‘अहिलेको दूषित वायुले गर्भको बच्चा पनि जोखिममा छन्’(भिडियो)
वायु प्रदूषणमा धेरै खालका रसायन हुन्छन् । वायु प्रदूषण १० माइक्रोग्राम भन्दा पनि सानो हुन्छ, जुन फोक्सोको भित्री तहसम्म पुग्छन् र फोक्सोमा असर गर्छन् ।
वायु प्रदूषणमा धेरै खालका रसायन हुन्छन् । वायु प्रदूषण १० माइक्रोग्राम भन्दा पनि सानो हुन्छ, जुन फोक्सोको भित्री तहसम्म पुग्छन् र फोक्सोमा असर गर्छन् ।
वायु प्रदूषण साइलेन्ट किलर हो । बाहिर देखिँदैन तर यसले पार्ने असर उच्च हुन्छ ।
यदि श्वास-प्रश्वासमा समस्या भयो, खोकी बारम्बार लाग्यो, छाती कसिलो भयो भने चिकित्सकले पहिला गर्ने परीक्षण हो, पल्मोनरी फंक्शन टेस्ट (पीएफटी) के हो त यो पीएफटी परीक्षण विधि ? किन...
स्वास्थ्य समस्या गम्भीर भएको अवस्थामा बिरामीलाई आईसीयू भेन्टिलेटरमा राखिन्छ । बिरामीलाई सास फेर्न समस्या हुँदा पनि भेन्टिलेटर चाहिन्छ । कुनै रोग, दुर्घटना, आनुवंशिक दोष वा औषधिको अत्यधिक सेवनले बिरामीलाई...
काठमाडौं । ‘चुरोट पिउनु हानिकारक छ’ यो सबैलाई थाहा छ । तैपनि चुरोट पिएर जीवनको किम्ती समय घटाउनलाई मरिहत्ते गर्छन्, अधिकांश मानिस । हालै लण्डनको विश्वविद्यालयका विज्ञहरुले एउटा चुरोट...
दम श्वासप्रश्वाससँग सम्बन्धित समस्या हो । दमलाई रोग भन्दा पनि एउटा लक्षणको रूपमा लिन सकिन्छ । यो समस्यामा श्वासनली वा वरिपरिको जोडिएको खण्ड सुन्निन्छ । जसकारण फोक्सोमा हावा जान...
श्वासप्रश्वासमा दीर्घकालीन समस्या आएमा दम हुने सम्भावना हुन्छ । श्वासप्रश्वासको समस्याबाट मुख्यतः दुई प्रकारको दम हुन्छ, सीओपीडी (दीर्घ दम रोग) र ब्रोन्कियल अस्थामा (दम-खोकी) । दमको समस्यामा श्वासनली कडा...
चुरोटले लत लाग्छ । लतले चुरोटको मात्रा बढाउँछ । मात्रा बढ्दै जाँदा फोक्सो खराब हुन्छ । खराब हुँदै गएपछि फोक्सोमा क्यान्सर गराउँछ । बिस्तारै हरेक अंग खराब पार्छ ।...
बालबालिकामा हुने दम दीर्घकालीन समस्या हो । जसमा फोक्सोको श्वासनली सुन्निने र साँघुरो हुन्छ । दमको कारण बच्चाहरूलाई प्रायः सास फेर्न वा बोल्न समस्या हुन्छ । बच्चालाई दमको समस्या...
ध्वनि प्रदूषण यस्तो समस्या हो जसले स्वास्थ्यमा विस्तारै हानि पुर्याउँछ । ध्वनि प्रदूषणका कारण हरेक वर्ष हजारौं मानिसले श्रवण क्षमता गुमाउने गरेका छन् । कानले आवाजको निश्चित तीव्रता मात्र...
घरमा साना बालबालिका भएका आमाबुबा बच्चाको स्वास्थ्यको विषयमा निकै सचेत हुन्छन् । अझ पहिलो सन्तानको पालोमा त अभिभावकलाई बच्चालाई कसरी हेरचाह गर्ने भन्ने कुरा खासै थाहा हुँदैन । त्यसैले...
सामान्यतया औंलामा नाप्ने पल्स अक्सिमिटरले नाप्दा सामान्य मान्छेको शरीरमा अक्सिजनको लेबल ९५ प्रतिशतभन्दा बढी हुनुपर्छ । फोक्सोसम्बन्धी समस्या वा अन्य दीर्घकालीन रोग भएको मानिसमा अक्सिजन स्याच्युरेसन ८८ प्रतिशत भन्दा...
दम श्वासप्रश्वाससम्बन्धी रोग हो । श्वासप्रश्वासमा दीर्घकालीन समस्या आएमा दम हुने सम्भावना हुन्छ । श्वासप्रश्वासको समस्याबाट मुख्यतः दुई प्रकारको दम हुन्छ, सीओपीडी (दीर्घ दमरोग) र ब्रोन्कियल अस्थामा (दम–खोकी) ।...
