+
Home Sports Football Sabita Rana Magar

Sabita Rana Magar
Nepal, Winger

Full Name: Sabita Rana Magar
Nationality: Nepal
Team: Nepal WT
Position: Winger

सविता राना मगर नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर हुन् । घरेलु फुटबलमा उनी विभागीय टोली एपीएफमा आबद्ध छिन् । उनी भर्खरै सकिएको एन्फा महिला लिगमा सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिइन् ।

Read Full