पेपर कपमा चिया, कफी पिउनु स्वास्थ्यका लागि हानिकारक
हामी मध्ये धेरैले कुनै न कुनै बेला प्लास्टिक वा कागजको डिस्पोजेबल गिलासमा पानी, चिया वा कफी पिएकै हुनुपर्छ। विवाह भोज होस् वा घुम्ति चिया पसल, यस्ता ठाउँमा डिस्पोजेबल कपको...
हामी मध्ये धेरैले कुनै न कुनै बेला प्लास्टिक वा कागजको डिस्पोजेबल गिलासमा पानी, चिया वा कफी पिएकै हुनुपर्छ। विवाह भोज होस् वा घुम्ति चिया पसल, यस्ता ठाउँमा डिस्पोजेबल कपको...
रुनु कमजोरीको लक्षण हो । धेरैलाई यही लाग्छ । सायद यही कारणले गर्दा पुरुषहरू दुख पर्दा पनि आँसु लुकाउछन्। जुन स्वास्थ्यको दृष्टिकोणले ठिक होइन । विज्ञान भन्छ, रुनुका धेरै...
चिसो पानीले नुहाउँदा रक्तसञ्चार बढ्छ । प्रतिरोधात्मक क्षमता बढ्छ । छालामा चमक बढ्छ । तनाव कम हुन्छ । यो सब सम्भव हुन्छ । जब मौसम शरीर अनुकूल हुन्छ ।...
चार वर्षको अवधिमा विदेश जाने प्रक्रियामा लाग्ने चिकित्सकको संख्या २.६७ गुणाले बढेको देखिन्छ । नेपाल मेडिकल काउन्सिलका निमित्त रजिष्ट्रार डा. विश्व दवाडी भन्छन्– नेपाली चिकित्सक विदेश जाने क्रम भयावह...
शरीरमा फोहोर भए पछि दुर्गन्ध आउँछ । दुर्गन्धलाई सुगन्धमा बदल्ने काम बास्नादार परफ्युमले गर्छ । तर त्यही बास्नादार परफ्युम दिनभर छालामा पर्दा शरीरलाई हानि गर्छ । कमैलाई थाहा होला,...
माननीय स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलज्यू, आज म तपाईंलाई यो खुला पत्रमार्फत आम नेपाली नागरिकको स्वास्थ्य अवस्था र सरकारी सेवाका बारेमा केही लेख्न गइरहेको छु । तपार्इंले मेरा शब्दहरुलाई...
मेडिसिनमा विकासवादी सिद्धान्तले आजको दिनमा भएका संरचना र रोगहरूलाई भविष्यका दृष्टिकोणले पनि विचार गर्छ । भोलि के के रोगहरू विकसित भएर जान सक्छन् भनेर छलफल गर्न सक्छ ।
‘जाडोमा बढी भोक लाग्छ, काम गर्ने खासै जाँगर लाग्दैन । सुतेर बसिरहूँ जस्तो लाग्छ ।’ जाडोमा अधिकांशलाई यस्तै हुन्छ । यस्तो बानीले आनन्द त केहीबेर दिन सक्ला । तर...
घटना हेर्दा क्षणिक जस्तो देखिन्छ तर उनीहरूले योजनाबद्ध रुपमा हत्या गरिरहेका हुन्छन् । मनोचिकित्सकका अनुसार मानिस आफ्नो समस्यालाई मार्न खोज्दा परिवारकै हत्या गर्न उन्मुख हुन्छ ।
आमाबाबुको माया र राम्रो पालनपोषणले बालबालिकाको उज्ज्वल भविष्यको जग बसाउँछ । आमाबाबुको मायाले बच्चाको शारीरिक र मानसिक विकासमा मद्दत गर्छ । यसबाट बच्चाले सम्बन्धको महत्व बुझ्छन् सक्छन् । तर...
प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितिमा वीर अस्पताल र चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) सात वर्षपछि छुट्याउने विषयमा सहमति भएको छ ।
हवाईजहाजको यात्रा तुलनात्मक रुपमा सुरक्षित र छिटो हुने भएकाले यातायातका लागि धेरैको रोजाइमा पर्ने गरेको छ । तर हवाई यात्रा गर्दा केही कुरामा ध्यान दिनु जरुरी हुन्छ । विशेषगरी...
‘अरूको बिरामीलाई आफन्तहरू भेट्न आउँछन्, हाम्रो त यहाँ कोही छैन । त्यसैले कोही भेट्न पनि आउँदैन । अहिले हामीसँग एक रुपैयाँ पनि छैन' लक्ष्मी भन्छिन्, 'अस्पतालले डिस्चार्ज गरिदियो भने...
सरकारले दिएको निर्देशनलाई निजी र मेडिकल कलेजले पटक्कै टेरिरहेका छैनन् भने सरकारले पनि अनुगमन गर्ने रुचि देखाएको छैन । नर्सहरूले न्यून पारिश्रमिक र श्रम शोषण भएका गुनासो गरिरहँदा पनि...
उमेरसँगै आउने बुढ्यौलीको लक्षणलाई रोक्न सकिंदैन । तर दैनिकीमा केही परिवर्तन ल्याउन सके शरीर सधैं स्वस्थ र तन्दुरुस्त रहन्छ । बुढ्यौलीको लक्षणलाई कम पार्छ । हुन त अहिले बजारमा...
जनसंख्या तथा विकास नीति निर्धारणको केन्द्रमा रहन्छन् । लैङ्गिक समानता कायम गर्न, सामाजिक र आर्थिक सशक्तीकरणको महत्वलाई उजागर गर्न तथा यौन र प्रजनन् स्वास्थ्यसँग सम्बन्धित हस्तक्षेपलाई प्राथमिकतामा राख्न जनसंख्या...
स्वास्थ्य समस्या कुनै पनि उमेरमा जुनसुकै बेला हुनसक्छ । चाहे त्यो सामान्य होस् वा जटिल । तर जति पनि समस्या आउँछ, त्यसले साँझ र रातमा बढी पिरोल्छ । रातमै...
आँसु एक अद्भूत प्रक्रिया हो, जसले हाम्रो जीवनमा महत्त्वपूर्ण भूमिका खेल्छ । जब हामी दु:खी हुन्छौं वा हाँस्छौं, हाम्रो आँखाबाट आँसु निस्कन्छ । आँसुले आँखालाई हाइड्रेटेड राख्नुका साथै सुरक्षा...
हरेक व्यक्तिको शरीर फरक-फरक प्रकृतिको हुन्छ । कसैका लागि गर्मी सहिनसक्नु हुन्छ भने कसैलाई जाडो । अहिले जाडोयाम चलिरहेको छ । यो मौसममा केहीलाई तुलनात्मक रुपमा जति बाक्लो लुगा...
मीठो सपना देखिरहेको बेला मन र तन दुवै शान्त अनुभव गर्दै गर्दा कुनै अवरोधले निद्रा खुल्छ । त्यसपछि लाख कोसिस गर्दा पनि त्यो मीठो सपना पूरा हुँदैन । कहिले...
खै किन हो ? एक प्रकारको असन्तुष्टि छचल्किरहेको देखिन्छ कतिपय बिरामी र तिनका आफन्तको अनुहारमा । सिधै भन्नुपर्दा नर्सिङ पेशाकर्मीप्रति त्यति सकारात्मक हुँदैन उनीहरुको अनुभूति ।
चिकित्सकले बिरामीको मृत्युको कारण संक्रमण फैलिएर भएको भन्ने जवाफ दिएमा त्यो व्यक्ति सेप्सिसको सिकार भएको बुझिन्छ । ग्लोबल सेप्सिस एलाइन्सेसको तथ्यांक अनुसार वर्षेनी चार करोड ९० लाख मानिस सेप्सिसबाट...
