Lalitpur City vs Pokhara Thunders

Lalitpur City FC

Pokhara Thunders














Full Time
खेलाडी परिवर्तन
90+9'


खेलाडी परिवर्तन
90+5'




दोस्रो हाफमा ७ मिनेट थप गरिएको छ । ललितपुरलाई उपाक्षि रक्षा गर्न अब ७ मिनेट अग्रता जोगाउनुपर्नेछ । के पोखराले बराबरी गोल पर्काउला?
कर्नर किक
ललितपुरलाई कर्नर ।
फ्री किक
पोखरालाई डिफेण्डिङ एरियामा फ्रिकिक ।
पहेंलो कार्ड
मैदान बाहिर जान ढिला गरेपछि ललितपुरका आदित्यलाई पहेँलो कार्ड ।
खेलाडी परिवर्तन
85'


कर्नर किक
पोखरालाई कर्नर ।
खेलाडी परिवर्तन
82'


पहेंलो कार्ड
ललितपुरका इमोह इजेकेललाई पहेँलो कार्ड । दुवै टिमका खेलाडीहरु हात हालाहामा उत्रिएका छन् । रेफ्री राम दशनले अवस्थालाई कन्ट्रोल गरेका छन् ।
फ्री किक
पोखरालाई अट्याकिङ एरियामा फ्रिकिक ।
फ्री किक
ललितपुरलाई फ्रिकिक ।
Goal!! ललितपुरले फेरि अग्रता लिएको छ । पापा इबोउ केबेले ललितपुरको अग्रता २-१ बनाए । पहिलो गोल गरेका इमोह इजेकेलले असिस्ट गरेका हुन् । यस पटक पनि पोखराले आफ्नै गल्तीले गोल खाएको छ । पोखराका विलियम बिएस्सीले क्लियर गरेको बल फितलो रहेपछि बक्स बाहिर रहेका इमोहले बल पाए । उनले सिधै बक्सम क्रस दिए । पोखराका जाफारोभले बल रोक्न खोजेपनि भेटेनन् । त्यसपछि ललितपुरका पापा केबेले बल पाए उनले कन्ट्रोल गर्दै सानदार फिनिस गरे ।

ललितपुरका लागि कान्टिलानाको फ्रिकिक । तर उनको प्रहार वान बाउन्स हुँदै सिधै पोखराका किपर प्रिसोको हातमा ।
फ्री किक
ललितपुरलाई अट्याकिङ एरियामा फ्रिकिक ।
कर्नर किक
ललितपुरलाई कर्नर ।

ललितपुरका मणि लामा फ्रिकिक हान्न तयार थिए । तर मैदान प्रवेश गरेलगत्तै कान्टिलानाले फ्रिकिक प्रहार गरे । उनको प्रहार सेकेण्ड बार छेउ हुँदै बाहिरियो ।
फ्री किक
ललितपुरलाई अट्याकिङ एरियामा फ्रिकिक ।
खेलाडी परिवर्तन
69'


पहेंलो कार्ड
गोल गरेपछि जर्सी खोलेर सेलेब्रेसन गरेका पोखराका सुदिल राईलाई पहेँलो कार्ड ।
Goal!! पोखराले बराबरी गोल फर्काएको छ । सुदिल राईले गोल गरेका हुन् । पदम भट्टराईले दायाँ भागबाट दिएको क्रस सुरुमा स्टेफेन समिर विनोङले हेड हानेका थिए । त्यसका ललितपुरका गोलकिपर जेफ्री बाल्टुसले बल रोकेपनि पूर्ण रुपमा क्लियर गर्न नसकेपछि नजिकै रहेका सुदिलले गोल गरे । ललितपुरका सनिशले सुदिललाई रोक्ने प्रयास गरेपनि सफल भएनन् ।
खेलाडी परिवर्तन
61'



Hit the post!! ललितपुरका इमोह इजेकेलले बायाँ भागबाट बल अघि बढाउँदै पोखराका तीन खेलाडीलाई छलाएर बक्स भित्रबाट हानेको प्रहार पोष्टमा लागेर बाहिरिएको छ । अग्रता दोब्बर पार्ने अवसरबाट ललितपुर बन्चित ।






