+
बालरोग
बालरोग

बाल स्वास्थ्य
बच्चामा मोटोपना हुँदा देखिन्छन् यी ६ समस्या, के गर्ने ?

बच्चामा मोटोपना हुँदा देखिन्छन् यी ६ समस्या, के गर्ने ?

आजकाल अस्वस्थ जीवनशैलीका कारण वयस्कदेखि बालकालिका सम्म मोटोपनको समस्याबाट पीडित छन् । यही मोटोपन गम्भीर स्वास्थ्य समस्याका कारण बनिरहेको छ। मोटोपनाका कारण बालबालिकामा शारीरिकसँगै मानसिक स्वास्थ्य समस्या पनि देखिन...

बच्चाले बान्ता गर्दा मुखको साथै नाकबाट दूध किन निस्कन्छ ?

बच्चाले बान्ता गर्दा मुखको साथै नाकबाट दूध किन निस्कन्छ ?

साना बालबालिकाले आमाबाबुलाई आफ्नो समस्या मौखिकरूपमा व्यक्त गर्न सक्दैनन् । यस्तो अवस्थामा आमाबाबुले बच्चाको व्यवहारलाई नियालेर उसको समस्या अनुमान गर्नुपर्छ । धेरै बालबालिकालाई आमाको दूध पिउँदा बान्ता हुने गर्छ...

चिसोबाट बालबालिकालाई कसरी जोगाउने?

चिसोबाट बालबालिकालाई कसरी जोगाउने?

चिसो मौसम बालबालिकाका लागि निकै चुनौतीपूर्ण हुन सक्छ। किनकि जाडोमा हुने चिसो हावापानी, तापक्रमको गिरावट र भाइरसको सक्रियताका कारण बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ। वयस्कको तुलनामा  बालबालिकामा प्रतिरोधात्मक...

बच्चाको उमेर अनुसार किन बढ्दैन उचाइ र तौल ?

बच्चाको उमेर अनुसार किन बढ्दैन उचाइ र तौल ?

बच्चा स्वस्थ रहेको सूचक हो, उमेर अनुसारको निश्चित तौल र उचाइ हुनु । किनकि बच्चा अस्वस्थ भइरहेमा तौल र उचाइ सन्तुलित हुँदैन । सन्तुलित नहुनुमा खानपान, वंशानुगत समस्या, कुनै...

ढिलो गर्भधारणले बच्चामा जन्मजात रोगको जोखिम हुन्छ ?

ढिलो गर्भधारणले बच्चामा जन्मजात रोगको जोखिम हुन्छ ?

काठमाडौं । अहिले विवाह गर्ने उमेर बढेको छ । ३०–३५ वर्षको उमेरमा मात्र विवाह गर्ने प्रवृत्ति छ । अर्कोतिर धेरै दम्पतीले विवाहलगत्तै सन्तानको योजना बनाउँदैनन् । अर्थात् दाम्पत्य जीवन...

बच्चालाई चिसोबाट कसरी जोगाउने ?

बच्चालाई चिसोबाट कसरी जोगाउने ?

अहिले जाडोयाम चलिरहेको छ । यो मौसमले सानो, ठूलो कोही भन्दैन । प्रतिरोधात्मक कमजोर भएमा जाडोले स्वास्थ्य समस्या निम्त्याउँछ । सबैभन्दा जोखिम पाँच वर्षमुनिका बच्चाहरू हुन्छन् । उनीहरुलाई जोगाउन...

सचिनलाई भएको थियो दुर्लभ भेन्ट्रिकुलर सिस्ट

सचिनलाई भएको थियो दुर्लभ भेन्ट्रिकुलर सिस्ट

सेप्टिक सकको अवस्था भनेको शरीरमा संक्रमण तीव्र गतिले फैलिरहँदा शरीरका अंगलाई चाहिने रगत, अक्सिजन र पोषक तत्वलगायतका तत्वको कमी भई अवस्था गम्भीर हुनु हो ।

वाकरको धेरै प्रयोगले बच्चामा हुनसक्छ ‘कन्टेनर बेबी सिन्ड्रोम’

वाकरको धेरै प्रयोगले बच्चामा हुनसक्छ ‘कन्टेनर बेबी सिन्ड्रोम’

उभिने बेला भएका शिशुलाई वाकरमा राख्ने गरेको त आम रुपमा देखिन्छ । वाकर, कार सिट, स्ट्रोलर, बाउन्सर, स्वीङ जस्ता उपकरणमा शिशुलाई राख्दा उनीहरु चल्न-हिंड्न छिटो सिक्छन् भन्ने धेरैले सोच्छन्...

नवजात शिशु स्याहार्ने ७ परम्परागत उपाय हानिकारक पनि हुनसक्छ

नवजात शिशु स्याहार्ने ७ परम्परागत उपाय हानिकारक पनि हुनसक्छ

सन्तान जन्माएपछि आमाबुवालाई आफ्नो बच्चाको हेरचाह कसरी गर्ने भन्ने चिन्ता हुन्छ । यस्तो अवस्थामा उनीहरू आफूभन्दा अग्रजलाई शिशुको हेरचाहसम्बन्धी ज्ञान लिने गर्छन् । अहिलेको अभिभावकत्व र पहिलेको अभिभावकत्वमा धेरै...

जाडोमा बच्चाको खानपानमा कसरी ध्यान दिने ?

जाडोमा बच्चाको खानपानमा कसरी ध्यान दिने ?

जाडोमा शरीरलाई अन्य मौसममा भन्दा बढी शक्तिको आवश्यक पर्छ । त्यसैले खानेकुरामा विशेष ख्याल पुर्‍याउनुपर्ने हुन्छ । यतिबेला बच्चालाई खास ख्याल गरिएन भने विभिन्न समस्याले सताउने जोखिम हुन्छ ।...

