+
+

Lalitpu City FC vs Jhapa FC

२०८२ वैशाख ३, बुधबार
Lalitpur City FC
Lalitpur City FC
Nabin Lama(54)
1 - 1 Full Time
Jhapa FC
Jhapa FC
Laken Limbu(65)
Dasharath Stadium, Kathmandu
लाइभ अपडेट लाइन-अप लाइभ भिडियो
Commentry
एनएसएलको आजको लाइभ अपडेटबाट म गोविन्दराज नेपाल बिदा माग्न चाहन्छु । हाम्रो साइटमा आईपीएलको पनि बल बाइ बल अपडेट जारी छ, ट्याब स्वीच गरेर हेर्न सक्नुहुनेछ । यस सिजनको लिग चरणको अन्तिम खेलमा बिहीबार धनगढी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ । धन्यवाद । शुभ रात्री ।
Commentry
प्लेअर अफ दि म्याच : लकेन लिम्बु (झापा एफसी)
Commentry
ललितपुर सिटी र झापा एफसीले गोलरहित बराबरी खेलेका छन् । साविक विजेता ललितपुरले लिग चरणमा अपराजित यात्रालाई निरन्तरता दिँदा झापाले जितविहिन हुँदै लिग सकाएको छ ।
Full Time
Full Time
90+7'
Commentry

hit the bar. झापाका दिपेश धिमालको क्रसमा अविनाश स्याङ्गतानले बक्स भित्रबाट हानेको हेडर क्रसबारमा लागेर फर्कियो । अग्रता लिने अवसर गुमेको छ ।

90+3'
पहेंलो कार्ड

पहेंलो कार्ड

झापाका उज्वल राईलाई पहेँलो कार्ड ।  ललितपुरलाई फ्रिकिक ।

90'
Commentry

दोस्रो हाफमा ७ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

87'
फ्री किक

फ्री किक

झापालाई अट्याकिङ एरियामा फ्रिकिक ।

87'
पहेंलो कार्ड

पहेंलो कार्ड

झापाका दिपेश धिमाललाई पहेँलो कार्ड ।

substitute खेलाडी परिवर्तन 86'

Aron Thapa Midfielder

substitute खेलाडी परिवर्तन 85'

Nabin Lama Midfielder
Commentry
झापाका जोन विष्टले लाजार अर्सिकलाई रिप्लेस गरेपछि अब मैदानमा सबै २२ खेलाडी छन् । जारी एनएसएलमा सबै नेपाली खेलाडी भएको यो पहिलो खेल हो ।

substitute खेलाडी परिवर्तन 80'

John Bista Midfielder
75'
Commentry

ललितपुरका सुदिप गुरुङको लङ सट । तर बल पोष्ट भन्दा बाहिर गयो ।

67'
फ्री किक

फ्री किक

झापालाई अट्याकिङ एरियामा फ्रिकिक ।

substitute खेलाडी परिवर्तन 66'

Ujjwol Rai Forward
Roshan Pahari Midfielder

substitute खेलाडी परिवर्तन 66'

65'
Goal
Jhapa FC - Laken Limbu
GOAL !

Goal!! झापाले बराबरी गोल फर्काएको छ । कप्तान लकेन लिम्बुले गोल गरेका छन् । प्रविन बस्नेतको पासमा कप्तान लकेनले बक्समा बल कन्ट्रोल गर्नै सानदार फिनिसिङ गरे ।

60'
Commentry

झापालाई कर्नर ।

58'
Commentry

shot & save. झपाका आरोन थापाको सट । तर ललितपुरका किपर समित श्रेष्ठले राम्रो बचाउ गरे । बल बाहिरिएपछि झापालाई कर्नर ।

55'
पहेंलो कार्ड

पहेंलो कार्ड

नविन लामाले जर्सी फुकालेर सेलेब्रेसन गरेका छन् । गोलको सेलेब्रेसनमा जर्सी फुकालेपछि उनलाई पहेँलो कार्ड देखाइएको छ ।

54'
Goal
Lalitpur City FC - Nabin Lama
GOAL !