गर्मी र जाडो मौसममा हरेक व्यक्तिको छालाले फरक प्रतिक्रिया दिन्छ । छालामा हुने तापक्रम सेन्सरले जाडो वा गर्मीको प्रतिक्रिया दिन्छ । कतिपय मानिसमा यी सेन्सरहरू कानमा बढी हुन्छन् भने...
स्वास्थ्यमन्त्रीले २७ साउनमा पत्रकार सम्मेलन गर्दै दीर्घकालीन योजनाको रूपमा संघीय अस्पतालमा शल्यक्रियाका लागि हुने चापको लाइन घटाउन अप्रेसन थियटरमा पूर्वाधार थप गर्ने बताए । तर, स्वास्थ्यमन्त्री भएको पाँच महिना...
अपाङ्गता केवल संख्यामा मापन गर्न सकिने समस्या होइन, यो मान्छेको जीवनको एक सामान्य र महत्त्वपूर्ण हिस्सा हो । जब मानिसको शरीरको कुनै अंग काम नगर्ने, कमजोर हुने वा असर...
‘कतिपय अस्पतालको जग्गा सुनिश्चित छैन, केहीको बजेट सुनिश्चित छैन,’ स्वास्थ्यमन्त्री पौडेलले भने, ‘२५० हाराहारी अस्पताल बनाउन नसक्ने अवस्थामा छौं ।’
‘आवासीय चिकित्सकलाई न्युनतम पारिश्रमिक दिन आवश्यक छ । यो विषयमा अन्य कुनै सम्झौता हुँदैन,’ मन्त्री पौडेलको भनाइ उद्धृत गर्दै सहभागी एक उच्च अधिकारीले भने ।
आवासीय चिकित्सकले दिइरहेको गुणस्तरीय सेवाको भरमा निजी मेडिकल कलेजले पैसा आर्जन गरिहेका छन् तर चिकित्सकलाई कुनै उचित पारिश्रमिक दिंदैनन् । केवल विद्यार्थीको नाम दिइन्छ । अन्यायविरुद्ध चिकित्सकले आवाज उठाउँदा...
काठमाडौंको एउटा ठूलो मेडिकल कलेज । रातको २ बजेको समय । आकस्मिक कक्ष बिरामीले भरिएको छ । एक कुनामा म थकित भएर बिरामीको चार्ट हेर्दै थिएँ । तीन दिनदेखि...
जाडोयाममा शरीर वा कोठालाई न्यानो बनाइराख्न हिटरको प्रयोग गरिन्छ । यसले मानिसलाई चिसोबाट राहत त दिलाउँछ । तर यसको प्रयोग गर्दा सावधानी नअपनाउँदा अप्रिय घटना हुने गरेका छन् ।...
काठमाडौं । ‘चिकित्सक पनि मान्छे हुन् । उनीहरूको पनि मुटु छ, संवेदना छ,’ वीर अस्पतालका वरिष्ठ न्युरो सर्जन डा. राजीव झाका यी शब्दहरू गम्भीर छन् । समाजमा चिकित्सकलाई कठोर...
जाडोमा शरीरलाई अन्य मौसममा भन्दा बढी शक्तिको आवश्यक पर्छ । त्यसैले खानेकुरामा विशेष ख्याल पुर्याउनुपर्ने हुन्छ । यतिबेला बच्चालाई खास ख्याल गरिएन भने विभिन्न समस्याले सताउने जोखिम हुन्छ ।...
काठमाडौं । वायु प्रदूषणले मानव शरीरमा कति असर गर्छ भन्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गेटमा राखिएको फोक्सोको तस्वीरले प्रष्ट पार्छ । गत वर्ष चैतमा मन्त्रालयमा राखिएको कृत्रिम फोक्सोको रंग...
३ मंसिर, काठमाडौं । निजी मेडिकल कलेजले चिकित्साशास्त्रको स्नातकोत्तर तह (पीजी) पढाउन अस्वीकार गरेसँगै सरकारले सरकारी अस्पतालमै सिट बढाउने तयारी गरेको छ । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी)...
व्यायाम वा मर्निङवाक स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर जाडोयाममा काठमाडौंमा मर्निङवाकमा निस्कन हानिकारक हुन्छ भनिन्छ । जाडोयाममा बिहानको समयमा तुवाँलो लाग्ने गर्छ । तुवाँलोमा हानिकारक कण सूक्ष्म...
जीवनमा तनाव नै नहुने भन्ने हुँदैन । सामान्य तनाव हुनु स्वभाविक पनि हो । तर यसको पनि आफ्ना सीमा छन् । दीर्घकालीन तनावले मस्तिष्कको कार्यसम्पादनमा नकारात्मक प्रभाव पार्न सक्छ,...
जाडो मौसममा चिसोले बालबालिका र वृद्धवृद्धालाई सबैभन्दा बढी असर गर्छ । त्यसैले बालबालिकासँगै वृद्धवृद्धाको पनि विशेष हेरचाह गर्नुपर्ने हुन्छ । जाडोमा चिसो हावाले वृद्धवृद्धालाई बिरामी बनाउँछ र धेरै समस्या...
शव परीक्षण कक्षमा प्रत्येक दिन नयाँ केस आउँछन् । प्रत्येक केससँग एउटा परिवारको न्यायको आशा जोडिएको हुन्छ । डा. सृजना कुँवरको मिहिनेतले नै त्यो आशा जीवित रहन्छ ।
दशैं-तिहारमा अधिकांश नेपालीको घरआँगनमा फुल्ने फूल हो सयपत्री । चाडपर्व, पूजापाठ तथा कुनै उत्सवमा सजाउन होस् वा अन्य कार्यमै किन नहोस् सयपत्रीको धेरै प्रयोग हुन्छ । तिहारमा त यसको...
सामान्यतया मानिसले स्वस्थ रहन रक्तचाप, सुगर लेभल र कोलेस्टेरोल तीन कुरामा बढी ध्यान दिनुपर्छ । यी तीनमध्ये एउटा पनि अनियन्त्रित भयो भने विभिन्न स्वास्थ्य समस्या निम्तिन थाल्छ । यी...
नेपालमा अझै पनि यौनका विषयलाई केवल अश्लीलताको दृष्टिले मात्र हेरिन्छ । तर यहाँका भूगोलभित्र रहेका यौन आचरण र व्यवहारलाई प्राय: नजरअन्दाज गरिएको छ । नेपाललाई एक सूत्रमा बाँध्ने नाममा...
जसरी शरीरलाई शुद्धीकरण गर्न ‘डिटोक्स’को आवश्यकता पर्छ । त्यसरी नै मस्तिष्कलाई समय-समयमा शुद्धीकरण गरिरहनुपर्छ । दिनभरको काम पछिको थकान, तनाव र केही नकरात्मक विचार दिमागमा हाबी हुन थाल्छ ।...
एक सर्वेक्षणअनुसार ३७ प्रतिशत पुरुष स्वास्थ्यमा समस्या भएको अनुभव गरेपनि अस्पताल वा चिकित्सककहाँ जाँदैनन् । किनभने त्यो रोग भयानक हुनसक्छ भन्ने स्वयम्ले अनुमान गरेर सत्यको सामना गर्न डराउँछन् ।...
