+
+

Pokhara Thunders vs Butwal Lumbini FC

२०८२ वैशाख २, मंगलबार
Pokhara Thunders
Pokhara Thunders
Aayush Ghalan(10),Biassi Nyakwe William(58)
2 - 0 Full Time
Butwal Lumbini FC
Butwal Lumbini FC
Dasharath Stadium, Kathmandu
लाइभ अपडेट लाइन-अप लाइभ भिडियो
Commentry
एनएसएलको आजको लाइभ अपडेटबाट म गोविन्दराज नेपाल बिदा माग्न चाहन्छु । हाम्रो साइटमा आईपीएलको पनि बल बाइ बल अपडेट जारी छ, ट्याब स्वीच गरेर हेर्न सक्नुहुनेछ । नमस्कार, शुभ रात्री
Commentry
प्लेअर अफ दि म्याच : आयुष घलान (पोखरा थण्डर्स)
Commentry
पोखराले डु अर डाई अवस्थामा अन्तिम लिग खेल जित्दै प्लेअफमा स्थान पक्का गरेको हो । यो नतिजाले झापा एफसी बाहिरिँदा काठमाडौं रेजर्सले चितवनको नतिजा कुर्नुपर्ने भएको छ । चितवनले भने प्लेअफ पुग्न अब अन्तिम लिग खेलमा धनगढी एफसीलाई हराउनुपर्नेछ ।
Full Time
Full Time
90+6'
corner

कर्नर किक

बुटवललाई कर्नर ।

90+4'
Commentry

पोखराका सुरज ज्यु ठकुरीको लङ सट । तर बल पोष्ट भन्दा बाहिर ।

90+3'
Commentry

बुटवललाई अवसर । तर मनिष डाँगीको प्रहार पोखराका किपर प्रिसोले बचाए ।

90'
Commentry

दोस्रो हाफमा ६ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

Commentry
दोस्रो हाफको खेल चलिरहँदा लगातार वर्षा भइरहेको छ । अझै इन्जुरी टाइमको खेल बाँकी छ ।

substitute खेलाडी परिवर्तन 88'

Chandan Das Midfielder
84'
corner

कर्नर किक

बुटवललाई कर्नर ।

78'
Commentry

पोखराका जोए बएडुको पावरफु फ्रिकिक प्रहार सिधै बुटवलका किपर दीपको हातमा ।

77'
फ्री किक

फ्री किक

पोखरालाई अट्याकिङ एरियामा फ्रिकिक ।

Commentry
कप्तान नवयुग मैदान बाहिरिएपछि कप्तानको आर्मब्याण्ड आयुषले लगाएका छन् ।

substitute खेलाडी परिवर्तन 76'

substitute खेलाडी परिवर्तन 76'

substitute खेलाडी परिवर्तन 75'

71'
corner

कर्नर किक

बुटवललाई कर्नर ।

68'
Commentry

बक्स बाहिरबाट पोखराका आयुषको भलि प्रहार । तर फ्रेममा रहेन ।

67'
फ्री किक

फ्री किक

पोखरालाई अट्याकिङ एरियामा फ्रिकिक ।

65'
Commentry

तर कप्तान एरिकले सेकेण्ड बार च्यापेर हानेको प्रहार पोष्ट भन्दा बाहिर गयो ।

64'
फ्री किक

फ्री किक

बुटवललाई फ्रिकिक । स्थान पेनाल्टी बक्सको बाहिर । कप्तान एरिक प्रहार गर्न तयार ।

substitute खेलाडी परिवर्तन 63'

Manish Sedai Midfielder
Pradip Lama Midfielder
६२'
Commentry

miss chance. पोखराका किपर अघि बढेको अवस्थामा बुटवलका निराजन धामीले दायाँ साइडको जिरो एंगलबाट हानेको प्रहार फार पोष्ट हुँदै अर्कोतर्फ गयो ।

61'
corner

कर्नर किक

बुटवललाई फेरि कर्नर ।

61'
Commentry

बुटवललाई कर्नर ।

58'
Goal
Pokhara Thunders - Biassi Nyakwe William
GOAL !