कर्नर किक
पोखरालाई कर्नर ।

ललितपुरका लागि इमोह इजेकेलले दायाँ भागबाट बल अघि बढाउँदै बक्समा क्रस गरेका थिए तर केरभेन्स बेलफोर्टको प्रहार पोष्टभन्दा बाहिर गयो ।
Second Half Kick Off
खेलाडी परिवर्तन
HT'



Half Time
कर्नर किक
पोखरालाई कर्नर ।
फ्री किक
पोखरालाई अट्याकिङ एरियामा फ्रिकिक ।



पहिलो हाफमा २ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।
Goal!! ललितपुरले अग्रता लिएको छ । इमोह इजेकेलले मनो राईको क्रसमा गोल गर्दै साविक विजेतालाई अग्रता दिलाए । पोखराले आफ्नै गल्तीमा गोल व्यहोरेको छ । बिएस्सी विलियमले क्लियर गरेको बल बक्स बाहिर ललितपुरका सन्तोष क्षेत्रीले पाए । उनले बायाँ भागमा रहेको मनोज राईलाई पास दिए । मनोजले क्रस हानेको बल रोक्न पोखराका किपर प्रिसो अघि बढेका थिए । त्यही मौकामा इमोहले हेड मार्फत गोल गरे ।

पहेंलो कार्ड
पोखराका जोए आएडुलाई पहेँलो कार्ड । ललितपुरलाई मध्यभाग नजिक फ्रिकिक ।
कर्नर किक
पोखरालाई कर्नर ।

पोखराका लागि गोल गर्ने राम्रो अवसर । कप्तान आयुषले ललितपुरका दुई खेलाडीलाई छलाउँदै स्टेफेन समिकरा लागि विपक्षीको बक्समा राम्रो पास मिलाएका थिए । तर विनोङले बल प्रहार गर्न ढिला गरे । उनको प्रहार ललितपुरका कप्तान अनन्तले रोके ।

ललितपुरका मणि लामाको कर्नरमा केरभेन्स बेलफोर्टले हानेको हेडर पोखराका किपर प्रिसोले बचाएका छन् । प्रिसोले पूर्ण रुपमा कन्ट्रो गर्न नसकेको रिबाउण्ड बललाई बिएस्सी वििलयमले क्लियर गरिदिए ।
कर्नर किक
ललितपुरलाई कर्नर ।

फ्री किक
पोखरालाई अट्याकिङ एरियामा फ्रिकिक ।

जोए आएडुले बायाँ भागबाट हानेको फ्रिकिक ललितपुरको बक्समा कसैले नऐेटेपछि फार राइटमा रहेका स्टेफेन समिर विनवङले भेटेका थिए । तर उनको प्रहार फ्रेममा पर्न सकेन ।
फ्री किक
पोखरालाई अट्याकिङ एरियामा फ्रिकिक । बक्स भन्दा केही बाहिर पाएको फ्रिकिक पोखराका लागि अवसर हुन सक्छ ।

ललितपुरका इमोह इजेकेलले बायाँ भागबाट विपक्षीको बक्समा राम्रो क्रस गरेका थिए तर आदित्य शाक्यले हेडर प्रयास सफल भएन ।

पोखराका कप्तान आयुष घालनको बक्स बािहरबाट लङ सट । तर उनको प्रहार आकाशियो ।
कर्नर किक
ललितपुरलाई कर्नर ।

पोखराका कप्तान आयुष घलानको पासमा सुदिल राईले बक्स बाहिरबाट हानेको प्रहार फितलो रह्यो । किपर प्रिसोले सबै बचाउ गरे ।
कर्नर किक
पोखरालाई फेरि कर्नर ।
कर्नर किक
ललितपुरलाई कर्नर ।
फ्री किक
पोखरालाई एट्याकिङ एरियामा फ्रिकिक ।

ललितपुरका सनिश श्रेष्ठको क्रसमा पापा इबेोउ केबेले बक्स भित्रबाट हानेको हेडर फितलो रह्यो ।

ललितपुरका केबेको फितलो प्रहार । पोखराका किपरलाई कुनै कठिनाई भएन ।

Kick Start












