+
हाड जोर्नी तथा नसा रोग
हाड जोर्नी तथा नसा रोग

डा. निनादिनी श्रेष्ठ दुखाइ स्वास्थ्य समस्या
दीर्घकालीन दुखाइको कारण र उपचार

दीर्घकालीन दुखाइको कारण र उपचार

कुनै पनि दुखाइ तीन महिना भन्दा लामो समय रहन्छ भने त्यसलाई दीर्घकालीन दुखाइ भनिन्छ । लामो समयसम्म टाउकोको दुखाइ, घुँडाको दुखाइ, क्यान्सर भएपछि शरीरमा हुने दुखाइ दीर्घकालीन हुन्छ ।...

खुट्टा सुन्निने समस्या छ ? यी ६ रोगको संकेत पनि हुनसक्छ

खुट्टा सुन्निने समस्या छ ? यी ६ रोगको संकेत पनि हुनसक्छ

खुट्टा सामान्य सुन्निने समस्या त धेरैमा देखिन्छ । लामो दूरीको बस वा हवाईजहाजमा यात्रा गर्दा, लामो समय उभिएर यात्रा वा काम गर्दा, कीराले टोक्दा, लड्दा, कतै ठोक्किएर लाग्ने चोटपटक...

शरीरमा युरिक एसिड बढेको संकेत गर्ने ५ समस्या

शरीरमा युरिक एसिड बढेको संकेत गर्ने ५ समस्या

युरिक एसिड रगतमा पाइने घुलनशील तत्व हो । शरीरमा प्रोटिनको मेटाबोलिज्म भएर निस्कने तत्वलाई युरिक एसिड भनिन्छ । न्युक्लिक एसिड र प्युरिन ग्रुपको प्रोटिनबाट मात्र युरिक एसिड बन्छ ।...

कारण विनाको रोगले ६० लाख सिध्यायो, खर्च अभावले थप उपचारमा समस्या

कारण विनाको रोगले ६० लाख सिध्यायो, खर्च अभावले थप उपचारमा समस्या

काठमाडौं । रोग लाग्नुको कारण हुन्छ । त्यही कारण पहिल्याउँदै चिकित्सकले उपचार गर्छन् । तर रौतहट, चन्द्रपुरका विवेक भण्डारीको हकमा यो नियम लागू भएन । काठमाडौंमा बसेर शिक्षण पेशा...

घुँडा दुखाइको उपचारमा पीआरपी थेरापी कति उपयोगी ? (भिडियो)

घुँडा दुखाइको उपचारमा पीआरपी थेरापी कति उपयोगी ? (भिडियो)

पहिले कसैलाई घुँडा दुख्ने समस्या देखा परे औषधि खाने, घुँडा सुन्निएको छ भने स्टेरोइड सुई लगाउने, फिजियोथेरापी गर्ने र यतिले समस्या समाधान नभए शल्यक्रिया गर्नुपर्ने हुन्थ्यो । अहिले चिकित्सा...

मेरुदण्डको संरचना कस्तो हुन्छ ?

मेरुदण्डको संरचना कस्तो हुन्छ ?

मेरुदण्ड एक लामो, नरम ट्युब जस्तो हड्डीको संरचना हो । जुन मस्तिष्कदेखि कम्मरसम्म फैलिएको हुन्छ । यो शरीरको पछाडिपट्टि हड्डीहरुको लामो स्तम्भ जसरी बसेको हुन्छ । यो आफैंमा एउटा...

ढाड दुखाइको उपचार के छ ? (भिडियो)

ढाड दुखाइको उपचार के छ ? (भिडियो)

व्यस्त जीवनशैली, व्यायामको कमी, कुर्सीमा लामो समयसम्म बसेर काम गर्ने बानीले अहिले ढाड दुख्नु साझा समस्या जस्तै बनेको छ । ढाड दुख्ने समस्या आफैंमा रोग होइन, तर यो कुनै...

कुम जाम हुने समस्या के हो ?

कुम जाम हुने समस्या के हो ?

एक पूर्वप्रहरी अधिकृत भन्छन्, ‘मेरो हातलाई टाउकोमाथि सिधा लान सकिंदैन । कपाल कोर्नसमेत गाह्रो हुन्छ । यसले गर्दा दैनिक कामकाजमा असहज भएको छ ।’ उनको भनाइ सुन्दा कुमको दुखाइ...