Goal!! पोखराले अग्रता दोब्बर पारेको छ । बिएस्सी विलियमले हेड मार्फत गोल गरे । कप्तान नवयुगले हानेको कर्नरमा उनले गोल गरेका हुन् । पोखरा अब प्लेअफ तिर लम्किरहेको छ ।

58'
Commentry

shot & save . पोखराका जोए आएडुले हानेको लङ पावरफुटल सट बुटवलका किपर दीप कान्कीले बचाएका छन् । बल बाहिर गएपछि पोखरालाई कर्नर ।

55'
फ्री किक

फ्री किक

पोखराका जन्मे जयलाई पहेँलो कार्ड । बुटवललाई अट्याकिङ एरियामा फ्रिकिक ।

substitute खेलाडी परिवर्तन 52'

47'
फ्री किक

फ्री किक

पोखरालाई फ्रिकिक ।

Commentry
हाफटाइममा दुई खेलाडी चेन्ज गर्दै बुटवल फ्रेस लेगसहित मैदान उत्रेको छ । केही फरक पर्ला त?

substitute खेलाडी परिवर्तन HT'

Second Half Time
Second Half Kick Off

substitute खेलाडी परिवर्तन HT'

Saroj Tamang Midfielder
Commentry
खेलको सुरुमै आयुष घलानको गोलमा पोखराले पहिलो हाफमा एक गोलको अग्रता लिएको छ । बुटवलले बराबरी गर्ने अवसर पाएपनि फिनसिङ हुन सकेन । दोस्रो हाफमा पोखराले अग्रता जोगाउँदै प्लेअफ पुग्ला वा बुटवलले गोल फर्काउला ?
Half Time
Half Time
45+3'
Commentry

पोखराका स्टेफेन विनोङको लङ सट फ्रेममा पर्न सकेन ।

45'
Commentry

पहिलो हाफमा ३ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

45'
Commentry

बुटवलका प्रदिप लामाको बायाँ भागबाट क्रस । तर पोष्टमा पास लिने टिममेट पुगेनन् ।

42'
Commentry

shot!! पोखराका कप्तान नवयुगको पावरफुल सट । तर बुटवलका किपर दीपले रोके ।

38'
Commentry

बुटवलका मार्की मनिष डाँगी दायाँ भागबाट बल अघि बढाउँदै विपक्षीको पोष्टसम्म पुगेका थिए तर उनको क्रस लिन टिममेट समयमा नपुग्दा बल प्रहार गर्न ढिलाई । मनिषको प्रहार पोराका खेलाडीले क्लियर गरे ।

35'
Commentry

पोखरालाई अर्को अवसर । तर डाफारोभको फितलो प्रहार । बल सिधै बुटवलका किपर दीपको हातमा ।

35'
corner

कर्नर किक

पोखरालाई कर्नर ।

32'
Commentry

save. पोखराका कप्तान नवयुगले स्टेफेन समिर विनोङको पासमा दायाँ भागबाट हानेको प्रहार बुटबलका गोलकिपर दीपले बचाए । रिबाउण्डमा पाएको बलमा समिर तामाङको भलिल फ्रेममा रहेन । समिरले चेस्टले कन्ट्रोल गरेर हानेको बल सेकेक्ण्ड पोष्ट हुँदै बाहिर गयो ।

30'
Commentry

पोखराका कप्तान नवयुगको कर्नरमा आएडुको लङ सट सिधै बुटवलका किपर दीपको हातमा । उनले सहजै बचाउ गरे ।

29'
Commentry

save.  बुटवलका किपर दीपले राम्रो बचाउ। गरे । जोए आएडुको पासमा नवयुगको हेडर दीपले पन्च गरे । बल बाहिर गएपछि पोखरालाई कर्नर ।

23'
Commentry

miss!! पोखराका समिर तामाङले राम्रो अवसर गुमाएका छन् । उनले वान भर्सेस वानको अवस्था बल अगाडि बढाउँदै हानेको प्रहार बुटवलका किपर दीप कार्कीले बचाए ।

21'
corner

कर्नर किक

बुटवललाई कर्नर ।

20'
Commentry

बुटवलका फत्तेमान घलेको लङ सट । बर उनको प्रहार क्रस बार माथिबाट बाहिरियो ।

16'
Commentry

पोखराका समिर तामाङको पावरफुल सट । तर बुटवलका सुमन श्रेष्ठले ब्लक गरेका छन् ।

11'
Commentry

पोखराका कप्तान नवयुगको प्रहार । तर बल पोष्ट भन्दा बाहिर गयो ।

10'
Goal
Pokhara Thunders - Aayush Ghalan
GOAL !