बालबालिकामा मधुमेहको जोखिम कति ?

बालबालिकामा मधुमेहको जोखिम कति ?

बालबालिकामा मधुमेहको समस्या बढ्दै गएको छ, यसका विभिन्न कारण छन् । यस समस्याको समाधान गर्न यसका कारण बुझ्न अत्यन्त महत्त्वपूर्ण छ । मुख्यतया, दुई प्रकारका मधुमेह देखिन्छ, टाइप-१ र...

बालबालिकालाई फ्लु खोप लगाइदिनैपर्छ ?

बालबालिकालाई फ्लु खोप लगाइदिनैपर्छ ?

जाडोयाम सुरु भएसँगै रुघाखोकी, ज्वरो, निमोनिया संक्रमणको सम्भावना उच्च रहन्छ । प्रायः सबै उमेर समूहका मानिसहरू जाडोमा यी फ्लुबाट संक्रमित हुने गर्छन् । तर विशेषगरी बालबालिकामा यो सङ्क्रमणको जोखिम...

बालबालिकाको मोटोपन नियन्त्रण गर्ने ९ उपाय

बालबालिकाको मोटोपन नियन्त्रण गर्ने ९ उपाय

बदलिंदो जीवनशैलीका कारण बालबालिकामा मोटोपनको समस्या तीव्र रुपमा बढिरहेको छ । यसको पछाडिको प्रमुख कारण खानपान हो । हिजोआज बालबालिकाले जङ्क फुड र प्याकेट फुड धेरै खाने गरेका छन्,...

बालबालिकालाई कब्जियत हुनबाट कसरी बचाउने ?

बालबालिकालाई कब्जियत हुनबाट कसरी बचाउने ?

कब्जियतको समस्याले वयस्कलाई मात्र नभई बालबालिकालाई पनि सताउने गर्छ । यदि बच्चाले शौचालयमा गएर लामो समयसम्म बस्छ भने उसलाई दिसा गर्न गाह्रो भइरहेको छ भनी बुझ्नुपर्छ । सामान्यतया खानपान...

स्क्रिन टाइमले बच्चाको स्वास्थ्यमा असर, अभिभावकले के गर्ने ?

स्क्रिन टाइमले बच्चाको स्वास्थ्यमा असर, अभिभावकले के गर्ने ?

स्क्रिन टाइम भन्नाले मानिसले स्मार्टफोन, ट्याब्लेट, कम्प्युटर, टेलिभिजन वा अन्य डिजिटल उपकरणहरूको स्क्रिनमा हेरेर बिताउने समयलाई जनाउँछ । अहिलेको डिजिटल युगमा स्मार्टफोन र ट्याब्लेटदेखि टेलिभिजन र कम्प्युटरसम्मका स्क्रिनहरू हाम्रो...

बच्चामा पिसाब संक्रमण देखिए के गर्ने ?

बच्चामा पिसाब संक्रमण देखिए के गर्ने ?

पिसाब बनाउने, भण्डारण गर्ने तथा शरीरबाट बाहिर निकाल्न मद्दत गर्ने जुनसुकै अंगमा भएको संक्रमणलाई पिसाब संक्रमण भनिन्छ । यो समस्याले सबैभन्दा बढी महिलालाई सताउँछ । तर आजभोलि यो समस्या बच्चामा...

ठेउलाले सताए यी कुरामा ध्यान दिनुपर्छ

ठेउलाले सताए यी कुरामा ध्यान दिनुपर्छ

ठेउला भाइरल संक्रमण हो । यो सामान्यतया बालबालिकामा बढी देखिन्छ । त्यसबाहेक वयस्क र वृद्ध वृद्धाहरूलाई पनि यसले सताउन सक्छ । ठेउला भेरीसेला जोस्टर नामको भाइरसको सङ्क्रमणले हुन्छ, जो...

स्क्रब टाइफस : बालबालिकामा बढ्दो स्वास्थ्य चुनौती

स्क्रब टाइफस : बालबालिकामा बढ्दो स्वास्थ्य चुनौती

हालै ११ वर्षीया बालिकालाई उच्च ज्वरो र शारीरिक कमजोरीका कारण दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । प्रारम्भमा उनलाई साधारण ज्वरोको उपचार गरियो तर केही दिनमा उनको...

मोबाइलमा लिप्त बच्चामा हुनसक्छ ‘डिजिटल अटिजम’, कसरी थाहा पाउने ?

मोबाइलमा लिप्त बच्चामा हुनसक्छ ‘डिजिटल अटिजम’, कसरी थाहा पाउने ?

विश्व स्वास्थ्य संगठनको निर्देशिकामा एक वर्षमुनिका बालबालिकालाई मोबाइल, टेलिभिजन, ट्याब, कम्प्युटर जस्ता ‘इलेक्ट्रोनिक्स डिभाइस’ को अगाडि राख्न नहुने र दुईदेखि पाँच वर्षका बालबालिकाको ‘स्क्रिन टाइम’ एक घण्टामा सीमित गर्नुपर्ने...

दमको समस्या भएका बालबालिकाको हेरचाह कसरी गर्ने ?

दमको समस्या भएका बालबालिकाको हेरचाह कसरी गर्ने ?

बालबालिकामा हुने दम दीर्घकालीन समस्या हो । जसमा फोक्सोको श्वासनली सुन्निने र साँघुरो हुन्छ । दमको कारण बच्चाहरूलाई प्रायः सास फेर्न वा बोल्न समस्या हुन्छ । बच्चालाई दमको समस्या...

