीहरु मैदान प्रवेश गरेका छन् । काठमाडौं सेतो र धनगढी पहेँलो जर्सी लगाएर खेल्दैछ ।
Commentry
काठमाडौंका मार्की खेलाडी रोहन कार्की कार्डको निलम्बनका कारण आज खेल्ने छैनन् । आज दिपेश गुरुङ पहिलो रोजाईँमा खेल्दैछन् ।
Commentry
आज दुवै टिमको कप्तानी डिफेण्डरले गर्दैछन् । कुलदिप कार्कीले काठमाडौं र देवेन्द्र तामाङले धनगढीको कप्तानी गर्दैछन् । यस्तै दुवै टिमका विदेशी प्रशिक्षक छन् ।
Commentry
अफिसियल लाइनअफ :
Commentry
काठमाडौं आफ्नो पाँचौं खेल खेल्दैछ भने धनगढी चौथो खेल खेल्दैछ । काठमाडौं र धनगढी दुवैको समान ५ अंक छ तर गोलअन्तरमा अघि रहँदै धनगढी अंकतालिकामा तेस्रोमा छ भने काठमाडौं चौथोमा छ ।
Commentry
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । हामी यस खेल र खेलाडीको बारेमा सम्पुर्ण अपडेट दिँदै जानेछौँ ।
Commentry
नमस्कार नेपाल सुपर लिग (एनएसएल) २०२५ को लाइभ अपडेटमा स्वागत छ । एनएसएलको १४औं खेलमा आज काठमाडौै रेजर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलको लाइभ अपडेट लिएर म गोविन्दराज नेपाल उपस्थित भइसकेको छु ।

Upcoming match

२०८२ वैशाख ४, बिहीबार
DFC
18:00
FCC

Top Scorer

Nepal Super League 2025
Ahmad Hijazi Dhangadhi FC
Matches 2
Score 5
Amadou Diop Kathmandu Rayzrs
Matches 4
Score 4
Jonathan Cantillana Lalitpur City FC
Matches 2
Score 3
Stephen Samir Binong Pokhara Thunders
Matches 3
Score 2
Torric Jebrin FC Chitwan
Matches 2
Score 2
Imoh Ezekiel Lalitpur City FC
Matches 2
Score 2
Mani Kumar Lama Lalitpur City FC
Matches 1
Score 1
Kritish Ratna Chhunju Dhangadhi FC
Matches 1
Score 1
Santosh Khatri Lalitpur City FC
Matches 1
Score 1
Nabin Lama Lalitpur City FC
Matches 3
Score 1

Recent Results

२०८१ चैत १६, शनिबार
LFC
2 - 2
२०८१ चैत १७, आइतबार
0 - 0
JFC
२०८१ चैत १८, सोमबार
FCC
2 - 0
२०८१ चैत १९, मंगलबार
1 - 4
DFC
२०८१ चैत २०, बुधबार
LFC
3 - 2

Players to watch

Ananta Tamang Defender
Lalitpur City FC
Mani Kumar Lama Midfielder
Butwal Lumbini FC
Butwal Lumbini FC
Mani Lama Midfielder
APF
Anjal Shrestha Goalkeeper
Kathmandu Rayzrs
Lalitpur City FC
Imoh Ezekiel Forward
Lalitpur City FC
Manish Dangi Midfielder
Machhindra FC
Samir Tamang Forward
CBU
Arik Bista Midfielder
Butwal Lumbini FC