Goal!! ललितपुरले अग्रता लिएको छ । नविन लामाले गोल गरेका हुन् । अनमोल भण्डारीले बक्सको दायाँ भागबा६ दिएको क्रसममा नविनले हेड मार्फत गोल गरे । जारी लिगमा उनको यो पहिलो गोल हो ।

52'
Commentry

झापालाई कर्नर ।

50'
Commentry

झापालाई अवसर थियो । तर प्रविन बस्नेतले प्रहार ललितपुरका किपर समितले रोक्ने । बल रोक्ने क्रममा दुवै खेलाडी जुधेका छन्  ।दुवै केही समस्यामा । दुवै खेलाडी सामान्य ट्रिटमेन्टपछि खेल्न तयार भएका छन् ।

Commentry
ललितपुरले हाफ टाइममा चार खेलाडी परिवर्तन गरेको छ  । कप्तान अनन्त तामाङ सहित युवा खेलाडी अनमोल भण्डारीसम्म मैदान उत्रेका छन् । पहिलो रोजाईँमा खेलेका दुई विदेशी खेलाडी इमोह इजेकेल र पेपे डिएकेटलाई दोस्रो हाफमा बेन्चमा राखिएको छ । अहिले ललितपुरका लागि मैदानमा खेल्ने ११ जनानै नेपाली खेलाडी छन् ।

substitute खेलाडी परिवर्तन HT'

Sudip Gurung Midfielder
Second Half Time
Second Half Kick Off

substitute खेलाडी परिवर्तन HT'

substitute खेलाडी परिवर्तन HT'

substitute खेलाडी परिवर्तन HT'

substitute खेलाडी परिवर्तन HT'

Commentry
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । ललितपुरले सुरुमै गोल गर्ने अवसर पाएपनि आदित्य शाक्य वान भर्सेस वानमा चुके । त्यस बाहेक पहिलो हाफमा दुवै टिमले राम्रो अवसर बनाउन सकेनन् ।
Half Time
Half Time
45'
Commentry

पहिलो हाफमा २ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

44'
corner

कर्नर किक

झापालाई अट्याकिङ एरियामा कर्नर ।

39'
Commentry

आक्रमणमा ललितपुर । सनिशले दायाँ भागबाट दिएको क्रस बायाँ भागमा रहेका अभिषेक लामाले इमोह इजेकेललाई पास दिएका थिए । तर इमोहको प्रहार झापाका खेलाडीले रोके ।

33'
corner

कर्नर किक

झापालाई कर्नर ।

24'
Commentry

झापाका गेरोको हेडर आकाशियो ।

24'
corner

कर्नर किक

झापालाई कर्नर ।

23'
फ्री किक

फ्री किक

झापालाई अट्याकिङ एरियामा फ्रिकिक ।

21'
corner

कर्नर किक

ललितपुरलाई कर्नर ।

12'
Commentry

ललितपुरका इमोह इजेकेलको प्रहार झापाका किपर एन्जलको हातमा ।

9'
Commentry

miss. ललितपुरलाई राम्रो अवसर । तर आदित्य शाक्यले गोल गर्न सकेनन् । आदित्य शाक्यले काउन्टरमा झापाका गोलकिपर वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेनन् । उनले भली हानेको बल एन्जलले रोके ।

