+
Home Sports Football Alijon Alijonov

Alijon Alijonov
Uzbekistan, Defender

Full Name: Alijon Alijonov
Nationality: Uzbekistan
Position: Defender

अलीजोन अलिजोनोभ उज्वेकिस्तानका डिफेण्डर हुन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि काठमाडौं रेजर्समा अनुबन्ध भएका छन् ।

३० वर्षीय अलीजोन सेन्टर ब्याक पोजिसनमा खेल्छन् । उनले उज्वेकिस्ताको दोस्रो श्रेणीको फुटबल लिग उज्वेकिस्तान प्रो लिगमा नाभबाहोर-फार्म नामाङ्गनबाट खेलेका थिए ।

अलीजोनले पछिल्लो समय नेपालका विभिन्न नकआउट फुटबल प्रतियोगिता खेलेका थिए । उनी उज्वेकिस्तानको ब्ल्याक बुल्स क्लबबाट नेपालमा खेल्न आएका थिए ।

सुरुमा पोखरामा भएको आहारारा पोखरा गोल्डकप खेलेको थियो । जसमा ब्ल्याक बुल्स च्याम्पियन बन्दा अलीजोन उत्कृष्ट डिफेण्डर घोषित भएका भए ।

उनले त्यसपछि काठमाडौंमा केपी ओली कप लगायत अन्य प्रतियोगिता पनि खेले । अलीजोनको आगामनले काठमाडौंको डिफेन्सलाई नै अझ बलियो बनाउन मदत पुगेको छ ।

Read Full