लामो समय उभिएर काम गर्नेको पिंडुलामा नसा फुल्ने जोखिम (भिडियो)

लामो समय उभिएर काम गर्नेको पिंडुलामा नसा फुल्ने जोखिम (भिडियो)

लामो समय उभिने वा उभिएर काम गर्नेहरुमा एउटा जटिल समस्या देखिन्छ, जसलाई मेडिकल भाषामा ‘भेरिकोज भेन’ भनिन्छ । यो भनेको नसाहरु फुलिनु हो । यस्तो समस्या अक्सर ट्राफिक, सेक्युरिटी...

नसा च्यापिंदा शल्यक्रिया गर्ने कि फिजियोथेरापी ?

नसा च्यापिंदा शल्यक्रिया गर्ने कि फिजियोथेरापी ?

काठमाडौं । काठमाडौंकी अस्मिता दुलाललाई लामो समयदेखि ढाड दुख्ने समस्याले सताइरहेको थियो । उनले त्यसलाई बेवास्ता गरिरहेकी थिइन्, सामान्य दुखाइ ठानेर । एकदिन अचानक सहने नसक्नेगरी दुख्‍न थाल्यो ।...

जोर्नी किन खिइन्छ, के छ उपचार ?

जोर्नी किन खिइन्छ, के छ उपचार ?

शरीर जति बुढो हुँदै जान्छ । त्यति नै बिस्तारै शरीर कमजोर हुँदै जान्छ । यस्तोमा खानपान तथा जीवनशैलीमा ध्यान दिएन भने झन् छिट्टै रोगले गाँज्छ । उमेर बित्दै गएपछि...

जोर्नीको समस्याले रुवाउन सक्छ, कसरी स्वस्थ राख्ने ?

जोर्नीको समस्याले रुवाउन सक्छ, कसरी स्वस्थ राख्ने ?

जोर्नी खिइने, दुख्ने वा संक्रमण हुने समस्या लिएर धेरैजसो अस्पताल आउँछन् । सामान्य लागेपनि शरीरलाई चलायमान राख्न जोर्नीका खास भूमिका हुन्छ । यदि जोर्नी नै नहुँदो हो त हाम्रो...

बस्न र सुत्ने आसन नजान्दा मेरुदण्डको समस्या

बस्न र सुत्ने आसन नजान्दा मेरुदण्डको समस्या

तपाईं अहिले कस्तो अवस्थामा बस्नु भएको छ ? एकपटक आफैलाई नियाल्नुहोस् । के त्यो तपाईंको बसाई सही होला ? यो प्रश्न किनपनि जरुरी छ भने हामीमध्ये अधिकांशलाई बस्न आउँदैन...

मोबाइल, ल्यापटप चलाउने धेरै युवामा किन बढ्दैछ गर्दन दुख्ने समस्या ?

मोबाइल, ल्यापटप चलाउने धेरै युवामा किन बढ्दैछ गर्दन दुख्ने समस्या ?

अहिले धेरैलाई गर्दन दुख्ने समस्याले सताउने गरेको छ । विशेषगरी २५ देखि ३५ वर्षसम्मका युवाहरु गर्दन दुख्ने समस्या लिएर अस्पताल धाउनेको संख्या बढ्दो छ । उनीहरुमा यस्तो समस्या आउनुको...

‘चुरोट खाने व्यक्तिको हड्डी भाँचिए जोडिन कठिन हुन्छ’

‘चुरोट खाने व्यक्तिको हड्डी भाँचिए जोडिन कठिन हुन्छ’

चुरोट स्वास्थ्यका लागि निकै हानिकारक छ भन्ने कुरा त सबैलाई थाहा छ । यति हुँदाहुँदै पनि धेरै जना धुम्रपानको लतमा फसिरहेका छन् । चुरोटले सोझो असर फोक्सोमा गर्छ ।...

किन बढ्दैछ युवामा ढाड दुख्ने समस्या ?

किन बढ्दैछ युवामा ढाड दुख्ने समस्या ?

‘काम गर्न बस्नै हुँदैन, ढाड दुख्ने समस्याले सताउँछ । एकछिन उभिन सक्दिन ढाड दुख्न थाल्छ । बसेर काम गर्ने जागिर छ । तर ढाड दुखेर खप्न सक्दिनँ, कहिलेकाहीं त...

अजिनोमोटोले वास्तवमै हड्डी कमजोर बनाउँछ ?

अजिनोमोटोले वास्तवमै हड्डी कमजोर बनाउँछ ?

कुनै रेस्टुरेन्ट, होटल वा खाजाघरको खानामा अजिनोमोटोको प्रयोग नभएको सायदै पाइएला । खासगरी स्वादका लागि भन्दै खानामा अजिनोमोटो प्रयोग गर्ने गरेको पाइन्छ । अजिनोमोटोको नियमित प्रयोगले शरीरको हड्डी खिइन्छ...