कोही शिशु किन ढिलो बोल्छन् ?

कोही शिशु किन ढिलो बोल्छन् ?

बच्चाको विकास आमाको गर्भबाटै सुरु हुन्छ । गर्भावस्थाको पहिलो तीन महिनामा बच्चाको छिटो विकास हुन्छ । जब बच्चा जन्मन्छ, त्यसपछि पनि धेरै क्षमता विकास हुन्छन् । यी क्षमताहरूमा बोल्ने...

बच्चालाई खोप किन र कहिले लगाउने ?

बच्चालाई खोप किन र कहिले लगाउने ?

खोप चिकित्सा विज्ञानको प्रभावकारी उपलब्धि हो । भविष्यमा लाग्न सक्ने कुनै पनि किसिमको सम्भावित रोगबाट शरीरलाई बचाइराख्न खोप लगाउने गरिन्छ । खोपले भविष्यमा हुनसक्ने सम्भावित रोगको खतराबाट सुरक्षित गराउँछ...

बच्चाको ढिला सुत्ने बानी कसरी हटाउने ?

बच्चाको ढिला सुत्ने बानी कसरी हटाउने ?

बालबालिकाको शारीरिक र मानसिक विकासका लागि पर्याप्त निद्रा अति आवश्यक हुन्छ ।  तर अहिलेका बालबालिका रातमा अबेरसम्म मोबाइल, ल्यापटपमा अभ्यस्त छन् । एक त आमाबाबु आफैं ढिला सुत्छन् ।...

पोलियो कस्तो रोग हो, किन लगाउनुपर्छ खोप ?

पोलियो कस्तो रोग हो, किन लगाउनुपर्छ खोप ?

काठमाडौं । काठमाडौंको टुकुचा–बागमती संगम नजिकबाट संकलन गरिएको ढलको नमुना परीक्षण गर्दा स्वरूप परिवर्तित भएको पोलियो भाइरस भेटिएको थियो । पोलियो जीवाणु भेटिएपछि काठमाडौं, ललितपुर र भक्तपुरमा पोलियो विरुद्धको...

बच्चालाई डाइपर लगाइदिंदा हानि त पुगिरहेको छैन ?

बच्चालाई डाइपर लगाइदिंदा हानि त पुगिरहेको छैन ?

बजारमा डाइपर आउन थालेदेखि आमाबुवालाई सजिलो भएको छ । बच्चालाई डाइपर लगाइदिएपछि दिसा–पिसाब गराउने झन्झटबाट मुक्ति पाइन्छ । बच्चालाई डाइपर लगाएर सुताउन र बाहिर लैजान सहज भएको छ । त्यसैले...

बच्चाले छिटो छिटो सास फेर्नु कस्तो समस्या हो ?

बच्चाले छिटो छिटो सास फेर्नु कस्तो समस्या हो ?

घरमा साना बालबालिका भएका आमाबुबा बच्चाको स्वास्थ्यको विषयमा निकै सचेत हुन्छन् । अझ पहिलो सन्तानको पालोमा त अभिभावकलाई बच्चालाई कसरी हेरचाह गर्ने भन्ने कुरा खासै थाहा हुँदैन । त्यसैले...

मनसुनमा बच्चालाई यूटीआई संक्रमणबाट कसरी जोगाउने ?

मनसुनमा बच्चालाई यूटीआई संक्रमणबाट कसरी जोगाउने ?

मनसुनको समयमा बच्चादेखि वृद्धसम्मलाई सामान्य अवस्थामा भन्दा बढी रोगले सताउन सक्छ । वर्षायाममा लाग्ने एक रोग हो, युरिनरी ट्याक्ट इन्फेक्सन (यूटीआई) । यो मिर्गौला, मूत्राशय, मूत्रमार्ग जस्ता अंगमा धेरै...

बच्चाको दाँत बिग्रिने कारण र जोगाउने उपाय

बच्चाको दाँत बिग्रिने कारण र जोगाउने उपाय

अक्सर बच्चा दाँतको समस्याबाट ग्रसित हुन्छन् । दाँत कीराले खाने, सड्ने, थोते हुने र बाङ्गोटिङ्गो हुने लगायतका समस्या बच्चामा देखिन्छ । त्यसमा पनि धेरैजसो बालबच्चाको दाँत कीराले खाएको देखिन्छ...

स्कुलको खानपानले पनि निम्त्याउँदैछ बालबालिकामा ग्यास्ट्रिक र अल्सरको समस्या

स्कुलको खानपानले पनि निम्त्याउँदैछ बालबालिकामा ग्यास्ट्रिक र अल्सरको समस्या

पहिले प्रायजसो वयस्कलाई मात्रै ग्यास्ट्रिक र अल्सरको समस्या देखिन्थ्यो । तर हिजोआज स्कुल, कलेज पढ्ने बालबालिका र किशोरकिशोरी धेरैलाई ग्यास्ट्रिकको समस्या देखिन्छ । यसो हुनुमा बदलिंदो खानपान र जीवनशैली...

बालबालिकामा कब्जियतको कारण र उपचार

बालबालिकामा कब्जियतको कारण र उपचार

बालबालिका अस्पताल आउने प्रमुख कारणमध्ये एक कारण कब्जियत हो । हरेक तीनमध्ये एक जना बालबालिकामा कब्जियतको कुनै न कुनै समस्या देखिन्छ । दुई वर्षदेखि चार वर्षको उमेर समूहका बालबालिकामा...

गर्मीयाममा ठेउलाबाट कसरी बच्ने ?

गर्मीयाममा ठेउलाबाट कसरी बच्ने ?