Goal!! पोखराले अग्रता लिएको छ । आयुष घलालने हेड मार्फत गोल गरे । मार्की समिर तामाङले बायाँ भागबाट दिएको क्रसममा आयुषले पेनाल्टी बक्सबाट गोल गरे । उत्कृष्ट पासमा उत्तिकै राम्रो फिनिसिङ । आयुषको यो पहिलो गोल हो ।

8'
Commentry

shot & save. बुटवलका मनिष डाँगीले दायाँ भागबाट सिधै पोष्टमा प्रहार गरेका थिए । तर पोखराका किपर प्रिसोको उत्कृष्ट बचाए । रिबाउण्डमा हान्न केन्टा हारा पुगेका थिए तर असिस्ट्यान्ट रेफ्रीले झण्डा उठाए ।

Kick Off
Kick Start
Commentry
यस्तो छ पहिलो रोजाई ।
Commentry
दुवै टोलीका खेलाडीहरु मैदान प्रवेश गरिसकेका छन् । पोखरा निलो र बुटवल सेतो जर्सी लगाएर खेल्दैछ ।
Commentry
खेल सुरु हुनु केही समयअघि वर्षा भइरहेको छ । पछिल्लो केही दिनदेखि राजधानीमा पानी परिरहेकोले मौसम केही चिसो छ ।
Commentry
अहिलेसम्म ललितपुर सिटी र धनगढी एफसीले प्लेअफमा स्थान पक्का गरिसकेका छन् । बाँकी दुई स्थानका लागि चार टिम होडमा छन् । प्लेअफ पुग्न कुन टिमलाई कस्तो रिजल्ट चाहिन्छ? थाहा पाउन यहाँ क्लिक गर्नुहोस्
Commentry
आजको खेल पोखरा र बुटवलको भएतापनि यो खेलमा काठमाडौं रेजर्स, एफसी चितवन र झापा एफसीको पनि नजर हुनेछ । पोखरा आजको खेल जित्दै प्लेअफ पुग्ने लक्ष्यमा छ । पोखरा पराजित भए काठमाडौंले प्लेअफमा स्थान बनाउनेछ । यदी पोखरा विजयी भए झापा एफसी प्लेअफ होडबाट आजै आउट हुनेछ ।
Commentry
आजको खेल फिफा रेफ्री श्यान दनुवारले खेलाउनेछन् । नानीराम थापा मगर रसहदेव श्रेष्ठ असिस्ट्यान्ट रेफ्रीमा छन् भने प्रज्वल क्षेत्री फोर्थ अफिसियलमा छन् ।
Commentry
पोखराका कप्तान नवयुग श्रेष्ठ आज पहिलो रोजाईँमा फर्किएका छन् । पोखराले नवयुगसहित आयुष घलान, समिर तामाङ पहिलो रोजाईमा उतारेको छ भने ५ विदेशी पहिलो रोजाईँमा खेल्दैछन् । बुटवलले भने पहिलो रोजाईँमा दुई मात्र विदेशी खेलाडी राखेको छ केन्टा हारा र नाथन माभिला । बेन्चमा पनि एडम मिटर र एजेकेल तामारा मात्र छन् भने फ्रांक रोस र फिलिपि अजा आज लाइनअफमा छैनन् । बुटवलको बेन्चमा ८ खेलाडी मात्र छन् ।
Commentry
अफिसियल लाइनअफ:
Commentry
उता प्लेअफ होडबाट बाहिरिसकेको बुटवल लुम्बिनी भने अन्तिम खेलमा सुखद नतिजाका साथ लिग सकाउन चाहन्छ । बुटवलले अहिलेसम्म एक खेल पनि जितेको छैन ।
Commentry
पोखरा लिगको अन्तिम खेल जित्दै प्लेअफ पुग्ने बाटो खोल्न चाहन्छ । बुटवललाई पराजित गरेमा पोखराको ८ अंक हुनेछ । लिगमा ६ खेल नै खेलिसकेको काठमाडौं रेजर्सको पनि ८ अंक छ । काठमाडौं र पोखराको अहिले माइनस १ गोल अन्तर छ । पोखरा विजयी हुँदा गोल अन्तर पनि सुधारिनेछ । यस्तोमा पोखरा अघि रहनेछ । पोखराले हेड टु हेडमा काठमाडौंलाई पछि पार्नेछ । त्यसो भए पोखराको पनि प्लेअफ पुग्नेछ । यस्तै पोखरा विजयी भएमा झापा एफसी पनि आफ्नो अन्तिम लिग खेल्नुअघि नै बाहिरिनेछ । तर बराबरी वा हारले भने पोखराको प्लेअफ सम्भावना सकिनेछ भने यस्तो नतिजा भएमा काठमाडौं रेजर्स प्लेअफ पुग्नेछ र झापा एफसीको पनि झिनो सम्भावना बाँकी रहनेछ ।
Commentry
५ खेलबाट ५ अंक रहेको  पोखरालाई प्लेअफ पुग्न आजको खेल 'गर या मर' (डु अर डाई)को स्थितीमा छ भने १ अंक मा रहेको बुटवल लुम्बिनी यसअघि नै प्लेअफको समिरकणबाट बाहिरिसकेको छ ।
Commentry
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । हामी यस खेल र खेलाडीको बारेमा सम्पुर्ण अपडेट दिँदै जानेछौँ ।
Commentry
नमस्कार नेपाल सुपर लिग (एनएसएल) २०२५ को लाइभ अपडेटमा स्वागत छ । बझ लिग चरणको १९औं खेलमा पोखरा थण्डर्स र बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलको लाइभ अपडेट लिएर म गोविन्दराज नेपाल उपस्थित भइसकेको छु ।