कुनै कुरा स्मरण गर्न गाह्रो हुनु, जरुरी कुराहरु पनि छिटै बिर्सनु जस्ता कुरा सामान्य लाग्छ । तर, यो क्रम जति बढ्दै जान्छ हाम्रो दिनचर्या नै प्रभावित हुन थाल्छ ।...
दशैंमा मासुजन्य परिकारको उपयोग धेरै हुने गर्छ । अन्यबेला कुखुराको मासु खाने गरे पनि दशैंमा गच्छेअनुसार मासुका लागि खसी, बोका, च्याङ्ग्रा, राँगा, बंगुर काटिन्छन् । दशैंमा रातो मासुसँगै अल्कोहलको...
आमाबाबु बन्नु जीवनकै एक अविस्मरणीय क्षण हो, जसमा खुसीका साथै जिम्मेवारीको भारी पनि थपिन्छ । पहिलो पटक अभिभावक बन्नेका लागि यो अनुभव थप चुनौतीपूर्ण हुनसक्छ, किनकि उनीहरूले बच्चाको हेरचाहमा...
काठमाडौं । धेरै सरकारी तथा निजी अस्पतालका बिरामीलाई रगतको आवश्यकता पर्दा बिरामीको आफन्त रगत जुटाउन दौडिनुपर्ने अवस्था छ । तर अस्पतालमा रहेका बिरामीले रगत चाहिएको अवस्थामा अस्पतालबाट नै रगत...
केही समययता वायु प्रदूषणले निकै चिन्ता बढाएको छ । वायु प्रदूषणका कारण हुने विभिन्न स्वास्थ्य समस्याले मानिसलाई सताइरहेको छ । वायु प्रदूषण विश्वभर नै चिन्ताको विषय बनेको छ ।...
काठमाडौं । एन्टिबायोटिक औषधिले कीटाणुजन्य स्वास्थ्य समस्या भएमा निको पार्न मद्दत गर्छ । यो सत्य हो । तर एन्टिबायोटिकको लगातार प्रयोगले भने घातक परिणाम दिन सक्छ । केही दशकयता...
काठमाडौं । सरकारी अस्पतालमा उपचार गराउन खर्च त कम लाग्छ तर सेवाप्रति भने आम नागरिक सन्तुष्ट हुँदैनन् । अस्पतालसम्म पुगेर लामो लाइनमा बस्नुपर्ने झन्झटले पनि बिरामीलाई तनाव दिएको हुन्छ...
मस्तिष्कमा रक्त सञ्चार बन्द हुने वा अचानक मस्तिष्कमा रगतको नसा फुट्ने आपतकालीन अवस्थालाई स्ट्रोक भनिन्छ । अत्यावश्यक पोषक तत्त्वबाट वञ्चित भएको केही मिनेटमै मस्तिष्कका कोषिकाहरु मर्न थाल्छन् । यस्तो...
२८ भदौ, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले शुक्रबारबाट जलनका बिरामीलाई सेवा दिन थालेको छ । २०७२ वैशाखको भूकम्पपछि बन्द रहेको बर्न वार्डमा जलनका सामान्य बिरामीलाई...
मान्छे एउटा यौनिक प्राणी हो । त्यसैले मान्छेहरू यौनिक रुपमा आकर्षण हुन्छन् र यौन इच्छा चाहना अभिव्यक्त गर्छन् । तर कसले कसरी अभिव्यक्त गर्छ भन्ने कुरा भने फरक पर्छ...
अचानक चक्कर आउने समस्या भएमा जोकोही आत्तिन सक्छ । मनमनै के भयो होला भनेर अनेकौं सोच्न आउँछ । चक्कर आउने समस्या सुरु भएपछि एकैछिनमा ठीक हुँदैन । निको हुन...
अनगिन्ती ब्रान्डका नाममा सप्लिमेन्टहरू सिरप, ट्याब्लेट, एनर्जी बार, पेय पदार्थ वा पाउडरका बजारमा उपलब्ध छन् । यी सप्लिमेन्टहरुले शरीरमा भिटामिन, मिनरल्स, क्याल्सियम, आइरन र प्रोटिन जस्ता पोषक तत्वहरूको कमीलाई...
‘भोक मीठो कि भोजन ?’ नि:सन्देह ‘भोक’ । भोक लागेको बेला रुखोसुखो खानेकुरा पनि स्वादिलो लाग्छ । तर भोक नै छैन भने ? चौरासी व्यञ्जन पनि खल्लो लाग्छ ।...
प्रसंग १ ६ वर्षीय बालकको मृत्युपछि विराटनगरको एक अस्पतालमा तोडफोड भयो । उपचारको क्रममा चिकित्सकको लापरवाहीले बालकको मृत्यु भएको आरोप लगाउँदै अस्पताल तोडफोड गरिएको हो । तीन महिनाअघि उक्त...
बुढ्यौलीले छाला चाउरी पर्ने कुरा त लगभग सबैलाई थाहा छ । तर बढ्दो उमेरसँगै छाला मात्र होइन, शरीरका अन्य अंगहरुमा पनि प्रभाव पर्छ । उमेर बढ्दै जाँदा शरीरका सबै...
धेरैलाई खुल्दुली हुनसक्छ, रगत कसरी बन्छ होला ? रक्तसञ्चारको प्रक्रियाबाट रगतसँगै शरीरका हरेक अंगमा पोषक तत्त्व र अक्सिजन पुग्छ । शरीरमा रगतको उत्पादन आमाको पेटमा हुँदादखि नै सुरु हुन्छ...
खुट्टा दुखेर हैरान भएका जोरपाटीका श्याम श्रेष्ठ (नाम परिवर्तन) दिनहुँजसो आइबुप्रोफेन सेवन गर्थे । औषधि खाने समयसम्म उनलाई दुखाइ कम हुन्थ्यो । जसकारण उनका लागि सहज र सुलभ रामवाण...
मोटोपनको समस्याले धेरैलाई सताइरहेको छ । मोटोपन कम गर्न मानिसहरूले विभिन्न डाइट-प्लान अपनाउँछन् । केही व्यक्ति त तौल घटाउनमा यति केन्द्रित हुन्छन् कि उनीहरू भोक लाग्दा पनि खाना खाँदैनन्...
शरीरमा थाइरोइड हर्मोन उत्पादन गर्न आयोडिन आवश्यक हुन्छ । तर थोरै मात्रामा । सामान्यतया एक व्यक्तिको लागि प्रतिदिन १५० माइक्रोग्राम आयोडिन पर्याप्त हुन्छ । मेटाबोलिजम र थाइरोइड ग्रन्थीको स्वस्थ...
ज्वरो मानव शरीरको एक प्रतीकात्मक वा आत्मरक्षक प्रक्रिया हो । ज्वरो आउँदा मानव शरीरको ताप बढ्ने गर्छ । मानव शरीरको ताप सञ्चालन एक प्रणालीद्वारा हुन्छ । सो प्रणालीद्वारा तापक्रम...
मेरो घाउ निको भएन के गर्ने ? मेरो पेट असाध्यै दुख्यो के गर्ने ? मलाई राति निद्रा पर्दैन के गर्ने ? अहिले हामीसँग सजिलो उपाय छ गुगल । गुगल...