गर्मी बढेसँगै विभिन्न स्वास्थ्य समस्या देखिन थालेको छ । त्यसमाथि पनि गर्मीले बालबालिकामा धेरै असर पारिरहेको छ । गर्मीयाममा बालबालिकामा धेरै देखिने रोगमध्ये पर्छ चिकेनपक्स अर्थात् ठेउला । ठेउला...

बाल्यकालको नकारात्मक अनुभवले हुनसक्छ दीर्घकालीन मानसिक समस्या

बाल्यकालको नकारात्मक अनुभवले हुनसक्छ दीर्घकालीन मानसिक समस्या

कान्ति बाल अस्पतालका मनोचिकित्सकको टोलीले करिब दुई वर्षअघि देशभरका बाल सुधारगृहमा रहेका ६७० जनामा अध्ययन गरेको थियो । जसमध्ये ३० प्रतिशतमा मानसिक समस्या देखियो । जसमा ७० प्रतिशतमा चारभन्दा...

कस्तो अवस्थामा बच्चालाई एनआईसीयूमा राखिन्छ ?

कस्तो अवस्थामा बच्चालाई एनआईसीयूमा राखिन्छ ?

जन्मिनेबित्तिकै शिशुमा श्वासप्रश्वाससम्बन्धी समस्या भएमा एनआईसीयूमा राखिन्छ । नवजात शिशुलाई राखिने भेन्टिलेटरसहितको उपचार कक्षलाई नवजात शिशु सघन उपचार कक्ष अर्थात् एनआईसीयू भनिन्छ । कस्तो अवस्थामा एनआईसीयूमा राखिन्छ ? शिशु...

‘प्रदूषणले बालबालिकामा दीर्घकालीन असर निम्त्याउन सक्छ’

‘प्रदूषणले बालबालिकामा दीर्घकालीन असर निम्त्याउन सक्छ’

काठमाडौं । पछिल्लो समय काठमाडौं लगायत देशका प्रमुख सहरहरूमा वायु प्रदूषण उच्च देखिएको छ । अझ काठमाडौं त विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा समेत पर्‍यो । प्रदूषण मापन गर्ने...

बच्चा किन डराउने, आत्तिने वा एक्लै बस्ने गर्छन् ?

बच्चा किन डराउने, आत्तिने वा एक्लै बस्ने गर्छन् ?

एन्जाइटी एक भावनात्मक लक्षण हो, जुन भविष्यको चिन्ता वा सम्भावित खतराहरूको बारेमा चिन्ता र डरको भावनासँग सम्बन्धित हुन्छ । यसले शारीरिक र भावनात्मक लक्षणलाई संकेत गर्न सक्छ, जसले जीवनशैलीमा...

शिशुले दूध पिउन मान्दैन ? यी ६ कारण हुनसक्छन्

शिशुले दूध पिउन मान्दैन ? यी ६ कारण हुनसक्छन्

बच्चाहरू आफ्नो शारीरिक समस्या बताउन सक्दैनन्, तर केही संकेत भने दिन्छन् । त्यही संकेतलाई याद गरेर बच्चाको समस्या पत्ता लगाउन सकिन्छ । बच्चाले समस्या हुँदा देखाउने विभिन्न संकेतमध्ये एउटा...

खोपले दादुरा निवारण गर्न सकिन्छ ?

खोपले दादुरा निवारण गर्न सकिन्छ ?

समाजमा दादुरा सयौं वर्षदेखि अस्तित्वमा रहेको छ । यस रोगका बारेमा पहिलो पटक दशौं शताब्दीमा चिकित्सक अबु वाकरले लेखेका छन् । तर यस रोग लगाउने विषाणु संसारमा आजभन्दा २६...

प्रयोग भइरहने ४ कुरा, जुन बच्चाका लागि हानिकारक हुनसक्छ

प्रयोग भइरहने ४ कुरा, जुन बच्चाका लागि हानिकारक हुनसक्छ

बच्चाको हेरचाह गर्नु अभिभावकका लागि निकै संवेदनशील र चुनौतीपूर्ण काम हो । त्यसमा पनि तीन वर्षमुनिका बच्चालाई धेरै हेरचाह गर्नुपर्ने हुन्छ । बजारमा धेरै चीज उपलब्ध छन्, जुन बच्चाका...

ललितपुर महानगरका ९२ हजार बालबालिकाले दादुरा–रुबेलाको खोप लगाउँदै

ललितपुर महानगरका ९२ हजार बालबालिकाले दादुरा–रुबेलाको खोप लगाउँदै

१३ फागुन, काठमाडौं । ललितपुर महानगरपालिकाका ९ महिनादेखि १५ वर्षसम्मका ९२ हजार ३ सय बालबालिकाले दादुरा रुवेला विरुद्धको खोप लगाउने भएका छन् । आइतबारदेखि २३ गते सम्म सञ्चालन हुने...

१२ लाख सकिंदा पत्ता नलागेको तीन वर्षीय छोराको रोग जब क्यान्सर पुष्टि भयो  

१२ लाख सकिंदा पत्ता नलागेको तीन वर्षीय छोराको रोग जब क्यान्सर पुष्टि भयो  

काठमाडौं । जनकपुरकी सजिना खातुन ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको चाइल्ड वार्ड अगाडि बसिरहेकी थिइन् तीन वर्षीय छोरा च्यापेर । डा. सुचारिता तुलाधर वार्डको राउन्ड लगाउन आउनै गर्दा उनी...