काठमाडौं । नेपालमा पूजाका लागि धूप र अगरबत्तीको प्रयोग निकै गरिन्छ । मन्दिरमा बस्ने पुजारीहरुको त धूपसँगै दैनिकी बित्छ भन्दा पनि हुन्छ । चुरोटको धुवाँ, गाडीबाट निस्कने धुवाँ र...
काठमाडौं । पछिल्लो समय काठमाडौं लगायत देशका प्रमुख सहरहरूमा वायु प्रदूषण उच्च देखिएको छ । अझ काठमाडौं त विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा समेत पर्यो । प्रदूषण मापन गर्ने...
इलेक्ट्रोनिक सिगरेट (भेप)को प्रयोग हाल विश्वभर नै व्यापक रुपमा भइरहेको छ । अझ युवाहरुमा यसको प्रयोग अत्याधिक छ । नेपालमा यकिन तथ्यांक नभएपनि युवाहरुमा यसको प्रयोग दिनानुदिन बढ्दै गइरहेको...
हालै गरिएको एक अध्ययनअनुसार चुरोटमा हुने हानिकारक रसायनले मुटुको कार्यप्रणालीलाई नराम्ररी असर गर्ने जनाएको छ । चुरोटको धुवाँमा विभिन्न किसिमका हानिकारक रसायन हुन्छन्, जुन श्वासप्रश्वासको क्रममा रगतमा मिसिन पुग्छ...
फोक्सो वा मुटुसम्बन्धी रोगले सर्टनेस अफ ब्रेथ अर्थात् सास फेर्ने समस्या हुन्छ । सर्टनेस अफ ब्रेथको समस्या हुनुमा डर, चिन्ता र एन्जायटी जस्ता मनोवैज्ञानिक कारण पनि जिम्मेवार हुन्छन् ।...
तथ्यांकअनुसार विश्वभर करिब ३४ करोड मानिस दमबाट प्रभावित छन् । यो रोग मुख्यतया बालबालिकामा पाइन्छ । तथ्यांकअनुसार विश्वभरका १४ प्रतिशत बालबालिका यसबाट प्रभावित छन् । दम फोक्सोको समस्या हो,...
नेपालमा प्रत्येक १० जनामा एक जनालाई श्वासप्रश्वाससम्बन्धी दीर्घकालीन दम (सीओपीडी) छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक अध्ययनले यही भन्छ । अध्ययनअनुसार ११.७ प्रतिशत नेपालीमा यो समस्या छ...
चुरोट पिउनेहरु धुम्रपान नगर्नेको तुलनामा फोक्सो क्यान्सर हुने र यसबाट मृत्यु हुने सम्भावना १५ देखि ३० गुणा बढी हुन्छ । अमेरिकाको सेन्टर फर डिजिजको अध्ययनले यसै भन्छ । संसारभर...
हाम्रो शरीरको यस्तो अंग छैन, जहाँ चुरोटको धुवाँले असर नगरोस् । यसले फोक्सो वा श्वासनलीमा मात्र होइन, मुटुमा, रगतमा, मस्तिष्कमा सबैतिर असर गर्छ । त्यही अनुसार चुरोटको सर्को तान्नेहरुमा...
काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । भारतको केरलामा कोरोना भाइरसको जेएन-१ भेरियन्ट पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यसैबीच नेपालका अस्पतालहरूमा...
‘धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ’ । ‘चुरोट–खैनीको सेवनले फोक्सोको क्यान्सर हुन्छ ।’ यस्तो वाक्यांश अन्य कतै खोज्नुपर्दैन, चुरोट–खैनीकै प्याकेट अर्थात खोलमा हुन्छ । तपाईं चाहे जुनसुकै चुरोट वा खैनी...
वृद्ध अवस्थामा ज्यान नै लान सक्ने समस्या हो, निमोनिया । विश्वव्यापी तथ्यांकले यसै भन्छ । विश्वव्यापी रुपमा मृत्युको शीर्ष दश कारणमध्ये निमोनिया पनि एक रहेको विभिन्न अध्ययनले देखाएको छ...
काठमाडौं । अक्सिजन शरीरको लागि एकदमै आवश्यक तत्त्व हो । शरीरमा पर्याप्त मात्रामा अक्सिजनको मात्रा कायम हुनुपर्छ । किनभने शरीरमा अक्सिजनको मात्रा घट्दा सबैभन्दा बढी असर हाम्रो रोग प्रतिरोधात्मक...
काठमाडौं । बेलायतमा बस्ने १२ वर्षीया सारा ग्रिफिनलाई गत सेप्टेम्बरमा दमले सतायो । केही दिनदेखि अस्पतालको कोमामा रहेकी साराहको अवस्था अहिले सुधार भइरहेको छ । तर भेप सेवन गर्ने...