Upcoming match

२०८२ वैशाख ३, बुधबार
LFC
18:00
JFC
२०८२ वैशाख ४, बिहीबार
DFC
18:00
FCC

Top Scorer

Nepal Super League 2025
Ahmad Hijazi Dhangadhi FC
Matches 2
Score 5
Amadou Diop Kathmandu Rayzrs
Matches 4
Score 4
Jonathan Cantillana Lalitpur City FC
Matches 2
Score 3
Stephen Samir Binong Pokhara Thunders
Matches 3
Score 2
Torric Jebrin FC Chitwan
Matches 2
Score 2
Imoh Ezekiel Lalitpur City FC
Matches 2
Score 2
Mani Kumar Lama Lalitpur City FC
Matches 1
Score 1
Kritish Ratna Chhunju Dhangadhi FC
Matches 1
Score 1
Santosh Khatri Lalitpur City FC
Matches 1
Score 1
Ananta Tamang Lalitpur City FC
Matches 1
Score 1

Recent Results

२०८१ चैत १६, शनिबार
LFC
2 - 2
२०८१ चैत १७, आइतबार
0 - 0
JFC
२०८१ चैत १८, सोमबार
FCC
2 - 0
२०८१ चैत १९, मंगलबार
1 - 4
DFC
२०८१ चैत २०, बुधबार
LFC
3 - 2

Players to watch

Ananta Tamang Defender
Lalitpur City FC
Mani Kumar Lama Midfielder
Butwal Lumbini FC
Butwal Lumbini FC
Mani Lama Midfielder
APF
Anjal Shrestha Goalkeeper
Kathmandu Rayzrs
Lalitpur City FC
Imoh Ezekiel Forward
Lalitpur City FC
Manish Dangi Midfielder
Machhindra FC
Samir Tamang Forward
CBU
Aayush Ghalan Midfielder
Pokhara Thunders