बुढ्यौलीमा एक्लोपन र उदासीले सताउन सक्छ, उनीहरूसँग कस्तो व्यवहार गर्ने ?
हामी धेरैले के ठानिरहेका हुन्छौँ भने मानसिक रोग वृद्धवृद्धालाई लाग्दैन, यो कम उमेरका व्यक्तिलाई मान्त्रै हुन्छ । तर, त्यो होइन । वृद्धवृद्धालाई मानसिक रोग अरु उमेरका व्यक्तिलाई भन्दा बढी...