Kathmandu Rayzrs FC vs FC Chitwan

Kathmandu Rayzrs FC

FC Chitwan



Full Time
कर्नर किक
काठमाडौंलाई कर्नर ।

दोस्रो हाफमा ७ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।
खेलाडी परिवर्तन
86'


खेलाडी परिवर्तन
86'


खेलाडी परिवर्तन
86'


कर्नर किक
काठमाडौंलाई कर्नर ।
Goal!! काठमाडौंले अग्रता दोब्बर पारेको छ । अमादोउ डिओपले गोल गरेका हुन् । उनको यो चौथो गोल हो । उनले चारै गोल चार फरक खेलमा गरेका हुन् । दिनेश हेन्जनको कटब्याकमा रोहन कार्कीले मिलाएको पासमा डिओपले गोल गरेका हुन् ।

चितवनका नोदिरको लङ सट । तर पोष्ट भन्दा थोरै नजिकबाट बाहिरिएको छ । जोनी क्याम्पबेल मैदान प्रवेश गरेपछि नोदिर केही अगाडि बढेर खेलिरहेका छन् ।

खेलाडी परिवर्तन
64'


खेलाडी परिवर्तन
64'


फ्री किक
काठमाडौंलाई डिफेन्सिभ एरियामा फ्रिकिक ।
खेलाडी परिवर्तन
58'



shot & save . काठमाडौंका अमनदोउ डिओपको प्रहार चितवनका गोलकिल अमल नाइटले राम्रो बचाउ गरेका छन् । बल बाहिर गएपछि काठमाडौंलाई कर्नर ।
रातो कार्ड
Red card!! चितवनका युसुफ मलिकलाई रातो कार्ड । उनले दोहोरो पहेँलो कार्डसहित रातो कार्ड पाएका हुन् । काठमाडौंका अलसजोनलाई पहेँलो कार्ड । काठमाडौंका कर्नरमा युसुफ र अलिजोनबीच केही नोकझोक चलेको थियो । रेफ्री प्रज्वलले दुवैलाई बोलाएर सुरुमा पहेँलो कार्ड देखाए । अनी यसअघि नै पहेँलो कार्ड सामना गरिसकेका युसुफलाई रातो कार्ड देखाएका हुन् ।
फ्री किक
चितवनलाई कर्नर स्पटक अगाडि फ्रिकिक । रेफ्री प्रज्वलले एकछिनपछि फ्रिकिक दिएका हुन् ।

shot & save!! काठमाडौंलाई यहाँ मौका । अमादोउ डिओप बल अगाडि बढाउँदै । उनले चितवनका किपर अमल नाइटलाई बिट गर्दै बक्सको दायँ साइडमा पुगेर हानेको प्रहार चितवनका अभिषेक लिम्बुले बचाएका छन् ।

काठमाडौंका बुया टुरेको प्रहार । तर फितलो रह्यो फ्रेममा रहेन ।
Second Half Kick Off

Half Time

चितवनका युसुफ मलिकले बक्स भित्रबाट हानेको प्रहार काठमाडौंका मानेले रोकेका छन् ।
फ्री किक
चितवनलाई डिफेन्सिभ एरियामा फ्रिकिक ।
कर्नर किक
काठमाडौंलाई कर्नर ।
पहेंलो कार्ड
फोर्थ अफिसियलसँग सल्लाहपछि मुख्य रेफ्री प्रज्वल क्षेत्रीले चितवनका प्रशिक्षक नविन न्यौपानेलाई पहेँलो कार्ड देखाएका छन् ।
फ्री किक
काठमाडौंलाई अट्याकिङ एरियामा फ्रिकिक ।
खेलाडी परिवर्तन
45+3'




पहिलो हाफमा ६ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

चितवनका सुमित श्रेष्ठको फ्रिकिक। कुनै खतरा भएन ।
फ्री किक
काठमाडौंलाई अट्याकिङ एरियामा फ्रिकिक ।

काठमाडौको रोहनको लङ सट । तर फ्रेममा पर्न सकेन ।
खेलाडी परिवर्तन
41'


कर्नर किक
जिलेस्पीको सट । तर उनको प्रहार चितवनका खेलाडीलाई लाग्दै बाहिरिएपछि काठमाडौंलाई कर्नर ।
फ्री किक
चितवनलाई अट्याकिङ एरियामा फ्रिकिक ।

कर्नर किक
चितवनलाई कर्नर ।


Goal!!! काठमाडौंले अग्रता लिएको छ । बकारी मानेले फ्रिकिकमा सानदार गोल गर्दै काठमाडौंलाई अग्रता दिलाए । चितवनले जारी लिगमा दोस्रो पटक पहिले गोल व्यहोरेको छ । यसअघि ललितपुरसँग पहिले गोल खाँदा चितवन २-१ ले पराजित भएको थियो ।
फ्री किक
काठमाडौंलाई अट्याकिङ एरियामा फ्रिकिक ।

विपक्षीको बक्समा जिलेस्पीको क्रस तर काठमाडौंका कुनै पनि टिममेटले भेट्न सकेनन् ।
कर्नर किक
shot & save!! चितवनका कप्तान अन्जन विष्टको प्रहार काठमाडौंका किपर चिएखले बचाए । भिक्टोर मानसारेको कटब्याकमा कप्तान अन्जनले पेनाल्टी स्पट भन्दा थोरै पछाडीबाट फ्रि सट हानेका थिए । तर किपरले डाइभ हान्दै संकट टारे । बल बाहिर गएपछि चितवनलाई कर्नर ।
पहेंलो कार्ड
चितवनका युसुफ मलिकलाई पहेँलो कार्ड । विपक्षीको पेनाल्टी बक्समा डाइभ हानेपछि युसुफलाई रेफ्री प्रज्वलले सिभै पहेँलो कार्ड देखाए ।
फ्री किक
यसपटक काठमाडौलाई अट्याकिङ एरियामा फ्रिकिक ।
फ्री किक
काठमाडौंलाई डिफेन्सिभ एरियामा फ्रिकिक ।

चितवनका कप्तान अन्जनको सट । तर क्रसबारमाथिबाट बाहिरियो । भिक्टोर मानसारेले दिएको कटब्याकमा बक्समा रहेको अन्जनको प्रहार सटिक रहेन ।

काठमाडौंका जिलेस्पीको सट तर बाहिरियो । चितवनका खेलाडीलाई छलाउँदै बक्सभित्रबाट फस्ट बार च्यापेर हानेको उनको प्रहार थोरैले बाहिर गयो ।

चितवनका भिक्टोर मानसारेको प्रहार फितलो हुँदा फ्रेममा पर्न सकेन ।

चितवनका कप्तान अन्जन खड्काले हानेको कर्नर काठमाडौंका जिलेस्पीले हेड मार्फत क्लियर गरे ।
कर्नर किक
shot & save!! चितवनले कर्नर पाएको छ । चितवनका युसुफ मलिकले पेनाल्टी बक्स भित्र बायाँ भागबाट हानेको पावरफुट सट काठमाडदखंका किपर चिएख गुएले बचाए । बल पूर्ण रुपमा नियन्त्रणमा नभएपछि बाहिर गयो ।

कर्नर किक
चितवनलाई कर्नर ।


काठमाडौं रोहन कार्कीले चितवनको बक्स भित्र जिरो एंगलबा६ हानेको प्रहार किपर अमलले बचाए ।
कर्नर किक
काठमाडौंलाई कर्नर ।

Kick Start










