Dhangadhi FC vs Jhapa FC

Dhangadhi FC

Jhapa FC


Full Time
कर्नर किक
झापालाई कर्नर ।
खेलाडी परिवर्तन
90+7'



shot & save. झापाको अर्को प्रहार । धनगढीका किपरले बचाए । अल्हाजी गेरोको पासमा आरोन थापाले हानेको पावरफुल सट किपर वादिल विरोउले बचाएका छन् । रिबाउण्डमा प्रविन बस्नेतले हानेको बल पनि वालिदले रोके तर असिस्ट्यान्ट रेफ्रीले अफसाइड झण्डा उडाइसकेका थिए ।

दोस्रो हाफमा ६ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।
खेलाडी परिवर्तन
89'



ohh! miss. झापाले बराबरी गर्ने राम्रो अवसर गुमाएको छ । प्रविन बस्नेतले बक्स भित्रबाट चिप हानेको बल क्रस बारमा लागेर फर्कियो । रिबाउण्डमा आरोन थापाले हानेको प्रहार धनगढीका पासाङ लामाले बचाए । त्यसमा पनि रिबाउण्ड भएको बलमा आरोनको प्रहार फितलो रह्यो ।
खेलाडी परिवर्तन
87'


कर्नर किक
झापालाई कर्नर ।
फ्री किक
झापालाई अट्याकिङ एरियामा फ्रिकिक ।
खेलाडी परिवर्तन
77'


खेलाडी परिवर्तन
77'



झापाका कप्तान लकेन लिम्बुले बायाँ भागबाट हानेको फ्रिकिकमा दिपेश धिमालले बक्सबाट ट्याप इन गरेका थिए तर बल बाहिर गयो ।
खेलाडी परिवर्तन
67'


खेलाडी परिवर्तन
67'


Goal!! धनगढीले अग्रता दिलाएको छ । सर्जियो बार्बोजाले दायाँ भागबाट दिएको क्रसलाई सिक्स यार्ड बक्समा रहेका हिजाजीले हान्ने प्रयास गरेका थिए । तर झापाकाै दिपेश धिमालको खुट्टामा लागेर गोल भयो । गोलकिपर एन्जल श्रेष्ठले बल रोक्ने कुनै अवसर नै पाएनन् ।
खेलाडी परिवर्तन
60'



धनगढीका मोहमद एल जाउनीएले गोल लाइनअघिबाट बल क्लियर गरेका छन् । झाापका गेरोले हेड गर्न सकेनन् ।
फ्री किक
झापालाई अट्याकिङ एरियामा फ्रिकिक ।
कर्नर किक
धनगढीलाई कर्नर ।
कर्नर किक
धनगढीलाई कर्नर ।
फ्री किक
धनगढीलाई अट्याकिङ एरियामा फ्रिकिक ।

झापाका अल्हाजी गेरोको लङ सट । उनले करिब ४० यार्डबाट हानेको प्रहार क्रस बार माथिबाट बाहिरियो ।
Second Half Kick Off

Half Time

झापाका अविनाश स्याङ्गतानको क्रसमा बक्समा रहेका अल्हाजी गेरोको हेडर !! तर क्रसबारको हल्का माथिबाट बाहिरियो ।

पहिलो हाफमा ४ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।
फ्री किक
धनगढीला२ अट्यािङ एरियामा फ्रिकिक ।



झापाका लाजार अर्सिकको प्रहार धनगढीका किपर वालिदले अगाडि बढेर बचाए । तर झापाका अल्हाजी गेरोसँग ठोक्किएपछि दुवै खेलाडी लडेका छन् ।
कर्नर किक
धनगढीलाई कर्नर ।
कर्नर किक
झापालाई कर्नर ।

झापाका लाजार अर्सिकको फ्रिकिक प्रहार आकाशियो ।
फ्री किक
झापालाई अट्याकिङ एरियामा फ्रिकिक । यस पटक बकसको बाहिर भएकोले अवसर छ ।
कर्नर किक
झापालाई कर्नर ।

फ्री किक
धनगढीलाई अट्याकिङ एरियामा फ्रिकिक ।

धनगढीका हिजाजीको पासमा कृतिशले बायाँ भागबाट झापाका दुई खेलाडीलाई बिट गर्दै सिक्स यार्ड बक्समा पुर्याएको बल प्रहार गरेका थिए । तर पोष्ट भन्दा बाहिर गयो ।

लाजार अर्सिकको फ्रिकिक । वालमा बसेका विवेकलाई लागेर फर्केको छ । टाउकोमा बलले लागेपछि विवेक मैदानमै ढलेका छन् ।
फ्री किक
झापालाई अट्याकिङ एरियामा फ्रिकिक ।
Kick Start