हाम्रो भान्साकोठामा कतिपय यस्ता सामग्री हुनसक्छन्, जसलाई प्रयोग गर्नुअघि कतिको सुरक्षित छन् भनेर सोच्नुपर्ने हुन्छ । जसमध्ये एक हो, एल्युमिनियम फोयल । अफिस जानेहरूका लागि खाजा प्याकिङ होस् वा...
काठमाडौं । नौं महिनाको लामो प्रतीक्षापछि सन्तान आमाको छातीमा टाँसिनुको अनुभव नयाँ आमाले शब्दमा व्यक्त गर्न सक्दिनन् । त्यससँगै नयाँ आमाको यात्रा सुरु हुन्छ । आमाको पहिलो जिम्मेवारी हुन्छ,...
सुरक्षित यौन सम्पर्कका लागि प्रायः कण्डमको प्रयोग गरिन्छ । जुन राम्रो बानी हो । यसले यौन सञ्चारित रोगहरूका साथै एचआईभी जस्ता अन्य यौन सञ्चारित रोगको जोखिम पनि कम गर्छ...
आइरन हाम्रो शरीरलाई आवश्यक पोषक तत्त्व हो, जसले शरीरका विभिन्न भागमा अक्सिजन पुर्याउन र हेमोग्लोबिन (रातो रक्तकोषिकाहरुमा पाइने एक प्रकारको प्रोटिन) बनाउन मद्दत गर्छ । हेमोग्लोबिनले फोक्सोको माध्यमबाट शरीरका...
काठमाडौं । काठमाडौंको टुकुचा–बागमती संगम नजिकबाट संकलन गरिएको ढलको नमुना परीक्षण गर्दा स्वरूप परिवर्तित भएको पोलियो भाइरस भेटिएको थियो । पोलियो जीवाणु भेटिएपछि काठमाडौं, ललितपुर र भक्तपुरमा पोलियो विरुद्धको...
तनावले तन र मनलाई पिरोल्ने गर्छ । सबैको उही सुझाव हुन्छ- ‘तनावबाट मुक्त रहनुपर्छ ।’ तर के मान्छे वास्तवमै तनावरहित रहन सक्छ ? एक अमेरिकी वैज्ञानिकका अनुसार मस्तिष्कमा दबाइने...
काठमाडौं । भान्छामा खाना पकाउन कुन इन्धन प्रयोग हुन्छ ? सहरमा बस्ने अधिकांशको जवाफ हुन्छ- ग्याँस । केहीले बिजुली पनि भन्लान् । किनकि इन्डक्सन र इन्फ्रारेड चुलो प्रयोग गर्नेहरु...
अस्पतालमा भर्ना भएका प्राय: बिरामीलाई सलाइन पानी दिइरहेको देखिन्छ । यो किन अनिवार्य जस्तै बिरामीलाई दिइरहेको हुन्छ ? भन्ने जिज्ञासा धेरैको मनम उब्जिन सक्छ । सलाइन पानी भनेको बिरामीलाई...
काठमाडौं । शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न स्वस्थकर खानपान, व्यवस्थित जीवनशैली र व्यायामको जरुरी हुन्छ । यसमा अर्को छुटाउनै नहुने कुरा हो निद्रा । एक वयस्क व्यक्तिलाई दैनिक सातदेखि...
स्वस्थ जीवन अपनाउन सबैभन्दा पहिला शरीरमा विषाक्त पदार्थको सेवनमा नियन्त्रण गर्न सक्नुपर्छ । हामीले खाने कतिपय कुरा शरीरका लागि विषाक्त हुनसक्छ । जसमध्ये चुरोट, सुर्तीजन्य पदार्थ र मदिरा प्रमुख...
मीठो चियाको चुस्कीसँगै दिनको सुरुवात गर्ने नेपाल, भारत लगायत दक्षिण एसियाली मुलुकको आम चलन नै हो । यी मुलुकमा चिया पिउने चलन अत्यधिक छ । चिया बनाउने पनि भूगोल र...
आत्म हेरचाह सानो शब्द जस्तो लाग्न सक्छ, तर यसले व्यक्तिको जीवनमा ठूलो महत्त्व राख्छ । आत्म हेरचाह (सेल्फ केयर) मानसिक, शारीरिक र भावनात्मक तीन प्रकारका स्वास्थ्यका लागि आवश्यक हुन्छ...
नेपालमा क्यान्सर, हृदयरोग, मधुमेह, मिर्गौलासम्बन्धी रोगजस्ता दीर्घकालीन रोग बढ्दै गएको छ । स्वास्थ्य सेवाको खर्च पनि आकाशिंदै गएको छ । यस्तो अवस्थामा कतिपय बिरामीले उपचार गर्न घरबारै बेच्नुपर्ने वा...
स्वस्थ रहन राम्रो र पर्याप्त निद्रा अति आवश्यक हुन्छ । राम्रो र गहिरो निद्राले शारीरिक र मानसिक स्वास्थ्यमा धेरै सकारात्मक प्रभाव पार्छ । पर्याप्त निद्रा नपुग्दा स्वास्थ्यमा विभिन्न समस्या...
अहिले अत्याधिक गर्मीको समय छ । शरीर र अनुहार पसिनाले असिनपसिन छ । यस्तोमा दिमागले चिसो पेय खोज्छ । चिसो पेयमा धेरैको रोजाइमा लस्सी र जुस पर्छ । आजभोलि...
हाम्रो शरीरको दुई तिहाइ तौल पानीले भरिएको हुन्छ । पानीले नै शरीरमा पोषक तत्त्व र फ्याँक्नुपर्ने वस्तु एक ठाउँबाट अर्को ठाउँमा ओसारपोसार गर्छ । शरीरको तापक्रम स्थिर राख्छ ।...
तपाईं कस्तो सिरानीको प्रयोग हुन्छ ? कोहीलाई सिरानी अग्लो मनपर्छ, कोहीलाई होचो, अनि अति पातलो, कसैलाई भने अत्याधिक मोटो । कोहीको त सिरानी विनै सुत्ने बानी हुन्छ । धेरैलाई...
भरपेट खाना खाएको केही समयमै कतिपय व्यक्तिलाई भोक लाग्छ । फलस्वरुप छिनछिनमा भोक लाग्दा धेरै खाना खाइन्छ । जसले मोटोपनलगायत अन्य थुप्रै स्वास्थ्य समस्या निम्त्याउन सक्छ । यसरी खानेकुराको...
आफ्नो बच्चाले जतिसक्दो चाँडो बोलेको सुन्न नचाहने अभिभावक को होला र ? तर आफ्नो बच्चालाई छिटो बोल्न सिकाउने चाहनामा अभिभावकले केही गल्ती गर्ने गर्छन् । यसले गर्दा बच्चाको बोली...
शाकाहारीको प्रिय परिकार हो पनीर । अन्यलाई मासु प्रिय भएजस्तै हो शाकाहारीका लागि पनीर । चाडपर्वमा शाकाहारी भान्सामा यो नछुट्ने खानेकुरा हो । पनीर खाँदा स्वादिष्ट हुने मात्र नभई...
काठमाडौं । हरेकको घर, भान्सामा साङ्ला भेटिन्छ । खासगरी गर्मीयाममा साङ्लाले बढी दु:ख दिन्छ । मौसमी तापमान बढेसँगै घर–भान्सामा साङ्ला सलबलाउन थाल्छ । यसले जथाभावी फोहोर बनाउने मात्र हैन,...
