Lalitpu City FC vs Jhapa FC

Lalitpur City FC

Jhapa FC



Full Time

hit the bar. झापाका दिपेश धिमालको क्रसमा अविनाश स्याङ्गतानले बक्स भित्रबाट हानेको हेडर क्रसबारमा लागेर फर्कियो । अग्रता लिने अवसर गुमेको छ ।
पहेंलो कार्ड
झापाका उज्वल राईलाई पहेँलो कार्ड । ललितपुरलाई फ्रिकिक ।

दोस्रो हाफमा ७ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।
फ्री किक
झापालाई अट्याकिङ एरियामा फ्रिकिक ।
पहेंलो कार्ड
झापाका दिपेश धिमाललाई पहेँलो कार्ड ।
खेलाडी परिवर्तन
86'


खेलाडी परिवर्तन
85'



खेलाडी परिवर्तन
80'



ललितपुरका सुदिप गुरुङको लङ सट । तर बल पोष्ट भन्दा बाहिर गयो ।
फ्री किक
झापालाई अट्याकिङ एरियामा फ्रिकिक ।
खेलाडी परिवर्तन
66'


खेलाडी परिवर्तन
66'


Goal!! झापाले बराबरी गोल फर्काएको छ । कप्तान लकेन लिम्बुले गोल गरेका छन् । प्रविन बस्नेतको पासमा कप्तान लकेनले बक्समा बल कन्ट्रोल गर्नै सानदार फिनिसिङ गरे ।

झापालाई कर्नर ।

shot & save. झपाका आरोन थापाको सट । तर ललितपुरका किपर समित श्रेष्ठले राम्रो बचाउ गरे । बल बाहिरिएपछि झापालाई कर्नर ।
पहेंलो कार्ड
नविन लामाले जर्सी फुकालेर सेलेब्रेसन गरेका छन् । गोलको सेलेब्रेसनमा जर्सी फुकालेपछि उनलाई पहेँलो कार्ड देखाइएको छ ।
Goal!! ललितपुरले अग्रता लिएको छ । नविन लामाले गोल गरेका हुन् । अनमोल भण्डारीले बक्सको दायाँ भागबा६ दिएको क्रसममा नविनले हेड मार्फत गोल गरे । जारी लिगमा उनको यो पहिलो गोल हो ।

झापालाई कर्नर ।

झापालाई अवसर थियो । तर प्रविन बस्नेतले प्रहार ललितपुरका किपर समितले रोक्ने । बल रोक्ने क्रममा दुवै खेलाडी जुधेका छन् ।दुवै केही समस्यामा । दुवै खेलाडी सामान्य ट्रिटमेन्टपछि खेल्न तयार भएका छन् ।

खेलाडी परिवर्तन
HT'


Second Half Kick Off
खेलाडी परिवर्तन
HT'


खेलाडी परिवर्तन
HT'


खेलाडी परिवर्तन
HT'


खेलाडी परिवर्तन
HT'







Half Time

पहिलो हाफमा २ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।
कर्नर किक
झापालाई अट्याकिङ एरियामा कर्नर ।

आक्रमणमा ललितपुर । सनिशले दायाँ भागबाट दिएको क्रस बायाँ भागमा रहेका अभिषेक लामाले इमोह इजेकेललाई पास दिएका थिए । तर इमोहको प्रहार झापाका खेलाडीले रोके ।
कर्नर किक
झापालाई कर्नर ।

झापाका गेरोको हेडर आकाशियो ।
कर्नर किक
झापालाई कर्नर ।
फ्री किक
झापालाई अट्याकिङ एरियामा फ्रिकिक ।
कर्नर किक
ललितपुरलाई कर्नर ।

ललितपुरका इमोह इजेकेलको प्रहार झापाका किपर एन्जलको हातमा ।

miss. ललितपुरलाई राम्रो अवसर । तर आदित्य शाक्यले गोल गर्न सकेनन् । आदित्य शाक्यले काउन्टरमा झापाका गोलकिपर वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेनन् । उनले भली हानेको बल एन्जलले रोके ।
Kick Start