चुरोटले कसरी मक्काउँछ हड्डी ?

चुरोटले कसरी मक्काउँछ हड्डी ?

चुरोटको धुवाँले फोक्सोलाई मात्र ध्वस्त बनाउँदैन । स्नायुप्रणालीलाई पनि यसले घात गर्छ । त्यससँगै हड्डीलाई समेत कमजोर बनाउँछ । चुरोटको धुँवामा जुन हानिकारक रसायन हुन्छ त्यसले हड्डीलाई कमजोर बनाउँछ...

अचानक किन बाउँडिन्छ खुट्टा ?

अचानक किन बाउँडिन्छ खुट्टा ?

अचानक खुट्टा बाउँडिने अर्थात् पिडुँलाको मासु फर्किएको अनुभव धेरैले गरेका हुन्छन् । पिडुँलाको मासु फर्किएमा अत्यधिक पीडा हुन्छ । यसको कारण थाहा पाएमा छिट्टै उपचार पनि हुन्छ । तर...

कुन-कुन कारणले दुख्छ कम्मर ?

कुन-कुन कारणले दुख्छ कम्मर ?

कम्मर दुख्ने समस्या हरेक व्यक्तिले कुनै न कुनै बेला भोगेकै हुन्छन् । नेपालमा करिब ७० प्रतिशत मानिसलाई कम्मर दुख्ने समस्या रहेको विज्ञहरु बताउँछन् । कम्मर दुख्ने समस्या ठूलै चिन्ता...

कामले मात्र होइन रोगले पनि दुख्छ हात

कामले मात्र होइन रोगले पनि दुख्छ हात

जुनसुकै कामका लागि पनि हातको भूमिका महत्वपूर्ण हुन्छ । धेरै काम गर्ने भएकाले अन्य अंगको तुलनामा हातमा दुखाइ पनि बढी हुने गर्छ । लामो समय मोबाइल चलाउँदा, कम्प्युटरमा काम गर्दा...

हातको नाडीमा आउने गाँठाले कुनै समस्या ल्याउँछ ?

हातको नाडीमा आउने गाँठाले कुनै समस्या ल्याउँछ ?

शरीरमा कुनै गाँठागुठी देखिनेबित्तिकै धेरैलाई शंका लाग्छ कतै क्यान्सर त भएन ? यस्ता गाँठागुठी क्यान्सरकै कारण हुने भएकाले पनि हामीमध्ये धेरैको मनमा यस्तो सोच आउनु स्वभाविक नै हो ।...

कुन-कुन कारणले ढाड दुख्छ ?

कुन-कुन कारणले ढाड दुख्छ ?

ढाड दुख्ने समस्या हामी सबैले जीवनको कुनै न कुनै समयमा भोगिरहेका हुन्छौं । ढाड दुख्ने समस्या आफैंमा रोग होइन, तर यो कुनै रोगको लक्षण हो । ढाड दुख्नुका विभिन्न...

किन दुख्छ कुर्कुच्चा ?

किन दुख्छ कुर्कुच्चा ?

हिंड्दा कुर्कुच्चा दुख्नु सामान्य नै हो तर यो दुखाइ निरन्तर हुँदा भने समस्या हुन्छ । कुर्कुच्चा दुख्नुका धेरै कारण हुन सक्छन् । त्यसमध्ये पनि हिंड्ने जमिन र जुत्ता–चप्पलको असर...

गर्दन दुख्ने समस्या छ ? ४ कुरामा ध्यान दिनुहोस्

गर्दन दुख्ने समस्या छ ? ४ कुरामा ध्यान दिनुहोस्

गर्दन दुख्ने समस्याबाट पीडित हुनेको संख्या बढ्दो छ । कुर्सीमा दिनभर बसेर ल्यापटप वा कम्प्युटरमा काम गर्ने व्यक्तिलाई अझ बढी यस्तो समस्याले सताउने गरेको छ । घरमै पनि टिभी...

कस्तो अवस्थामा गर्ने जोर्नी प्रत्यारोपण, कति लाग्छ खर्च ?

कस्तो अवस्थामा गर्ने जोर्नी प्रत्यारोपण, कति लाग्छ खर्च ?

काठमाडौं । नयाँ नयाँ प्रविधिको विकाससँगै चिकित्सा विज्ञानमा उल्लेख्य विकल्प दिएको छ । त्यसमध्ये एक हो, जोर्नी प्रत्यारोपण । यो घुँडा र कम्मरको समस्याका लागि उपयोगी विकल्प सावित भइरहेको...

कुन-कुन कारणले हुन्छ मेरुदण्डमा समस्या ?