टाउको दुख्दा, पेट दुख्दा वा संक्रमणको उपचारमा हामी औषधि खान्छौं, तर कहिल्यै सोच्नुभएको छ- शरीरमा यो समस्याको उपचार गर्नुपर्छ भनेर कसरी थाहा हुन्छ ? शरीरका सबै अंगहरुलाई छोडेर, औषधिले...
चर्को गर्मीबाट बच्न मानिसहरु पंखा र एयर कन्डिसनर (एसी)को सहारा लिन्छन् । पछिल्लो केही वर्षयता लगातार बढ्दो तापक्रमका कारण एयर कन्डिसनरको प्रयोग निकै बढेको छ । तर लगातार एसीको...
१ असार, काठमाडौं । घडीको सुईले बिहान आठ बजेको संकेत गर्छ । मेडिकल उपकरणको ‘टुङ…टुङ’ आवाज, कुरुवाको होहल्ला, बिरामीको चहलपहल, एम्बुलेन्सको साइरन । बाँसबारीस्थित अस्पताल परिसरमा कोलाहलको बेग्लै कोलाज...
समयसँगै सुविधा बढ्दै गएपछि मानिसको जीवनशैली सहज बन्दै गएको छ । त्यससँगै विभिन्न संक्रमण र रोगको जोखिम पनि बढ्दै गएको छ । पुरुषको तुलनामा महिलालाई संक्रमण र रोगको जोखिम...
मानसिक हिसाबले कुनै पनि कुराप्रति सकारात्मक दृष्टिकोण राखेर यसले मलाई राम्रो गर्छ भन्ने विश्वास गरिन्छ भने त्यसलाई ‘प्लेसिबो’ भनिन्छ । जस्तो- एकदमै पेट दुखिरहेको छ, जँचाउन अस्पताल गइयो र...
बूढो हुनु स्वभाविक जीवन प्रक्रिया हो । तर पनि बूढो भइहाल्न सायदै मानिसलाई मन पर्ला । मानिसको उमेर बढ्दै जाँदा हरेक गतिविधिमा परिवर्तन आउन थाल्छ । आँखा कमजोर हुन...
तपाईं कति घण्टासम्म जाग्राम रहनुहुन्छ ? वा कति दिनसम्म निरन्तर ननिदाई काम गरिरहन सक्नुहुन्छ ? सम्भवत: यसको अभ्यास र अनुभव तपाईंसँग छैन । र, अभ्यास गर्न सायदै सकिएला ।...
अस्ट्रेलियाको बालर्याट क्लारेन्डन कलेजले गत महिना पाँचदेखि नौ कक्षासम्म पढ्ने विद्यार्थीहरुका लागि कक्षामा पानीका बोतलको प्रयोगमा प्रतिबन्ध लगाएर एउटा परीक्षण गर्यो । विद्यालयका अनुसार प्रारम्भिक प्रतिक्रियाका आधारमा के पत्ता...
सुतेर उठ्दा, थकाइ लाग्दा, निद्रा नपुग्दा, भोक लाग्दा, तनाव हुँदा हाइ आउने गर्छ । हाइ आउनु एउटा इन्भोलिन्टरी मुभमेन्ट हो अर्थात् आफूले चाहेर होइन, नचाहेर हुने कुरा हो ।...
काठमाडौं । विश्व ब्रेन ट्युमर दिवसको अवसरमा वीर अस्पतालमा एक महिना ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क गरिने भएको छ । राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष तथा वीर अस्पतालका वरिष्ठ...
काठमाडौं । भोक लाग्नु एक शारीरिक प्रक्रिया हो । जब भोक लाग्छ,सबै काम छोडेर पहिले खानामा ध्यान जान्छ । कतिपय मानिस यस्ता हुन्छन् जसलाई भोक लागेपछि रिस उठ्छ ।...
पारिवारिक चिकित्सा एक प्रकारको मनोवैज्ञानिक परामर्श हो । जसले परिवारमा हुने मनोवैज्ञानिक स्वास्थ्य समस्याको हल गर्ने हरसम्भव प्रयास गर्छ । यो यस्तो थेरापी हो, जसले परिवारका सदस्यबीच मनमुटाव वा...
शरीरभित्र हुने रासायनिक गतिविधिहरूकै कारण मानिस जीवित र स्वस्थ रहन्छ । यी रासायनिक गतिविधिलाई गति दिने काम मानव शरीरको प्रत्येक कोषिकामा रहेको हजारौं इन्जाइमको हो । सरल भाषामा बुझ्ने...
आफ्नै शरीरलाई एन्टिबडीले नचिनेर नसाको झिल्ली बिगार्ने रोग मल्टिपल स्क्लेरोसिस हो । एन्टिबडीले माइलिन म्यान् अर्थात् नसामा भएको खोलमा क्षति पुर्याउँछ । मल्टिपल स्क्लेरोसिस हुँदा हातखुट्टा लाटो हुने वा...
एकजना २५ वर्षीय पुरूषले विगत केही वर्षदेखि आफ्नो छाती महिलाको स्तन जस्तै भएको बताए । यसकारण अन्य पुरूषको उपस्थितिमा लुगा फेर्न नमिल्ने बताए । उनको छातीको आकार त्यस्तो हुनुको...
भनिन्छ, स्वास्थ्य नै धन हो । त्यसकारण आफूलाई स्वस्थ राख्नु जीवनको सबैभन्दा महत्वपूर्ण कुरा हो । राम्रो स्वास्थ्यका लागि धेरै त्यस्तो केही गर्नुपर्दैन । सजिलै साना-साना कुराहरुलाई व्यवस्थापन गरेर...
काठमाडौं । धेरैजसो काम दिनमा नै सम्पन्न हुन्छन् । तर केही अत्यावश्यक काम भने दिनरात भनेर हुँदैन, ती काम राति पनि सुचारु राख्नुपर्ने जरुरी हुन्छ । विशेषगरी डाक्टर, नर्स,...
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार आईसीयू र भेन्टिलेटरमा उपचाररत एक जना बिरामीका लागि एक जना नर्सको आवश्यकता पर्छ । साधारण शय्यामा भने एक जना नर्सले ६ जनासम्म बिरामी हेर्नुपर्ने हुन्छ...
राम्रो स्वास्थ्यका लागि प्रशस्त प्रोटिनयुक्त आहारको सेवन गर्नुपर्छ भन्ने आम धारणा छ । तर कुनै पनि मानिसको शरीरलाई कति मात्रामा प्रोटिनको आवश्यकता पर्छ भन्ने कुरा उसको शरीर, तौल, मांसपेशी,...
केही दिनअघि मात्रै बलिउड अभिनेता शाहरुख खानलाई हिट-स्ट्रोक भएपछि अस्पताल भर्ना गर्नुपर्यो । आईपीएल क्रिकेटको दौरान उनलाई अत्याधिक गर्मीका कारण हिटस्ट्रोक भएको थियो । अहिले उनी अस्पतालबाट डिस्चार्ज भइसकेका...
काठमाडौं । पछिल्लो समय जीवनशैली परिवर्तनसँगै मोटोपनको समस्याबाट पीडित हुनेको संख्या बढ्दो छ । बढेको वजनलाई कम गराउन मानिसहरु विभिन्न उपाय अपनाउने गर्छन् । कोही व्यायाम गर्न थाल्छन्, कोही...
