मौसम परिवर्तनसँगै अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप
काठमाडौं । भाइरल ज्वरो भन्नाले शरीरमा भाइरल सङ्क्रमण बुझाउँछ, जुन सामान्यतया शरीरको तापक्रम अचानक वृद्धिको रूपमा देखापर्छ । कमजोर प्रतिरक्षा प्रणाली भएका बालबालिका र वृद्धलाई यसले निकै सताउने गर्छ...