नेपाल नेत्रज्योति संघमार्फत २०२४ मा ९ लाख ७ हजार विदेशीले गराए आँखा उपचार
१३ चैत्र, काठमाडौं । नेपाल नेत्रज्योति संघले आफ्नो सञ्जालमार्फत एक वर्षमा ३४ हजार भन्दा बढी आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गरेको छ। वर्ष २०२४ मा ३४ हजार ४२५ जनाको आँखा...