Kick Off
Kick Start
Commentry
दुवै टोलीका खेलाडी मैदान प्रवेश गरेका छन् । ललितपुर रातो-कालो तथा झापा निलो जर्सी लगाएर खेल्दैछ ।
Commentry
झापा एफसी पहिलो रोजाईँ : एन्जल, लकेन, आशिष, छिरिङ, दिपेश, रोहन, अर्सिक, आरोन, प्रविन, ऋतिक, गेरो
Commentry
ललितपुरको पहिलो रोजाईँ : समित, सनिश, दिपेश, योगेश, नविन, इमोह, सन्तोष, आदित्य, अभिषेक, मनोज, डिएकेट
Commentry
शीर्ष दुईमा रहेर क्वालिफायर वान खेल्ने पक्का भइसकेको ललितपुरले आज कप्तान अनन्त तामाङ सहित केही खेलाडीलाई रेस्ट दिएको छ । ललितपुरले इमोह इजेकेल र पेपे डिएकेट दुई विदेशी मात्र पहिलो रोजाईमा खेलाउँदैछ । मनोज राई, नविन लामा र अभिषेक लामा आज पहिलो रोजाईँमा खेल्दैछन् । ललितपुरको कप्ताद्दी सनिश श्रेष्ठले गर्दैछन् ।  उता झापाको गोलपोष्ट आज पनि एन्जल श्रेष्ठले सम्हाल्दैछन् भने तीन विदेशी लाजार अर्सिक, अल्हाजी गेरो र प्रविन बस्नेत मात्र पहिलो रोजाईँमा खेल्दैछन्  । यस्तै आरोन थापा पनि आज पहिलो रोजाईँमा खेल्दैछन् ।
Commentry
अफिसियल लाइनअफ :
Commentry
साविक विजेता ललितपुरले यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको छ र शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर नै खेल्ने पक्का भइसकेको छ । अर्कोतर्फ झापा एफसी भने प्लेअफ होडबाट बाहिरिसकेको छ । झापाको अब सान्त्वना जितसहित लिग टुङ्गाउने योजनामा छ ।
Commentry
दुवै टिमको यो अन्तिम लिग खेल हो । तर दुवैको अवस्था फरक छ । ५ खेलबाट ११ अंकसहित ललितपुर दोस्रो स्थानमा छ । झापाको ५ खेलबाट ४ अंक मात्र छ र छैटौं स्थानमा छ ।
Commentry
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । हामी यस खेल र खेलाडीको बारेमा सम्पुर्ण अपडेट दिँदै जानेछौँ ।
Commentry
नमस्कार नेपाल सुपर लिग (एनएसएल) २०२५ को लाइभ अपडेटमा स्वागत छ । आज लिग चरणको १९औं खेलमा ललितपुर सिटी एफसी र झापा एफसीबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलको लाइभ अपडेट लिएर म गोविन्दराज नेपाल उपस्थित भइसकेको छु ।

Upcoming match

२०८२ वैशाख ४, बिहीबार
DFC
18:00
FCC

Top Scorer

Nepal Super League 2025
Ahmad Hijazi Dhangadhi FC
Matches 2
Score 5
Amadou Diop Kathmandu Rayzrs
Matches 4
Score 4
Jonathan Cantillana Lalitpur City FC
Matches 2
Score 3
Stephen Samir Binong Pokhara Thunders
Matches 3
Score 2
Torric Jebrin FC Chitwan
Matches 2
Score 2
Imoh Ezekiel Lalitpur City FC
Matches 2
Score 2
Mani Kumar Lama Lalitpur City FC
Matches 1
Score 1
Kritish Ratna Chhunju Dhangadhi FC
Matches 1
Score 1
Santosh Khatri Lalitpur City FC
Matches 1
Score 1
Nabin Lama Lalitpur City FC
Matches 3
Score 1

Recent Results

२०८१ चैत १६, शनिबार
LFC
2 - 2
२०८१ चैत १७, आइतबार
0 - 0
JFC
२०८१ चैत १८, सोमबार
FCC
2 - 0
२०८१ चैत १९, मंगलबार
1 - 4
DFC
२०८१ चैत २०, बुधबार
LFC
3 - 2

Players to watch

Ananta Tamang Defender
Lalitpur City FC
Mani Kumar Lama Midfielder
Butwal Lumbini FC
Butwal Lumbini FC
Mani Lama Midfielder
APF
Anjal Shrestha Goalkeeper
Kathmandu Rayzrs
Lalitpur City FC
Imoh Ezekiel Forward
Lalitpur City FC
Manish Dangi Midfielder
Machhindra FC
Samir Tamang Forward
CBU
Arik Bista Midfielder
Butwal Lumbini FC