जन्मजात मुटुरोग भएका बालबालिकामा कुपोषणको जोखिम

जन्मजात मुटुरोग भएका बालबालिकामा कुपोषणको जोखिम

जन्मजात मुटुरोग लागेका बालबालिकामा कुपोषण हुने भय हुन्छ । जन्मजात मुटुरोग लागेकामध्ये १५ प्रतिशतदेखि ६४ प्रतिशत बालबालिकामा पोषणको कमी हुनसक्छ । मुटुले पम्प गरेपछि मात्र शरीरको आवश्यक अंकमा रगत...

जन्मजात निलो हुने मुटुरोग के हो ?

जन्मजात निलो हुने मुटुरोग के हो ?

जन्मजात मुटुरोगमध्ये शिशुमा देखिने सबैभन्दा जटिल किसिमको रोगमध्ये एक हो निलो हुने मुटुरोग । मुटुको प्रणालीमा समस्या भई जन्मिंदा शिशुको छाला निलो हुने यो रोगलाई चिकित्सकीय भाषामा क्यानोटिक हार्ट...

गर्भावस्थामा गरिने फिटल इकोकार्डियोग्राफी के हो ?

गर्भावस्थामा गरिने फिटल इकोकार्डियोग्राफी के हो ?

गर्भावस्थामा धेरै कुराको परीक्षण गर्नुपर्छ । परीक्षणबाट नै गर्भमा रहेको बच्चाको अवस्थाबारे थाहा हुन्छ । शिशुको शरीरका अंगहरु कतिको विकसित भइरहेको छ ? भन्ने थाहा पाउने परीक्षणमध्ये एक हो...

बच्चामा देखिने निलो नहुने जन्मजात मुटुरोग के हो ?

बच्चामा देखिने निलो नहुने जन्मजात मुटुरोग के हो ?

अन्तर्राष्ट्रिय जर्नल नेसनल लाइब्रेरी इन मेडिसिनका अनुसार विश्वव्यापीरुपमा जीवित जन्मिने एक हजार बच्चामध्ये ८ देखि १० जन्मजात मुटुरोग हुन्छ । जन्मजात मुटुरोग धेरै किसिमको हुन्छ । जसमध्ये सबैभन्दा बढी...

बालबालिकामा जन्मजात मुटुरोग किन हुन्छ, के छ उपचार ?

बालबालिकामा जन्मजात मुटुरोग किन हुन्छ, के छ उपचार ?

गर्भावस्थामा मुटु विकसित हुने क्रममा मुटुको भित्री आकृति तथा रक्तनलीमा समस्या भई जन्मिएको अवस्थालाई जन्मजात मुटुरोग भनिन्छ । चिकित्सकीय भाषामा यस्तो समस्यालाई ‘कन्जेनाइटल हार्ट डिफेक्ट’ भनिन्छ । शरीरका विभिन्न...

किन हुन्छ बालबालिकामा पिसाब चुहिने समस्या ?

किन हुन्छ बालबालिकामा पिसाब चुहिने समस्या ?

सुतिरहेको समयमा शिशुले जुनसुकै समयमा पनि पिसाब गर्न सक्छन् । कारण,  उनीहरुमा पिसाब नियन्त्रण गर्ने शक्ति हुँदैन । पिसाबले भिजेपछि उनीहरु रुने, कराउने गरेपछि मात्र पिसाब गरेको आमाबाबुलाई थाहा...

बच्चालाई निद्रामा आउने ‘अटयाक’ले ज्यानसमेत जानसक्छ

बच्चालाई निद्रामा आउने ‘अटयाक’ले ज्यानसमेत जानसक्छ

स-साना बालबालिकालाई सुतेको समयमा मांसपेशीमा ऐंठनसँगै आघात पर्ने समस्याले सताउन सक्छ । राति सुतेको अवस्थामा हुने भएकाले अभिभावकले चाल पाउँदैनन् । यस्तो घातकै कारण बालबालिका मृत्युकै मुखमा समेत पुग्न...

बारम्बार टन्सिल सुन्निने समस्याले बच्चाको मुटुमा असर

बारम्बार टन्सिल सुन्निने समस्याले बच्चाको मुटुमा असर

बालबालिकालाई टन्सिल भइरहेमा त्यसले मुटुमा समस्या ल्याउन सक्छ । यद्यपि हामीकहाँ धेरैजसो अभिभावक यसबारे त्यति सजग र सतर्क भएको पाइँदैन । त्यसैले समस्याले जटिल रुप लिइसकेपछि मात्र अस्पताल आउने...

नवजात शिशुले आमाको दूध खान नसकेमा के गर्ने ?

नवजात शिशुले आमाको दूध खान नसकेमा के गर्ने ?

सबैलाई थाहा छ, आमाको दूध नवजात शिशुका लागि अमृत समान हो । शिशु जन्मनासाथ प्रकृतिमा भएका रोगहरू तथा गर्भको भन्दा फरक वातावरणमा समायोजन हुने शक्ति पनि आमाकै दूधमा हुन्छ...

बच्चालाई निमोनियाबाट कसरी जोगाउने ?

बच्चालाई निमोनियाबाट कसरी जोगाउने ?

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर पाँच वर्षमुनिका बच्चाको मृत्यु हुनुको प्रमुख कारणमध्ये निमोनिया एक हो । विश्वमा प्रत्येक ४५ सेकन्डमा कम्तीमा एक बच्चाले निमोनियाको कारणले ज्यान गुमाउने गरेको...

बदलिंदो मौसममा बच्चालाई भाइरल संक्रमणबाट कसरी बचाउने ?

बदलिंदो मौसममा बच्चालाई भाइरल संक्रमणबाट कसरी बचाउने ?