काठमाडौं । भक्तपुरको दुई पोखरीस्थित एक होटल व्यवसायी भन्छन्- ‘राँगाको ताजा मासुमा पनि जुका भेटिन्छ । काट्दा काट्दैको मासुमा कसरी जुका पर्छ ?’ मःम वा अन्य परिकार बनाउनका लागि...
अमेरिकाको न्युजर्सी बस्ने ११० वर्षीय भिनसेन्ट ड्रान्सफिल्ड बिहानपख आफैं कार चलाएर कफी पिउन र लन्चका लागि क्याफे जान्छन् । उनको स्वास्थ्यमा कुनै ठूलो समस्या छैन सामान्य घुँडा दुख्नेबाहेक ।...
टाउको दुखाइको अनुभव सबैले गरेकै हुन्छन् । टाउको दुख्नुका कारण विभिन्न हुन्छन् । कतिपय अवस्थामा टाउको आफैं दुख्छ भने कुनैबेला अन्य रोगका कारण पनि दुख्छ । टाउको दुखाइलाई चिकित्सकीय...
काठमाडौं । दैनिक जिम जाने, व्यायाम गर्ने र उच्च रक्तचापको समस्या भएकालाई पोषणविद्हरु चुकन्दर खाने सल्लाह दिन्छन् । शरीरमा रगतको कमी हुँदा र रगतमा हेमोग्लोबिनको कमी छ भने पनि...
काठमाडौं । ललितपुरस्थित अल्का अस्पतालले काठमाडौं उपत्यकाका ट्राफिक प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको थियो, केही समयअघि । ३३८ जना ट्राफिक प्रहरीको स्वास्थ्य परीक्षणको क्रममा अधिकांशमा श्वासप्रश्वासको समस्या भेटियो ।...
स्वास्थ्यका लागि खानपानको मुख्य भूमिका हुन्छ । शरीरलाई आवश्यक पौष्टिक तत्व विभिन्न खानेकुराबाट प्राप्त हुन्छ । स्वस्थ रहन हरियो सागसब्जीको भूमिका महत्वपूर्ण हुन्छ । हरियो सागपातमा भिटामिन, खनिज पदार्थ...
नुन सोडियम क्लोराइडबाट बनेको खनिज हो, जसमा ४० प्रतिशत सोडियम र ६० प्रतिशत क्लोराइड हुन्छ । शरीरका लागि सीमित मात्रामा नुन आवश्यक हुन्छ, किनकि शरीरमा पानीको मात्रा नियन्त्रित राख्नका...
३० वैशाख, काठमाडौं । ललितपुरको पुल्चोकस्थित निदान अस्पतालको ढोकामा ताला झुण्ड्याइएको छ । छेउमा एउटा सूचना पनि टाँसिएको छ, जसले अस्पतालमा ताला घरधनीले लगाएको प्रष्ट हुन्छ । सम्झौता अनुसार...
मांसपेशी र हड्डीसम्बन्धीको दुखाइलाई फाइब्रोमायल्जिया भनिन्छ । यो एक किसिमको पेन डिसअर्डर अर्थात् दुखाइ विकार हो । यो एक दीर्घकालीन रोग हो, जुन शरीरका विभिन्न भागमा सरेर दुख्छ ।...
निश्चित उमेरपछि शरीरमा हार्मोनल परिवर्तन भएर शारीरिक कार्यमा ह्रास आउने गर्छ । यसलाई मेनोपज भनिन्छ । महिलामा हुने रजोनिवृत्ति एक यस्तै प्रकिया हो । महिलामा हुने मेनोपजको धेरै चर्चा...
कामको प्रकृति र पेशाका कारण पनि मानिसलाई विभिन्न रोगल् सताउन सक्छ । दिनभर कुर्सीमा बसेर काम गर्ने व्यक्तिलाई एक खालको रोगको जोखिम हुन्छ भने शारीरिक श्रम गर्ने, भारी काम...
गर्मीयाममा राति लामखुट्टेबाट जोगिन विभिन्न किसिमको किटको प्रयोग गरिन्छ । यस्ता सामग्रीले लामखुट्टेलाई भगाउने, मार्ने गर्छन् । लामखुट्टे भगाउन वा मार्न प्रयोग गर्ने धुप रातभरि बाल्ने चलन छ ।...
सिस्नुलाई अंग्रेजीमा ‘युटिका डिऐका’ स्टिङिङ नेटल भनिन्छ । किनभने यसमा हुने रौंदार काँडाको स्पर्शले बिच्छीले टोकेझैं छालामा पीडा हुन्छ । नेसनल लाइब्रेरी अफ मेडिसिनका अनुसार सिस्नु युरोपेली देशरुमा १५...
खाना खाइसकेपछि राम्ररी पचाउन आराम गर्ने कि हिंड्ने ? कतिपयले खाना खाइसकेपछि खाना राम्ररी पचाउन केही समय आराम गर्नुपर्छ भनी सुझाव दिन्छन् भने कसैले १५ मिनेट हिंड्न सल्लाह दिन्छन्...
धेरै चिनी खाँदा मधुमेहको जोखिम त छँदैछ, यसले अन्य स्वास्थ्य समस्या पनि निम्त्याउन सक्छ । पेय पदार्थ, मिठाइ, केक लगायत धेरै खानेकुरामा चिनीको प्रयोग गरिने भएकाले यसबाट सजिलै टाढा...
काठमाडौं । ‘जंकफुड हानिकारक छ’ भनी चर्को स्वरमा निरन्तर खबरदारी गरिरहेकी छिन्, डा. अरुणा उप्रेती । लेख, अन्तर्वार्ता मात्र होइन, सामाजिक सञ्जालबाट पनि उनी यही कुरा जोडतोडले भनिरहेकी छिन्,...
पहिले महिलाहरू इन्टिमेट हाइजिनको बारेमा कुरा गर्न हिच्किचाउँथे । जसकारण उनीहरू विभिन्न किसिमका संक्रमणबाट पीडित हुने गर्थे । तर अहिले समय बदलिएको छ, महिलाहरू इन्टिमेट हाइजिनको विषयमा सबै प्रकारको...
बढेको तौललाई घटाउन मान्छेहरू अनेक उपाय अपनाउँछन् । डाइट फलो गर्छन्, भारी व्यायाम गर्छन् । तर दैनिक हिंड्दा पनि तौल नियन्त्रण हुन्छ भन्ने कुरालाई भने नजरअन्दाज गरिरहेका हुन्छन् ।...
कोही आफन्त, नातेदार, चिनेजानेका, साथीभाइ दुःख-बिमार भएर अस्पताल भर्ना भएका हुनसक्छन् । यस्तो अवस्थामा हामी अस्पताल पुग्ने गर्छौं, आडभरोसा दिनका लागि । यद्यपि, जसै बिरामीकहाँ पुग्छौं, हामीले अस्पतालको सामान्य...
गृहिणीहरु आफ्नो स्वास्थ्यलाई लिएर अलि हेलचेक्र्याइँ गर्छन् । जसकारण भविष्यमा गम्भीर स्वास्थ्य समस्याको जोखिम हुनसक्छ । योग र व्यायामका साथै स्वस्थ शरीरका लागि स्वस्थ आहार पनि महत्वपूर्ण हुन्छ ।...
काठमाडौं । चिकित्सा विज्ञानका लागि ‘एन्टिबायोटिक’ वरदान मात्र होइन, अभिशाप पनि हुनसक्ने संशय गरिंदैछ । किनभने यसको प्रयोग यति व्यापक हुँदै गएको छ कि भोलिको दिन मान्छेको शरीरमा एन्टिबायोटिकले...
