Dhangadhi FC vs Pokhara Thunders

Dhangadhi FC

Pokhara Thunders




Full Time
कर्नर किक
धनगढीलाई कर्नर । यो अन्तिम अवसर हुन सक्छ ।र
Goal!! पोखराले अग्रता लिएको छ । स्टेफेन समिर विनोङले कर्नरबाट आएको बलमा हेड मार्फत गोल गरेका हुन् । एक खेलाडी हुनका बावजुत पनि पोखराले अग्रता लिएको छ ।
कर्नर किक
पोखरालाई कर्नर ।






दोस्रो हाफमा ६ मिनेट इन्जुरी टाइम थप गरिएको छ । अब यो ६ मिनेटमा पनि गोल नभए वा खेल बराबरीमा सकिएमा ३० मिनेट समय थप हुनेछ । त्यसमा पनि बराबरी भए खेल पेनाल्टीसुटआउटमा जानेछ ।
कर्नर किक
पोखरालाई कर्नर ।

रातो कार्ड
Red card!! पोखराका गौरव श्रेष्ठले रातो कार्ड पाएका छन् । उनले दोहोरो पहेँलो कार्ड सामना गर्दै रातो कार्ड पाएका हुन् ।

पोखराका सुदिल राईको प्रहार धनगढीका किपर वालिदले बचाएका छन् ।
खेलाडी परिवर्तन
80'


कर्नर किक
पोखरालाई कर्नर ।
फ्री किक
पोखरालाई अट्याकिङ एरियामा फ्रिकिक ।
कर्नर किक
पोखरालाई कर्नर ।
कर्नर किक
धनगढीको राम्रो बचाउ । पोखरका सुदिल राईको प्रहार धनगढीका किपर वालिदले राम्रो बचाउ गरे । पोखरालाई कर्नर ।
फ्री किक
धनगढीलाई अट्याकिङ एरियामा फ्रिकिक ।
खेलाडी परिवर्तन
61'


खेलाडी परिवर्तन
61'



पोखराका स्टेफेन विनोङको प्रहार क्रसबारको थोरैमाथिबाट बाहिरियो ।
फ्री किक
पोखरालाई अट्याकिङ एरियामा फ्रिकिक ।
कर्नर किक
धनगढीलाई कर्नर ।
Second Half Kick Off











Half Time

धनगढीका पासाङ लामाको पावरफुल सट । पोखराका किपर प्रिसोले बचाए ।

पहिलो हाफमा ३ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।
कर्नर किक
पोखरालाई कर्नर ।
कर्नर किक
धनगढीलाई कर्नर ।

पोखराका साइददोस्तोनको फ्रिकिक वालमा बसेका धनगढीका खेलाडीलाई लाग्दै पोष्टतिर गएको थियो । तर धनगढीका किपर वालिदले सहजै बल बचाए ।
फ्री किक
पोखरालाई अट्याकिङ एरियामा फ्रिकिक । धनगढीका अल जाउनीले पोखराका स्टेफेन समिर विनोङलाई फल गरेपछि दुवै टिमका खेलाडीहरु हात हालाहालको स्थितीमा उत्रेका थिए । तर रेफ्रीले कन्ट्रोल गरे ।

पोखराका साइदोस्तोभ जाभारोभको फ्रिकिक प्रहारमा समिर तामाङले हेडर गरेका थिए । त्यसमा कप्तान आयुषले बक्स भित्रबाट हानेको हेडर सिधै धनगढीका किपर वालिदको हातमा ।
फ्री किक
पोखरालाई अट्याकिङ एरियामा फ्रिकिक ।
कर्नर किक
धनगढीलाई कर्नर ।


हिजाजीले फेरि पनि दाँयाबाट क्रस गरे तर पावर धेरै रह्यो ।

दाँयाबाट हिजाजीले बल अगाडि बढाउँदै बक्समा क्रस दिएका थिए । बक्समा रहेका ओलावाले कन्ट्रोलमा रहन सकेनन् ।

पोखराका समिर तामाङ तामाङले एक्लै अघि बढाएर बक्स भित्रबाट हानेको प्रहार सिधै धनगढीका किपर वालिदको हातमा ।

धनगढीका सर्जियो बार्बोजाको प्रहार फितलो रह्यो । उनको प्रहार वान बाउन्स हुँदै सिधै पोखराका किपर प्रिसोको हातमा पुग्यो ।
पहेंलो कार्ड
पोखराका गौरव श्रेष्ठलाई पहेँलो कार्ड । धनगढीलाई अट्याकिङ एरियामा फ्रिकिक ।

पोखराका मार्की समिर तामाङले बायाँ भागबाट एक्लै बल अघि बढाउँदै करिब २५ यार्डबाट हानेको प्रहार आकाशियो ।

धनगढीलाई राम्रो अवसर । तर आफिज ओलावालेको फितलो प्रहार । सर्जियो बार्बोजाले दायाँ भागबाट दिएको क्रसमा अहमद हिजाजीले प्रहार नगरी छाडेको बल ओलावालेले बक्समा भेट्टाएका थिए । तर उनको प्रहार फितलो रह्यो ।
फ्री किक
धनगढीलाई फ्रिकिक । पोखराका जाभारोभले कृतिश रत्नलाई फल गरेपछि धनगढीले मध्यभागनजिक अट्याकिङ एरियामा फ्रिकिक पाएको छ ।

पोखराका साइददोस्तोभ जाभारोभको फ्रिकिक प्रहार सिधै धनगढीका किपर वालिदको हातमा ।
फ्री किक
पोखरालाई अट्याकिङ एरियामा फ्रिकिक ।

सर्जियो बार्बोजाले बक्समा भलिमार्फत प्रहार गरेका थिए । हेड हान्न आफिज ओलावाले बक्समा पुगेपनि उनले बल भेट्ने सकेनन् । धनगढीले राम्रो अवसर गुमाएको छ ।
फ्री किक
धनगढीलाई अट्याकिङ एरियामा फ्रिकिक । सर्जियो बार्बोजा र कप्ता देवेन्द्र तयारी अवस्थामा छन् ।


Kick Start

