मौसम परिवर्तनसँगै बालबालिका बिरामी हुने सम्भावना धेरै हुन्छ । बालबालिकाको रोगप्रतिरोधात्मक क्षमता वयस्कको तुलनामा कमजोर हुने हुनाले बदलिंदो मौसममा संक्रमण हुने जोखिम हुन्छ । त्यसैकारण बालबालिका बिरामी परिरहेका हुन्छन्...

बालबालिकामा रोगप्रतिरोधात्मक क्षमता कसरी बढाउने ?

बालबालिकामा रोगप्रतिरोधात्मक क्षमता कसरी बढाउने ?

बालबालिका त्यसै पनि वयस्कको तुलनामा अलि बढी बिरामी परिरहन्छन् । जाडोयाममा त झन् बालबालिकाहरु कुनै न कुनै कारण बिरामी भइरहेका हुन्छन् । बिरामी भइरहनुमा इम्युनिटी पावर अर्थात् रोगप्रतिरोधात्मक क्षमता...

बालबालिकामा एन्टीबायोटिकको प्रयोग कम गर्न जरुरी

बालबालिकामा एन्टीबायोटिकको प्रयोग कम गर्न जरुरी

काठमाडौं । चिकित्सकको परामर्शबिना वा स्वास्थ्य जाँच नगरी सोझै औषधि पसलमा गएर औषधि माग्ने र खाने चलन नेपालमा व्यापक छ । सिटामोलदेखि एन्टीबायोटिकसम्मको प्रयोग बिना कुनै संकोच धेरैले गरिरहेका...

बालबालिकामा हुने एडीएचडी कस्तो समस्या हो ?

बालबालिकामा हुने एडीएचडी कस्तो समस्या हो ?

‘एटेन्सन डिफिसिट हाइपरएक्टिभिटी डिसअर्डर’ (एडीएचडी) बाल्यकालमा धेरै देखिने विकाससम्बन्धी विकार हो । यसलाई एकै ठाउँमा ध्यान केन्द्रित गर्न नसक्ने, चुलबुले, चकचके व्यवहार देखाउने वा त्यस्तो किसिमको समस्या भनेर बुझ्दा हुन्छ ।...

पाँच मानक, जसले बच्चाको विकास सही ढंगले भइरहेको देखाउँछ

पाँच मानक, जसले बच्चाको विकास सही ढंगले भइरहेको देखाउँछ

बच्चाको विकासको आयामहरू मुख्यतया पाँच प्रकारको हुने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्राध्यापक तथा ‘डेभलप्मेन्टल पिडियाट्रिसियन’ डा. अनिल ओझा बताउँछन् । उनी भन्छन् ‘बच्चाको विकास सही ढङ्गले भएको छ वा...

मोबाइलको लत र जंकफुडले निम्त्याउन सक्छ बालबालिकामा गम्भीर स्वास्थ्य समस्या

मोबाइलको लत र जंकफुडले निम्त्याउन सक्छ बालबालिकामा गम्भीर स्वास्थ्य समस्या

खराब जीवनशैलीले धेरै रोगको जोखिम बढाउँछ । खराब जीवनशैलीले आजभोलि वृद्धवृद्धा मात्र होइन, युवाहरू विभिन्न प्रकारको रोगको सिकार भइरहेका छन् । ठूला व्यक्ति मात्र होइन, साना बच्चाहरू पनि गलत...

‘पाँच वर्षमुनि र १३ वर्षमाथिका बालबालिकामा बढी ब्लड क्यान्सर देखिन्छ’  (भिडियो )

‘पाँच वर्षमुनि र १३ वर्षमाथिका बालबालिकामा बढी ब्लड क्यान्सर देखिन्छ’ (भिडियो )

नेपालमा कति बालबालिका क्यान्सरको जोखिममा छन् ? तथ्यांक पाउन सकिदैन । यद्यपि चिकित्सकहरुका अनुसार ब्लड क्यान्सरका कारण अस्पताल पुग्ने बालबालिकाको संख्या बढ्दो छ । खासमा बालबालिकालाई के कारणले ब्लड...

मोबाइल देखाएर खाना खुवाउँदा बालबालिकामा कस्तो असर पर्छ ?

मोबाइल देखाएर खाना खुवाउँदा बालबालिकामा कस्तो असर पर्छ ?

काठमाडौं । अहिले घरघरको कहानी नै बनिरहेको छ बालबालिकालाई मोबाइल देखाएर खाना खुवाउने । बच्चालाई खाना खुवाउनुअघि उसलाई मनपर्ने कार्टुन देखाउने वा गेम खेल्न दिने बानी नै भइसकेको छ...

नवजात शिशुको आँखा पाकेमा के गर्ने ?

नवजात शिशुको आँखा पाकेमा के गर्ने ?

नवजात शिशुलाई धेरै सताउने रोगमध्ये आँखा पाक्ने समस्या पनि एक हो । उनीहरुलाई कुनै न कुनै समयमा आँखा पाक्ने समस्याले सताएकै हुन्छ । त्यसमाथि पनि अहिले प्रकोप जसरी बढिरहेको...

‘शल्यक्रिया मार्फत जन्मेको बच्चामा दमको जोखिम बढी’

‘शल्यक्रिया मार्फत जन्मेको बच्चामा दमको जोखिम बढी’

काठमाडौं । सामान्यतया दमको समस्या वयस्क वा वृद्ध-वृद्धालाई हुन्छ भन्ने धेरैको बुझाइ हुन्छ । तर बालबालिकामा देखिने प्रमुख दीर्घरोगमा पर्छ दम । संसारका विभिन्न मुलुकमा गरिएको अध्ययनअनुसार सन् १९८०...

शिशुलाई पाउडर लगाइदिनु जरुरी छ ?

शिशुलाई पाउडर लगाइदिनु जरुरी छ ?