कुन-कुन कारणले हुन्छ मेरुदण्डमा समस्या ?

काठमाडौं । मेरुदण्डको हड्डी मानिसको जीवनरेखा नै हो भन्दा हुन्छ । यो नहुँदो हो त हामी सिधा उभिन पनि सक्ने थिएनौं । मेरुदण्डले मानिसको तौललाई धान्ने त छँदैछ यो...

हड्डी भाँचिंदा कस्तो अवस्थामा रड राख्नुपर्छ ?

हड्डी भाँचिंदा कस्तो अवस्थामा रड राख्नुपर्छ ?

काठमाडौं । चोटपटक वा दुर्घटनामा पर्दा हड्डी भाँचिन सक्छ । हड्डी भाँचिनुलाई चिकित्सकीय भाषामा ‘बोन फ्याक्चर’ भनिन्छ । यसको अर्थ हड्डीमा कुनै किसिमको चिरा पर्नु वा बनावट परिवर्तन हुनु...

थरीथरीका हड्डी : यसरी बनेको हुन्छ मानव शरीर

थरीथरीका हड्डी : यसरी बनेको हुन्छ मानव शरीर

हड्डी कसरी बलियो बनाउने ? हड्डी भाँचिए के गर्ने ? हड्डी किन कमजोर हुन्छ ? यी प्रश्नहरुमा घोत्लिरहँदा तपाईंसँग अर्को पनि प्रश्न आउन सक्छ, शरीरमा हड्डी नै नभए के...

शरीरको हड्डी कमजोर हुने समस्याबाट कसरी बच्ने ?

शरीरको हड्डी कमजोर हुने समस्याबाट कसरी बच्ने ?

हड्डी कमजोर हुँदा समग्र स्वास्थ्यमा असर पर्छ । हड्डी कमजोर हुन थालेपछि शरीरमा पीडाले सताउन थाल्छ । वृद्धावस्थामा हड्डी कमजोर हुने, मक्किने समस्या अलि बढी हुन्छ । बालबालिकामा यो...

८ कारण, मांसपेशी च्यातिने समस्या यसरी हुन्छ

८ कारण, मांसपेशी च्यातिने समस्या यसरी हुन्छ

सामान्य कारणले मांसपेशी च्यातिन (मसल्स टियर) सक्छ । तर यसकै कारण ठूलो सास्ती खेप्नुपर्ने हुन्छ । उठ्दा, बस्दा, काम गर्दा, खेल्दा, उफ्रिंदा अनायासै मांसपेशी च्यातिन सक्छ । यसले मान्छेलाई...

मांसपेशी जति चलाएन त्यति सुक्दै जान्छ

मांसपेशी जति चलाएन त्यति सुक्दै जान्छ

एकपटक सोच्नुहोस् त, शरीरमा मांसपेशी नहुँदो हो त के हुन्थ्यो ? शरीरमा अस्थिपञ्जर र छाला मात्र बाँकी रहन्थ्यो । शरीर संरचनामा मांसपेशीको खास उपस्थिति छ । शरीरमा करिब ४०-५०...

बस्ने कसरी ?

बस्ने कसरी ?

काठमाडौं । दिनभरमा हामी घर वा कार्यालयमा कति बेर बस्छौं ? सायद हामीले यो कुरा कहिल्यै याद गरेका छैनौं होला । कामको दबाबमा घण्टौं एकै ठाउँ वा एउटा कुर्सीमा...

बुढेसकालमा हड्डी भाँचिए जोडिन गाह्रो हुन्छ : डा. दीपेन्द्र पाण्डे

बुढेसकालमा हड्डी भाँचिए जोडिन गाह्रो हुन्छ : डा. दीपेन्द्र पाण्डे

काठमाडौं । बालबच्चाको हातखुट्टा वा हड्डी भाँचिएको छ भने सामान्यतः त्यो चाँडै जोडिन्छ । तर बुढ्यौली उमेरमा हातखुट्टा वा हड्डी भाँचिएमा त्यस्तो अवस्था हुँदैन । चिकित्सकका अनुसार उमेर ढल्किंदै...

हाम्रो जीवनशैली नै नसा सम्बन्धी समस्याको मुख्य कारण

हाम्रो जीवनशैली नै नसा सम्बन्धी समस्याको मुख्य कारण

टाउकोमा गह्रौं भारी बोकेर जीवन धान्नेहरु र कार्यालयभित्र कुर्सीमा बसेर काम गर्नेमध्ये कसलाई बढी नशासम्बन्धी समस्याको जोखिम होला ?

ट्रेन्डिङ ताजा अपडेट