रुघाखोकी बिग्रिएर फोक्सोमा संक्रमण हुने रोग हो निमोनिया । पछिल्लो समय निमोनिया मृत्युको एक मुख्य कारण बनिरहेको छ । विश्वव्यापी रुपमा मृत्युको शीर्ष १० कारणमध्ये निमोनिया पनि एक रहेको...
मकहाँ कतिपय मान्छे एक्कासि दम बढ्यो भने आउने गर्छन् । म उनीहरुलाई सोध्छु, ‘के चुरोट तान्नुहुन्थ्यो ?’ उनीहरु भन्छन्, कहिल्यै चुरोट खाएको छैन । म फेरि सोध्छु, ‘कुनै पूजाआजामा...
काठमाडौं । सामान्यतया दमको समस्या वयस्क वा वृद्ध-वृद्धालाई हुन्छ भन्ने धेरैको बुझाइ हुन्छ । तर बालबालिकामा देखिने प्रमुख दीर्घरोगमा पर्छ दम । संसारका विभिन्न मुलुकमा गरिएको अध्ययनअनुसार सन् १९८०...
सास नफेरी मान्छे कति समयसम्म बाँच्न सक्छ होला ? विज्ञान भन्छ, ‘अपवादबाहेक मात्र केही मिनेटसम्म ।’ मान्छे सास नफेरी बाँच्नै सक्दैन । बरु पानी नपिई वा अन्न नखाई शरीरले...
काठमाडौं । फोक्सो श्वासप्रश्वास प्रणालीको केन्द्र हो । स्वस्थ फोक्सोले मानिसलाई जीवनभर स्वस्थ राख्न महत्त्वपूर्ण भूमिका खेल्छ । जबकि खराब फोक्सोले धेरै रोग र अकाल मृत्यु समेत निम्त्याउन सक्छ...
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को प्रतिवेदन अनुसार प्रदूषित हावाका कारण प्रत्येक वर्ष ७० लाख मानिसको मृत्यु हुने गरेको छ । विगत ३० वर्षमा वायु प्रदूषणका कारण स्वास्थ्यमा धेरै...
फोक्सो शरीरको मुख्य अंग हो, जसले श्वासप्रश्वास प्रणालीमा मुख्य भूमिका खेल्छ । बढ्दो प्रदूषण, धुलो–धुवाँ, धुम्रपान, गलत खानपानले फोक्सोलाई असर पारिहेको छ । जसकारण फोक्सोसम्बन्धी विभिन्न रोगको समस्या बढ्दै...
छाती रोग विशेषज्ञ डा. राजु पंगेनीका अनुसार वायु प्रदूषण स्वास्थ्यका दृष्टिले खतरनाक अवस्था हो । अर्थात, वायु प्रदूषणले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको छ । यसले मानव शरीरमा असर...
सामान्यतया दमको समस्या वयस्क वा वृद्धलाई हुन्छ भन्ने बुझाइ धेरैको हुन्छ । तर बालबालिकामा देखिने प्रमुख दीर्घरोगमा पर्छ अस्थामा वा दम । यो जुनसुकै उमेरका बच्चालाई पनि हुन सक्छ...
स्वस्थ रहन धेरै पानी पिउने, सन्तुलित खाना खाने, सरसफाइ गर्ने जस्ता विभिन्न पक्षमा हामी ध्यान दिन्छौं । तर जीवित रहने एक मात्र माध्यम सासलाई भने त्यति चासो दिंदैनौं ।...
काठमाडौं । ठोस, तरल र वायुमध्ये शरीरमा सबैभन्दा बढी हिस्सा वायुको हुनुपर्छ भनिन्छ । शरीरमा जति धेरै अक्सिजन आपूर्ति हुन्छ, उत्ति नै स्वस्थ हुन्छ । अक्सिजनको कमीकै कारण क्यान्सरलगायत...
काठमाडौं । ‘फलानोलाई त भेन्टिलेटरमा राखिएछ’ कसैले यस्तो खबर सुनाउँदा हाम्रो मन चिसो हुन्छ । ‘भेन्टिलेटरमै राख्नुपर्ने भएछ ?’ हामी आफैंलाई विश्वस्त तुल्याउन प्रतिप्रश्न गर्छौं । वास्तवमा भेन्टिलेटर के...
दम श्वासप्रश्वाससँग सम्बन्धित समस्या हो । दमलाई रोग भन्दा पनि एउटा लक्षणको रूपमा लिन सकिन्छ । श्वासप्रश्वासमा दीर्घकालीन समस्या आयो भने दम हुने सम्भावना हुन्छ । श्वासप्रश्वासको समस्याबाट मुख्यतः...