काठमाडौं । नवजात शिशुलाई नुहाइसकेपछि पाउडर लगाइदिने गरिन्छ । पाउडरले शिशुको छालालाई सुख्खा बनाउँछ । तर शिशुका लागि पाउडर फाइदाजनक छ कि छैन ? भन्नेमा भने धेरैको ध्यान पुगिरहेको...

घट्दैछ नेपालमा पूर्ण स्तनपान गराउने आमाको संख्या

घट्दैछ नेपालमा पूर्ण स्तनपान गराउने आमाको संख्या

आधुनिक कामकाजको व्यस्तता, सामाजिक सञ्जालको असर, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको उपलब्धता र शरीर बिग्रने डर जस्ता कारणले स्तनपान गराउने महिलाको संख्या घट्दो छ ।

कलिला मुटु छाम्ने पहिलो डाक्टर

कलिला मुटु छाम्ने पहिलो डाक्टर

बाल मुटुरोग विशेषज्ञ भएर सरकारी सेवामा छिरेको पनि दुई दशक नाघिसकेको छ । यसअवधिमा उनले लाखौं कलिला मुटु छामिन् । ती अबोध बालबालिकाको मुटुलाई फक्राइन् । र, अबको जीवन...

‘बच्चालाई हेमोग्लोबिनको कमी हुँदा विभिन्न समस्या आउन सक्छन्’  

‘बच्चालाई हेमोग्लोबिनको कमी हुँदा विभिन्न समस्या आउन सक्छन्’  

रक्तकोषिकामा पाइने एक प्रकारको प्रोटिनलाई हेमोग्लोबिन भनिन्छ । यसको काम सासमार्फत लिएको अक्सिजनलाई शरीरको सबै भागमा पुर्‍याउनु हो । यदि केही कारणले हेमोग्लोबिनको कमी भयो भने शरीरमा अक्सिजनको मात्रा...

बच्चाले लगातार बान्ता गरे के गर्ने ?

बच्चाले लगातार बान्ता गरे के गर्ने ?

वयस्क व्यक्तिको तुलनामा बच्चाहरुले धेरै नै बान्ता गर्ने गर्छन् । शिशुले दूध, खाना खान सक्ने बच्चाले खानेकुरा नै बान्ता गरेर निकालिरहेका हुन्छन् । नवजात शिशुले दूध बान्ता गरेमा त्यसलाई...

शिशुको कानमा पानी पसेमा के गर्ने ?

शिशुको कानमा पानी पसेमा के गर्ने ?

शिशुलाई नुहाइदिंदा कानमा पानी पर्न सक्छ । कानको भित्री भागमा पानी पुगेमा निकै समस्या हुन सक्छ । बच्चालाई असहज महसुस हुने, कान डम्म भएको जस्तो हुने  र कहिलेकाहीं कडा...

बालबालिकालाई हुने बाथ ज्वरो के हो ?

बालबालिकालाई हुने बाथ ज्वरो के हो ?

बाथरोग जोर्नीसम्बन्धी रोग हो भन्ने धेरैलाई थाहा भए पनि बाथ ज्वरोको विषयमा भने कमैलाई मात्रै जानकारी भएको पाइन्छ । बाथ ज्वरो प्रायः बच्चालाई हुने एक किसिमको रोग हो ।...

चर्को गर्मीबाट बालबालिका र नवजात शिशुलाई कसरी जोगाउने ?

चर्को गर्मीबाट बालबालिका र नवजात शिशुलाई कसरी जोगाउने ?

तराईका जिल्लामा अहिले ४० डिग्री सेन्टिग्रेडको हाराहारीमा तापक्रम छ । बढ्दो गर्मीले जनजीवन नै निकै प्रभावित बनाएको छ । अझ बालबालिका तथा नवजात शिशुलाई त गर्मीले झनै असर पारिरहेको...

बालबालिकालाई निमोनिया भएको कसरी थाहा पाउने ?

बालबालिकालाई निमोनिया भएको कसरी थाहा पाउने ?

काठमाडौं । छाती वा फोक्सोमा संक्रमण बढ्दा निमोनिया हुन्छ । निमोनिया भएपछि खोकी, ज्वरो र सास फेर्न गाह्रो हुने संकेत देखिन्छ । यो रोग जुनसुकै उमेरका मानिसलाई लाग्ने भए...

बच्चालाई झाडापखाला लाग्दा के गर्ने ?

बच्चालाई झाडापखाला लाग्दा के गर्ने ?

गर्मीयाम झाडापखाला लाग्ने समय पनि हो । झाडापखालाबाट बालबालिका धेरै प्रभावित हुन्छन् । त्यसमाथि साना बालबालिकालाई झाडापखाला लागे थप तनाव हुन्छ । अन्य उमेरका मानिसलाई झाडापखाला लागेमा खासै आत्तिनु...

बालबच्चालाई किन धेरै रिस उठ्छ ?

बालबच्चालाई किन धेरै रिस उठ्छ ?

काठमाडौं । स-साना कुरामा बच्चाहरु रिसाइरहेको हामी देख्छौं । आफूले भनेको सानो कुरा पाएनन् भने पनि उनीहरु रिसाइहाल्छन् । बच्चाहरु सानो कुरामा रिसाउने मात्रै नभई सानै कुरामा खुसी पनि...

‘बच्चालाई दम हुँदा ख्याल नगरे आईसीयूमा राख्नुपर्ने हुन सक्छ’

‘बच्चालाई दम हुँदा ख्याल नगरे आईसीयूमा राख्नुपर्ने हुन सक्छ’

सामान्यतया दमको समस्या वयस्क वा वृद्धलाई हुन्छ भन्ने बुझाइ धेरैको हुन्छ । तर बालबालिकामा देखिने प्रमुख दीर्घरोगमा पर्छ अस्थामा वा दम । यो जुनसुकै उमेरका बच्चालाई पनि हुन सक्छ...