गृहिणीले श्रीमान्, छोराछोरी र परिवारका अन्य सबै सदस्यको ख्याल राखिरहेका हुन्छ । खानपान, सन्तानको पढाइ, वृद्धवृद्धाको औषधिदेखि हरेक कुरामा उनीहरुले ध्यान दिन्छन् । सबैको ख्याल राख्ने गृहिणीलाई आफ्नै स्वास्थ्यबारे...
विवाहपछि आफ्ना जीवनसाथीको बारेमा चासो राख्नु स्वभाविक हो । एकअर्काको इच्छा, आकांक्षा, उद्देश्य, आनीबानी, स्वभाव, रुचिबारे थाहा हुनु पनि पर्छ । यसले गर्दा आफूहरुमा के कुरा मिल्दो छ, के...
एन्टिबायोटिक लगायतका एन्टिमाइक्रोवियल औषधिहरूको प्रभावकारितामा कमी हुँदै आएको तथ्य बाहिर आएको छ । एन्टिबायोटिक जस्ता प्रतिजैविक पदार्थ, जसले स्वास्थ्य उपचारका लागि संक्रमण गराउने सूक्ष्मजीव विरुद्ध औषधिको रूपमा प्रयोग गर्नुपर्ने...
काठमाडौं । वार्षिक पात्रो फेरिएसँगै हामी जीवनमा केही नयाँपन खोज्न थाल्छौं । विगतमा गरेका कतिपय गल्ती–कमजोरी सच्याउन खोज्छौं । अधुरा रहेका कतिपय योजना–लक्ष्य पूरा गर्न खोज्छौं । अर्थात् ३६५...
शरीरको तौल सन्तुलित हुँदा धेरै गम्भीर रोगको जोखिम कम गर्छ । स्वस्थ आहार र सक्रिय जीवनशैली अपनाएर तौल नियन्त्रणमा राख्न र गम्भीर रोगको सिकार हुनबाट बच्न सकिन्छ । सामान्य...
सर्प दुई प्रकारका हुन्छन्, विषालु र विषरहित । विषरहित सर्पले टोकेमा शरीरमा कुनै किसिमको हानि हुँदैन । विषालुले टोकेमा ज्यान समेत जान सक्छ । नेपालमा गोमन, करेत र भाइपर...
प्रत्येक वर्ष झाडापखालाले नेपालको कुनै न कुनै ठाउँमा महामारीको रुप लिने गरेको छ । जसको चपेटामा सबैभन्दा बढी बालबालिका पर्छन् । विश्व स्वास्थ संगठन (डब्लुएचओ)का अनुसार विश्वभरमा प्रत्येक वर्ष...
रक्तदान गरिएको रगत राख्ने र खाँचो परेकालाई रगत उपलब्ध गराउने ठाउँ भनेको ‘ब्लड बैंक’ रक्तसञ्चार सेवा हो । शल्यक्रिया, सुत्केरी, गर्भवती, विभिन्न दुर्घटनामा परेका घाइते तथा विभिन्न बिरामीलाई रगत...
एक साँझ एक जना २३ वर्षीय बिरामीलाई ओम अस्पतालको आकस्मिक कक्षमा ल्याइयो पेट दुख्यो भनेर । उनलाई मिर्गौलाको क्यान्सर रहेछ । गम्भीर बिरामी भएकाले सम्बन्धित चिकित्सकको जाँच गराएर दुखाइ...
सन् २०२० मा गरिएको एक अध्ययनअनुसार १२ फरक अंगको शल्यक्रिया गर्ने ५३ जना सर्जनमध्ये ६५ प्रतिशतमा गर्दनको, ३० प्रतिशतमा मेरुदण्डको र ११ प्रतिशतमा काँधको समस्या पाइएको थियो । कतिपय...
हत्या वा कुनै शंकास्पद मृत्यु भएमा सो मृत्युको कारण के हुनसक्छ भनी पत्ता लगाउन पोस्टमार्टम गरिन्छ । पोस्टमार्टम एक शल्यपरीक्षण हो, जसमा मृत शरीरको भित्री र बाहिरी अंगहरुको जाँच...
हामीमध्ये कतिलाई रातमा निद्रा नलाग्ने हुनसक्छ । कतिले त निद्रा नलागेर कैयौं रात कोठाको भित्ता हेरेर रात बिताउनुभएको होला ? कतिमा बिहान उठ्ने समय भएको ठानेर रातको २ बजे...
हालै गरिएको एक अध्ययनअनुसार चुरोटमा हुने हानिकारक रसायनले मुटुको कार्यप्रणालीलाई नराम्ररी असर गर्ने जनाएको छ । चुरोटको धुवाँमा विभिन्न किसिमका हानिकारक रसायन हुन्छन्, जुन श्वासप्रश्वासको क्रममा रगतमा मिसिन पुग्छ...
कुनै दुर्घटना हुँदा वा रोग लाग्दा आपतकालीन अवस्थामा रगत चढाउनुपर्यो भने समान समूहको रगत खोज्न निकै सकस हुन्छ । धेरै पटक एउटै समूहको रगत (ब्लड ग्रुप) फेला पार्न धेरै...
नुन हाम्रो खानाको अनिवार्य हिस्सा हो । खानेकुरामा नुन कमी वा बढी हुँदा खानाको स्वाद नै परिवर्तन गरिदिन्छ । तर नुनको बढी प्रयोग हानिकारक हुनसक्छ । उच्च रक्तचाप जस्ता...
नेपालमा वार्षिक औसतमा ३९० जनाको पानीमा डुबेर ज्यान जाने गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक छ । यसरी पानीमा डुबेर मृत्यु हुने कारण धेरै हुनसक्छ ।...
सामान्यतया पसिना आउनु स्वास्थ्यका लागि राम्रो मानिन्छ । पसिनाबाट शरीरमा रहेको फोहोर (विषाक्त पदार्थ) बाहिर निस्कन्छ । शरीरमा पसिना ग्रन्थीको संख्या लगभग ३० लाख हुन्छ । शरीरको केही भागमा...
प्रदूषित वातावरण, जीवनशैली, खानपान र उमेरका कारण लाग्ने रोग धेरै छन् । तर कतिपय रोग यस्ता पनि छन्, जुन हामीलाई जन्मदेखि नै आमाबाबुका कारण लाग्ने गर्छ, त्यस्ता रोगलाई वंशाणुगत...
चाहे लामो यात्रामा निस्किंदा वा कतै घुमफिर गर्दा भोक मेटाउन हामी के खान्छौं ? दालभात टन्न खाएपनि मुखको स्वाद फेर्न हामी के खान्छौं ? साथीभाइसँग हिंड्दा, पारिवारिक भोज जाँदा...
के तपाईंलाई रातभरि सुतेपछि बिहान थकान र निद्रा लाग्छ ? शरीरमा कस्ता समस्या देखा परिरहेका छन् ? जसकारण यस्तो भइरहेको छ । यस समस्यामा अहिले ध्यान नदिने हो भने...
सुन्दा सामान्य लाग्नसक्छ । तर राति सुत्दा घुर्ने समस्याले कहिलेकाहीं सम्बन्धमै चिसोपन ल्याउँछ, खासगरी दम्पतीको हकमा । चिकित्सकहरु भन्छन्, ‘चर्को घुर्ने बानी आफैंमा रोग हो । यसलाई मेडिकल भाषामा...
नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या बढ्दो छ । उनीहरुमध्ये धेरैजसोमा यहाँबाट जाँदा स्वस्थ भए पनि बिस्तारै हावापानी परिवर्तन, नयाँ परिवेशको संघर्ष, परिवारबाट टाढा, अत्यधिक काममा खट्नुपर्ने बाध्यता, एक्लोपन,...
मानौं, हाम्रो शरीर एक यन्त्र (मेसिन) हो । जस्तो कि यन्त्रलाई पूर्ण रुपले उत्पादनशील बनाउन केही समय विश्राम दिनुपर्ने हुन्छ । हाम्रो शरीरले पनि ठीक यसैगरी काम गर्छ ।...
धेरै पटक हामीले जानकारीको अभावमा केही कुरालाई बेवास्ता गर्छौं, जुन स्वास्थ्यका लागि हानिकारक साबित हुनसक्छ । भिटामिन बी-१२ को कमीलाई बेवास्ता गर्दा धेरैलाई स्वास्थ्य समस्या भइरहेको छ । विश्वभर...
नेपाली समाजमा भनाइ छ- ‘रातो राम्रो गुलियो मीठो ।’ गुलियो भन्नेबित्तिकै चिनी जोडिइहाल्छ । चिनी यस्तो कुरा बनेको छ कि जुनबिना जिब्रोको स्वाद नै फिक्का भइरहेको महसुस हुन्छ ।...
कतिपय व्यक्तिलाई राति राम्रैसँग निदाए पनि दिनभर थकान महसुस हुन्छ । शारीरिक व्यायाम वा शारीरिक श्रम गर्दा थकान हुनु स्वभाविक नै हो तर सामान्य अवस्थामा पनि थकान महसुस भइरहनु...
भिटामिन ‘डी’को कमी विश्वव्यापी स्वास्थ्य समस्या नै बनिरहेको छ । नेसनल लाइब्रेरी मिडिसिन अफ मेडिसिनका अनुसार विश्वमा एक अर्ब जनसंख्यामा भिटामिन डीको कमी छ । नेपालको कुरा गर्ने हो...
१८ फागुन, काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरले डायट्री सप्लिमेन्ट र न्युट्रासिटिकल अर्थात खाद्यपूरक उत्पादन सिफारिस नगर्न चिकित्सकलाई निर्देशन दिइएको छ । राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपेरिन्डेन्ट डा. बद्रि...
मानिस जतिबेला, जहाँ पनि बेहोस हुनसक्छ । यसमा उमेर, शारीरिक तन्दुरुस्ती, समय र ठाउँको पनि खास प्रभाव हुँदैन । हेर्दा खाइलाग्दा र तन्दुरुस्त व्यक्ति पनि अचानक बेहोस भइरहेका हुन्छन्...
कुनै कारणवश चोट लाग्दा, जनावरले टोक्दा वा कुनै धारिलो हतियारले काटेमा टिटानसको खोप लगाउने सल्लाह दिइन्छ । अझ खिया लागेको हतियारले चोट लागेमा टिटानसको खोप लगाउनैपर्छ भनिन्छ । टिटानस...
जाडोयाममा चिसोबाट बच्न बाक्लो लुगा लगाउनु एक उपाय हो । अझ बालबालिकालाई चिसोले झनै छिटो भेट्ने भएकाले शरीर न्यानो राख्न धेरै बाक्लो लुगा लगाइदिने गरेको देखिन्छ । बच्चाको पूरै...
गरिब र कम विकसित देशमा नसर्ने रोगले ७७ प्रतिशत मृत्यु ओगट्ने वा आगामी ३० वर्षमा प्रत्येक ४ जनाको मृत्युमध्ये ३ जनाको मृत्यु गरिब मुलुकमा मात्र हुनेछ ।
काठमाडौं । देशका अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेश भौगोलिक रुपमा विकट छ । सबै सूचांकमा पछि परेको कर्णालीका नागरिक आधारभूत स्वास्थ्य सेवा पाउनबाट समेत वञ्चित छन् । पछिल्लो समय...
छातीभित्र फोक्सोको आसपास पानी जम्मा हुनुलाई मेडिकल भाषामा ‘प्लुरल इफ्युजन’ भनिन्छ । फोक्सो र छातीबीचमा फोक्सोलाई ढाक्ने झिल्लीलाई ‘प्लुरा’ भनिन्छ । त्यसमा सामान्यतया पाँचदेखि १० एमएल पानी हुन्छ ।...
‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेजस्तै रक्सी पिउनेलाई अर्ती–उपदेशले त्यति काम नगर्ला । यद्यपि रक्सी पिउनै परेपनि त्यसको मात्रा मिलाउनु उत्तम हुनसक्छ । के भनिन्छ भने महिलाले एक हप्तामा १४...
चिनी खाएन भने मधुमेहको समस्या हुन्न । धेरैको बुझाइ यही छ । तर यसमा कति सत्यता छ ? ‘मोटोपन’ अहिले धेरैको टाउको दुखाइको विषय बनेको छ । त्यही कारण...
ज्वरो आफैंमा रोग होइन, तर यो कुनै पनि रोगको लक्षण अवश्य हुनसक्छ । यस्तोमा प्रश्न उठ्छ, ज्वरो किन आउँछ ? सरल भाषामा बुझ्दा शरीरमा भाइरस वा ब्याक्टेरिया प्रवेश गर्दा...
अस्पतालमा कतिपय बिरामीलाई सलाइन पानी दिइरहेको हामी देख्छौं । खासमा किन सलाइन पानी दिइन्छ ? कुन अवस्थामा दिइन्छ ? त्यसले बिरामीलाई के प्रभाव पार्छ ? त्यो औषधि हो वा...
तपाईं अहिले ल्यापटप चलाइरहनुभएको वा मोबाइल हेरिरहनुभएको छ । सोफामा ढल्किएर टेलिभिजन हेरिरहनुभएको छ वा कुनै पुस्तक पढिरहनुभएको छ । जे–जसो काम गरिरहेकाे भएपनि तपाईंले ख्याल गर्नुपर्ने एउटा कुरा...
सुरुवाती दिनमा स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा केही गर्ने जोश देखाएका थिए । तर बिस्तारै यो अनुगमनको प्रचारबाजीमा बदलियो । हुँदाहुँदा दीर्घकालीन महत्वका नीतिगत विषयमा उल्लेख्य कुनै कामै...
चार शताब्दीको इतिहास बोकेको देशकै सबभन्दा पुरानो औषधि उत्पादन गर्ने सरकारी आयुर्वेद औषधि उद्योग बन्द हुने सँघारमा पुगेको छ ।
स्वास्थ्यमन्त्रीले नेपाल स्वास्थ्य सेवा ऐन २०५३ अनुसारको दरबन्दी संरचना र स्वास्थ्य सेवा प्रवाहको सिद्धान्तविपरीत सरुवा गर्दै आएका छन् । नेतृत्व परिवर्तन गर्दा वरिष्ठता, पद र समूहलाई ख्याल नगरी मनोमानी...
मानव मस्तिष्कले सम्पूर्ण शरीरमा कोषिकाहरूको कामका लागि समयतालिका बनाएको हुन्छ भन्ने कुरा हालै भएको एक अनुसन्धानले पत्ता लगाएको छ । दिनको २४ घण्टामा यी कोषहरूले एउटै समयतालिका अनुसार काम...