जन्मिनासाथ कतिपय शिशुलाई किन हुन्छ जन्डिस ?

जन्मिनासाथ कतिपय शिशुलाई किन हुन्छ जन्डिस ?

काठमाडौं । जन्मिनासाथ शिशुमा जन्डिस हुनु सामान्य हो । समयभन्दा पहिले जन्मिएका शिशुमा त यो झन् सामान्य हो । नवजात शिशुलाई जन्मेको दुई–तीन दिनभित्र जन्डिस हुन सक्छ । केही...

निर्धक्क रुन दिनुपर्छ बच्चालाई

निर्धक्क रुन दिनुपर्छ बच्चालाई

काठमाडौं । बच्चा रुनासाथ हामी फकाउन हतारिन्छौं । बोकेर डुलाउने हो कि, मोबाइल खेलाउन दिने हो, उसलाई शान्त बनाउन जे पनि गरिदिन्छौं । किनभने बच्चा रोएको हामीलाई निको लाग्दैन...

कानमा समस्या भए शिशुको बोली आउँदैन, के छ उपचार ?

कानमा समस्या भए शिशुको बोली आउँदैन, के छ उपचार ?

आमाबुवाको चाह हुन्छ, आफ्नो बच्चा सबै हिसाबले ठीकठाक होस् । हिंड्न, खेल्न, हाँस्न, बोल्न, देख्न, सुन्न सकोस् । तर नवजात शिशु हुर्किंदै जाँदा क्रमशः यी कुराको विकासको प्रतिक्रिया देखिन...

शिशुलाई कुन उमेरमा कुन खोप दिनुपर्छ ?

शिशुलाई कुन उमेरमा कुन खोप दिनुपर्छ ?

शिशु जन्मिनासाथ खोप लगाउनुपर्छ । एउटा निश्चित उमेरभित्र विभिन्न खोप लगाइसक्नुपर्छ । यसले उनीहरुलाई सम्भावित रोगको जोखिमबाट बचाउँछ । राष्ट्रिय खोप कार्यक्रम अन्र्तगत अहिले नेपालमा १५ महिनामुनिका बालबालिकालाई निःशुल्क...

बालबालिकालाई छालाको एलर्जी, कारण अनेक

बालबालिकालाई छालाको एलर्जी, कारण अनेक

काठमाडौं । बालबालिकाको छाला निकै संवेदनशील हुन्छ । त्यसैले सानो लापरवाहीले पनि उनीहरूको छालामा समस्या निम्तिन सक्छ । एलर्जीको समस्या पनि धेरै बालबालिकालाई हुने गर्छ । बालबालिकालाई सबैभन्दा बढी...

बालबालिकालाई छालाको एलर्जी भएमा के गर्ने ?

बालबालिकालाई छालाको एलर्जी भएमा के गर्ने ?

बालबालिकाको छाला निकै संवेदनशील हुन्छ । सानो लापरवाहीले पनि उनीहरुको छालामा गम्भीर समस्या आउन सक्छ । विशेषगरी गर्मीयाममा बालबालिकाको छालामा एलर्जीको समस्या देखिने गर्छ । छालामा समस्या देखिनुमा विभिन्न...

बालबालिकालाई भिडियो गेमको लतबाट कसरी जोगाउने ?

बालबालिकालाई भिडियो गेमको लतबाट कसरी जोगाउने ?

प्रविधिको विकास र  विस्तारसँगै मोबाइलमा बालबालिकाको पहुँच बढेको छ । अहिले अधिकांश बालबालिकाले मोबाइलमा विभिन्न किसिमका भिडियो गेम खेल्ने गर्छन् । गेमप्रति उनीहरुको लत नै लागेको छ । बालबालिका...

के ट्राफिक जामले बालबालिकाको स्मरणशक्ति कमजोर बनाउँछ ?

के ट्राफिक जामले बालबालिकाको स्मरणशक्ति कमजोर बनाउँछ ?

ट्राफिक जामले बालबालिकाको स्मरण शक्तिमा कमी आउने एक अध्ययनले देखाएको छ । स्पेनको बार्सिलोनामा रहेको इन्स्टिच्युट फर ग्लोबल हेल्थका शोधकर्ताले बालबालिका स्कुल जाँदा हुने ट्राफिक जामका कारण उनीहरुको स्मरण...

स्कुल फोबिया : जब बालबच्चा कक्षाकोठासँग डराउन थाल्छन्

स्कुल फोबिया : जब बालबच्चा कक्षाकोठासँग डराउन थाल्छन्

काठमाडौं । पहिलो पटक विद्यालय गइरहेका विद्यार्थी फुरुंग हुन्छन् । विद्यालय कस्तो हुँदो हो ? त्यहाँ के–के खेल्न र हेर्न पाइन्छ ? के–के गर्न पाइन्छ ? सम्भवतः उनीहरुमा उत्सुकता...

‘एक्लै हुर्किएका बच्चा असामाजिक हुने डर हुन्छ’

‘एक्लै हुर्किएका बच्चा असामाजिक हुने डर हुन्छ’

काठमाडौं । बढ्दो महंगी र बदलिंदो जीवनशैलीले गर्दा अहिले परिवारको आकारमा परिवर्तन आएको छ  । पहिले जस्तो तीन-चार जना सन्तान जन्माउने चलन अहिले कमै छ । अहिले श्रीमान्-श्रीमती दुवै...

ट्रेन्डिङ ताजा अपडेट